सुनिता sis ले चिसो पिरो करेन्ट रामेन अनि साकेला तिर छ्याङ खान छोडनु भको नै नयाँ मान्छे को स्वागत तो लागि हो जस्तो लाग्छ ❤ यो नया खबर सुनाउने समय छिट्टै मिलोस😊❤❤❤ lots of love from Dolakhaa
बोल्दैमा सबै साथी हुदैनन्। साथी हुन लाई मन मिल्नुपर्छ। साथी धेरै हुन्छन्, तर जस्तोसुकै परिस्थिति मा पनि साथ नछोड्ने साथी एकदमै कम, अरुलाई ढाटे नि जस्को अगि झुट बोल्न सक्दैनौं त्यस्तो साथी एकदमै कम। हाम्रा हरेक अनावश्यक गफ सुनेर नि हामिलाई जज नगर्ने साथी एकदमै कम। हो त्यहीँ हो एक असल साथी अर्थात
Mukbang video damii sail r vyna ko ani sunita sis aju alk fresh dykhyou kushi lagou ❤❤xhitto jati hunu ❤ ani sunjan vai liy chiy nuwyr katu chiy baghy dinthou hary 😂😂😄😛
Bhachcha ko belama hami ni testai tiya hau paudi khelnu jantiya ani aachi ni paani mai bagai dintiya😂😂school ma sathi haru paisa khaseko dekda tesari nai lumautiya😂😂😂 j ho dherai ramailo vo yo video herera ❤❤❤sabailai dherai maya❤❤ Sunita nana xitai niko hunu hai 💐💐💐💖💖
Bebo sis Sani hunuhunxa, fatauri pani.😅😅😅 But Dherai bujne ra bebaharik hunuhunxa soo sweet lots of love alll♥️♥️♥️😘😘😘Watching From Cyprus 😘😘😘♥️♥️♥️♥️♥️
एक महिलाले अर्की महिलालाई सोधिन् - "तिम्रो जन्मदिनमा श्रीमानले के उपहार दिए ?" दोस्री महिलाले जवाफ दिइन - "अह ! केही पनि दिएनन् त !" पहिलो महिलाले फ़ेरि सोधिन् - "कस्तो श्रीमान् हो तिम्रो ? आफ्नो श्रीमतीलाई खुसी राख्न केही दिन पनि नसक्ने, कि तिम्रो श्रीमानलाई माया नै छैन तिमी प्रती ?" यति भनेर पहिलो महिला आफ्नो बाटो लागिन् तर उनको प्रश्न भने दोस्रो महिलाको कानमा विषालु हावा बनेर घुस्यो । साँझ जब पति घर आए, तब उनले श्रीमतीको अनुहार लत्रिएको देखे । यसै विषयमा दुबै जनाको झगडा सुरु भयो । दुबैले एक अर्कालाई सराप्न थाले । बोलचाल बन्द भयो । आखिरमा पति पत्नीमा डिभोर्स भयो । उनीहरूमा समस्याको सुरुवात त्यो फजुलको प्रश्नबाट भएको थियो जुन महिलाको हालचाल जान्न आएकी साथीले सोधेकी थिइन् । ------------ एक जना व्यक्तिको भेट आफ्नो पुरानो मित्रसँग भयो । भेट हुँदा साथ पहिलो मित्रले आफ्ना पुरानो दोस्रो मित्रसँग सोधे - “तिमी आज भोलि कहाँ काम गर्दैर्छौ ?" दोस्रो मित्रले पहिलो मित्रलाई आफू काम गर्ने पसलको नाम बतायो ! पहिलो मित्रले फ़ेरि सोधे - "मालिकले तलब कति दिन्छन् ?" दोस्रो मित्रले जवाफ दिए - "२५ हजार रूपैयाँ मासिक ! " पहिलो मित्रले भने - "मात्र २५००० रूपैयाँ ? यति पैसामा तिम्रो जिन्दगी कसरी चल्छ? " दोस्रो मित्रले गहिरो सास लिँदै भन्यो - "कुरा नगर साथी, जिन्दगी जेनतेन चलेकै छ, तिमीलाई के बताऊँ?” उनीहरूको भेटघाट सकियो । तर पहिलो मित्रको प्रश्न दोस्रो मित्रको दिमागमा विषालु हावा बनेर घुसिसकेको थियो । केही दिन पछि दोस्रो मित्रको आफ्नो काम प्रति लगाब कम हुँदै जान थाल्यो । उसले तलब बढाउनु पर्ने माग मालिक सामु राख्यो ! तर उसको माग मालिकले ठाडै अस्वीकार गरिदियो ! अन्तमा दोस्रो मित्रले नोकरी छाड्यो । अब उ बेरोजगार छ ! पहिले उससँग काम थियो ! अब उसँग कुनै काम छैन ! अहिले ऊ मात्र होइन उसको परिवार नै समस्यामा छ ! ------------- आफ्नो छोरासँग अलग्गै बस्ने एक जना वृद्धसँग एकजना व्यक्तिले सोध्यो - "तपाईंको छोरा तपाईँलाई भेट्न एकदमै कम आउने गर्छ, के उसलाई तपाईंको माया लाग्दैन ?” वृद्धले भन्यो-" मेरो छोरा आफ्नो काममा एक दमै व्यस्त रहन्छ । उसको काम पनि एकदमै टाइट छ । मलाई मात्र होइन आफ्नो श्रीमती र बच्चाहरूको लागि पनि उसलाई एकदमै कम समय मिल्दछ ।" व्यक्तिले भन्यो - " वाह! यो के कुरा भयो ? तपाईँले उसलाई पालन पोषण गर्नु भयो ! उसको हरेक इच्छाहरूलाई पूरा गरि दिनु भयो ! अब उसलाई व्यस्तताको कारण आफ्नो बुबालाई भेट्ने समय पनि छैन ? यो त तपाईँलाई नभेट्ने एक बहाना मात्र हो ।" यो कुराकानी वृद्धको मनमा विषालु हावा बनेर छिर्यो । अब बृद्धको मनमा छोरा प्रति शंका पैदा हुन थाल्यो । अब छोरो भेट्न नआउँदा बृद्धाले मेरो छोरासँग मेरो लागि बाहेक सबैको लागि समय छ भनी सोच्ने गर्न थाल्यो । यो कुरा बृद्धाको मनमा यति गढ्यो कि यही चिन्ताले बृद्धको सोचे भन्दा छिटै निधन हुन पुग्यो ! हामीले गर्ने केही प्रश्नहरू हामीलाई सामान्य लाग्न सक्छन् तर यसले अरूको जीवनमा विषालु हावाको काम गर्ने गर्छ । अनजानमा वा जानीजानी गरिने यस्ता प्रश्नहरूले अरूको जीवनमा घृणाको बीउ रोप्न सक्छ । अरूको जीवननै बर्बाद गर्न सक्छ । आज हाम्रा वरिपरि जुन तनाव भइरहेका छन् त्यसको जडसम्म पुग्यौं भने अक्सर त्यसको पछि अन्य व्यक्तिहरूले फैलाएका यस्तै कुनै विषालु हावा हुने गर्छ । यस्ता विषालु हावालाई नजरअन्दाज गर्न सिकौं ! यस्ता विषालु हावा फैलाउने कारक बन्नबाट बचौं ! अन्य मानिसहरूको घरमा जाँदा अन्धा बनेर जाऔं र निस्कदा लाटो-गुँगो बनेर निस्कौं । स्रोत : सामाजिक सञ्जाल
Dubai ko yesto gamree Bata Sunita dd ko video neheri sutne ma matra ho ki aru pani hununcha vote for Iam big fan dd vinaju Home PepsiCola ktm Get well soon
आहा धेरै खुसि लायो सुनिता नानुले इसटाट गरनु भयो ल बधाई छ छिटै निको हुनु र खाना सुनिता नानुले बिरामी हुदा खाना मीठो हुदैन तर जबर जस्ती खानु परत ल💘💘💘👌👌👌🇳🇵🇳🇵🇳🇵💃💃💃👍️👍️👍️
Sunita di Ani vena ko Kati cute jodi kisike nazar nalage ani Bebo ko pne cute jodi xa hai ♥️♥️ abo Sunita di ko awda Bebo timro husband lai pne leyera awnu ki jodi jodi mukbang gara hai 😊😊oky
- वचन होइन व्यवहार राम्रो होस् ,भूत होइन भविस्य राम्रो होस् ,सजावटका लागि सपनाहरु त बजारमा धेरैनै पाइन्छन् ,त्यसैले चित्र हैन चरित्र राम्रो होस्।🤍
ma chai tapai ko sure kabita auucha comment ma bhanera comment herne ho lol
Thapi huru khana kam hami chi thuk nelna... yo ta vhyana hai😅😅
😘☺️👍👍👍
😮😮
❤
Bebo is so natural and honest girl ❤ sunita nana jastai man ma j xa Tei bolna sakney ❤
ल हेर्दा हेर्दै सुनिता बहिनी सबै जनाको माया र आशिष ले ठिक हुँदै गएको छ ककसलाई त्यस्तो फिल भाछ हजुर
❤❤
Sunita dd lai k vako ho malai kura bujna na ni mero pani youtube chanel lai support garnu hai sab jana la sunita dd ko vedio herna la
Bebo sis kati ❤honest hunuhunxa 😊lots of love hjr haru Lai dd vena Ani bebo Lai god bless you ❤️❤️ Sunita di khyal rakhnu la aafno😊
sunita didi : त्यत्ती पनि आउदैन तोइट 😂😂 lastai comedy 😂😂
😂😂
बितिजानेछ यो केही बर्ष पनि
बस् तिमी प्रतीक्षा गर्नु आमा, खुसीको पोको कसि स्वदेश अवश्य फर्कनेछु❤️
Wow nice
Please back dinu hai
Bebo boini aako dekhe ta bimar chettai bhayo jasto cho ni hai...❤
Get well soon... sister ❤
Please back dinu hai
back plz
Sunita Baini face fresh dekhda Khushi ramro lagcha Ni sadai nai Khushi basnu ❤
Kasam pet dukhni garyara hasya nana ko tyo word tait tati ni aauna aajai mukh ko reaction made my day 😂😂lots of love ❤
सुनिता sis ले चिसो पिरो करेन्ट रामेन अनि साकेला तिर छ्याङ खान छोडनु भको नै नयाँ मान्छे को स्वागत तो लागि हो जस्तो लाग्छ ❤ यो नया खबर सुनाउने समय छिट्टै मिलोस😊❤❤❤ lots of love from Dolakhaa
सारै राम्रो छ बेबाे जहा पुग्छौं नि रमाइलो त गर्छे नै सुनिता बैनि छिटो निकाे हुनु है ❤❤❤❤
kasto sujan dai rw bebo tw aafai daju bhoine jasto dehekha tw😊😊get will soon sis
हजुरको स्वास्थ्यमा धेरै रिकभर भइरहेछ धेरै खुसि लागिराको छ दि आफ्नो धेरै ख्याल गर्नुस् हैत ❤️❤️🙏
Nice mukhbang sujan dai sabai saga mileko dhikhira khusii lago love from India Assam ❤🎉🎉
Pyaari bahini Shree ko swasthya pahile vanda ramro sudhar vaekoma man khusi vayo miTho xa ATI mitho xa suvam samjhana sampurna ma.
Sunita de u are really lucky to have a husband like him lots of love 💗 😊
Sunita sis pani alik fress va jasto dekhe aaj bebo aayr get well soon diju
सेवा नमस्ते , साली भेनाको मुकबाङ्ग भिडियो धेरै राम्रो लाग्यो सबैजना मा धेरै धेरै माया ❤️❤️❤️🙏🙏🙏
Dheraiii khusi lagyo aaja sunita sis le first maii video banaunu vayo ❤❤ sabaii Jana laii dheraiii Maya ❤🫶🫶❣️ love you all
बोल्दैमा सबै साथी हुदैनन्। साथी हुन लाई मन मिल्नुपर्छ। साथी धेरै हुन्छन्, तर जस्तोसुकै परिस्थिति मा पनि साथ नछोड्ने साथी एकदमै कम, अरुलाई ढाटे नि जस्को अगि झुट बोल्न सक्दैनौं त्यस्तो साथी एकदमै कम। हाम्रा हरेक अनावश्यक गफ सुनेर नि हामिलाई जज नगर्ने साथी एकदमै कम। हो त्यहीँ हो एक असल साथी अर्थात
sujan vena kati innocent hok kati ramroo❤❤
Mukbang vanda sali-vena ko khadai guff gareko jhan badhi ramailo lagyo ❤
Kati khusi lagcha sunita beboo lai sagai dekda ❤❤❤❤
Teti pani aaudhainw thait by sunita nana is epic 😂
Bebo sunita ko vlog ma huda kati ramailo vko😅😅😅 yaar 😅😅😅😅herna kati ramailo huncha😅😅
थाहा छ म नहुँदा त तिमी खुसी हुदैनौँ
तरपनि तिम्लाई खुसी राख्ने सपना बोकेर परदेशिएको हो म, पूरा गरेर छिट्टै फर्किन्छु हैँ🌼♥️
स्वास्थ्य लाभको शुभकामना सुनिता नानीलाई ❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐💐💐
हाहा बेबो बहिनी ले हसायो 😂😂कसरी यो पैसा चोरुम हुन्थ्यो रे😂😂😂 हो बहिनी त्यो समय अभावको थियो अनि तेस्तै थियो त्यो बेला समय पनि😢
❤❤❤❤ lots of love maya Sunita dede sujan vena bebo❤❤❤
Beboo सफा मनको चेली हो ❤
15k हुदा सुनिता नाना लाई चिनेको अहिले 491k हुदा सम्म सदै हेर्छु तपाईंको भिदियो👍️👍️👍️👍️
aajata sunita di ko face fresh dekhiyekoxa khusi lagyo xitai purai sancho hos🥰
सुनिता दिदीको त्यति पनि आउँदैन वाला epic 😂😂😂
Mukbang video damii sail r vyna ko ani sunita sis aju alk fresh dykhyou kushi lagou ❤❤xhitto jati hunu ❤ ani sunjan vai liy chiy nuwyr katu chiy baghy dinthou hary 😂😂😄😛
Dherai dherai Maya xa Sunita di vena ani Bebo lai❤❤
Sujan dada ko vlog aaunu phayro sunita dd ❤❤❤❤❤❤
Nice❤😂🎉😢😮😅
Ramro lago bebo baini ra juwai ko mupbang❤❤ video
शीघ्र स्वास्थ्य लाभको कामना सुनिता बहिनी 🥰🤗🙏
Cola and mango ekai chori nakhanus hai ramro hunna health ko lagi food poistion huna sakxa tatkal navae pani ramro hunna nani haru❤❤❤
Saarai rammelo vayo sujan vai r bebo sisko mukbaag video here ❤❤❤❤😂
Get well soon sunita nanu ❤️❤️❤️ dherai dherai maya from jharkhand
Jaha bebo tehi ramailo ❤jun sitw ni miln sakni sujan vai ❤sunita nanu khan pni jabarjasti vyni khanu la aafno sarila ko ramro khyal grnu dherai maya❣️❣️
Bhachcha ko belama hami ni testai tiya hau paudi khelnu jantiya ani aachi ni paani mai bagai dintiya😂😂school ma sathi haru paisa khaseko dekda tesari nai lumautiya😂😂😂 j ho dherai ramailo vo yo video herera ❤❤❤sabailai dherai maya❤❤
Sunita nana xitai niko hunu hai 💐💐💐💖💖
Sunita ra sasu ama ko bonding chai 👍❤
साचै रमाइलो मुखबाङ गर्नु भयो बेबो बहिनी र सुजन भाईले दामि 👍 खानु मन लाग्छ पाइँदैन बिदेशमा
सालि भेनाजुको कुरा गजबले मिल्दो रहेछ ❤❤🙏🙏
Thank you so much UA-cam family members ❤ malai support garnnu ma hajur haru lai support garchu
Support😢
Support
@binudangi8261ma hajurko New subscriber Malai pani back dinu la sis plz
@binudangi8261 tq ♥️
Back dinus na
Whole video vari Sunana vena lai heyreyra mukh ma muskan rokheyana innocent decent subai xa k vena
Thank you so much for 401 subscribe family keep supporting plz
Thanks for 289 subscribe keep supporting please❤❤❤❤😊😊
Get well soon sunita bahini take care love from saudi arabia an shasu aama lai ni video ma bolnu vannu na dherai din pachi aaunu vako xa ghar ma ❤❤❤
Sujan vena ta Jo sangga ni Milne ❤❤ I love you vena❤
Bebo sis Sani hunuhunxa, fatauri pani.😅😅😅
But Dherai bujne ra bebaharik hunuhunxa soo sweet lots of love alll♥️♥️♥️😘😘😘Watching From Cyprus 😘😘😘♥️♥️♥️♥️♥️
Sunita nanalai aap mewa mauriko maha jasta kuraharu ahilenai nadinu lo dada 5/6 month vyesi ta hunxa❤❤❤❤dherai dherai maya x dada n dd❤❤
Jackfruit pani hudaina la
Pregnant hunu vaxa ho❤
एक महिलाले अर्की महिलालाई सोधिन् - "तिम्रो जन्मदिनमा श्रीमानले के उपहार दिए ?"
दोस्री महिलाले जवाफ दिइन - "अह ! केही पनि दिएनन् त !"
पहिलो महिलाले फ़ेरि सोधिन् - "कस्तो श्रीमान् हो तिम्रो ? आफ्नो श्रीमतीलाई खुसी राख्न केही दिन पनि नसक्ने, कि तिम्रो श्रीमानलाई माया नै छैन तिमी प्रती ?"
यति भनेर पहिलो महिला आफ्नो बाटो लागिन् तर उनको प्रश्न भने दोस्रो महिलाको कानमा विषालु हावा बनेर घुस्यो । साँझ जब पति घर आए, तब उनले श्रीमतीको अनुहार लत्रिएको देखे । यसै विषयमा दुबै जनाको झगडा सुरु भयो । दुबैले एक अर्कालाई सराप्न थाले । बोलचाल बन्द भयो । आखिरमा पति पत्नीमा डिभोर्स भयो ।
उनीहरूमा समस्याको सुरुवात त्यो फजुलको प्रश्नबाट भएको थियो जुन महिलाको हालचाल जान्न आएकी साथीले सोधेकी थिइन् ।
------------
एक जना व्यक्तिको भेट आफ्नो पुरानो मित्रसँग भयो । भेट हुँदा साथ पहिलो मित्रले आफ्ना पुरानो दोस्रो मित्रसँग सोधे - “तिमी आज भोलि कहाँ काम गर्दैर्छौ ?"
दोस्रो मित्रले पहिलो मित्रलाई आफू काम गर्ने पसलको नाम बतायो !
पहिलो मित्रले फ़ेरि सोधे - "मालिकले तलब कति दिन्छन् ?"
दोस्रो मित्रले जवाफ दिए - "२५ हजार रूपैयाँ मासिक ! "
पहिलो मित्रले भने - "मात्र २५००० रूपैयाँ ? यति पैसामा तिम्रो जिन्दगी कसरी चल्छ? "
दोस्रो मित्रले गहिरो सास लिँदै भन्यो - "कुरा नगर साथी, जिन्दगी जेनतेन चलेकै छ, तिमीलाई के बताऊँ?”
उनीहरूको भेटघाट सकियो । तर पहिलो मित्रको प्रश्न दोस्रो मित्रको दिमागमा विषालु हावा बनेर घुसिसकेको थियो । केही दिन पछि दोस्रो मित्रको आफ्नो काम प्रति लगाब कम हुँदै जान थाल्यो । उसले तलब बढाउनु पर्ने माग मालिक सामु राख्यो ! तर उसको माग मालिकले ठाडै अस्वीकार गरिदियो !
अन्तमा दोस्रो मित्रले नोकरी छाड्यो । अब उ बेरोजगार छ ! पहिले उससँग काम थियो ! अब उसँग कुनै काम छैन ! अहिले ऊ मात्र होइन उसको परिवार नै समस्यामा छ !
-------------
आफ्नो छोरासँग अलग्गै बस्ने एक जना वृद्धसँग एकजना व्यक्तिले सोध्यो - "तपाईंको छोरा तपाईँलाई भेट्न एकदमै कम आउने गर्छ, के उसलाई तपाईंको माया लाग्दैन ?”
वृद्धले भन्यो-" मेरो छोरा आफ्नो काममा एक दमै व्यस्त रहन्छ । उसको काम पनि एकदमै टाइट छ । मलाई मात्र होइन आफ्नो श्रीमती र बच्चाहरूको लागि पनि उसलाई एकदमै कम समय मिल्दछ ।"
व्यक्तिले भन्यो - " वाह! यो के कुरा भयो ? तपाईँले उसलाई पालन पोषण गर्नु भयो ! उसको हरेक इच्छाहरूलाई पूरा गरि दिनु भयो ! अब उसलाई व्यस्तताको कारण आफ्नो बुबालाई भेट्ने समय पनि छैन ? यो त तपाईँलाई नभेट्ने एक बहाना मात्र हो ।"
यो कुराकानी वृद्धको मनमा विषालु हावा बनेर छिर्यो । अब बृद्धको मनमा छोरा प्रति शंका पैदा हुन थाल्यो । अब छोरो भेट्न नआउँदा बृद्धाले मेरो छोरासँग मेरो लागि बाहेक सबैको लागि समय छ भनी सोच्ने गर्न थाल्यो । यो कुरा बृद्धाको मनमा यति गढ्यो कि यही चिन्ताले बृद्धको सोचे भन्दा छिटै निधन हुन पुग्यो !
हामीले गर्ने केही प्रश्नहरू हामीलाई सामान्य लाग्न सक्छन् तर यसले अरूको जीवनमा विषालु हावाको काम गर्ने गर्छ । अनजानमा वा जानीजानी गरिने यस्ता प्रश्नहरूले अरूको जीवनमा घृणाको बीउ रोप्न सक्छ । अरूको जीवननै बर्बाद गर्न सक्छ । आज हाम्रा वरिपरि जुन तनाव भइरहेका छन् त्यसको जडसम्म पुग्यौं भने अक्सर त्यसको पछि अन्य व्यक्तिहरूले फैलाएका यस्तै कुनै विषालु हावा हुने गर्छ ।
यस्ता विषालु हावालाई नजरअन्दाज गर्न सिकौं ! यस्ता विषालु हावा फैलाउने कारक बन्नबाट बचौं ! अन्य मानिसहरूको घरमा जाँदा अन्धा बनेर जाऔं र निस्कदा लाटो-गुँगो बनेर निस्कौं ।
स्रोत : सामाजिक सञ्जाल
Thank you for 283 subscribe family keep supporting me ❤️
Support 🎉
Back dinu La subscribe gareko xu❤
@@kabitatmgraiikabitaback dinu La sis subscribe gareko xu❤❤
Support xa❤❤ Sunita dd charai shncho hunu la😊
Ramto bhako xa
Maja ayo
Sujan dai le ramro bana xa
Bebo baini sarai maan par6 dherai bolne vye ni bebo sali vena ko nice one mukbang😊❤
AbuiSunita nana teti pani aaudeina thoittt re 😂😂😂😂
Wow bebo rw sujanko bonding jati here pani napugne 👍👍🥹🥹👌👌👌🥰🥰🥰🥰🥰
Dubai ko yesto gamree Bata Sunita dd ko video neheri sutne ma matra ho ki aru pani hununcha vote for
Iam big fan dd vinaju
Home PepsiCola ktm
Get well soon
GET WILL SOON :SUNITA sister ?ANI AJO BEBU RO SUJAN BHENA KO MUKBANG BHIDIYO NI RAMRO LAGE❤❤❤🎉🎉🎉
One of the best lady vloger.
Congratulations Laxmi Shrestha for 300k subscribe 🎉🎉🎉🎊🎊🎊❣️❣️
आहा धेरै खुसि लायो सुनिता नानुले इसटाट गरनु भयो ल बधाई छ छिटै निको हुनु र खाना सुनिता नानुले बिरामी हुदा खाना मीठो हुदैन तर जबर जस्ती खानु परत ल💘💘💘👌👌👌🇳🇵🇳🇵🇳🇵💃💃💃👍️👍️👍️
Sujan bhai ko chai uskai UA-cam ma haldinu baini , bhai ko UA-cam ni grow huncha
Bebo ra.sujan bhai dimee ❤
❤❤from India 🇮🇳 ♥ love you too all sunita sis got well soon ❤
Bebo aayera Sunita baini pani fresh vayo
Sunita di Ani vena ko Kati cute jodi kisike nazar nalage ani Bebo ko pne cute jodi xa hai ♥️♥️ abo Sunita di ko awda Bebo timro husband lai pne leyera awnu ki jodi jodi mukbang gara hai 😊😊oky
Teti Pani audaina tait😂😂😂😂Sunita dd rock aba bebo sock 😅😅😅
Sunita dd is best vlogar ❤❤
Aap khayar coke khanu hunna vannuvako hoina rw sunita Didi 🤔
Hehe😂😂😂😂so funny 🤣🤣 mukbang bebo & sujan brother ❤❤❤❤❤❤❤❤❤❤❤😂😂
Kati hansom ho dada hyee jhan smile tw killer ❤❤
Thank you so much for 155 family finally and plzz keep supporting guys 😢❤😢❤😢❤😢❤😢❤😢❤😢❤😢❤😢😢❤😢❤😢❤😢❤😢❤😢😢❤😢❤
Support 🎉
Sunita didi about sujan vena ra Aryan vena lai mubang garna launa 😅😅
Sunita Didi KO Vlog Herna Hamlai Pani Maja Lagxa😊😊❤❤
Sunita Dd li haryo vaya aru girl haru li pane confidence feel hunxa. Sujan vinaju chai lastai innocent dakinu hunxa 🤣
Koile revel garnu hunx khusi ko kura😍
म त bebo को Vlog र sunitako Vlog herepaxi Na हाँसेको दिन ta kahile hudaina.😂😅Dhanyabad 🎉❤love u 2ta माया lai.
Dami mukbang
Khana khako dekher malai ni khan man lagyo kaile khane hola nepal ko khana 😭😭😭
To much fun guys ramailo mukbang 😊 editing xai khatara 😂 stay happy always guys take care much love ❤😊
Sali vena Piro khanu daro xa ta hamilai Pani saport garum hai love u all 😘 💝 🫂 from Bengaluru India 🇮🇳
Thank you so much 213 subscriber keep supporting sathiharu
Lot's of maya 🤍 Sujan Dada 💗 Sunita didi ❣️🎉
Best couple in the world❤❤ 🌎🌎
सुन्दर सपना बोकि गन्तब्यको खोजीमा निस्कदा
एकदिन हामी आफ्नै घरमा पाहुना बनी पुग्छौ🌻♥️
Dami
Manko safa Sunita nana Ra bebo ani venapani❤❤
Thankyou so much 314 youtube family keep supporting me love you all🎊🎉🥰
Support😢
Support
Support plzz
Support plz❤
Back me
Ulto chai vano chapayera khada protein chai thavayena...jiu chai lagdeina ..ani nachapai khane nilne chai chadei motauxa
Ma chai bebo bahiniko bata aako hai sis comment garnu ramro lagxa hajur haruko video ❣️❣️
Wow so cute nice family❤❤❤❤❤
मैले त आहिले सम्म खाको छैन यो करेन्ट नुदाल्स
Thank you for 902 youtube family support ❤❤❤❤
Tapai prgreant hola ❤❤❤
Dhari maya Didi rw dada lai hjr haru ko vlog na hari din nai saki daina 👌🫶hjr haru sanga xitai vatna pau ❣️🫂💐
Support me 😢
Kina ho khana khako bela bebo sis risaunuvako jasto lagyota 😅