सधै हास्ने बालु र शंकर बिबादपछी यसरि भाबुक हुदै गाए यस्तो गित New Nepali Live Dohori 2081
Вставка
- Опубліковано 3 жов 2024
- सधै हास्ने बालु र शंकर बिबादपछी यसरि भाबुक हुदै गाए यस्तो गित New Nepali Live Dohori 2081
🎙गायक/Singer
Balchandra Baral
Indra GC
Yan Prasad Neupane
Sagar bc
Shankar Sunar
Nabaraj Bhale
sagar bc
Ayush Kunwar
Sachin Pariyar
Tejendra Pariyar
🎙गायिका/Singer
Shila ALe
aasha bc
shusma thakuri
sanu surkhali
Babita Baniya Jerry
Mina Lama
Rejina Pariyar
Tara Thapa
Sabita Pariyar
sima thapa
sushma thakuri
=======================================
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
बालचन्द्रको वास्तविक साथी भनेको शंकर रहेछ ।
अझै राम्रो दिन आउछन् बालचन्द्र भाइ ❤❤❤❤❤❤मिस यु ❤❤❤🎉🎉🎉
पहिले को जस्तो रमाइलो दोहोरी हेर्ने। पाइदैन क्या अब 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 पापि हरुको आँखा लागो
शंकर बाबुलाईं धेरै धेरै बधाई तथा धन्यवाद छ बालचन्द्र भाईलाई हौसला दिएकोमा
साथी भनेको यस्तो हुनुपर्छ यो मित्रता कहिले न टाढा नहोस्
किन रुनु हिडनी मान्छे नै हो लडनी नहिडनी त लडदै लडदैन मान्छे चिन्नी अवसर पाउनु भयो झन बलियो भएर खडा हुनुस सफलता को कामना
बालचन्द्र तिम्राे साचाे साथि भनेकाे शंकर रहेछन् यहि दखियाे हामी दर्शकले त
बालचन्द्रकाे साचाे साथि भनेकाे शङ्कर रहेछन हामी दर्शकले त यहि देखियाे
सबैजनाको प्रतुति राम्रो छ चिन्ता टेन्सन नर्नु बालु सबैजनालाई सफलताको सुभकामना
मैले चै दोहोरी हेर्नु थालेको बालचन्द्र , शंकर , सागर ,भाले को प्रस्तुति देखेर हो दोहोरी मा नी रमाइलो हुन्छ भन्ने पनि यै देखि देख्या हो तपाईंहरू को दोहोरी एकदम राम्रो हुन्छ खुट्टा तान्ने हरु लाई नाक मा लात्ता ले हान्न पर्छ
बालचन्द्र दाइ पिर नलिनु हजुरको यो गित सुन्दा मेरो नि आँसु रुक्न सकिन दाइ भगवानसग कामना गर्द छु हजुरको खुसी हराउदैन्🙏🙏❤️❤️
शंकर भाइ काे मन छुनि गितकाे लागि सफलता काे लागि भाई लाई उच्च सम्मान छ👌👌👌❤️❤️❤️❤️❤️❤️
❤❤❤❤बालु र शंकर 🎉🎉🎉सफलताको सुभकामना छ सबै खुटातान्ने हुन्छन चलेको कलकार्लाई त्सस्तै त्यस्तै हुन्छ किस्न दादाको नी खुट्टा तान्ने कामगरे सबैलाई थाहा छ अगाडि बढ्नु दादा ❤❤❤❤हामी छअउँ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धेरै मार्मिक गित अझ धेरै सफलताको शुभकामना।अरूको अगाडी दुःखी भएर होईन खुसी भएर देखाउनु पर्छ।
sankar r balcaharabaralko dohori ramrohubxa badaixa sabai tim lai ❤❤❤❤❤❤
yes balchandra dada ra sankhar vai le gayeko ranro lagxa josle je vane pabi agadi badhera dekhaunus 👏👏👏
शंकर साच्चै नै माहान रहेछ साथिलाइ परेको बेलामा साथ देको छ यसरी नि साथ देउ बालचन्द्र लाई अरु खोइ गाउनी बेला ग्रुप नै मिलेको थियो होइनर अहिले असल सभ्य भएर बोली रको छ यहि बेला हो साथी भाइ चिन्नि ।
Honi haii 😢
शंकर मात्र हैन यो team नै महान् छ 🙂❤️🩹
Sankar dai dharai maya garnu hunxa hai ramchandra dai lai
उम हो नि त
ठूलै सत्तुर लागेको हो सत्तुर लाई कुल्चेर अगाडि बढ्नु पर्छ रमाइलोको लागि खुलेर हांस्न पनि नमिल्ने थोरै र्याप गाउन पनि नमिल्ने पछेउराले मुख छोप्न पनि नमिल्ने ।
Balu bhai lai sath dinu hai yo team dherai ramro thiyo aba jasto paristhiti aayani paxi na parnu la❤❤❤
धेरै निराश नहुनु झन हेपछ भनेले भनेर हुदैन के तेसताकाे छेउमा हासेर खुला भए र हिनेहाे साना ठुला धनी गरिप जाहा जसको पनि दुस्मन सबै काे हुनेछन् ❤❤❤❤❤
साथी होस् त दु:ख सुखमा साथ दिने होस् शंकर रैछन निस्वार्थी साथी बालचन्द्र बरालको।
Shankar Is Verrrrry Gooooood But Balchandra Hami Chhu Tapaiko Sathma
Kati ramailo hunthyo khusi bhako dekhna sakenan papi harule 😢🙏🙏🙏
बालचन्द्र र सङखर त हासेकै राम्रो
फोकट को हासोनी ठिक्क हुन्न हजुर
@@RajendraBist-qd4nk tero ta to thau ma jane pani himat xaina
बालचन्द्र र शंकर ❤❤ मिस यू ❤❤
Yo team ko sabai le sath dinu parxa sankhar le jastai feri xitai sabai group jutera gayeko dohori herna paiyos
Testo ramaailo garera gaaune manxe 😮😮 tara aajako dohori ekdam ramro xa hai ❤❤❤
बालचन्द्र भाइ फेरी पहिलेकै रफ्तारमा हंसाउने गीत ल्याइ हल्नू पर्यो है !
बालचन्द्रकाे वास्तविक साथि भनेकाे शङ्खर भाले रहेछ दुखमा चिनिन्छ साथिहरु
बिकृति कतिपय ठाउँमा भाकै छ, छाडा शब्द अभिनय पनि त्यस्तै छ तर बालचन्द्र भाइ र उनको ग्रुपमा त्यस्तो सुन्नै नसकिने शब्द छैनन, बरू उटपटयाङ हँसाउँने खालका हुन्छन रमाईलो मान्छु म त। यसो भन्दै गर्दा अग्रजहरूले सम्झाउँदा नेगेटिभ सोँच्नु पनि हुँदैन
Sankar sunar man ko safa manxe rahex sathi chinnu yahi bela ho balchandra ji ❤❤
हिम्मत हार्नु हुदैन झन राम्रो भएर अगाडि बढ्नु पालो सबै को आउँछ घुमी - घुमी be strong बालचन्द्र भाइ
हासेर गाउदा ठिक होला सबै लाई पिडा देखाएर कठै भन्ने कोहि छैनन् यो स्वार्थी दुनियाँ मा
होनि दाइ हासेर गकै राम्रो हुन्छ❤❤❤❤❤
haser raamelo group dohori leeunus..ekdin naxutae herer fresh hunxu jahile ma..❤❤
जस्ले रिस गर्छ झन् तेत्सतको अगाडि अजै हासेर हिड्नु पर्छै भाइ हरु❤❤
sahi ho
Sangkar bhai kati mahan aru kata kata gayab vya tapai kati sath dinu vaxa yasari ni agadi badnu la❤
आफु पनि हास्ने दर्शक पनि हसाउने कलाकार आज भाबुक भएको देख्दा नमज्जा लाग्यो
सत्तुर लागे भनेर सानो मन बनाउनी हैन भाइ झन आफुलाइ अजै मज्बुज बनाउनी मौका मिलेकोछ येस्ताहरुको अगादी धेरै गरेर देखाउनु पर्छ ।सफल्ताले सिखर चुमोस❤
शङकर जि हजुर साच्चिकै महान हुनुहुन्छ कति बेला आसु झर्यो थाहा नै पाएन साथि भनेको यस्तो हुनुपर्छ जब दु:ख पर्छनि अनि थाहा हुन्छ साथमा को छन भनेर ❤️🙏🙏😥😥
हास्नै पर्छ गीद गाऊदा त 🙏🌹
साथि भाइ लाई परे काे बेला मा हाे साथि भाइ चिनिने भनेकै बेला हाे संकर भाइ लाई धेरै धेरै धन्यबाद छ यति धेरै सान्ताेना दिनु भाे र balchadra vai pir nagarnu khutha yahanne haru lai kulchiyra agadi barnus 🎉🎉❤❤❤
हरेस खान हुदैन बाटोमा हीड्दा कहीले ठेस लाग्छ कहीले लडीन्छ उठेर हीड्नु सीक्नु पर्छ, सबै टीम be strong 💪
Shankar vai thanku balchandra lai saath diyako ma
,दुख सुख दुबै परेको बेला साथ दिने संकर दाजु ❤❤❤
Good Sankar bhai sathi bhanekai dekha pareko bela sath dine tapain mahaan hunuhunxa. Pahila samda samdhi banera group ma gaune khate haru sabai side lagera pratisthanma gaera ramro bandai xan . Agrim subhakamana xa sangitik Yatra safal rahos dubai janalai .tyo indra gc,6kka shyame hijada, saga,suman, bhale, kata harayo sala swarthi haru.
बालचन्द्रलाइ निलम्बित गर्नुभनेको त सत्रुनै लाको हो । वाहाले दुख सुख माया प्रेम मिलन बिछोड र कतिपय सचेत बनाउने गितहरु गाउनुभयको छ । प्रतिस्थानको प्रतिभा पलायन गराउने जुक्ती हो
यति निरास नहुनोश हजुरहरुको टिम अगाडि बडेको देखेर खुट्टा तानेका हुन सारै रमाइलो हुन्छ हजुरहरुको दोहोरी हरेक दुख सुखको बेला सुनेर रमाइने गर्छौ यो टिमको दोहोरी हेरेर अब पनि पहिलाको जस्तै रमाइलो गरेको हेर्न पाउनु पर्छ बरु भात खान बिर्सिन्छ होला हजुरहरुको दोहोरी नहेरी बस्न सकिन्न अगाडि बडेको हेर्न नसक्नेहरु रिस डाहाले मर्छन मरिरहुन आफ्नु गीत चलेर भने खुट्टा तानेका हुन निरास नबनी अगाडि बड्नोश्🙏🙏🙏
बिल्कुल बिल्कुल राम्रो छ भनेर जन्कारी गरम्छम हम्ले
शंकर ले साथ छाडेनन् अरू त.....
मिठो स्वर समय सान्दर्भिक मार्मिक दोहोरी गीत ।
सङ्कर भाइ लगायत सम्पुर्ण दर्सक को माया र आशिर्वाद छ बाल्चन्द्र भाइ ❤यो तपाईंको लागि दरो तरिका ले अगाडि बढने अबसर बालु भाइ 🎉❤😂❤❤
साथि भनेकै यस्तै हुनु पर्छ धन्यवाद भाइ शंकरलाई अफ्ट्यारो पर्दा साथ दिने महान हुन्छन् यतिबेला सतुर लाछन् सभ्य भएर अगाडि बढ्नु अरु सबै झुट्ने रहेछन् सबै साथ रहाेस् याे साथ सम्बन्ध अमर रहाेस् भगवान् रक्षा गर्या प्रभु सागर सुमन श्याम ईन्द्र जस्तो स्वार्थि बेमत्लबि के साथि बल्दा ताप्न अाउने निम्दा पानी हाल्ने नामका साथिहुनु भन्दा नहुनु जाति बालु दाइ समाज अनि परिभेस र विश्वास बुझेर मात्र साथ सम्बन्ध काे दुरि बढाउनु है दर्शक साथमा छन् चिन्ता नमान्नु ❤❤❤❤
Na aattinuho balchandra sar tapaiharu ko sathama Janta xm
Mero favorite kalakar Shankar,balchandra baral ,valey❤❤❤❤❤❤❤
सत्रुको अगाडि आशु देखाएर होइन,ओठमा मुस्कान लिएर अगाडी बढ्नुपर्छ किनकि आँशुले कमजोर बनाउछ,ऒठको मुस्कानले हिम्मत दिन्छ,शंकर अनि बाले दाजू सफलताको शुभकामना ❤❤❤🎉🎉दैव नलागोस् सत्रु लागेर केहिँ हुदैन!!🙏🙏🙏Be strong dajuu ❤❤
सधै हासेर गाउनि शकर र बालु दाइ अाज यो गित ले मेरो अाखा रसायो हजुर हरु त हासेरै गाइको रामो देखि छ❤❤❤❤❤❤ मलाई सारै मन पछ हासेर गाउनु ल
तर यो टिम हासेकै राम्रो जसले जे भनेनी हाम्लाइ नि रमाइलो लाग्नि❤
दुनियाले के भन्छ त्यसको पछाडि नलाग्नूस दाजुहरु दर्शक श्रोताहरुलाइ मनोरञ्जन पनि चाहिन्छ त्यहि भएर हजुर हरुले मनोरञ्जनात्मक दोहोरि पनि ल्याउनु होला।❤❤❤❤
Sathi hos ta Sankar Bhai jasto nice song satru ko agadi royer hoina haser hidnu thank you so much kalauti Bhai ❣️❣️❣️❣️❣️❣️
Balchandra baral groupko dohori naheri nindra nalagni manxe hu .haresh nakhanu khutta tanneharuko agadi pragati garera dekhaunus safaltako kamana ❤❤
जोसुकैले जेसुकै भनुस ...हल्का फुल्का युटुबमा चलेकोदेखेर रिश डाहा औडा पनि लाकोहो छाडा गयकोछैन उट्पट्याङ ख्याल ठट्टा हासोमा गाकोहो दशैको गीतमा सब्बैले रुवाउदै गाउथ्यो तर यो टिमले पोहोरको दशैमा कति रमाइलो गीदाउनुभाथ्यो रमाइलोपनिछ है भन्ने ट्रेन नै ल्याकोहो तेसैले आफ्नो प्याटन नछोड्नु हास्न गाउँन नछोड्नुहै प्याराराजाहरु🙏जल्नेको मन जलिरहन्छ बाले सङ्खरको हासोवाला दोहोरी चलिहरन्च चलाउनुपर्छ पनि 🙏❤️कुमार आले मगर रामेछाप मन्थली हाल बिरानो मुलुक्🙏🙏❤️
Sai ho satur haru lai dhakaunu daii haru
मैले सबैको interview हेरेकी छु र संकर दाजु जस्तो मान्छे साथि सबैको साथ मा हुन् साथि भनेको जस्तै हुनुपर्छ big fan both of you 😢😢😢
धेरै राम्रो छ गित
sad ta ramro bayan haseko nai ramro sankar ani balchandra dai ta
Hajur haru sadai khusi hunu dai yastai ho sansar ramro manxe chindaina dai tara hajur haruko git harna thakeko dekhe ma yakdamai khusi vayara hasna thaleko xu dai tanap vayako belama ma sadai hjr haruko git harne garxu jole j vane pani hjr haruko git ramro xa mero dharai dharai suvakama xa dai
खुट्टा तान्नेको अगाडि हाँसीहाँसी केहि गरेर देखाउनु दुबैजनालाई भारी शुभकामना ❤
Kahi hudaina dada❤
बाल्चन्दर दाइको सान्चिकै साथी भनेको संन्खर मात्रै रहिछन् किन भने टिममा हावा तालमा गित गाउने त धेरै देखियो तर दुख सुख बुज्ने मन मिल्ने भनेको मात्र संन्खर देखे मैले त हो
Nice song with all point to your dusmons.
dery geet chalyo vnera ris manera karbahi greka hun kuny galti xina tapaeharu ko❤❤
Sankar dai bale dai hajur duitai le har manu vayo vane dohori kasari challa misss you Sankar 🎉🎉
Sathi vneko sankhar jastqo hunu parxh❤❤❤❤
चिन्ता लिनु हुदैन हजुर लाई छाडा गाएको भन्ने मान्छे रिस जलन भएर भनेका हुन केही फरक पर्दैन सफलता को शुभकामना छ दुबै जनालाई ❤❤
Bale daju chinta nagarnus hai hami darsak asthma xa daju
हैट भिडियोको कभरमा राखेको क्याप्सन जता भेटे नी रुन मन लाग्छ😢😢😢 जता हेरे नी बालु दाईको नाम सग जोडिएको भिडियो आउँछ न्यूज तिर नी😢 अचेल त दुःख लाएर हेर्न मन नी लाग्दैन न्युज 😢
Be strong बालचन्द्र दाई😢
Heart touching song don’t worry balchanrdai❤❤❤❤❤
we support balchandra always love,rip shiva hamal rip shiva hamal rip shiva hamal rip shiva hamal
Sachai. Sankhar abbal gayek ho. Balu ta. Mero manparn e. Gayek hununxa. strong hunupraxa. Balu dai
Taiap haru Lai tw haseko nai suhahuxa ❤❤hasnu parxa
don't worry all singer Tim हजुर हरुको दोहोरी सारै रमाइलो हुन्छ❤❤❤ खुट्टा तान्ने हरु तान्नु दिनु
साथि होस् हजुर दुई जना जस्तो
दाजु🙏किन रुनु हिड्ने मान्छे लडि हाल्छ नि हिम्मत हार्नु हुन्न यसै पिडालाई टेक्ने लाैरि सम्झन्नु र अझ अघि बड्नुस 🙏दाजु सफलताकाे शुभ कामना
बल्ल घैटोमा घाम लागेछ शंकर भाइ खुसि लाग्यो। दोहोरी गित गाउदा खेरि सालिनता भयर मर्यादामा रहेर गाउने बानी गर्नुहोस्। हाँसेर लम्पसार पर्ने, जुरुक्क उठेर हिड्ने, उफ्रिने अब भुलेर पनि यस्ता गल्तिहरु नगर्नुहोस। आफ्नो कमि कम्जोरी,गल्तिहरु मनन गर्नुहोस स्वइकार्नुहोस यसैमा तपाईंको भलो छ भाइ।
अाफु हासेर अरूलाई पनि हसाउने बाल चन्द्र बराल अाज नर्मस भएर गाउदा धेरै नरमाईलाे लाग्याे ।हास्नु स्वस्थकाे लागि फाईदा जनक हाे भन्ने था हुदाँ हुँदै पनि हासेकाे निउमा यत्राे बिबाद ल्याकाे त राम्राे हाेईन हाेला ।🙏 उहाकाे टिमले राेमान्टिक गित गाउने हाे छाडा त सुनेकाे छैन तर पनि बिबादमा पर्नु भाे उहाहरू ।तर चिन्ता नलिनु केई कमि कम्जाेरि भएकाे भए पनि स्विकार्दै अगाडि बड्नु हाेला शुभकामना छ 🙏अझै धेरै हसाउने गित सुन्न पाईयाेस ।❤❤🙏अाफ्नाे कामलाई निरन्तरता दिनुहाेला ।हजुरहरूकाे टिमकलाई सधै साथ र सपाेट छ मेराे।👍️👍️💐💐❤️❤️उहाहरूकाे टिमलाई सपाेट गर्ने काे काे हुनुहुन्छ यता अाउनुस है 🙏 धन्यबाद 🙏❤️❤️
बालचन्द्व सर हिमत नहानुल हामी सात दिन्छौ
हास्नु पर्छ भाइ
दामी
❤❤ होनी हामी छौ साथ दीने🙏
बाल्व्चन्द्र सर टेन्सन नलिनु अगि बढ्दै जानुहोल सन्सार यस्तै हो
सोझो मान्छे लाई निलम्बित छाडा मान्छे लाई केही गर्न सक्दैनन्
दोहोरी कति रमाइलो गरेका थिए यो टिमहरुले यस्तो सिरियस गित खै कस्ले सुनिदिन्छ। खै views आउदैन । राम्रो त हाम्रो नेपालीलाई पचदैन पनि tension नलिनु बालु दाजु जिवनमा आउँछ उदार चडाव आउँछ हासेर जिउनु नै तपाईंको जित हो ल दाजु🙏🙏
सतृको अगाडी हासेर हिँडनु पर्छ एस्तै छयो सन्सार🙏🏾🙏🏾🙏🏾👍🌹🌺❤️❤️
बाल्चन्र्द भाइको दोहोरीमा मइले अश्लील शब्द त सुन्या छईन।
यहा जस्ले जे गर्दा पनि हुनछ पर्कास सपुत र पृति आलेको चुपलाग साला ठिस दोहोरिमा र्याप जस्ता अनेकौ गित ले केहि हुदैन लाइभमा गाउदा हसाउने गाउदा हासिन्छ रमाइलो गरिन्छ तेस्तै गरि सुशिला लामा ज्योति मगर जस्तालाइ केहि गर्न सकदैन यस्तैछ देश को हालत😢
Aajako dhohori ati marmik very nice song
Moile dohori balchandra dai ra sankar ko hereko the dherei nei ramro haso lageko thio tei dekhin balchandra dai lagayat team ko hernu thaleko the yo bibad grnu hunu hunthiyena samadhan grne tira janu parthio...❤❤❤ 4m india assam
Sankar best sathi best kalakar
दाई हजुर दुखि भयको हेर्नै सक्दिन
शब्द को हस्ती हरु। यो गित हेरेरा एक्लै रोए म