म देउडा प्रेमी हो। मैले प्राय सबै कलाकारहरूको भाका सुनेको छु। तर मैले यो अहिलेसम्मको रेकर्ड हो। मैले अहिलेसम्म यस्तो स्वर सुनेको थिएन। कति राम्रो स्वर आहा । अग्रिम शुभकामना बैनी
सम्पुर्ण मा नमस्कार 🙏❣️ यी र यस्तै नयाँ केही सन्देश मुलक मौलिक गित भाका ल्याएर सधै आईरहेको हुन्छु। हजुर हरुको अपार मायाले मलाई ठुलो हौसला सहित सफलता प्राप्त पाईएकोछ🙏 सधै भरि यसरिनै माया सपोर्ट को अपेक्षा राख्दछु🙏🙏❣️❣️❣️😘
किन चमेली परियार काे अन्ने प्रस्तुति किन नआकाे हाे ला ?... यक दमै स्वारकि धनी रैछन सधै भगवान ले साथ दिउन् । अब अरु देउडा ठाडि दाेहरि हेर्ने चाहान छ ।छिटोभन्दा छिटो अउन्
धेरै धेरै धन्यवाद र अनगिन्ती बधाई छ दिदि लाई एक दम राम्रो ठाडी भाका गाऊनु भय को मा 💐💐
कठै बरा काेईलिका जस्तो स्वर मार्मिक शब्द मन रुवायाे याे ठाडी भाकाले । बधाई छ यति निकाे प्रतिभा कन गीत संगीका हस्तिहरुले राम्राे अवसर दिउन् शुभकामना छ।
यति राम्रो स्वर तथा शब्द, कति धेरै चोटि सुने यो गित झन् सुनम सुनम लाग्ने । उज्वल भविष्यको कामना ❤
म देउडा प्रेमी हो। मैले प्राय सबै कलाकारहरूको भाका सुनेको छु। तर मैले यो अहिलेसम्मको रेकर्ड हो। मैले अहिलेसम्म यस्तो स्वर सुनेको थिएन। कति राम्रो स्वर आहा । अग्रिम शुभकामना बैनी
लय संगै स्वरले पनि मन जित्यो ।।
कठै बरी घरको याद आयो ।।।
हार्दिक शुभकामना ❤️ दीदि हुजुर ❤❤❤
अर्गानिक मिठाे स्वर अरु धेरै माैका मिलाेस। शुभकामना छ बहिनी लाई।❤❤
कठै दैनौ कति राम्रो सोर । ❤❤❤❤
अति राम्राे स्वर अनि मार्मिक सब्दहरुले मनै छाेयाे ❤️
को आमाले जन्माउनु भयो होला एस्तो स्वर भएको मान्छेलाई सारा जगतलाई रुवाउने स्वर्😭💝
धेरै धेरै बधाइ छ हजुर स्वरकी बधाई छ मलाई पनि हजुर को गीत सुनेर सारै रुन मन लाग्यो 😢😢😢
आहा काति राम्रो मार्मिक देउडा ठाडि भाका हो यो गित सुन्दा काति मन आन्नद आउंछ
देउडा लभर जति यता हाजिर हौ
धेरै धेरै बधाई छ स्वरकी धनि मेरो गाउँ कि एकल परिवार बुहारि लाई 🎉🎉🎉🎉
वास्तविक भगवान ले दिएको स्वर ❤❤❤
उज्ज्वल भविष्य काे कामना छ
कलौटे दाइ पन रैछन कठै दैनैउ❤❤
हार्दिक बधाई छ स्वर कि धनी दिदी चमेली( चाउरी) परियार।
आहा कति राम्रो स्वर जति सुनेपनि धित नमर्ने ❤️❤️👍️👍️👌👌
डिग्रा दिदिकाे याद दिलायाे मिठाे स्वर छ।❤❤❤
कैठ दैन मेरो गाउँ हो याद आयो बझाङ को
हाल दुबई बाट
सोर दामि
कठैदैन मार्मिक ठाडी भाका ❤❤❤
पर्गतिको पाइलामा अगाडि बढ्नु भाउजु
बधाई छ 🎉
कठै बरा कति मिठाे स्वर ❤❤❤❤अर्गानिक 🎉🎉🎉🎉❤❤❤
आहा सारै राम्रो प्रतिभा ❤❤❤
अर्गानिक स्वर,लय र गितका लागी धन्यबाद साथै आगामी दिनमा सफलता प्राप्तीको शुभकामना
Aaha अति मार्मिक सोंग ❤❤👌🙋❣️
बणो रमाइलो संग गायको छ गित बधाई छ बहिनी
बहिनी को स्वर सनौ सुनौ लाग्छ म पनि
ठाडिभाकाको पारखी हु त्यसैले बहिनिलाइ
अग्रज शुभकामना😂😂😂😂
Babal xa thadi bhaka bhaini ko ❤❤❤❤❤
सम्पुर्ण मा नमस्कार 🙏❣️
यी र यस्तै नयाँ केही सन्देश मुलक मौलिक गित भाका ल्याएर सधै आईरहेको हुन्छु। हजुर हरुको अपार मायाले मलाई ठुलो हौसला सहित सफलता प्राप्त पाईएकोछ🙏 सधै भरि यसरिनै माया सपोर्ट को अपेक्षा राख्दछु🙏🙏❣️❣️❣️😘
ठाडी भाका मा ज्यादा फोकस गर्नु होला उज्जल। भविस्से कोे कामना
बधाई छ बुहारी लाई आगामी दिन राम्रो सँग प्रस्तुत गर्ने लय राम्रो गर्ने
उत्कृष्ट स्वर्❤️❤️❤️
दाेर्साे डिग्रा बदेनि दिदिकाे जस्तो स्वर छ
Ati mitho sor jati sunye pani sunau sunau lagxa
बहुतै मार्मिक गित ।
स्वर पनि राम्रो छ ।
❤❤❤❤❤❤
त्यो कलौटे लाई हटाव यार ।😂😂
डिग्रा दि को दोस्रो रुप❤
जिन्दगीमा दोस्रो पटक सुने खाडी भा का
अति राम्रो स्वर
आहा कति राम्रो स्वर
Kati ramro
आहा!!🙏
सुन्दर प्रस्तुति ❤❤❤❤❤❤❤❤
mery vaujuko prastutima samprunale like garidunu hola😭😭😭😭😭😭
मार्मिक सोर
सारै राम्रो स्वोर
कठै अती राम्रो
किन चमेली परियार काे अन्ने प्रस्तुति किन नआकाे हाे ला ?...
यक दमै स्वारकि धनी रैछन सधै भगवान ले साथ दिउन् । अब अरु देउडा ठाडि दाेहरि हेर्ने चाहान छ ।छिटोभन्दा छिटो अउन्
@@DhanDevi-z6g छिट्टै आउदैछ नौलो प्रस्रुति चमेलि परियार को । म अलि भ्यालि बाहिर छु हजुर । म काठमाडौ पुग्दा बित्तिकै बनाउला।
@NabarajBhandari208 धन्यवाद सर😍😍
Daammi sor xa bhauju
Aahaa kati dami git❤❤ghar को yad आयो😢😢😢😢
Aaha katti mitho awaj mutu xuyo
Nice voice and deuda thadi bhaka
आहा
स्वर ❤
आहा कति मीठाे साेर
बबाल
Kathai daina supp
Nice songs
swor ki dhani nani
Kya majako saund z naniko waw bst of luck
Nice voice ❤❤❤sister❤
wow how nice voice
number 1 voices
❤❤❤❤❤❤❤❤Wawawawa
Jaya geet sangit
❤❤
Very nice ❤❤
यो kalaute का आँखा herauta साथी हरू
हो ,,,चोर बिराला जस्तो छ त है
😂
❤
❤❤❤❤🎉🎉🎉
Wow nice voice😢😢😢😢😢😢😢😢😢
Kalaute kaha Bata ayaxa yata feri🤣🤣
❤❤❤❤❤❤😢
😢😮
Yo kalaute kina aayko hamro deua biarna
Kathai daina meri phupu
Kalauteko कारण le vairal hune vayo yo video ani so war le pa ni
आहा कति मीठो सोर
दामी स्वर
Very nice song
❤❤❤
धेरै राम्रो छ
Nice voice🙏💐
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤