Mana KC on Nepal Talk with Madan Koirala Episode 9

Поділитися
Вставка
  • Опубліковано 11 лют 2025
  • सफलता एकदिनमै मिल्दैन तेस्को लागि कडा तपस्या गर्नु पर्छ | १८ वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका मन खत्री अहिले आफुले आफुलाई चिनाउनु सफल भएका छन् | 4 Nations Group का Managing Director , NRNA International Coordination Council का Spoke Person , NRNA Australia का founding president लगाएत विभिन्न संघ सस्थामा लागेका खत्रीले जीवनमा के के भोगे, कसरि सफलता प्राप्त गरे आजको कार्यक्रमको मुख्य बिषय बस्तु | नेपाल फर्कन मन लाग्दा लाग्दै पनि बिदेशमै बच्चा जन्मिए पछि अब बच्चा हुर्काउनु पर्यो, जता गुलियो उतै मन भुलियो भने झैँ हुदो रैछ | ... ले नेपाली हरुको लागि के गरेको छ त ? जीवनमा काम ठुलो सानो हुदो रैनछ तर सफलता प्राप्त गर्ने हो भने जीवनमा हरेक खालका रोटि बेल्न तयार हुनु पर्दछ | जीवनका अनुभब सगै आफ्नो कार्यक्षेत्रका बारेमा पनि चर्चा गर्दै र मन खत्री सग कुराकानी गर्दै हुनुहुन्छ नेपाल टकको एपिसोड़े ९ प्रस्तोता मदन कोइराला |

КОМЕНТАРІ • 1