चिज र निर्जला अब संगै हुने फैसला गरेपछि | Chij Gurung VS Nirjala Gurun | Live Dohori

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • नमस्कार,
    म लोक दोहोरी गायिका निर्जला गुरुङ । पछिल्नो समय मैले गाएका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । त्यहि अथाह माया र हौसलाका कारण मैले आफ्नै अफिसियल युटुब च्यानलबाट निर्जला राधी घर लिएर हजुरहरुको माझमा आएकि छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    Song:- FulKo Chhaya le ,
    Vocal:- Raju Pariyar,Sundar Mani Adhikari, BIshnu Majhi ,
    Lyrics/Music:- Sundar Mani adhikari ,
    Original Video Link:
    • Fulko Chhayale - Bishn...
    _______________________________________________________________
    #chijgurung
    #nirjalagurung
    #livedohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Chij Gurung
    ♬ Nirjala Gurung
    _______________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Gem Thapa - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Prakash KC - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Arun Nepal - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Nirjala Gurung , 2023
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 395

  • @NirjalaRodhiGhar
    @NirjalaRodhiGhar  Рік тому +41

    नमस्कार🙏 म निर्जला गुरुङ को तर्फ बाट आज फेरी निर्जला रोधी बाट नयाँ कोसेली लिएर आएकी छु के कस्तो लाग्छ सल्ला सुझाब दिनु होला है 🙏

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 Рік тому +5

      अत्ति रमाइलो,मिठो, lovely battle हजुर 😊 congratulations 🎉 👏 keep singing good luck both of you ! Best wishes

    • @khemalemagar6175
      @khemalemagar6175 11 місяців тому

      ​@@mohanpakhrin9263😅❤ 21:33 😊यो नि बि😊😅 पनि

    • @harkabdr6704
      @harkabdr6704 10 місяців тому

      AA❤❤​@@mohanpakhrin9263

    • @mandevi
      @mandevi 9 місяців тому

      7:24 7:26 7:27 7:30 😮

    • @Guru-Devkafle
      @Guru-Devkafle 9 місяців тому

      Done Done 😅😮😢

  • @sumangurung7638
    @sumangurung7638 Рік тому +12

    चिज भाई❤️❤️ निर्जला रोधिघरमा आज पहिलो चोटि आज । 🙏👌👌👌💕💕💕❤️

  • @tenjisherpa8130
    @tenjisherpa8130 Рік тому +12

    निर्जला sis विबा गर्नु पर्छ है चिज जी संग एक धमा जोडी राम्रो छ ❤❤❤❤

  • @sumitramoktan2058
    @sumitramoktan2058 Рік тому +7

    सारै मन पर्छ दुईजनाको दोहोरी सधै भरि सुनेर दुबै जना एक हुनुपर्छ ❤️❤️❤️❤️❤️🎉🎉🎉👌👌👌 हुन्छु यो जोडीको दोहोरी

  • @prithvigurung2314
    @prithvigurung2314 Рік тому +26

    चिज भाइ र निर्जला नानीको लाईभ दोहोरी नछुटाउने म मात्रै होला कि हजुरहरू पनि हुनुहुन्छ comant plz🙏🙏👌👌👌👌♥️♥️♥️♥️

  • @loksaru746
    @loksaru746 Рік тому +53

    चिज बाबू र निर्लजा नानू को लोकदोहरि सुन्न पर्खेर बस्छु, उत्कृष्ट साङगितिक जोडी लाई सफल बैबाहिक जोडी मा परिणत भयेको देख्न चाहान्छु, शुभकामना !

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa Рік тому +10

    चिजले निर्जला फकाएपछि दर्शकलाई कौतुहलता चासो काे सिमा नहुने आफ्नो सपनाको राजकुमारलाई दिनुभएको सुनौलो अवसर प्रति हामी खुसी छौं अमेरिका जाने रक्सी खाए पछि अंग्रेजी फुरने click भयो जोडी लाइ सलाम

  • @HarirawatRawat
    @HarirawatRawat Рік тому +16

    सधै भरि याे जाेडि एक भयकाे देख्न पाँउ♥️♥️👌👌👌

  • @krishnashrestha976
    @krishnashrestha976 Рік тому +12

    चिज भाइ र निर्जला नानि सारै राम्रो स्वोर्को धनिलाई धन्याबाद 27:25

  • @janendrabk1438
    @janendrabk1438 Рік тому +38

    मलाइ मनपर्ने जोडि !चिज र निर्जला को ठुलै फ्यान हुम !अगामी दिनमा सफलताको सुभकामना छ ! यसै गरि चिज र निर्जला विवाह बन्धन मा बाधिए को देख्न पाउ

  • @sanukanchha4489
    @sanukanchha4489 Рік тому +13

    माग्नु पर्दैन के बैनी ज्वाइँ सोझो अनि ईमानदार छ हामी गुरुङको छोराछोरीहरु संग सगै जस्तो बिवाह हुन्छ किन माग्नु पर्य‍ो पछि मज्जाले टीका थापम्लानी त्यसैले अहिल कमाउने रमाउने समय हो भागि बिवाह गर्नु पिलिज म यो चखेवाको जोडी छिट्टै एक भएको देख्न र सुन्न मन लागेको छ ।

  • @anuraj-w6x
    @anuraj-w6x Рік тому +7

    ❤🎉❤नमार १जान्दै छ चिज र निर्जला गुरुङकाे गितहरु तर दर्सकहरु साेचेकाे जस्तो हुनु पर्छ बिबाहकाे बन्दनम जाेडानु पर्छ गितमा भनेकाे जस्तो please

  • @nargurung2229
    @nargurung2229 Рік тому +14

    Nice dohori chij brother and Nirjala sister all Team lai congratulations ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @Syangtan-qn6ml
    @Syangtan-qn6ml Рік тому +9

    आति नै रमाइलो चिज र निरजालको जोडी एक भएको हेर्ने सपना छ अवस्य पुरा हुनेछ आशा छ।

  • @manbahadur5487
    @manbahadur5487 Рік тому +5

    चिज जिकाे रमाइलो टुक्का त दाहाेरि विशेषता हाे।चिज निर्जलाकाे निर्जला चिजकाे अाम दर्शक भावना ?निर्जला चिज लगायत सम्पुर्ण सभाभागि टिमलाई शुुभकामना।

  • @lalumagar3749
    @lalumagar3749 Рік тому +12

    Good yo Beautiful jodi ek Hunuparda x ❤❤ chij+ Nirjala G ❤❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u Рік тому +36

    अब आउने मँसिर मिहीनामा बिहे भयको देख्न पाईयोस यो सुन्दर राजा रानी जस्तै जोडी को म ओमान देखि🇧🇬🇧🇬🇧🇬

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Рік тому +14

    मिठो,रमाइलो दोहोरी 👌 अहिलेको जल्दो बल्दो दोहोरी ❤ जोडीको फलोस फुलोस जय गीत जय सङ्गीत 🎵🎵

  • @bhupichhetri1261
    @bhupichhetri1261 Рік тому +20

    आहा कति मिठो स्वर सुनिरहु जस्तो चिज र निर्जलाको यो जोडी रियल होस है भगवान❤❤❤❤❤❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Рік тому +7

    Aaha super xa Dohori yo jodi ko👌👌♥️♥️♥️♥️♥️♥️🙏😂😂😂😂😂😂🇳🇵

  • @bhimgurung4719
    @bhimgurung4719 Рік тому +7

    चिज गुरुङ र निर्जला को लाईभ दोहोरी म प्राय छुट्टाउदिन धेरै राम्रो लाग्छ। ❤❤❤

  • @dhurba3499
    @dhurba3499 Рік тому +6

    यो जोडी एक आकाॅ को सपनीमा मात्र सीमित नभई सदाको लागी बिपनामा रमाएको देख्न 100% प्रशेन्ट दशॅकलाई देख्ने ईच्छा छ। निजॅला बहिनी

  • @gyanendraghartimagar9876
    @gyanendraghartimagar9876 Рік тому +8

    ❤ Nirjala Gurung ra Chij gurung ko gana le Bhabuk pani hashaune garauxan Badhai xa yo dujabai laai,, ❤❤

  • @tekbahadurgurung3696
    @tekbahadurgurung3696 Рік тому +10

    एकदम राम्रो छ कहिले नयाँ गित आउछ भनेर पर्खाईमा हुन्छाैं हामी सारै राम्रो छ सधै भरि राम्रो रहोस् र रियल जोडी भयको पनि देख्ने ईच्छा छ सुभकामना 🎉

    • @kesharkandangwa
      @kesharkandangwa 8 місяців тому

      धेराइकाे शुभकामना उहाहरुकाे जाेडि हाेश भनने देखियाे र याे शफल हाेश

  • @yubrajthapaofficial6503
    @yubrajthapaofficial6503 Рік тому +24

    🙏नमस्कार स्म्पूर्णमा चिज र निर्जला को दोहरी सुन्दा अलगई माजा आयो । जोडी मिलेको छ शुभ कामना!!

  • @mahimaghartiroka9908
    @mahimaghartiroka9908 Рік тому +21

    आहा दामी छ जोडी ❤ सफलताको सुबकामना ❤ एकदमै राम्रो दोहोरी 👍️म दुबै जनाको फ्यान है🤘

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +10

    आर्गानिक शब्द को खानी ,
    सुमधुर स्वरका धनी , सबैको मन मुटुमा बस्न सफल यो जोडी को दोहोरी अति रमाइलो छ , अब छिटोभन्दा छिटो दुबैजना बिहे भएको देख्न पाउ ,
    जय लोक दोहोरी !!!

  • @khumthapa9460
    @khumthapa9460 Рік тому +8

    Geet dherei ramro ra timi dui janako maya jhan asadhyei ramro...❤❤❤

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x Рік тому +15

    कहिले हुदैछ बिबहा ❤❤❤❤
    खुशी को ख़बर 🎉🎉 congratulations

  • @kalakharka4358
    @kalakharka4358 Рік тому +6

    चिज र निर्जला भएपछी नराम्रो हुने कुरै भयान दुबैजनालाई धन्यवाद शुभकामना सांगीतिक जोडी फैलियोस ,फुलोस ,धन,धानले वास गरुन |

  • @himalgurung7031
    @himalgurung7031 Рік тому +19

    गितमा मात्र नभएर रियल जोडी भएको देख्न पायोस good luck both u !!!

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Рік тому +6

    धेरै राम्रो दोहोरी बधाई चिज भाइ र निर्जला बहिनी लाई

  • @aakgurung435
    @aakgurung435 Рік тому +8

    Dami chij vs nirjala nanu ko dohori

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa Рік тому +6

    दोहोरी गित बाटै फकाएर चिजले निर्जला लाग्छ कि भनेर हेर्ने हो त्यसैले कानूनी बिवाहा सुटुक्क गर्नुहोला दुवैको क्षेत्र दर्शक श्रोता कौतुहलता चासो सबै सुरक्षित हुन्छ गुरुङ जोडी लाइ उच्च सम्मान

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Рік тому +15

    अति उत्तम लाग्यो गित सुनेर विवाह भय झै लाग्यो सफलताको अग्रिम शुभकामना ❤🎉

  • @bejaan66
    @bejaan66 Рік тому +1

    चिज को दोहोरी टुक्का मा मसाइलो नटखट हास्यपन भयेको स्वाद छ मज्जा आयो निर्जला रोधीघर 👏👏👍️👍️💐💐❤️

  • @Dhangurung19
    @Dhangurung19 Рік тому +10

    दामी दामी हजुर । यो जोडी को अझै सफलता को शुभकामना है हजुर !

  • @dineshthapa4152
    @dineshthapa4152 Рік тому +15

    भाइ बहिनी को साङ्गेतिक यात्रा सधै यसरी नै ब्यातित होस है सधै राम्रो2 गित सुन्न पाइयोस है सार्है राम्रो जोडि हुनुहुन्छ है

  • @balkishanthapa9368
    @balkishanthapa9368 Рік тому +6

    Badhai ko subha kamana xa hai nirjala gurung and chij gurung r all team 😛😛😛🌿👌🌿from a s r 🌿🙏

  • @hareramthapa6851
    @hareramthapa6851 Рік тому +14

    🙏🙏🙏नीर्जला गाउलेनी हजुर। खुसी साथै मज्जा आयो हजुर सधै जसरी नै हाम्रो चिज गाउला सङ्ग्👍️💝🎉 best wishes from England💝🙏💝

  • @YemansinghDarlami
    @YemansinghDarlami Рік тому +8

    Yo jodi dherai ramro ab bihako bandhan ma bandhinu parxa vandai ma sauth Africa bat apecxa gardai xu nirjala gurung bahini ra chij gurung bhai lai❤❤❤❤❤❤❤❤❤❤❤

  • @niyamnepali-gp4by
    @niyamnepali-gp4by Рік тому +8

    आ हा जति सुने पनि सु निरहु लाग्ने रेल जोडिमा परिणात हवोस

  • @ravipun4383
    @ravipun4383 Рік тому +15

    मनै लोभ्याउने खालको गित दुवै जना लाई बधाई छ 🇳🇵🥀🔱🇳🇵

    • @ishorthapa-hc8vr
      @ishorthapa-hc8vr Рік тому

      छिटै घरबार हाेस् दुबैजना एकदम मन प्रने कलाकार हाे धेरै मन पर्छ

  • @rajbudhamagar953
    @rajbudhamagar953 Рік тому +9

    दुबै एक भयकाे हेरन सुन्न पाईयाेस सफलता काे शुभकामना गित काे लागि❤❤❤❤❤

  • @harishrestha2657
    @harishrestha2657 Рік тому +6

    अति सुन्दर जोडि सुमधुर आबज को धनि दुबै लाई बधाई छ।

  • @krishnasubedi298
    @krishnasubedi298 Рік тому +8

    Nice jodi chij ra nirjala lai beya khaila ho

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 Рік тому +8

    Well done Nirjala Tamusyo
    you are No 1 Dohori Singer this decade although Congratulations to whole Nirjala Rodhi Ghar Teams
    Fm Damside Pardi Pokhara

    • @khimbahadurgurung5840
      @khimbahadurgurung5840 Рік тому

      Very Entertainment and So lovely dohori Well done Chij Tamu and Nirjala Tamusyo
      But don't makes late for
      Marriage Mr Chij Tamu
      Fm Damside Pardi Pokhara

  • @tulgurung7294
    @tulgurung7294 Рік тому +16

    Chij and Nirjala best jodi in this industry keep it up 🌟🌟🌟🌟🌟💐💐💐💐

  • @amargurung2406
    @amargurung2406 Рік тому +8

    Dami jodi dami dohori. Ajhai sikhar chumnus .

  • @umeshmagar9104
    @umeshmagar9104 Рік тому +15

    चिज र निर्जला एक भएको हेर्न चाहने म पनि हो है

  • @binugurung1262
    @binugurung1262 Рік тому +6

    लु बधाई छ अझै राम्रो सङ पर्गती गर्दै जाउ सुभ कामना तिमी हरु जना लाई मेरो तर्फ बाट सधै आशिर्वाद छ 🎤🎤🎤🎤🎤🎤

  • @gyanendraghartimagar9876
    @gyanendraghartimagar9876 Рік тому +4

    ❤ Badhai tatha Shubha kamana congratulations Nirmal Chij gurung lai,

  • @bhimsunuwar3107
    @bhimsunuwar3107 Рік тому +7

    chij ra nirjalako dohori nasuni ta sutnai man laudaina k vako yasto..geet jhai maya basos shuvakamana.❤

  • @santohssantohs4830
    @santohssantohs4830 Рік тому +1

    जोडि मिलेको छ मामा फूपू को चेली चाडै बिहेमा परिणत होस्

  • @bhupalthapa3
    @bhupalthapa3 Рік тому +9

    अति मार्मिक गित र शोर शुभकामना छ आब यो जोडी छिटो आटनु पर्छ

  • @आस्थागुरुङ

    हाल सम्म यी दुई जान को जति पनि गीत यु टुब मा आएको हुन्छ सबै हेर्यो होल मैले यति रमाइलो र रोमान्चक लाग्छ की नसुनम कसरी आझै पनि जति गीत आउछ सबै हेर्ने छु।

  • @amarthapa7972
    @amarthapa7972 Рік тому +7

    Chij Dai Bhanni😂😂Chij Soltee Buannu nee Neerzalaa jee😂😂😂❤❤❤❤❤❤❤

  • @khumbahadurrana785
    @khumbahadurrana785 Рік тому +8

    जोडी खुब जम्याछ

  • @haripunharipun7291
    @haripunharipun7291 Рік тому +3

    बिहेको सुभकामन दुइ जनालाई

  • @ramkumarbk2503
    @ramkumarbk2503 Рік тому +2

    अति उत्तम चिज र निर्जलाको दोहोरी बयान गर्ने शब्द नै छैन सफलताको शुभकामना धिलो नगरी दुबै जना लगनगाँथोमा कस्सियको देख्न पाइयोस

  • @dilgurunggurungdil6575
    @dilgurunggurungdil6575 Рік тому +7

    Yo jodi ekdam mileko jodi xa

  • @lalumagar3749
    @lalumagar3749 Рік тому +3

    Yo very very super hits Lovely jodi ko Dhohori Sunda Dherai BhanDa Dherai khusi Lagdax ❤❤ Chij Nirjala g ❤❤ My Best Singer chij and Nirjala G ❤❤

  • @mannkumari5414
    @mannkumari5414 Рік тому +8

    Nirjala
    Goog❤❤

  • @omthapa1807
    @omthapa1807 Рік тому +4

    🙏🙏🙏🙏🙏🙏sampurn tim lai nirjala gurung sister g and daju chij gurung g ati mitho ati ramailo log dohory geet gaunu hunx hai 👌👌👌👌👌❤❤❤❤

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 Рік тому +2

    जति सुनो त्यति नै सुनौ सुनौ लाग्ने यो जोडिको गीत। बधाई तथा शुभकामना ।

  • @amarthapa7972
    @amarthapa7972 Рік тому +5

    NirjaLa V/S Chij Gurung❤ Lu na Ballai bho bheta bhannee bhakama dohoree❤gaunu hos na❤ HUSSSSS😂❤❤❤🎉🎉

  • @basantrawat8936
    @basantrawat8936 Рік тому +2

    आहा धेरै उत्कृष्ट प्रस्तुती यो जोडीलाई सफलताको शुभकामना ।साथै रिल जोडी बाट रियल जोडीमा देख्न पाईयोस।

  • @ganeshbasnet4435
    @ganeshbasnet4435 Рік тому +4

    दुबैलाई बधाई छ भाइ बहिनिलाई छिट्टै मिलन होस

  • @roopbahadurpun265
    @roopbahadurpun265 Рік тому +3

    Chhadke salut myagdi muna bat best jodi lai

  • @sojanlimbu1038
    @sojanlimbu1038 Рік тому +9

    Nirjala bahine sor ramro cha

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 Рік тому +1

    म।ओमंनको।खाडिमुलुकबाट।समझीदैछु।अब।छिटैदुबैको।मन।🎉नबिगारी।दुबैजनाले।बिहेग्ररनप्ररछहै।बैनि।निजला लाइशुभकामनछ।बिहेपछि।पनि।सागिती।कारेकरम।चलि,रहोस।दुबैजनालाइ।शुभबीभाहाको।शुभकामनछहै❤❤❤❤❤

  • @krishnatamrakar2524
    @krishnatamrakar2524 Рік тому +3

    Superb ! Chij & Nirjala, Keep it up 👍

  • @ThapaMegar-yg5mg
    @ThapaMegar-yg5mg Рік тому +5

    Really life ma jodhi vako hernu man xa sara nepalilai

  • @somrana8202
    @somrana8202 Рік тому +2

    कहिले सम्म हो !हामी बिबाहको पर्खाइमा बस्नुपर्ने चिज 🙏निर्जला गुरुङले भन्दिनु पार्‍यो !

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa Рік тому +2

    1 बाेतल रक्सीमा केटि फकाउन सक्ने चिज गुरुङ काे अद्भुत क्षमता लाइ उच्च सम्मान गुरुङ जोडी लाइ संगितीक अभिबादन मिलनबिन्दुमा पुगोस देख्ने चाहना धन्यवाद

  • @hitgurung5840
    @hitgurung5840 Рік тому +1

    चिज र निर्जलाको दोहोरी सुनियो अनि हेरियो। मज्जा आयो दुबै तिरको टुक्का सुन्न सारै interesting लाग्छ चिज भाईले दोधार गरे जास्तो लाग्यो । कहिले USA जान्छु भन्छ । अहिले २ बाट बुढी राख्ल जस्तो गर्छ । कहिले रक्सी खाएर English बोल्ने जेहोस् निर्जलाले track Fallow गर्दै गाएको थियो जेहोस् गित नै हो लस्टम उत्तिस्ट्ट थियो । दुबैलाई बधाई दिन चाहन्छु आग्रिम!!!... whole supporting team लाई पनि धन्यवाद दिन चाहन्छु i am big fan, both of you from UK

  • @nargurung2229
    @nargurung2229 Рік тому +5

    Congratulations Nirjla sister ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @daldai8013
    @daldai8013 Рік тому +1

    राम्रो छ दोहोरी गीत सबै हजुर को सिस्टर शुभकामना म पनि हजुर को फ्यान हो

  • @purnagurung7716
    @purnagurung7716 Рік тому +4

    Very nice song bhai baini ko

  • @indramagar83
    @indramagar83 Рік тому +6

    मिठो रमाइलो दोहोरी 🎤🎶🎶😘😘❤️🙏

  • @yamgurung402
    @yamgurung402 Рік тому +7

    Perfect beautiful Jodi for live dohori industry in Nepal ❤❤❤❤

  • @basrana4122
    @basrana4122 Рік тому +4

    Excellent Rodhi. Thank you Chij and nirjala and thank you all. ❤❤

  • @rajendradubadi-ul2kk
    @rajendradubadi-ul2kk Рік тому +3

    ❤❤❤❤waitingma Basda basda aja bala ayo....❤❤❤❤ nice dhori🎉🎉🎉🎉❤❤

  • @reshampurja6996
    @reshampurja6996 Рік тому +1

    ल बधाई छ द्वय गायक/गायिकालाई एक वर्ष भित्र बिबाह बन्धनमा बाधिने खबर सुन्दा ❤️❤️❤️❤️💃🕺💃🕺👏👏👏👏👌👌👌👌💝💝💝💝💝🌺🌺🌺🌺🥀🥀🥀👍️👍️👍️👍️👍️

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +6

    मजाको दोहोरी👏👏👏👌🙏❤️❤️

  • @TejGurung-uu8rk
    @TejGurung-uu8rk Рік тому

    चिज भाई र निर्जला बैनिकाे स्वार माचै बबालै छ यसरिनै साङ्गीतिक मात्रै नभऐर छुट्टै जिबन साथिकाे रूपमा पनि देख्न पाउ।

  • @ranagobinda5841
    @ranagobinda5841 Рік тому +8

    Jodi milxa bihe garni kahile ho❤❤❤

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 Рік тому

    दर्सक्ले चिज र निर्जला को दोहोरी मात्रै होइन सधै एक भय्को हेर्न चाहान्छन

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t Рік тому +2

    जति हेरैउँ उति हेरै लाग्नि ई दुई काे गित ❤❤❤

  • @Ramaillo
    @Ramaillo Рік тому +11

    Wow very nice dohori song. I enjoy throughly. Good luck and best wishes for upcoming musical career to both bhai & Baini!!!

  • @bharatkc4655
    @bharatkc4655 Рік тому +2

    बुनु लाइ धेरै धेरै शुभ कामना यसरी नै उन्नती प्रगति गर्दै जानु। ❤❤❤❤

  • @Roman_Rana
    @Roman_Rana Рік тому +2

    2jana ko dohari ramro jameko x ajhai ramro jhamdai jawas so nice 🎉🎉🎉🎉

  • @kajikhatri2646
    @kajikhatri2646 Рік тому +1

    Chij r nirjala ko jodi milcha yo jodi ak vhayko dekana pawo ❤❤beni dekhi❤❤

  • @bishalgorkhali1740
    @bishalgorkhali1740 Рік тому

    चिज र निर्जला को दोहोरी को बिग फ्यान म गोरखा बाट

  • @jdhsh631
    @jdhsh631 Рік тому

    लास्त्मा दाइपो हाहा दामी दामी हजुरहरुको एकदमै थुलो फेरेन ल

  • @Anushamoktan9260
    @Anushamoktan9260 Рік тому +6

    Nice ❤❤❤❤❤jodi

  • @bettangurung
    @bettangurung Рік тому +6

    Super jodi ❤❤❤❤❤❤❤❤❤❤❤hajur ko big fan❤❤😊

  • @gulminepal8592
    @gulminepal8592 Рік тому

    छिट्टै विहे गर्नु पर्याे चिज र निर्जलाले हामी दर्शकलाई गार्‍हो पर्याे मन समाल्न अहिले सम्म उत्कृष्ट जाेडि छत्त्रु र काजलकाे छ अनि चिज र निर्जलाकाे त झन् लास्टै बबाल गुणगान गाउने शब्द नै छैन त्यसताे जाेडि बन्ने छ छिट्टै गर है मेराे अनुराेध छ

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 Рік тому +1

    चिज र निरजला काे छित्टै बिवाह बन्दनमा बादिए काे
    देख्न पाउं ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @krishnachhetri8350
    @krishnachhetri8350 Рік тому +1

    एक हनै पर्छ याे दाेहाेरि❤❤❤❤शुभकामना दुबईमा