१४ वर्षदेखि फरार हत्याकाण्डका आरोपी प्रहरीद्धारा पक्राउ
Вставка
- Опубліковано 7 вер 2024
- काठमाडौं वनस्थलीमा १४ वर्षअघि एक दम्पति मारिए । उनीहरुको हत्यापछि दुई छोरा टुहुरा भए । छोराहरुले हत्यामा संलग्न व्यक्तिको अनुहार त देखेका थिए । तर तस्वीर थिएन । त्यसैले उनीहरुले प्रहरीले अभियुक्तलाई पक्राउ गर्ने आश गर्न छाडेका थिए । प्रहरीले आज उनीहरुकै सामुन्ने अभियुक्तलाई सार्वजनिक गरेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
अती राम्रो भयाे नेपाल पृहरीलाई जय नेपाल।
Cibप्रहरी लाई धेरै धेरै बधाई अनि धन्यबाद। बिचार 14 बर्ष सम्म यो दुई छोरा ले कसरी बितायो होला दिन रात त्यस लाई सिधै फाँसी दिए हुन्छ ।
Jagal tir lager goli thoke hunchh kahile kahit policele thoknuni yasata samajko kira harulai ani matr dar basachh kiraharuko manma .....
फॉसीदिए हुनछ🙏🙏🙏🙏
धन्यबाद प्रहरी हरु लाई!!!
धेरै धेरै बधाई छ नेपाल प्रहरी जय नेपाल
सलाम छ सिअाभिलाई ऐस्ताे अपराधिलाई पक्डेकाे मा धन्यबाद
अब सबैअपराधहरु राजनीतिक बाट टाढा राख्ने नियाम पारित गर्नु परो । धन्यबाद
यस्ता हत्यारा लाई पत्ता लगाउनु भएकोमा धेरै धेरै धेरै धन्यवाद CIB जिउ लाई 👍️👍️
धेरै धेरै बधाई छ नेपाल प्रहरी CIB टोलीलाई । यो अपराधीलाई ईन्काउन्टर गर्नुपर्छ । ताकी नदोहोरियोस यस्तो घटना
Qwert
. ""
I G6
@@umeshbka6632 j
@@umeshbka6632 jj
अति राम्रो भयो ।भ्रष्टाचारी र अरुको पैसा ठ्गलाई पनि खोजी खोजी कानुनी दाएरामा ल्याई कठ्घरामा उभाउनु पर्छ।
चाहे मदन भन्डारी,दरबार हत्याकाण्ड,निर्मला सबै छिनोफानो गर्न सक्छ नेपाल प्रहरी तर बिडमबना पार्टीका जोले नेताको चाखरी गर्न पऱ्यो।
Sida fasi ko sajy hunuparxa bholi ka dima ..adalt xoda fari kati arko ghatna na hola vana sakinna
z🎸📯🎚️🔔
@@nikitabudhathoki8481 ARE
गुड
100% good
Good job 👏 👍 Nepali police Team (CBI).
यसलाइ पनि मारिदिए हुन् छ
धन्यवाद छ नेपाल प्रहरी लाई
रिदैदेखि सलामछ CIB नेपाल प्रहरी सर हरुलाई
सर राजा बिरेन्द्र र निरमला पन्तकाे हत्यारा किन पत्ता नलागेकाे के राजनिति हस्ता छेप भाकाे हाे जय नेपाल म सचेत नेपाली
सानो माछाहरूलाई मात्र समात्न सकिन्छ, ठूलालाई त प्रहरीको बाउ आये पनि सक्दैन।
police pugnu bhanda agadi nai jhare jotko partakar pugera mobile phone bata video gardai yasto bhayo testo bhayo bhandai sabai sabut praman haru metauchan tei bhayera ho. asti 30 yrs pachi auta lai pakdeko cha pokhara bata.aasa garam nirmala baini le nyaya paula aakdin.
@@kamalp1878 व्
@@kamalp1878 honi tetro raja ko sab pariwar lae hatya gare aaja samma hatyaralae karbahi vako xaena kinaki ya bideshi neta ra hamrae deshka swarthi netako pani hat xa te vayer kasaely ke garna sakeko xaena ya aafno deshko haruly hatya gareko thiyo vane pakraw garera sarbajanik garthiyo hola but yaha ta bideshi deshko hat xa😡😡
े
हजुर लाइ ठूलो प्रहरीलाई अानुराेधछ सतरहाजार मानछि मारेको लाइ केहीले करबाइहुनछन सबैलाई माअाेबादिले एकजुट भएर ज्ञानेन्द्र साहिकाे साथसमरथन दिनुस नेपाल काे कानुन राम्रो हुनछन अब प्र धान मन्त्री ज्ञानेन्द्र साहिकाे बनाउनुपर्छ अारकाे पाटिले पेसा दिएभनि लेनुस भाेट ज्ञानेन्द्र साहिकाे दिनुस
Nirmalako hatyar samtnu paryo
Ekdum sahi kura..... nirmala baini ko hatyara lai samatera janta ko Haat ma dinu parxa ....ani matra chetxan....
100% Sahi Kura Ho
@Prithivi Narayan Shah Bomjon lai samathnu paryo
@@ayrusrz2752 ''oooo9
सलाम छ नेपाल पोलिस।
नेपाल प्रहरि CIB टोलिलाई धेरै धन्यवाद
सेबास धरतिमुनिको प्रहरिले पत्वो लगाउछन,३ करोड जनता बाट नेपालीको धन्नेबात
यसरिनै हेटौंडा का फरार भयका सु्स्मिताकाे नन्दे ज्वाइ पनि जति लुकेभागे पनि समातेर कार्बाहि गरनुहुनेछ
Good
Good job
Congratulations police team and Subedi family .murderer should be sentenced life time .
धेरै धेरै राम्रो र खुशी लाग्यो ।CIB team मनै देखि सेलुट छ। its too much proued of CIB team .
नेपाल प्रहरी लाई सलाम
एकदमै राम्रो काम हो सम्मान लायक छ
लौ धेरै धेरै धन्यवाद राम्रो
तुरुन्तै इनकाउटर गर्दिनु पर्छ यस्ता अपराधी हरु लाई ।
यदि हत्यारा सानो तिनो भयो भनी 50 बर्ष पछि पनि समाउन सफल हुन्छ,, यदि हत्यारा ठुलो बडा ठुलो पहुँच राजनिती पाओर भाको भय खुलेयाम हिडे पनि पुलिस को आखामा कालो पट्टि लगाको हुन्छ देख्दै देख्दैन , यस्तै हो हार्म्रो देशको कथा ,,ढिलो भयनी हत्यारा समाउन सफल भयको मा नेपाल प्रहरी🇳🇵🇳🇵 लाई हृदय देखि सलाम 🙋♂️🙋♂️
नेपाल प्रहरीको अनुसन्धान कला विश्वमै उत्कृष्ट छ मात्र दवाब रहित र स्वतन्त्रता दिइनु पर्दछ अझै अनुकरणिय छ । नेपाली जनताले सम्मान गर्नै पर्दछ ।
धेरै धेरै धन्यवाद
Good investigation CIB I salute
धन्यवाद हम्रा साहासि प्रहरी साब हरुमा
नेपाल प्रहरी लाई हामी सबैले सलाम दिनु जरुरी छ। किनभने हत्यारा लाई कानुनी कठघरामा ल्याउनु ठुलो भुमिका नेपाल प्रहरीकै छ। तर राजपरिवार हत्या काण्ड भने बाहिर आउन सकेन सायद यसको नाइके ठूलो होला।
धेरै धेरै धन्यवाद सि इ बि टिम लाई
Good job.यस्तै कामको आशा राखेका छौ।दोषीलाई कडा सजाय भओस्।अनेक बाहनामा छुटकारा गरने होइन।
ढिलै भए पनि अपराधी पक्राउ गर्न सफल भकोमा नेपाल प्रहरीलाई धन्यवाद छ।
M
Yo news sunera dherai khusi lagyo ra mareko euta asha jagyo. congratulation ra dherai dhanyabad CIB team.yesta apradhi haru jo koi hos tyo dhani hos,garib hos ek din afno karma ko sajaya vognu parx vanne ek example ho yo.jay Nepal🇳🇵🇳🇵
अपराधि लाइ कानुनको हात बाट उम्कन नदिन यस्तै cib प्रहरी देश सेबको खाँचो छ।। हाम्रो देश कोही पनि अन्यायमा परेर मर्न नपरोस कानुन हराएको देश भन्न नपरोस। ढिलै भएँ पनि अपराधि लाई समात्न सफल भएँको मा उहाँ को काम र योगदान लाई हामी सबै ले धन्यवाद दिएर सम्मान गर्नु पर्छ ।।
Very Good Job C. B. I. All Teams Congratulations
यस्ता अपराधीलाई कडा भन्दा कडा कारवाही होस्
Salute to Nepal CIB team 🤙🏽 great job
D
Good Job Nepal police CIB🇳🇵🇳🇵🇳🇵🇳🇵
Iu mpyy hg
Great Nepal police salam xa hajur haru lai jay Nepal
Thanks cib
याे चाई पर्रहि पर्शासन लाई धन्यबात याेघट्नामा मारियेका हरू लेपनि नियाए पाउनेभए भएछनन, साेरगिय नातिकाजि दाईभाउजुले पनि एति धेरै पछि भए पनि न्याए पाउँदा खुसि लागेकाेछ मेरा दाइ भाउजुकाे हत्यारालाई पनि जेलमा नै सडार राख्नुपर्छ
Great job of CIB-Best wishes to all team!!!!!!!!
ysto ramro kam garnu bhayo hjr harule dherai dherai dhaneybat hjr harulai
धेरै राम्रो कुरा कानुनको नजरमा कोहि उम्किन पाउँदैनन्
good job nepal police❤❤❤
Very nice work 👌👍
Great job but time is too late
कानुन छैन भन्थे कहिले कहिँ छ जस्तो पनि लाग्छ ।यसरी समाउदा ।
त्यो अपराधिको अनुहार पनि सार्बजनिक होस किना छोप्नु त्यस्तो हत्यराको
धन्ने बातछ सिआबिलाइ प्ररिलै
चाहायो भने नेपाल प्रहरी ले जस्तो अपराधी लाई नि पकडनु सक्छ।
धन्नेबात प्रहरिगुप्तचर बिभाग लाई बधाइ।
नेपाल पुलिसलाई त मान्नै पर्ने रैछ।बधाई छ ने.प्र
#
Great Job Sir
Thank You So much
Thankou Sir
Grand Salute to Nepali officers💙🙏🏻
Incredible job!!!
सलाम छ नेपाल CIB टिमलाई।
great job!!1
Wow CIB Good job 👏👏👏👏👏👏👏👏
गोलि हानी दिए हुन्छ यो खाते लाई
Good job
CIB
Good job cib
Good news jaya nepal thank you so much policy jaya nepal butwal
Prahari ko man ma kura basi rahyo vani asamvab jasto kura lai pani samvab pusti Garda raichan dhanyabad good bless your
Good यस्तै राम्रो काम गर्दै जानू होला
Cib lai dherai dherai dhanybad
Respect nepali police 🙏🙏🙏🙏🙏
सल्मा xa Nepali policelai
Thank you 🙏
👏👍 Great job
ति हत्यारा लाइ फासी हुनै पर्छ| प्रहरी c i B लाइ घन्यबाद|
thank you so much CIB teem
यदि घुसपैठ नलाग्नु हो भने नेपालको प्रहरी अनुसन्धानकर्ता दुनियाको नम्बर १ हो।
Thank you 🙏 so much CiB
Thank you 🙏 Again Again
Dherai dherai dhanyba cib
Tolilai babuharulai suvakamana
salute🙌
यस्तो कमजोर नेपाल पोलिस बिचरा इ छोराहरूले हत्यारा पत्ता नलगएका भय खुले आम घुम्ने रछ लाइफ भर
यो हत्यारा लाई जेल होइन फाँसी दिनु पर्छ
सलाम छ !!
वाह...मेरो गाउँले (प्रबिन सिवाकोटी)
कानुनी कार्वाही हुनुपर्छ ! इन्काउन्टर, गर्नु पर्छ।
Good job CIB. नेपालको प्रहरी प्रशासन को काम कारवाही गतिलो छैन भन्नेहरुलाई यो समाचारले जवाफ दिन्छ ।
अन्य धेरै हत्या गरेर फरार हुने लाइ पनि छाड्नु हुन्न । कत्ति तँ विदेश गयर फर्केका छैनन तिनि हरुलाइ पनि छाड्नु हुन्न ।
Good job sir
Welldone CIB team 🙏🙏🙏
Very good news salute
गज्जब गरेछ पुलिसले राम्रो अत्त्ती खुशी लाग्यो
एस्ता लाई त जियान को बादला जियान नै लिनु पर्ने कानुन हुनु पर्ने हो , जय होस नेपाल प्रहरी लाई ।
आफुनु प्यारी पत्मी लांई छोडे र परै महिला संग किन हिडनु हो दाई भाई दिदी बैहिनी होसेर हुनु 👊👊👊👊
जयहाेस नेपाल प्रहरी काे
Yes lai fasi dinu parcha
Thanku nepal cib
पहुंच नभको परेछ। लुक्नुभन्दा नेताको चाकरी गर्नुपर्थ्यो नि
धन्यवाद CIB. 🙏.
Great job CIB
Good job Nepal police