रबिन्द्र मिश्र दाइ हजुर लाई मेरो सलाम .मैले यो सो ३ पटक हेरे र मैले दाइ को कुनै पनि सो हरु प्राय जसो हेर्ने गर्छु .अनि हजुर लेखेको किताब खान पुगोस दिनपुगोस भन्ने किताब ले निकै प्रभावित गरे को छ मेरो मनलाई त्यसै ले कहिले कहिँ साथी भाइ हरु संग को भेट मा हजुर को बारे मा कुरा नगरी अरु कुरा गर्ने मन लाग्दैन र मेरो २ छोरा हरु लाई सधै भन्ने गर्छु रबिन्द्र मिश्र जस्तो मान्छे बन्नु पर्छ तिमि हरु पनि भन्ने गर्छु ,दाइ हजुर कामना गर्छु,र हजुरको नेपालनेट वोर्क संस्थाले जुन सरानीय काम गरि रहे को छ यसमा पनि हजुरलाई मेरो धन्नेवाद !!!साथै पर्गती को कामना
नेपालीले संसारमा नेपाललाई सभ्य र विकशित देख्न चाहने हो भने अब बाउबाजेका पालादेखी सिन्को नभाचेका पार्टीहरूकै भजन गाएर बस्नु हुदै हुदैन। हामीले हेर्ने परिणाम हो र परिणाम शुन्य छ। एक पटक विवेकशील साझालाई अवसर दिनै पर्छ
I felt rabindra adhikari is more inclined into classical approach to the problems to give nice talks rather than dealing it with tactical and operational framework to overcome it. I couldn't find a single solid point from him, how to really eradicate the issues of Nepal that has been hindering on the path to the development.
रबिन्द्र मिश्र सरको कुरा स्पष्ट र जायज छ। रबिन्द्र अधिकारी जी राजनीति मै हुनुन्छ।यसो गर्नुपर्छ,उसो गर्नुपर्छ मात्र भनिरहने कि सुरु पनि गर्ने??अनि हामिले यहाँ बाट हिड्न सुरु गर्यौ कैले भन्ने? तपाईं जताततै पार्टी छ भन्नुहुन्छ अनि आफ्नै कार्यकर्ता लाई पुलिस प्रशासन देखि न्यायालय सम्म हुल्नुहुन्छ।यस्तो द्वैध चरित्र किन??सक्नुहुन्छ भने आजैबाट भन्नुस कि हामी विद्यार्थी मा,शैक्षिक क्षेत्रमा,विभिन्न पेशागत क्षेत्रमा,निजामती कर्मचारी मा राजनीति गर्दैनौं र भएकालाई आजैबाट खारेज गर्छौं ।सक्नुहुन्छ??समाज र परम्परा नै तेस्तै छ भनेर पन्छिने हो भने नेता के का लागि?कम्तिमा आफुबाट परिबर्तन गर्न सुरु गरौं र अनि अरुलाइ ठाडै भनौं कि हामिले बिकृत र दुषित अभ्यास बन्द गर्यौ तपाईंले पनि बन्द गर्नुभो भने अब समाज अघि बढो।
Finally edited version of debate is now on UA-cam, why we need to watch useless topics of Mahabharata with Pradip Giri for one hour? Kantipur media house supporting fully to corrupted govt.
रबिन्द्र सर तपाईंको म समर्थन गर्छु तपाई एउटा शु-मन भएको नेता हो। तर तपाईंको पार्टीको सबै नेता सबै कार्यकर्ता तपाई जस्तै होला त? मेरो यो तपाईंलाई गम्भीर प्रश्न छ। मलाई यसको जवाफ दिनुहोला❓️❓️
रबिन्द्र मिश्र दाइ हजुर लाई मेरो सलाम .मैले यो सो ३ पटक हेरे र मैले दाइ को कुनै पनि सो हरु प्राय जसो हेर्ने गर्छु .अनि हजुर लेखेको किताब खान पुगोस दिनपुगोस भन्ने किताब ले निकै प्रभावित गरे को छ मेरो मनलाई त्यसै ले कहिले कहिँ साथी भाइ हरु संग को भेट मा हजुर को बारे मा कुरा नगरी अरु कुरा गर्ने मन लाग्दैन र मेरो २ छोरा हरु लाई सधै भन्ने गर्छु रबिन्द्र मिश्र जस्तो मान्छे बन्नु पर्छ तिमि हरु पनि भन्ने गर्छु ,दाइ हजुर कामना गर्छु,र हजुरको नेपालनेट वोर्क संस्थाले जुन सरानीय काम गरि रहे को छ यसमा पनि हजुरलाई मेरो धन्नेवाद !!!साथै पर्गती को कामना
दुबै रबिन्द्र जी ले अति नै राम्रो वक्तव्य दिनु भयो।ब्यवहार मा पनि उतार्न सक्नुहुनेछ भन्ने अपेक्षा गर्दछु !
नेपालीले संसारमा नेपाललाई सभ्य र विकशित देख्न चाहने हो भने अब बाउबाजेका पालादेखी सिन्को नभाचेका पार्टीहरूकै भजन गाएर बस्नु हुदै हुदैन। हामीले हेर्ने परिणाम हो र परिणाम शुन्य छ। एक पटक विवेकशील साझालाई अवसर दिनै पर्छ
Ravindra Misha right
Rabindra ji is great.
Plz upload full video!!!!!!!!!!!!!!!!!
Please upload full video
The government you elect is the government you deserve.
I felt rabindra adhikari is more inclined into classical approach to the problems to give nice talks rather than dealing it with tactical and operational framework to overcome it. I couldn't find a single solid point from him, how to really eradicate the issues of Nepal that has been hindering on the path to the development.
why only this video of Literature Fest. is incomplete???
khoitw pura ??
Please upload full
रविन्द्र सरकाे विश्लेषण ठीक लाग्याे ।
bholaman rai
Mr.Mishra is always rock
bholaman rai ,mitho vasarn ra boli ma nafasnus hai,ra neta chinne prayas garau,ani mishra vaneko belong to where? ramro sanga bujne kosis garau.
Thik lagyo haena thik garxa aba
@@ramkumarbastakoti6822 belong to where?? k k tha xa tapailai mishra ko barema ??
रबिन्द्र मिश्र सरको कुरा स्पष्ट र जायज छ।
रबिन्द्र अधिकारी जी राजनीति मै हुनुन्छ।यसो गर्नुपर्छ,उसो गर्नुपर्छ मात्र भनिरहने कि सुरु पनि गर्ने??अनि हामिले यहाँ बाट हिड्न सुरु गर्यौ कैले भन्ने? तपाईं जताततै पार्टी छ भन्नुहुन्छ अनि आफ्नै कार्यकर्ता लाई पुलिस प्रशासन देखि न्यायालय सम्म हुल्नुहुन्छ।यस्तो द्वैध चरित्र किन??सक्नुहुन्छ भने आजैबाट भन्नुस कि हामी विद्यार्थी मा,शैक्षिक क्षेत्रमा,विभिन्न पेशागत क्षेत्रमा,निजामती कर्मचारी मा राजनीति गर्दैनौं र भएकालाई आजैबाट खारेज गर्छौं ।सक्नुहुन्छ??समाज र परम्परा नै तेस्तै छ भनेर पन्छिने हो भने नेता के का लागि?कम्तिमा आफुबाट परिबर्तन गर्न सुरु गरौं र अनि अरुलाइ ठाडै भनौं कि हामिले बिकृत र दुषित अभ्यास बन्द गर्यौ तपाईंले पनि बन्द गर्नुभो भने अब समाज अघि बढो।
khoi ta pura video ?
could you please, upload full session video.
Ravindra sir .. best
Finally edited version of debate is now on UA-cam, why we need to watch useless topics of Mahabharata with Pradip Giri for one hour? Kantipur media house supporting fully to corrupted govt.
पुरा भाग छैन नि ??
ramro x 2 Rabindra g ko bislesan
रबिन्द्र सर तपाईंको म समर्थन गर्छु तपाई एउटा शु-मन भएको नेता हो।
तर तपाईंको पार्टीको सबै नेता सबै कार्यकर्ता तपाई जस्तै होला त? मेरो यो तपाईंलाई गम्भीर प्रश्न छ।
मलाई यसको जवाफ दिनुहोला❓️❓️
rabindra mishra is right
I like opinion of rabindra mishra
"हामी किन गरीव छौं " भन्ने राजु केसी को कितावले उहिल्यै नेपालको गरिवि निवारण गरीसक्थ्यो !
यदी किताव लेख्दैमा बिकास र परिवर्तन हुनेभए |
+yubaraj poudel testo hai
Nice debate...................
Kumkum bhagya
निति कार्वान्यन गर्ने ठाउंमा टाउको लुकाउनेहरुको खोकाईले केही हुंदैन !
पुस्तक त व्यापारको लागी मात्र लेखिन्छन !
पुस्तकले देश बिकास हुने भए कर्ण शाक्यको कितावले उहिल्यै समुन्नत नेपाल बन्थ्यो !
गफाडि रकिन्द्र अधिकारी , स्यालुट मिश्र ।।
यिनी नेकपा र काङ्ग्रेस हरु भाषन गरेर पार्टी मात्र चलाउने हुन
अब को बिकल्प विवेकशील पार्टी को च्य
rabindra misra sarko bislesan sahi lagyo
रबिन्द्र अधिकारीको भात्री संगठन सम्बन्धि कुरा सहि लाग्यो तर वहांको पार्टी त्यस बाट मुक्त हुने तिर कतै अग्रसरता देखिदैन|
रबिन्द्र अधिकारि दाई बोलेर होईन गरेर देखाउनु पर्यो , अलि बहादुर बन्नु पर्यो ।
Right!
yo kalo coat wala mr. manokranti ko follower jasto chha
rabindra mishra gi politic ma aaunu parxa aba
rabindra mishar ko party nai xa ta thaa xinaa jasto xa hajur lai
2 जना विद्वान को बिचमा यस्लाई किन राखेको छ्या-छ्या।
bichar haruko ta pahad nai xa hamro desma tara action ko avab xa
रविन्द्र मिश्र राजनितीज्ञ्य हो, यसले कीताव लेखेर के गर्यो भन्दा आफ्नो राजनितीक बार्गेनिँगको बाटो खुलायो, नेताले बोल्ने मात्र हो गर्नु त ऊहि
congressko EKle umlko rabindrako show pura nadeko :D
Rabindra adhikari ji paila kam garnuhos.
kura ta chilla mitha tar chilla gaf paryogmaa aauna paro neta ji
Rabindra adhikari ..rabindra misra ko agadi timi kei pani hoina ..
more intellectuals but more problems in nepal
चुप चप काम गर्नु अनि बोल्नु तिम्रो भाषन मत्रै हो
रबिन्द्र अधिकारी 👎️👎️
Pls upload full video