जताततै रुवाबासी नै रुवाबासी, रेकर्ड ब्रेक गर्न सक्ने अनुमान | RAJATPAT | S02 | EP49 | PRAKASH SUBEDI
Вставка
- Опубліковано 6 лис 2024
- जताततै रुवाबासी नै रुवाबासी, रेकर्ड ब्रेक गर्न सक्ने अनुमान | RAJATPAT | S02 | EP 49 | PRAKASH SUBEDI
Watch More Best Clips on : www.youtube.co...
Rajatpat with Prakash Subedi
Season : 02
Episode - 50
-------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Mastering : Subin Dahal
Script/Story : Manish Anjan
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat50 #rajatpats2ep50 #purnabahadurkosarangi #samikshyaadhikari #bijaybaral
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV
बाहुन छेत्रीको फिल्म चल्दैन भन्दै रोइलो मच्चाउने पुजा शर्मा पुर्ण बहादुरको सारङ्गी फिल्म चलेको देख्दा अहिले कता बस्नु भएको छ।
😁😁😁
प्रकाश सपूत बिस्वकर्मा ले चलेको ओके
Kami ra Bahun xetri eutai ho. Aryan face ho.
@@DineshLama-r2x Arjun le Garda chaleko.
Dherai vo vashn.
बिजय बरालको असली फ्यान एक हौ।
जय नेपाल जय नेपाली सिनेमा।
आफ्नो बा आमा को दुख त्याग संघर्ष देख्नु छैन,.
बनावटी फिल्म हेरेर रोएर रोइलो मच्चाएका छन्।
त्यो नि देखेकै हो तर चलचित्र हेर्नु नै बेग्लै मज्जा छ तेसैले सबैलाई आत्मा देखी नै नैतिक जिम्मेवारी बाट बिमुख नरही मन मस्तिष्क बाटै सचेत मानवको भुमिका पूरा गरि धर्ती बाट बिदा लियौ🌍️👏
Hai
@@बिप्लवप्रतीक आरिसे मान्छे भित्रको प्रबृति हो। सर्पले दुध नै खाए पनि बिश न्सि बनाउछ
😂😂😂film Herrera samaj samaj Herrera film ban x mug
Ta mg kin derai boleko mg kata tatai CMT haneko xa chup sarangiko dusman
फिल्म हेरेर के रुनु हो?? आफ्नो जिन्दगी दुख र भबिस्य देख्दा बेहोस हुन मन लाग्छ।
😂😂😂😂😂
😂
Honi hai 🥺 hjr ko kuro ma 1000% sahamat xu😢
Hoo
😂😂
त्यस्तो रुनु पर्ने चाहिँ केही छैन जति भनिएको छ।।त्यो भन्दा बढी दुःख भोग्ने मान्छे छन्
ठीक भन्नु भयो
13:49 @@SujanGandharba-ib2pw
Biraj bhatta ko big fan ho ke ho 😂
यो जिबन नाटकीय हो जस्ले नाटक लाई बिमोचन गर्छ तेसै सफलता पाउछ
१२ गाउ बलक बस्तर एकाउन्न दिन मनाउने छ १२ गाउँको रेकर्ड कसैले तोड्न सक्दैन १२ गाउँ १२ गाउँ १२ गाउँ १२ गाउँ १२ गाउँ। विराज भट्ट विराज भट्ट समिर भट्ट समिर भट्ट समिर भट्ट समिर भट्ट
फिलिमको कथाले रुने मानव हामी अनि...! यहाँ समाजलाइ र आफन्तैलाइ रुवादै छन ।
पुर्ण बहादुरको सारङ्गी २०८१ सालको अर्को blockbuster चलचित्र ❤❤❤
😂😂😂😂😂😂😂
Aru J jastai vayeni Hamroi Nepali Movies Chali raxan Khushi lagdai xa ❤
आहा आज त कति छिटो सुन्न र हेर्न पाइयो रजतपट कार्यक्रम धन्यवाद अङ्कल 🎉🎉🎉🎉
30cr sure ❤
Ekdam ramro movie xa mailey 3choti herisakey, Saturday pheri janxu herna ❤
रतन कार्की लाई खोज्ने सरकार,
बिपिन जोशीलाई किन खोज्दैन?
ल्याउन पर्ने जि वि राई
ल्याउन खोज्छ रतन भाइ..
GB Rai लाइ पनि त खोइ खोजेको
Jasle j j भनेनि बिराज भट्ट नेपालि फिल्म इन्डस्ट्रीको राजा नै हुन ❤❤ रजतपट अङ्कल
25 करोड कमाई गर्दै १२ गाऊ चुल्ठे अन्कल कोमा मा छ रे😂
chikne jasto movie flop hunthyo xakka panja sa naaako vaye😅
पुर्ण बहादुरको सारङ्गी नेपाली फिल्ममा सबैभन्दा धेरै कमाउने किर्तिमान बनाउने पक्का छ । 🙏🙏 बधाई छ😍
Samjini panixamkini😂😂😂
प्रकासे बल्ल हिड्न थाले छ पैला त प्रचार मा समेत न आयको गुनासो गर्दै थिय निर्माता टिम ले स्वार्थी नै रैछ नि
नेपाली सिनेमालाई बिस्वबजारमा लाने ब्यबस्था मिलाउनुपर्छ सरकारले
फरक फ़रक तरिकाले-फरक फरक सोचले-फरक फरक स्वादमा नेपाली दर्शकले नेपाली चलचित्र हेर्न पाउनु पर्छ ..🎉
पूर्ण बहादुरको सारङ्गी चल्नुमा प्रशान्त सिवाकोटी हो गीत को राम्रै हात् छ
नेपाली चलचित्रका लागि इतिहासकै शुखद वर्ष, जय नेपाली चलचित्र ❤❤❤❤❤❤❤❤❤
जय १२ गाउँ🎉🎉🎉
यो जिबन नाटकीय हो जस्ले नाटक को बिमचन गर्ने आट गर्छ उसैले सफलता पाउछ कसैलाई हासो लाग्नु कसैलाई पिडाको अनुभुती हुनु सोभाबिक नै हो कि कसो साथीहरू ?????
बिजय बरालको असली फ्यान एक हौ जय नेपाल जय पुण बाहादुर सारङगी
12 गाउँ 25.5 करोड जलन कति को भयो चुल्ठे अंकल 😅😅😅
😂😂😂😂😂
😁😁😁😁😁😁
सिनेमा हल सबै मारवाडिको छ कहा दिन्छन् त नेपाली चलचित्रलाई ठाउ।।।
Right 😢
पूर्णबहादुरको सारङ्गी सँग छक्का पञ्जा ५ र १२ गाउँ दाँच्नु मिल्दैन किनकि १०० गुणा राम्रो छ पूर्णबहादुरको सारङ्गी..
१२ गाउँ ले गरिसक्यो रेकर्ड ब्रेक ❤❤🎉🎉
प्रकाश सपूतको फ्यान एक हौ।
बिजय बराल र प्रकाश सपूत को फेन जति यता हजिर हुम ल ❤❤
फिल्म पूर्णबहादुरको सारङ्गिको बारेमा हाम्रो प्रकाश सुविदी दाईको मुखबाट प्रसङ्सा सुन्न आतुर थिए, मनि!🙏❤️😊
साउदी दम्माम मा नेपाली मुभी नचले कुनै नेपाली मुभी नहर्ने बाचा गरौ म गर्द्छु 🎉😊😮😮
चलचित्र पूर्णबहादुरको सारङ्गीको यत्रो चर्चा गरिसकेपछि, यो चलचित्रको मुटु रहेको गीतसंगीत त्यसमा पनि यस चलचित्रका संगीतकार प्रशान्त सिवाकोटीको नामै नआउनु कतै रिसर्चमा ध्यान नदिएको हो कि जस्तो लाग्यो।।
Khai kina ho yo program katti kherw aaula vanera jahile Pani waiting ma hunxu ma ekdamai ramro lagxa malai yo program my favourite program ❤
स्वास्थ्यको प्रवाह नगरी आउनुहुने काकालाइ फूलमालाले ससम्मान गरियोस् ।
दलित जातिय को हक अधिकारको लागि साच्चिकै सिरियल र फिलिम बनाएर जनचेता फैलाउनु हुन्छ भने साच्चिकै दलितको लागि संघर्ष को बारेमा पुर्ण रुपमा जानकारी भएर आउनु होला
Roshan poudelko story and direction ❤❤❤❤
नेपाली फिलिम साच्चै अर्ज्ञानिक हुन्छन तर हिन्दी फिलमलाई नेपालमा भित्र्याईनु नै दुर्भाग्य पुर्ण हो। अस्ति महिला फुटबल टिमलाई कसरी भारतले हराउन लागि पर्यो तर नेपाली खेलाडी १० जना हुदा पनि भारतलाई जितेको छ र यो नेपाली चेलीहरुको बहादुरीता हो।हामी त्यसै वीर गोर्खालीका सन्तति भएका हैनौ। हाम्रा देशका पुलीस आर्मी, दाइ,भाईले पनि विश्वमा ईमान्दारितासँगै सत्य र सहि काम गरेर वीर गोर्खालीको सन्तानको परिचय बनाई रहेछन। हामी सबै आफ्नो देशलाई माया गरौं।आफ्नै देशको उत्पादन खाअौ।
आफ्नै देशको उत्पादन वा घरबुना कपडा लगाऊ।
ह्रस्व दीर्घ ❤
नेपाली सिनेमा इंडिया मा किन चल्दैन😢😢😢
किनहो बिजय बराल मलाई पहिले देखि नै राम्रो लाग्छ झन यो फिल्म देखि हाई हाई ❤❤
अति नै राम्रो चलचित्र हरू नेपाली
Get well soon uncle😢
काका को सुरुको यथार्थ कुराले मन छोयो😢 सफलताको शुभ कामना पुर्ण बहादुरको साराङ्गीलाइ
Bijay 🫵🫵🫵🫵love you 😍 ❤
1k भन्दा साना युटुबरहरु यता हाजिर हुम एक अर्कालाई सपोट गर्दै अगाडी बढुम
प्रकाश सुवेदी साे कुर्ने साथिहरू एताहाजिर हुनु है🎉
12गाउँले 26 करोड कमायो भनेर भन्ने आँट किन आउँदिन प्रकाश सुवेदीलाई????
Tarif gareko chata 12 gau ko pani
जय नेपाली सिनेमा🙏🙏
टिकट नपाएर हामी हिंदी फिल्म हेर्नु पर्यो दुःख कुरा
हिन्दी नहेरी घर फर्के हुन्थ्यो नि
मैले पढाका बिद्यार्थी अैले काँ काँ पुगिसके.
कोई मुग्लीन, कोई मलेखु, कोई नागढुंगा कटिसके
Naiya sathi haru jodinu hola💯✅👌
Congratulations Nepali hamro ramro cinema 🎉🎉🎉❤❤❤❤💐💐💐💐🙏🙏
Hami ni asutralia bata hereu hall mai gayer royer aayiyo, badhai xa whole team lai
नेपाली भाषामा ब्राह्मान्नदको dubbing चाहि सुहाउँदो भएन होउ
यसरि फिलिम चल्नु नै भुवानि केसि बोर्ड अधक्ष बाट हट्नु है फिलिम चल्नु हो
आफू सकि नसकी पनि अरुको प्रचार गर्न आउने uncle लाई पनि सबैले माया गर्दिम
नव नायिका अन्जना बराईली अभिनित सबै चलचित्र चल्छ।❤
कोहो? तपाई येसरी भबिष्यबाणी गर्ने
Sayad yehi barsha hola dashain tihar ma hunu parcha nepali film judera pani mazza la chalako sadhai yestai hos.
१२ गाउले त अङकलको लट्ठा नै चुड्ने गरि लात हान्यो त😂
My favorite program is Rajatapat Chachi Satye Talk ❤❤❤
Bijay Baral Dai lay garnu vayeko sabai role haru yadd gar x comedy pani senti pani harek ra ahilay Purna Bdr ko sarangi lay jhanai ucchhhaaaa odama puraux vanni mann dekhi maya x Bijay dai lai ra sampurna p.b.k.s team lai ❤❤❤❤❤❤ hetauda ma hall housefull vayer herna chai pako xena ❤❤❤❤ film lay record todos shuva kamana ❤❤❤❤
मान्छे रमाइलो गर्न हास्न फिल्म हेर्न जान्चन तर यो पुर्ण बहादुरको सारङ्गी हेरेर रुन हैन 1:24
ज्वाइसाप फिल्म चाहि किन छुटाएको होला।
युटुबमा कहिले आउँछ सारङ्गी म पनि रुने दिन कुरेर बसेको छु है😢
हाम्रो देशको कमजोरी यही नै त छ नि आफनो सामन लाइ सडाएर आरू को देश को सडेको सामन खाने
ठुला फिल्म star मात्र भयर फिल्म चल्छ भन्ने भ्रम पुर्ण बहादुरको सारङ्गिले तोडेको छ सधै अरुको कपि गरि ठुला star भनौदा हरु लाई 50-60लाख दियर बनाइयका फिल्म हरु ले 10-12 लाख पनि नकमायको अबगत नै छ
नेपाली टिपिकल कथा हरुमा पर्ने केही फिल्म हरु
(1)मुगलान
(2)झोला
(3)पुर्ण बहादुरको सारङ्गि
(4)पाठ्साला
नयाँ youtuber मिलेर आगाडी बढुम आउनुहोस्
सायद जिन्दगीको भोगाइहरूयो सिनेमामा छर्लङ्ग गरिएको भएर होला बच्चा देखि जवान जवानदेखि प्रोड सबै रोएको....
पूर्ण बहादुरकाे सारङ्गीले देश खायाे शुभकामना!
प्रकाश सपुत कोे दुवै movie परदेशी २ र पूर्ण बहादुरको सारङ्गीले रुवाउनु रुवायो 😢😢
पुरानो फ्लिम कन्यादान किन आज सम्म पनि युट्युव मा नहालेको?
जय 12 गाउँ 💪💪
बिराज र समीर भट्ट को फ्यान को को हुनुहुन्छ हाजुर गरम ❤❤❤❤❤
म प्रदेस मा छु,,,,,घर परिवार सारग्गी हेर्न जान्छु भन्दै छन अब कति खेर रुवाबासी चलेको भिडियो आउने हो 👉️समग्र पुण बहादुर टिम
Darshak tanna safal bhairaxan film maker haru 🎉
कान्छा छोरा को बारे मा फिलिम हेर्न जानू भन्दा म लाई सोध्न आउनु 😢😢😢😢 कान्छा छोरा म नि हो 😢😢
When I was childhood I watched more Nepali movies .But since 2010 I no longer watch Nepali movies.
आज बच्चा हरु लिएर फिलिम हर्न गको साराङ्गि हेर्न नपाएर बाध्या बस हिन्दी फिलिम हेर्न पर्यो
मुग्लान फिलिम पछि यो फिलिम नै होला रुवाउने😭😭😭
Jay rabi dai❤❤❤
सिनेमा हल वाला लाई सुझाव दिएको मा धेरै धेरै धन्यवाद 🎉🎉🎉
पुर्ण बहादुर को सारङ्गी को बिषय लाई लियर काका ले पनि बलेको आगो तापे है। अघिल्लो यपिसोड हेरेको थिए काका मैले। बलेकै आगो तापेउ काका
Bijay baral❤❤❤❤❤❤always
कुनै बेकार गफ नदिए हुन्छ १२ गाउँ बराबरको ब्लक बस्टर फिल्म कुनै छैन कुनै सारङ्गी र कुनै फिरङ्गीको कथा मारमा र दम पुग्दैन १२ गाउँ बराबरको कुनैको कुरा निक्लियो भने त्यो भर्खर चल्दाको खुद्रा एडभरटाईज मात्र हो १२ गाउँले हिस्ट्रीमेकर बाजी मारीसक्यो जय १२ गाउँ❤❤❤🌄🗻💥💥💥💐✌️👍☝️
😂😂😂😂😂😂😂😂😂😂😂😂😂 लाड़ो
फिल्म भन्या action रमाइलो हुनुपर्छ पैशा तिरेर रुवाउने फिल्म हेर्नु भन्या नदुख्या टाउको दुखाउन गया जस्तो हुने भो नि।
हेर्ने कथा भित्रकाे जाेगु लाेहारकाे कथा हाे पुर्ण बहादुरकाे सारङ्गि
अनि सरको प्रोगाम पनि मोबाइलमा ९० % मान्छेले हेर्छन, 😊
Get well soon prakash sir 🙏
पुजा सर्मा को मात्र फिलिम केही गर्दा चलेन बिचारा एता गर्दा नि भएन उता गर्दा नि भएन
रुवाउने त के हेर्नु र खै आफ्नै कथा ब्यथा त्यसै रुवाउनेछन् , ,😭
जस्तो फिलिम आयनी 12 गाउँको रेकर्ड कसैले तोडन सक्दैन सक्यो भने बलिदान ले हो 12 गाउको 25.50 कमाको छ !!!
बुडा १२गाउको बिरोधि थ्यो अहिले कराउछ
Get well soon uncle❤❤❤
देव वाणी जिन्दावाद
आज म "पुर्ण बहादुरको सारङ्गी" फिल्म नहेरी पनि धेरै रुए, कारण उक्त फिल्मको टिकट नै पाइन।😪😪😪😪
रजत काका जिन्दाबाद❤😂
साउदी अरेबिया को दम्माम मा पुर्ण बहादुर को सारङी नचलेमा जिन्दगी नेपाली मुभी हेर्दिन म कसम खान्छु 😊😂🎉
huss husss hai tw.
बिजय बराल ❤❤❤
कस्तो नपत्याउने झकडाको बिउ नै हो तपाई त रिषि धमला र तपाई भाइ हुनु पर्छ😁
Get well soon daji 🙏🏻