यी असफल नेतृत्वबाट जनताले केही अपेक्षा राख्नु नै बेकार हो। सत्तामा रहेर यिनीहरुले देशलाई भ्रष्टाचार सबैभन्दा गरिब अनि बेरोजगारीको अखडा बनाएका छन् यिनीहरुलाई विस्थापित गर्नु नै अहिलेको सबैभन्दा राम्रो विकल्प हो। धन्यवाद
रबि लाइ र दुर्गा पसाइ लाइ च्यानेज देखाउन ३ लाख कार्यकर्ता उतार्ने सडक आन्दोलन मा २ हज्जार पनि कार्यकर्ता भएनन ।अनि देखियो भस्ट्र चारि सरकार को औचित्य्।भस्ट सरकार मुर्दाबाद्।
भूषणजी तपाईँको पहिलाको टिभीमा भएको कार्यक्रम जस्तो यो कार्यक्रम त्यति हिट भएजस्तो लागेन नर्मल नै लाग्यो। देशको अवस्था अनुसार नेताको खोइरो खन्ने गरी कार्यक्रम चलाउनु न। कमसेकम राजीव खत्रीले जतिकै भन्नु। यो त नर्मल भयो हजुरलाई शुभकामना
2046 देखी 065 सम्म देश बढीलुटने भनेकै एमाले नामको जनावर हरुले हो नेपालको उध्योग कलकारखाना बेचेर कमिसन् खानेर महाँकाली बेचेर जनतालाई गुमराहमा राख्ने एमालेको ।
-२ बर्ष अघि सवारी ट्रायल पास गर्नेलाई लाइसेन्स दिन सकेउ? -पोखरा बेनी रेल कहाँ पुग्यो ? कुस्मामा स्टेसन तयार भयो ? -नारायणी नदि मा अन्तरास्ट्रिय पानी जहाज चल्दैछ ? -घरघरमा ग्यास पाइप पुग्यो ? सिलिन्डर हट्यो? - धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति भयो ? -ग्वार्कोको फ्लाई ओभर तयार भयो ? -बुटवल नारायणगढ को बाटो बन्यो ? मुग्लिङ पोखरा बाटो कति बर्ष बाट अलपत्र छ? कलंकी महाराजगन्ज को बाटो कहिले बन्छ? के उपलब्धि सुनाउन तिम्रा दासहरु भेला पारेउ काठमाडौ का सडकमा ? के महान बाणी सुनेउ दासहरुले? कि उखान तुक्का सुनेरै तिम्रो जिवन बित्छ?
एमाले काङ्ग्रेस भएसम्म यो देश जिन्दगीमा भन्दैन। बन्दै भन्दैन लेखेर राख्नुस् सबैजना विदेशै हिँड्नुपर्छ। सबैका छोराछोरी विदेशै जानै पर्ने अवस्था आउँछ। स्वर्गजस्तो नेपाललाई केपी एमालेहरूले काङ्ग्रेसहरूले नर्क बनाइदियो। अझै पनि बोल्दैनन् ए काङ्ग्रेस एमालेका मतियार हो। जय जयकार नगर देश कङ्गाल बनाइसके
दाइ म एक तपाइँको शुभचिन्तक अनि सधै सुन्ने हजुरको सब ठिक छ तर background sound धेरै ठूलो हुनाले अलिकति मिल्छ भने तपाईले बोल्दा background sound कम गरे आझै राम्रो हुने थियो ।
यो नेपाल को नम्बर वन भ्रष्ट र देश द्रोही नेता हो जेल मा बस्ने लाई सत्तामा र सत्तामा बस्ने लाई जेल मा पुर्याउन बनेको सरकार हो यो सबै तीन करोड जनताले सेर गरु ल
bhusan sir...i am your regular user. i like the way you are deliberating your analysis. But tyo pachadi ko background music hatauda thik hunxa ki when you talk. just a honest view hai :)
अनुसन्धान पुरा भयको छैन कसरी यि बुझेका पत्रकार ले फेक डकुमेन्ट भने के आधार मा प्रसाई का कति भनाई बोली बस्द सहि छैनन केहि ५५%जति त सहि देखियको छ सहि समाचार दिनुस निष्पक्षता का साथ नत्र मानिस ले सुन्न छोडने छन प्रसाई हाम्रो आमा पट्टि पनि हैनन ॐॐॐ
म रविलामिछानेको ज समर्थक न नातागोता तर यो रविको पछि लाग्न बाहेक केहि छ अरु नया कुरा यो खातेहरुको ? न देश न जनता को लागि एउटा कुनै देश र जनताको लागि नया कुरा छ गुखाने हो? आफ्नो लागि जति झोला बोकेनि छोराछोरी नातिनाको लागि त केहि गुखान😢
जो चोर उही ठूलो स्वर, केपी बा विनम्र अनुरोध छ शक्ति पर्दशन होईन जनता किन निरास छन भन्ने गहिरो अनुसन्धान गर्ने शक्ति निर्माण गर्नुहोस । हिजो राम्रो गर्दा केपी बा आई-लभ-यू भनेको विर्सनुभयो र फेरी राम्रो काम गर्नुस सवै शक्ति तपाईतिर आईहाल्छन नि ।
संसारमा कतै नभएको गाईजात्रा सरकारको नेतृत्व गरेको दलले सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने रे 😂😂 यो एक अहंकारी नेतृत्वको घमण्ड डराएको प्रदर्शन मात्रै हो । अझ भनौ बालेन शाह र रास्वपा दुर्गा प्रसाईं लाई देखाउन मात्र हो ।
2007 साल देखि त तपाइहरु नै हुनुहुन्छ सरकार मा 70 बर्स मा त यो देश बनिसक्नु पर्ने है र?अनि कुरा रहयो आफना मान्छे को सरकार मा एमाले कंग्रेस छन सरकारी को कुरै छोडौ प्राइबेट सेक्टर मा तपाइहरुको नै दब द्बाब छ कसैले मानोस वा नमानोश यो कुरा साचो हो?
सरकार आफ्नो कर्तुत जोगाउन सडक आन्दोलनमा,pm अरू पार्टीको pm नभइ आफ्नै भरौटे हरुको pm भएको pm को भाषण ले बुझियो,बाइट बडी ,सहकारी लुट ,गिरिबन्धु ,क्याम्बोडिया टेलिकम ,भुटानी शरणार्थी प्रकरण ,पशुपती जलहरी ,कलाकारखाना बेचबिखन ,सबै रविले गरेको जनताले भन्दिनु पर्ने अरे
12:48 होइन, दुर्गाले देखाको फेक प्रमाणित नै भाको होर भन्या? Mainstream मीडिया र सम्बन्धित सबैले फेक अपसर्ग राखेकै छन् त! एसो के हो भनेर बोल्नु पर्दैन? कि ठुला बडाले हमम्म्म्म्म भनि सके??
लाज पचेको केपी शर्मा बोल्ने बेलामा के बोल्दैछु थाहा पाएनौ, २०४६ को आन्दोलन पछि सधैं तिमीहरू (कांग्रेस र एमाले) सत्तामा छौं देश कसले डुबायो? मैले २०४७ देखि तिम्रो पार्टीको झण्डा बोकेर हिँडेको हो तर सधैं भरिका तिम्रा यस्ता कुराहरू सुन्दा सुन्दै थाकी सकियो थोरै भए पनि लाज मान्ने गर । आज सम्म देश कसले लुट्यो ? माओवादी २०६३ देखि सत्तामा आयो , रवि आएको भर्खरै हो, हिजो रविसंग मिलेर सत्तामा जाँदा पनि यही कुरा बोलेका थियौं छानबिन हुन्छकि भन्ने डरले रातारात दुईटा चोर मिलेर सरकार बनायौ तिमीहरुको यो आक्रोस भनेको तिमी भित्रको डर हो जनताले कतै हाम्रा कुरा बुझ्छन् कि भनेर कराउँदै छौं , आँखामा धूलो छर्दिदै छौं,जनताले यो कुरा बुझि सक्यौं किन कि जनतालाई तिमीहरूको पार्टी कसरी चल्छ, किन चलिराछ थाहा छ । युवाले तिम्रो झण्डा समाउँछ किन भने जागिर को आस छ सत्ता को आस छ ।
रबिलाइ प्रशोधन होइन भन्ने तपाईं हजुरलाइ नै थाहा छ त फेरि अदालतमा कस्का न्यायाधीश छन भनेर त्यो कुरा किन जनतालाइ बताउनु हुन्न । किन सर किन ? कि अदालतको अपहेलना मुद्दा लाग्छ भनेर ।
I already declare that non of the youth ll remain the country another decade..😢😢 unfortunate .. oil can’t be eligible as pm of the nation .. due to his lack of education and his age .
जनताको ध्यान भड्काउनु खोजेको मात्र हो कम्बोडिया लगानी लाई सबै नेपाली ले यो मुद्दा लुक्न दिनु हुदैन्☝️
B .
you're absolutely right👍️👍️
यी असफल नेतृत्वबाट जनताले केही अपेक्षा राख्नु नै बेकार हो। सत्तामा रहेर यिनीहरुले देशलाई भ्रष्टाचार सबैभन्दा गरिब अनि बेरोजगारीको अखडा बनाएका छन् यिनीहरुलाई विस्थापित गर्नु नै अहिलेको सबैभन्दा राम्रो विकल्प हो। धन्यवाद
सदन चलेको छैन पत्रकार महोदय।
दिलभुषण पाठक जि तपाईं पनि एमालेर काँङ्ग्रेस बिरुद्द बाेल्ने हिम्मतछैन । र तपाईकाे साहु पनि सत्तादारि झाेले नै हुनुपर्छ ।
बाेलीराछ त
यी सडकछाप मुर्दारहरुलाई सडकनै प्यारो लाग्छ।
रबि लाइ र दुर्गा पसाइ लाइ च्यानेज देखाउन ३ लाख कार्यकर्ता उतार्ने सडक आन्दोलन मा २ हज्जार पनि कार्यकर्ता भएनन ।अनि देखियो भस्ट्र चारि सरकार को औचित्य्।भस्ट सरकार मुर्दाबाद्।
मर्नेबेलाको रहर पूरा गर्दै गर चाहेर पनि अब लाग्छ धेरै समय छैन हरेक नागरिक को मन राको दन्किरहेको छ मात्र बिस्फोट को समय आउन बाकी छ्☝️
यसको बोलीको ठेगानै छैन आजको भोलि, पहिले रवि निर्दोष छन् यिनले नै भनेका थिए!
हो नि 👍️
यो अत्याचारी नालायक व्यवस्थाको समूल अन्त्य गरौँ। 🙏🙏🇳🇵🇳🇵
पार्टीको पछि लागौँ ।बुझेर मात्रै सबै के हो कसो भन्ने कुरा धेरै पछि परिसकेका छौं हामी। राजनीति भन्ने जात नै फोरी हो बुजेर मात्र ❤❤
छिछिछि के.पी बा सत्य कुरा बेाल्नु हेाला😊😢😊
आफै बोक्सी आफै धामी भनेको यो चोर सङ्गठन सत्तारूढ दलहरूलाइ हेर्दा हुन्छ
❤youtube.com/@netrabahadur7576?si=2Pwpitu_jASSYAhV
भूषणजी तपाईँको पहिलाको टिभीमा भएको कार्यक्रम जस्तो यो कार्यक्रम त्यति हिट भएजस्तो लागेन नर्मल नै लाग्यो। देशको अवस्था अनुसार नेताको खोइरो खन्ने गरी कार्यक्रम चलाउनु न। कमसेकम राजीव खत्रीले जतिकै भन्नु। यो त नर्मल भयो हजुरलाई शुभकामना
वली सरकारकाे ढुकढुकी बढ्दैछ कति खेर मुटु फुट्ने हाे उसलाई नै थाँहा छैन।
यसरी पत्रकारले सिधै फेक भन्न नपाउनु पर्ने हो पत्रकारको आचार संहिता अनुसार । कठै मेरो देशको पत्रकारिता
जिउदो हुदा सम्म र चल्दा सम्म मात्रै होइन सायद मरे पछि पनि रबि विरुद्ध तपाइक ससक्त
आलोचन रहिरहन्छ ।
Good sabse best 👌 chanel 👌 👏 bro good jub ind bat ❤ damiiii 🎉❤
great visual story teller
Good analysis and story teller journalist in nepal❤❤❤❤❤
आफ्नो सरकार हुँदा हुँदै के पुगेन र एमाले पार्टी ले शक्ति प्रर्दशन गरेको सातो गएको छ त्यही भएर होला,
2046 देखी 065 सम्म देश बढीलुटने भनेकै एमाले नामको जनावर हरुले हो नेपालको उध्योग कलकारखाना बेचेर कमिसन् खानेर महाँकाली बेचेर जनतालाई गुमराहमा राख्ने एमालेको ।
भ्रष्टचारकाे छान बिन गर्न नसक्ने अनि " आँफै भ्रष्टाचार गर्ने .... " भन्न पाइन्छ ?
-२ बर्ष अघि सवारी ट्रायल पास गर्नेलाई लाइसेन्स दिन सकेउ?
-पोखरा बेनी रेल कहाँ पुग्यो ? कुस्मामा स्टेसन तयार भयो ?
-नारायणी नदि मा अन्तरास्ट्रिय पानी जहाज चल्दैछ ?
-घरघरमा ग्यास पाइप पुग्यो ? सिलिन्डर हट्यो?
- धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति भयो ?
-ग्वार्कोको फ्लाई ओभर तयार भयो ?
-बुटवल नारायणगढ को बाटो बन्यो ?
मुग्लिङ पोखरा बाटो कति बर्ष बाट अलपत्र छ?
कलंकी महाराजगन्ज को बाटो कहिले बन्छ?
के उपलब्धि सुनाउन तिम्रा दासहरु भेला पारेउ काठमाडौ का सडकमा ?
के महान बाणी सुनेउ दासहरुले? कि उखान तुक्का सुनेरै तिम्रो जिवन बित्छ?
एमाले काङ्ग्रेस भएसम्म यो देश जिन्दगीमा भन्दैन। बन्दै भन्दैन लेखेर राख्नुस् सबैजना विदेशै हिँड्नुपर्छ। सबैका छोराछोरी विदेशै जानै पर्ने अवस्था आउँछ। स्वर्गजस्तो नेपाललाई केपी एमालेहरूले काङ्ग्रेसहरूले नर्क बनाइदियो। अझै पनि बोल्दैनन् ए काङ्ग्रेस एमालेका मतियार हो। जय जयकार नगर देश कङ्गाल बनाइसके
दाइ म एक तपाइँको शुभचिन्तक अनि सधै सुन्ने
हजुरको सब ठिक छ तर background sound धेरै ठूलो हुनाले अलिकति मिल्छ भने तपाईले बोल्दा background sound कम गरे आझै राम्रो हुने थियो ।
जो कोही मानिषलाई पनि थुनेर बिगत खोतल्ने हो भने कोही तेस्तो मान्छे बंच्ने छैन२.४ महीना जेल बस्नु नपर्ने होस्।
करचि,हललियाे,अनि,सडकाेबास,बसनि,टृायेल,गरेकाेहाेलानि
हरेक यमाले बाहेक का जनताले पैलो यो देश को र आफ्नो ब्याक्तिगत सत्रु यमाले बनाउ🙏नत्र न देश रहने भयो न जनता।तेसपछी पालो कांग्रेस☝️
राम्रो समिक्षा
काग प्रधानमन्त्री अरिङगाले
सडकमा गएर काँ काँ गरि
कराउँदै छन् दुनियाँ हो%%%
सत्तामा बसेका पनि आन्दोलनमै ? कति हाँस्नु !
गु मालेको काएरता प्रदर्शन ले सडक मा जनताहरुले सास्ती पाए
ओली जी जे भन्नू हुन्छ त्यसलाई ठिक उल्टायर बुझनु पर्छ।जे भन्छ त्यो गर्दैन! जे गर्छ त्यो गर्दैन!!!
समच।र सहि छ तर माओवादी ले भने जसरि ज।तित्यो खल्बल्य।उनी समच।र नल्य।उ मिडिय।म।
are you the right person to declare the authancity of documents
यो नेपाल को नम्बर वन भ्रष्ट र देश द्रोही नेता हो जेल मा बस्ने लाई सत्तामा र सत्तामा बस्ने लाई जेल मा पुर्याउन बनेको सरकार हो यो सबै तीन करोड जनताले सेर गरु ल
ईज्जत हुने को मात्र विज्जेत हुनेहो ।।। बिज्जेटी को के जाने हो र
राष्ट्रप्रमुख भएर- बादरलाई लिस्नु लगाई दिने ?? कास्ता नेताहरू देशको नेतृत्व गर्नु पुगे खोई के भन्नुर!! भ्रष्टाचार छोप्ने आन्दोलन हो ??
100% u r right ✅️ bhusan sir
हिजो रास्वपा ले सडक मा होहल्ला गर्यो । एमाले ले सडक मा जागरण सभा गर्यो ।
अब पालो माओवादि केन्द्र को ।
कठै मेरो देश !
एस्लाइ रबि को कुरा नगरी खाना खाको पच्दैन्😒😣
अब ८४ मा देख्ने छौ।
कम्बोडियाको कुरा लुकाउन भनेर एमाले हनुमानहरुले बाहेक अरुले यसरि बुझ्छ्न
आज भेला भएका सबै हनुमानहरुलाई खड्केको सेखपछि त्यो लगानी मिलोस शुभकामना
bhusan sir...i am your regular user. i like the way you are deliberating your analysis. But tyo pachadi ko background music hatauda thik hunxa ki when you talk. just a honest view hai :)
Finest journalist in Nepal atm !!!
दलको व्यबहारबाट जनता रुष्ट छन,I hate multiparty of nepal.
जस्तोसुकै जितोस योजना के काम
Pratakshya karyakari pramukh PM chaiyo 084.
Vyo Kp Oli Ba Derai Bugne Hain Afno Aba sabai janta le Bujhi Sakey aba tehi vyarw Vote for Him Ghanti 🗳️🗳️🗳️
केही समयपछि एमाले सडकमा जाने भएकोले प्राक्टिस गर्दै हो ।
नमशते दिल भुशन शर हामी बिदेश बाट हेर्दै छाै हजुर काे बिक फेन राम्राे काम छ हजुर काे शलाम शर
अचम्म , बि पी को पार्टी रबीको पछाडी।
अनुसन्धान पुरा भयको छैन कसरी यि बुझेका पत्रकार ले फेक डकुमेन्ट भने के आधार मा प्रसाई का कति भनाई बोली बस्द सहि छैनन केहि ५५%जति त सहि देखियको छ सहि समाचार दिनुस निष्पक्षता का साथ नत्र मानिस ले सुन्न छोडने छन प्रसाई हाम्रो आमा पट्टि पनि हैनन ॐॐॐ
केपिले होईन भनेकोसबै हो
दुई तिहाईको सरकार छ काम नगरेर किन सडकमा आको कमेडियन बा
Jaya ghanti
म रविलामिछानेको ज समर्थक न नातागोता तर यो रविको पछि लाग्न बाहेक केहि छ अरु नया कुरा यो खातेहरुको ? न देश न जनता को लागि एउटा कुनै देश र जनताको लागि नया कुरा छ गुखाने हो? आफ्नो लागि जति झोला बोकेनि छोराछोरी नातिनाको लागि त केहि गुखान😢
जो चोर उही ठूलो स्वर, केपी बा विनम्र अनुरोध छ शक्ति पर्दशन होईन जनता किन निरास छन भन्ने गहिरो अनुसन्धान गर्ने शक्ति निर्माण गर्नुहोस । हिजो राम्रो गर्दा केपी बा आई-लभ-यू भनेको विर्सनुभयो र फेरी राम्रो काम गर्नुस सवै शक्ति तपाईतिर आईहाल्छन नि ।
एमालेलाई लाज नभएको नि।
भ्रष्टाचार छुटाउन हो एमालेको त
कम्बोडिया काण्ड लगायत अन्य काण्ड हरू काे सत्य तथ्य जानकारी को लागी टंक दाहाल को भिडियो हेर्नु पर्यो हजूर।
Hami Durga prasai lai ra Ravi lai support garchau desh bachaunu Cha
एमालेले अाफु नालायक भएकाे अाफै साबित गर्याे। पराजित मानसिकता। लाेकप्रिय काम गरेर मन जित्न नसक्नेहरू यसैगरी पतन हुँदै जान्छन्।
Eu let this guy president until he is in this earth .
संसारमा कतै नभएको गाईजात्रा सरकारको नेतृत्व गरेको दलले सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने रे 😂😂
यो एक अहंकारी नेतृत्वको घमण्ड डराएको प्रदर्शन मात्रै हो । अझ भनौ बालेन शाह र रास्वपा दुर्गा प्रसाईं लाई देखाउन मात्र हो ।
पत्रुकार ज्यू पनि अब त न्यायाधीश हुनु भएछ दुर्गा प्रसाईले सार्वजनिक गरेको भिडियो fake हो भनेर कसरी थाहा भयो महाशय लाई
यो देशमा सबैभन्दा धेरै भ्रष्टाचारि एमाले हो
Ekdam sahi kura garnu bhayo Bhusan sir dhanyebad namaskar hjr
तपाईँ हामीले दुर्गा प्रसाईंले देखाएको documents लाई कसरी fake भन्न सक्छौ? तपाईँ न्यायाधीश होइन र बन्न नखोज्नुहोस्।
हौ पत्रुकार सहकारी मा गरिव हरु को मात्रै पैसा छ कि कालो धन पनी छ त्यो पनी खोजी पत्रकारिता गर्नु पर्यो
बेडाहरु सडकमा आएछ
नेपाललाई बगलादेश र श्रीलकामा जस्ताे अान्दाेलन नगरी देश बच्दैन।
हेडलाईन के राखेको त्यस्तो आफै सहकारी ठग्ने मात्रै रहेछ त तैट तपाई पनि रबिकै बिरोधि रहेछ भुसाल जी
2007 साल देखि त तपाइहरु नै हुनुहुन्छ सरकार मा 70 बर्स मा त यो देश बनिसक्नु पर्ने है र?अनि कुरा रहयो आफना मान्छे को सरकार मा एमाले कंग्रेस छन सरकारी को कुरै छोडौ प्राइबेट सेक्टर मा तपाइहरुको नै दब द्बाब छ कसैले मानोस वा नमानोश यो कुरा साचो हो?
HERA E MALE LUTERAHARU!!!!!!!!!!!!!!!!!
देसै रमाइलो 😅😅
3 0:35 is 29 1: 1:36 36 1:36
सरकार आफ्नो कर्तुत जोगाउन सडक आन्दोलनमा,pm अरू पार्टीको pm नभइ आफ्नै भरौटे हरुको pm भएको pm को भाषण ले बुझियो,बाइट बडी ,सहकारी लुट ,गिरिबन्धु ,क्याम्बोडिया टेलिकम ,भुटानी शरणार्थी प्रकरण ,पशुपती जलहरी ,कलाकारखाना बेचबिखन ,सबै रविले गरेको जनताले भन्दिनु पर्ने अरे
रविको कुरा नगरी फेरि कसैले हेर्दैन , रविको नाम नलगी फेरि ....गाह्रो छ ।
12:48 होइन, दुर्गाले देखाको फेक प्रमाणित नै भाको होर भन्या? Mainstream मीडिया र सम्बन्धित सबैले फेक अपसर्ग राखेकै छन् त! एसो के हो भनेर बोल्नु पर्दैन? कि ठुला बडाले हमम्म्म्म्म भनि सके??
कार्यपालिका र ब्यास्थापिका प्रमुख एमाले कस्तो अचम्म जनताको न्युनतम आबस्यकता पुरा नगर्ने महँगि बढेर बेपारी सित कमिसन खाने चोर नेताहरु
नेकपा ओले हाे । नेकपा एमाले त उहिले थियाे ।
ओली र देवलाई छिट्टै सिस्नो पानी लाउने हैत।।।
Kambodia vs kamediyen,
लाज पचेको केपी शर्मा बोल्ने बेलामा के बोल्दैछु थाहा पाएनौ, २०४६ को आन्दोलन पछि सधैं तिमीहरू (कांग्रेस र एमाले) सत्तामा छौं देश कसले डुबायो? मैले २०४७ देखि तिम्रो पार्टीको झण्डा बोकेर हिँडेको हो तर सधैं भरिका तिम्रा यस्ता कुराहरू सुन्दा सुन्दै थाकी सकियो थोरै भए पनि लाज मान्ने गर । आज सम्म देश कसले लुट्यो ? माओवादी २०६३ देखि सत्तामा आयो , रवि आएको भर्खरै हो, हिजो रविसंग मिलेर सत्तामा जाँदा पनि यही कुरा बोलेका थियौं छानबिन हुन्छकि भन्ने डरले रातारात दुईटा चोर मिलेर सरकार बनायौ तिमीहरुको यो आक्रोस भनेको तिमी भित्रको डर हो जनताले कतै हाम्रा कुरा बुझ्छन् कि भनेर कराउँदै छौं , आँखामा धूलो छर्दिदै छौं,जनताले यो कुरा बुझि सक्यौं किन कि जनतालाई तिमीहरूको पार्टी कसरी चल्छ, किन चलिराछ थाहा छ । युवाले तिम्रो झण्डा समाउँछ किन भने जागिर को आस छ सत्ता को आस छ ।
जय केपि बा
रबिलाइ प्रशोधन होइन भन्ने तपाईं हजुरलाइ नै थाहा छ त फेरि अदालतमा कस्का न्यायाधीश छन भनेर त्यो कुरा किन जनतालाइ बताउनु हुन्न । किन सर किन ? कि अदालतको अपहेलना मुद्दा लाग्छ भनेर ।
नापिस
Kp ko voice le allergies huna thalo malai😡😡
😂😂
आफै झाँक्री आफै बोक्सी
I already declare that non of the youth ll remain the country another decade..😢😢 unfortunate .. oil can’t be eligible as pm of the nation .. due to his lack of education and his age .
Desh ra jantako paisa lutne neta desh ra jantako lagi Kam xaina hjr dhanyebad
एहाेर...
Topic Euta Ani vitra content chai Raswopa....................
जो चोर उसैको ठुलो सोर
कम्बोडिया मा लगानी गर्नलाई हो अहिलेको सरकार
Paagal vhaisakiyoo kp dalaala yhhhhht vaasand Gardai chha Ravi sanga sab kaapi raakaa kuraa clearly chha Rabi is a voice of young generation
Background music is annoying... reduce its volume
Too much background music.