मेलिना मैनाली लाई काठमाडौँ लागे भोजराजले, घर बाट छुटिदा मनै रुवाउने गीत सुनाइन् Melina Mainali

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • मेलिना मैनाली लाई काठमाडौँ लागे भोजराजले, घर बाट छुटिदा मनै रुवाउने गीत सुनाइन् Melina Mainali, Bhojraj Thapa
    Chhoto Chha Jindagi Video Link - • Bhupu Pandey ft. Melin...
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

КОМЕНТАРІ • 1,2 тис.

  • @bhupupandeymusic
    @bhupupandeymusic 4 роки тому +255

    Microlink Movie media अनि भोजराज थापा ज्यू ले हाम्रो गीत "छोटो छ जिन्दगी फोटो खिचेर राख" को लागि अनि नानू मेलिनाको लागि अझ भनौं समग्र हाम्रो लागि गर्नु भएको यो निस्वार्थ सहयोगको लागि खोई कसरी धन्यवाद व्यक्त गरौं 🙏
    अनि सम्पुर्ण हजुरहरु जसले मेलिनालाई video मा देख्न चाहनुभयो र उनको उज्ज्वल भविष्यको कामना गर्नुभयो सबैलाई स-धन्यवाद अाभार व्यक्त गर्दछु 🙏
    "lipsync version with lyrics" छिट्टै आउँदै छ है हामीसँगै रहनुहोला 💟

    • @sureshthapa3379
      @sureshthapa3379 4 роки тому +3

      धेरै राम्रो स्वरको‌ धनि मेलिना मैनालि‌लाइ हजुर जस्तो पत्रकार को सपोर्ट छ त्यो गित सुनेर मन अझै भरिएको छैन किन भने त्यो गितले एति मन छुएको छ कि भन्नै सक्दिन। अनि उनको उत्तर उत्तर प्रगतिको शुभकामना!!!हाल म इन्डिया घर बाग्लुङ जलजला!!

    • @gangakumal7767
      @gangakumal7767 4 роки тому

      प्रतीक्षा मा छाै छिट्टै बजारमा ल्याउनुस ल।

    • @yubikashrestha9051
      @yubikashrestha9051 4 роки тому

      Wae

    • @shortmovienepal-romanticvi7733
      @shortmovienepal-romanticvi7733 4 роки тому +1

      Bijaya Shahi को ड'रलाग्दो झुट मिडियामा , लाज लाग्दैन भन्दा अन्तर्बातामै पर्‍यो ल'फडा...
      ua-cam.com/video/-2Woa1uh4mk/v-deo.html

    • @shivaprasad5782
      @shivaprasad5782 4 роки тому

      🙏

  • @मेराे_देश_नेपाल
    @मेराे_देश_नेपाल 2 місяці тому +1

    दाई हजुरले यसै गर्याे भने हामि जस्ताे बिभिन्न कला भएका मानिस्काे मन्मा खुसि छाउनेछ्

  • @rupakafle1128
    @rupakafle1128 4 роки тому +94

    सानु तिम्रो धेरै धेरै प्रगती होस भोजराज लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मेलीना को गित मा मोडल दिदि हुनपर्छ राम्रो हुन्छ

  • @मेराे_देश_नेपाल
    @मेराे_देश_नेपाल 2 місяці тому +1

    हामाे् गाउमा पनि छन है दाई दुईजना गित गाउन रुचि मान्ने भाई र बहिनि दाई तपाईले एकदम रामा्े गर्नु भयाे

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 роки тому +130

    बैनि आवाज र सोर लाई सलाम छ है

  • @krishnarasali238
    @krishnarasali238 4 роки тому +2

    मन त हो आँसु आउदो रैछ आमा को र दिदी लागि गीत गाउदा मन भकानियो आँसु रोक्नाइ सकिना बधाई छ नानू लाइ

  • @मदनपाण्डे
    @मदनपाण्डे 4 роки тому +55

    भोजराज सर लाई धेरै धेरै धन्याबाद यस्ता प्रतिभालाई अबसर दिनु भएकोमा।।

  • @dineshrai3630
    @dineshrai3630 4 роки тому +4

    Wow. मेलिना बहिनी उज्वल भबिष्यको अग्रिम सुभकामना, यो गित भिडियो मा मोडेल पनि स्वयम् भुपु सर र मेलिना बुनु नै हुनु पर्छ, पहिलो गित भिडियो पनि म सङ्ग छ , अन्लिमिटेड हेर्ने गर्छु, यो गितको शब्द यति मीठो छ कि, यति मीठो कैयौ पटक वर्णन गरेर सकिन्न, हामी हरु जस्तो पर्देशि जिन्दगि बिताईरहेको जिन्दगि सङ्ग यति मेल खाएको छ कि यो गितको शब्द, एकदमै मन छुन्छ पनि अनि मन पनि भक्कानिएर आउछ, अनि घरपरिवार सङ्ग छुटिएर बाच्नु परेको पीडा अती नै मेल खान्छ, हामी पर्देशिको .. यो फोटो खिचेर राख शब्द रचनाकार लाई म लाखौ पटक सलुट गर्छु कि हो छोटो जिन्दगि मा फोटो को यति महत्व रहेछ कि, हरेक याद हरु लाई मेटाउन कै लागि भएनि फोटो चाहि खिचेर राख्नु पर्ने रहेछ.... भन्ने कुरा झल्किएको छ,.. अनि यो गित लाई काउण्ड डाउन को रुपमा हेर्ने हो भने टप 1 मा बनाउनु पर्छ भन्ने पनि आग्रह गर्दछु, भुपु सरको त म एकदमै Fyan flowor नै हो नरिसाउ न मालति भन्ने गित पनि अती मन पर्छ अझै यो भन्दा पनि बढि राम्रो गित भिडियो हरु हेर्न पाउ भन्दै बिदा भए हवस्त जय नेपाल, जय गित, सङ्गित

  • @ganeshshrestha7344
    @ganeshshrestha7344 4 роки тому +40

    भाेजराज सरलाई सलाम बहिनीको स्वर धेरै राम्रो छ। सफलताको शुभकामनाकाे साथै शुभ यात्रा।

  • @reshampun3793
    @reshampun3793 4 роки тому +1

    बैनीको बोली स्वर एकदैमै मीठो छ । Best of luck .

  • @nainadai292
    @nainadai292 4 роки тому +36

    भोज राज सर को काम लाई सम्मान छ यी बहिनी को सोर अति राम्रो छ । Best of luck bunu .

  • @bhawanathapa1061
    @bhawanathapa1061 4 роки тому +18

    नानू तिम्रो भबिस्य उज्ज्वल छ स्वर पनि अत्यन्तै सुमधुर छ!!

  • @मानवश्रेष्ठ-च5ण

    सर्ब प्रथम त भोजराज जि लाई धेरै धेरै धन्यवाद अनि मेलिना बुनु लाई बेस्ट अफ्लक

  • @magarkamal555
    @magarkamal555 4 роки тому

    good luck मेलिना उप्रेती बुनु ।।भोजराज सरलाई धेरै धेरै धन्यवाद अनि यस्तै यस्तै राम्रो राम्रो कामको लागि धेरैधेरै सुभकामना हजुरलाई

  • @harimgr3297
    @harimgr3297 4 роки тому +12

    यति राम्री प्रतिभा भा कि मेलिनाई पक्कै पनि हामी सबैले साथ सपोर्ट गर्नुपर्छ बधाई छ मेलिना बहिनी धेरै धेरै धन्यवाद भोजराज सर good job

  • @suryabahadurrakaskotimagar2151
    @suryabahadurrakaskotimagar2151 4 роки тому +1

    धेरै धेरै धन्यवाद भोजराज दाजु लुकेर यसरि रहेको प्रतिभालाइ फेरि सबै सामु लिएर आउनु भएको छ।मेलिना बहिनिको स्वर एकदम मिठो छ अझ प्रगती गर्दै जानु।

  • @amanbudhathoki5925
    @amanbudhathoki5925 4 роки тому +7

    I m appreciate dis girl....... U r voice is so sweet nd unique..... So god bless u..... Nd thanks for media 2 bring such talent.... Nd one more don't be scared go ahead u can do it..... So we all people r with u.... So best of luck .....

  • @raikushal2372
    @raikushal2372 4 роки тому

    वा वा भोजराज सर हजुरलाई धन्यवाद र बैनी लाई काठमाडौ लानी भने पछि कति खुशी लाग्यो बैनी धेरै उन्नति ,प्रगति गर्दै जानू धेरै धेरै सुभकामना।

  • @rajeshtamang4786
    @rajeshtamang4786 4 роки тому +17

    आहा कति खु:शी लाग्यो मेरी प्यारी बैनीलाई अग्रीम शुभकामना भुपु जी हजुरले सुइकारनु भएकोमा धेरै धन्यावाद हेमराज सरलाई ह्दय देखी धन्यवाद हजुरले गर्दा बैनीले अर्को अवसर पायो फेरीनी धन्यवाद।

  • @deepabhattarai796
    @deepabhattarai796 10 місяців тому +1

    Wow supper Dami vary in ce so cute Nanu 👌💕💕💕💕💞👌👌👌👌👌

  • @bhawanathapa1061
    @bhawanathapa1061 4 роки тому +10

    भोजराज भाइ तपाईं एकदमै सालिन पत्रकार हुनुहुन्छ तपाईंमा गुण अथा छ

  • @SinghJitendrabikram
    @SinghJitendrabikram 4 роки тому

    स्वर राम्रो रैछ ,मैले जर्मन बाट हेर्दै छु ।

  • @HINDIKAHANI2024-o3u
    @HINDIKAHANI2024-o3u 4 роки тому +279

    मरो अफिसियल च्यानल लाई subscribed गरि जोडीनु होला बैनि लाई सांगीतिक जिबन को शुभकामना

    • @umeshbohara1762
      @umeshbohara1762 4 роки тому +3

      हजुर को बिग फ्यान दाई love u

    • @bishnushreeshofficial6756
      @bishnushreeshofficial6756 4 роки тому +2

      कम्ती त खोजिन मैले हजुरलाई बल्लतल्ल भेटाए अब धुक्क भए

    • @yubikashrestha9051
      @yubikashrestha9051 4 роки тому +2

      हजुरको बिग फ्यान दादा❤️❤️

    • @shortmovienepal-romanticvi7733
      @shortmovienepal-romanticvi7733 4 роки тому +1

      Bijaya Shahi को ड'रलाग्दो झुट मिडियामा , लाज लाग्दैन भन्दा अन्तर्बातामै पर्‍यो ल'फडा...
      ua-cam.com/video/-2Woa1uh4mk/v-deo.html

    • @Narayan2051
      @Narayan2051 4 роки тому +1

      Pradeep khadka official fack

  • @sabitamixtv1879
    @sabitamixtv1879 4 роки тому

    Maile Pani vojraj Ji ko yo video herera balla thaha payeko chhoto chha jindagi nanu ko voice nikai ramro lagyo keep it up

  • @jaybk580
    @jaybk580 4 роки тому +28

    बहिनिको भबिश्य उज्ज्वल छ।शुभकामना ।

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 4 роки тому

    Wow very nice song voce भाेजराज भाइ लाई सहयाेग गरिदिऐकाे बधाई छ बुनु best of luck

  • @lokesholi8010
    @lokesholi8010 4 роки тому +3

    साच्चै नै मलाई पनि रुवाई दिय यी बहिनी हरु ले। भोजराज भाइलाई धेरै धेरै धन्यवाद छ ।यो बहिनीको प्रतिभा बाहिर ल्याएको मा

  • @siddharthnirdoshi7008
    @siddharthnirdoshi7008 4 роки тому

    मिठो स्वरको खानी मेलिना बहिनी अझै राम्रा राम्रा गीतहरू दर्शन माझ पुर्याउन सफल हुनु शुभकामना।। भोज राज जी धन्यबाद हजुरको सहयोग र साथ सधैं मिलिरहोस अपेक्षा

  • @rameshorpokhrelrameshorpok6236
    @rameshorpokhrelrameshorpok6236 4 роки тому +4

    मिठो आबाज सागितिक जिबन को अग्रिम शुभकामना नानु। साथै भोजराज सर सलुट छ।।

  • @santosthapa3441
    @santosthapa3441 4 роки тому +2

    Kati mitho voice nanu ko..Gd bless u nanu..dherai Thulo pragati garnu haii..all d bst upcoming ur future life.tc ur self..

  • @mithilatamang8477
    @mithilatamang8477 4 роки тому +11

    मेलिना बहिनीलाई सफलताको शुभकामना साथै सुभ यात्रा र भोजराज सरलाई धेरै धेरै धन्य बाद ।👍👍👍🙏🙏🙏💖💖💐💐💐

  • @ashikapokhrel5516
    @ashikapokhrel5516 4 роки тому

    Wow best of luck sister melina..यति राम्रो प्रतिभा भको बहिनिको उज्वल भबिस्यको कामना,भोजराज लाई विशेष धन्यवाद यो अबसरको लागी साथ दिनु भकोमा।आशा छ अबको मिउजिक भिडियो र गित ले बहिनिको भबिस्यको संकेत गर्दछ।फेरि पनि सबैलाइ शुभकामना ।

  • @gopalgharti1332
    @gopalgharti1332 4 роки тому +9

    सफलताको सुभकामन अनि विशेष धन्यवाद मेरो दाई भोजराज थापा लाई

  • @prayasmagar1413
    @prayasmagar1413 4 роки тому

    साच्चिकै यो बाहिनीको स्वरमा दम छ अग्रिम सफलताको सुभकामना ।

  • @binodsunar8868
    @binodsunar8868 4 роки тому +8

    सबै बैनी राम्री हुनुन्छ 😍😘 मेलिनाको सोर धेरै मन पर्यो म फिदा छु 😊😊

    • @tirtha4509
      @tirtha4509 4 роки тому +1

      स्वरको धनी मेलिना बुनु अब तिम्रो गित हरु गुन्जिने भो सुन्न पाइने भो

  • @debrai9116
    @debrai9116 4 роки тому

    मेलीना बहीनी लाई भगुवानले आशिबाद दिएकोछ मिठो स्वार अनि सुन्दरी ।

  • @एमबिमगर-व7ट
    @एमबिमगर-व7ट 4 роки тому +47

    भोजराज सरलाइ कसरी कन्टेक गर्न सकिन्छ, मेरो गाउमा पनि एकजना प्रतिभाको धनि सानि गायिका हुनुन्छ।

  • @gangathapa4986
    @gangathapa4986 4 роки тому +1

    भोजराज दाई हजुर लाई सलुत गरे दाईं

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 4 роки тому +16

    राम्रो लायो गीत र भ्वाइस💞🌹👌👍

  • @dhaniram3829
    @dhaniram3829 4 роки тому +1

    धन्यवाद छ हजुरलाई भाेजराज दादालाई

  • @debaendrashahi4753
    @debaendrashahi4753 4 роки тому +11

    बैनिको आवाजको फ्यान हु म 😍
    बैनिको उज्ज्वल भबिस्यको शुभकामना 👍️✌️

  • @sonamsherpa6029
    @sonamsherpa6029 4 роки тому

    भोजराज सर लाई धेरै धेरै धन्यबाद अनि मेलिना बैनीलाई शुभकामना

  • @rebinacrai2028
    @rebinacrai2028 4 роки тому +7

    अत्ति राम्रो धेरै उन्नति प्रगति गर्नु बाहिनी❤️❤️

  • @maxisky6305
    @maxisky6305 4 роки тому

    शुभ यात्रा मेलिना र विशेष गरेर भोजराज भाइ लाई धन्यवाद नया प्रतिभालाई अवसर दिनु भएकोमा र मेरो आशा छ लगातार राम्रो राम्रो गित धेरै रेकर्ड गर्ने छिन मेलिना बैनिले र म भन्छु मेलिना राई जस्तै बन्नु ल बैनी ।।।

  • @supriyarai8732
    @supriyarai8732 4 роки тому +21

    Sweet voice sis take care N Have a safe journey wish for yur successful life Ahead👌👌👌👌👌👌👌👌👌 N tysm bhojraj jii❤❤❤❤❤❤❤❤💗❤❤❤

    • @tularam8729
      @tularam8729 4 роки тому

      Dherai ramiro voice thankypu

  • @serbahadur2105
    @serbahadur2105 4 роки тому

    Thank you bhojraj vai Melina mainali lai awasar dinu vayo ati mitho awaj sabai nepali Maj poraunu vayo all the best of lock bro

  • @padambist3505
    @padambist3505 4 роки тому +23

    भोजराज दादा भगवान् हो 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @kamalgiri1678
    @kamalgiri1678 4 роки тому

    मेलिना बैनी लाई धेरै धेरै बधाइ छ । र भोजराज सर लाई पनि । बैनी को लागि फेरि हजुर भगवान बनेर आउनु भाको छ । बैनी को भबिस्य हजुर को हात मा छ ।सर बैनी ले फेरि मौउका पाको छिन । अल द बेस्ट बुनु । सुभ यात्रा🚗🚗🚗🚗🎤🎤🎤♥️♥️♥️♥️ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhagimangurung7877
    @bhagimangurung7877 4 роки тому +5

    अति राम्रो मेलिना बैनी भिडियोमा देखिने भो😍😍पैलाको पनि भिडियो अत्यधिक राम्रो लागेको मलाई😘तेस्तो आर्गानिक भिडियो कम्नै छ आजकल,तेस्तै राम्रो भिडियो आओस,, हजुर हरुलाई सबैटिमा शुभकामना छ

  • @mithungurung5852
    @mithungurung5852 4 роки тому

    धन्देवाद भोजराज सरलाई मेलिना नानिलाई शुभकामना🙏

  • @rubinatamang_
    @rubinatamang_ 4 роки тому +14

    उज्जवल भविष्यको कामना नानुलाई ।।♥♥Welcome to KTM..

  • @deepakthapa96
    @deepakthapa96 4 роки тому

    भोजराज दाइ नमस्कार तपाई को चालेका पाइला हरु सधै चर्चामा रहोस भन्ने चाहान्छु

  • @rabinachhame2980
    @rabinachhame2980 4 роки тому +7

    Sir dharai ramro xa

  • @subashanjan3872
    @subashanjan3872 4 роки тому +2

    कोटी मिठो भ्वाइस सुनी रखाम जस्तो best of luck ♥️🙏

  • @rajkumarsherstha4146
    @rajkumarsherstha4146 4 роки тому +7

    Amazing voice Melina.Keep it up.God bless u.

  • @dankc7315
    @dankc7315 4 роки тому

    भोजराज भाई लाई धेरै धेरै धन्यवाद भाई

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +17

    भोजराज जी पनि उधुम नै गर्नु हुन्छ ओझेलमा परेका प्रतिभाहरु खोजेर निकाल्नु भएछ ...लौ शुभकामना ...!!

  • @nokhiramoli28
    @nokhiramoli28 4 роки тому +1

    मेलिना बहिनी काे फेरि दाेस्राे गित सुन्नापाईने भाे । जतिकाे मेलिना बहिनी खुसिछन्नि तेयाेभन्दा झन खुसि हामिहरू भाकाछाै । तिमिले बल्ल सहि दाजुलाई बेटायउ ।प्रगतिकाे कामना छ ।शुभ यातत्रा छ कुबेत बाट हेरदै छु ।

  • @sjhdhdhddhd
    @sjhdhdhddhd 4 роки тому +16

    Awesome🔥🔥🔥🔥

  • @allarenoobhaha4249
    @allarenoobhaha4249 4 роки тому

    धेरै राम्रो गर्नु भयो भाई नानी को इच्छा पुरा गराउनु भएको मा अनि हामी दर्सक स्रोता को पनि चाहना मेटीने भयो ... अनि यो डीस लाइक गर्ने हरु चाही अरुको प्रगति भएको देख्न नचाहने हरु परेछन क्यारे..

  • @dilbk2864
    @dilbk2864 4 роки тому +11

    नानीकाे आवाज धेरै राम्रेा छ ।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 4 роки тому +2

    गूड न्युज र धन्यवाद भोज राज सरलाई । मेलिना चौलागाईं को अझै साङीतिक यात्रा सफलताको लागि सुभकामना ।

  • @Nop913
    @Nop913 4 роки тому +14

    Looks more suit for filmy. 💕❤️👍

  • @sumankc7244
    @sumankc7244 4 роки тому

    प्यारो बुन्नु अर्थात मेलिना मैनाली को स्वार यक्दमै राम्रो छ बुन्नु लाई सफलता को धेरै धेरै सुभ कामना बुन्नु आगामी दिन हरु मा अझै राम्रो प्रगति गर्नु फेरि सुभ कामना नानू तिमी लाई

  • @artificialgamerofficial7316
    @artificialgamerofficial7316 4 роки тому +5

    बहिनीलाई सफलताको निम्ति सुभकामना छ।

  • @gayankarki2371
    @gayankarki2371 4 роки тому

    मेलिना बैनीलाई सफलताको अग्रिम शुभकामना निकै राम्रो सोर मीठो छ?

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 роки тому +62

    लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर

  • @manishgurung6539
    @manishgurung6539 4 роки тому

    मेलिना बैनिलाई उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना ... साथै भोजराजज्यु को निस्वार्थ सहयोगको निम्ति मुरी मुरी धन्यवाद ।।।।

  • @ridhimashrestha4549
    @ridhimashrestha4549 4 роки тому +11

    All the best nani ❤️❤️🕉

  • @dktthapa8891
    @dktthapa8891 4 роки тому

    भोज राज सर सर्व प्रथम हजुर लाई धनयवाद हजार लाई नमस्कार छ सर आजो हजुर ले यति मिठो स्वर नानी को कस्तो मनै छुने गीत

  • @निर्दोशीमन
    @निर्दोशीमन 4 роки тому +5

    जे होस भोजराजले जहाँ हात हाल्यो त्यो ठाउँ पुर्याएरै छोड्नु भो

  • @kusalgurung8284
    @kusalgurung8284 4 роки тому

    Pahilo patak kasai ko voice ma yati dube vanda melina bahini ko voice ma bless u bahini😍😍😍😍

  • @janakirai1704
    @janakirai1704 4 роки тому +7

    Waw safe journey sis n dai hjr lai god bless u goodwishes sis💛💜

  • @gbmayalu1135
    @gbmayalu1135 4 роки тому +1

    धेरै राम्रो काम हार्दिक धन्यवाद भाइ भोजराज 😍😍😍😘😘💐💐🙏🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @rabindramaharjan6706
    @rabindramaharjan6706 4 роки тому +16

    स्वोर लाई अलि निखार्नु पर्यो अनि राम्रो सङितकार र गितकार सङग भेटाउनु पर्छ

  • @AmitSingh-yg3ut
    @AmitSingh-yg3ut 4 роки тому

    Video chhai dherai ramro banaunu hola hai Ra dherai dherai badai chha melina g

  • @jemsbasnet7524
    @jemsbasnet7524 4 роки тому +3

    her voice no word for comment and her face god to cute . lots of love ❤️ sister

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 роки тому

    राम्रो प्रतिभा सफलहोस भोजराजिलाई धन्यवाद

  • @gangakumal7767
    @gangakumal7767 4 роки тому +13

    अब मेलिना मैनाली काे गित बजारमा सुन्न पाईने भयाे।

  • @riyanpariyar535
    @riyanpariyar535 4 роки тому

    ल ल बैनी सधै भरी तिमीलाई यसरि नै खुशिको बाटाेहरु बन्दै जाहोस

  • @bikramkhadka1856
    @bikramkhadka1856 4 роки тому

    अति राम्रो काम सर हजुर को यो काम प्रती सलुट जति दियपनी कमि हुन्छ दिल बाटै सम्मान छ भोजराज सर अनि मीठो स्वर कि धनी मेलिनालाइ सफलताको सुभकामना

  • @supriyaxettri6578
    @supriyaxettri6578 4 роки тому +15

    Safe journey sis❤️❤️

  • @birusannyashi4692
    @birusannyashi4692 4 роки тому

    भोजराज सरलाई धेरै धन्यवाद,विभिन्न क्षेत्रमा लुकेर रहेका प्रतिभा मिदियामा ल्याई धेरै मान्छेलाई कलाकार बनाउन सहयोग गरेकोमा र समाजिक सहयोगको लागि धन्यवाद तथा बधाई र मेलिना बहिनीलाई पनि!!!

  • @mayamagar7504
    @mayamagar7504 4 роки тому +4

    Nice voice nanu ko ❤️❤️❤️❤️

  • @chandraghale5715
    @chandraghale5715 4 роки тому

    मन छुने भिडियो बनाउनु भयो सलाम छ

  • @Onlygurlwithaboi
    @Onlygurlwithaboi 4 роки тому +4

    She most have bright future all the best beautiful girl

  • @mahendramalla1688
    @mahendramalla1688 4 роки тому

    कति मिठो सोर मेलिना मैनाली बहिनी को .....शुभकामना ।

  • @karunatamang4841
    @karunatamang4841 4 роки тому +4

    That moment when she sang aama that's really touch my heart ♥ ♥️ uff😍😍😫can't control my tears 😭 💕💞

  • @kishorlimbu3663
    @kishorlimbu3663 4 роки тому

    अरे वा यो नानिको voice सुनेको थिएन आज सुन्दै छु कस्तो सुहाउँदो मिठो voice रहेछ नानू देश खान्छौ सफलताको शुभकामना छ?

  • @onlinekhabar862
    @onlinekhabar862 4 роки тому +18

    HAVE a safe journey

  • @tenjeeofficial9588
    @tenjeeofficial9588 4 роки тому

    👏👏👏👏👏👏 thank you so much dada.ma hajur ra hajur ko yo kam dekhi yakdam khusi xu.I'm so happy dada.मेरो चाहाना पनि यै थियो।यस्तै सबैलाइ सहयोग गर्नुस्।र मेलिना बैनिलाई लाखौ लाख शुभकामना र बाधाइ छ।धेरै प्रगति गर्नु।👍️👍️

  • @sapanarai8584
    @sapanarai8584 4 роки тому +17

    Well come to ktm

  • @birenshahi597
    @birenshahi597 4 роки тому

    Dherai ramrobkaam garne bhojraj lai dherai dherai dhanyabaad

  • @Riya14-b9c
    @Riya14-b9c 4 роки тому +7

    i dont know why but everytime when ever i heard her sound it makes me so emotional....

  • @mohanlalita8111
    @mohanlalita8111 4 роки тому

    wow !सुशील मिहिनेती र इमानदार देख्छु हजुरको सपना पूरा हुँदै जाउन मिठो स्वरकि धनी मेलिना मैनाली सिस best of luck

  • @chakanrai7853
    @chakanrai7853 4 роки тому +5

    Nice voice🙏🙏🙏

  • @Alexmgr439
    @Alexmgr439 4 роки тому

    बहिनी लाई सफलता को धेरै धेरै शुभकामना साथै भोज राज सर लाई धन्यबाद

  • @Neeraj_chhettri
    @Neeraj_chhettri 4 роки тому +5

    Safe.nd..happy journey...daa.nd sister❣❣

  • @pmgm1991
    @pmgm1991 4 роки тому

    भोजराज सरलाई धेरै धन्यवाद ।
    लुकेका प्रतीभाहरुलाई अबसर दिएकोमा।
    मेलिना मैनाली नानुलाई अग्रिम सफलताको कामना।

  • @gyanusanjyal7813
    @gyanusanjyal7813 4 роки тому +20

    Have a safe journey