छविलाल पक्राउपछि रास्वपामा तरंग, कांग्रेसका नेतासंग रास्वपाका नेताको कडा बहस । TV Today HD | Rabi

Поділитися
Вставка
  • Опубліковано 14 лис 2024

КОМЕНТАРІ • 77

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc Місяць тому +23

    तिमिहरुलाई थाह छ कि बेचन झा पक्राउ पर्दा त सरकार ढल्ने भाउजुलाई बचाउन के के खेल खेल्यौ बाख्रा को फाईल खोलेको भको भए झन के हुन्थ्री होला हेक्का रहोस काङ्ग्रेस अब सिध्न्छ तिमिहरु सक्किनै पर्छ

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 Місяць тому +13

    यो देश लुटेरा हरु नै काग्रेस एमाले हुन ! यो देश बनाए रास्वपा ले हो नत्र आशा मर्यो

    • @RanBirLimbu-y3j
      @RanBirLimbu-y3j Місяць тому +1

      बनाएकोले त अहिले यो हालत भैराको छ त? सानो पैसठ्ही करोड मात्र हो हिना मिना गरेको ।

  • @Sisokatwal
    @Sisokatwal Місяць тому +2

    बेचन झा पछि सरकार ढल्यो अब धन बहादुर गुरुङ कता गयो

  • @dilipgyanwali1707
    @dilipgyanwali1707 Місяць тому +5

    दुईटै महामन्त्रीले सन्सद अवरोध गरेर धनराज र ऋषि पोखरेलको पनि छानबिन गर्न माग गर्नु पर्यो । केवल कारवाहि गर भनेर मातर भएन ।

  • @dipbaraili7537
    @dipbaraili7537 Місяць тому +2

    यो काँग्रेस पार्टी मा चै जति सुकै नयाँ भनेर आए पनि अरूलाई गिराउने अरूको चरित्र हत्या गर्ने बाहेक अरु जानेका चै रहेन छन सायद सस्कार नै त्यस्तो भएर होला यसले पनि गगने बाट सिकेको त होला अनी के गतिलो हुन्थ्यो

  • @krishnaacharya8332
    @krishnaacharya8332 Місяць тому +3

    प्रस्नको सुरुवत धनराज बाट गर्नु पर्थ्यो । भाइ गल्ती गर्यौ ।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Місяць тому +1

    ए भिच्छु को सन्तान हो कस्को नुन पानि खाएर बोल्छो जनता लाइ देश देखि बिदेश सम्म सडकमा भिक माग्ने बनाएका छन हरेक देश को गल्ति गल्ति मा नेपालि यो अबस्था कस्ले पुर्यायो झन्डा नेपाल को बोक्ने नेपाल लाइ खरानि बनाउने बेचैन झा बिनोद चौधरी इन्डियन बोक्ने काङ्ग्रेस एमाले माओवादी देश खाग पारेर जनता गरिब बनाउने भ्रष्ट नेता लाइ जनता को अदालत मा कार्बाही हुनु पर्छ।

  • @SapanaGautom
    @SapanaGautom Місяць тому +1

    Jai ghanti Jai rabi

  • @Notaphily
    @Notaphily Місяць тому +1

    यो रास्ट्रिय ठगको भतुवा भक्तहरु अझै भुक्दैछ।
    भक्त हुन् त यस्ता। ठग संगै सति जान तयार।
    बज्रस्वाँठ हरुलाई सध्बुद्धि कल्ले दिनी ।
    - म चितवनमा घंटिमा १ पटक (पैलो चै) भोट हालेर चेतेको मान्छे।

  • @bishnuparajuli9347
    @bishnuparajuli9347 Місяць тому

    झुटो समाचार हेर्न कान्तिपुर हेरे पुग्छ।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Місяць тому +2

    सहकारीको बिषय ले तहल्का मच्चायो तर पिडितको पैसा फीर्तागर्न पनि यस्तै तहल्का पिट्ला त? कि हात्ति आयो फुस्स त हुने त हैन ।

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j Місяць тому +1

    ठग हरुलाई कारबाही गर्नै पर्छ सरकार ।

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g Місяць тому

    यो बस किनएति धेरै धनराजको कुरा खै एतिधेरै परमाणआउदा एक जान बोलेको छैन एक जजा रबिको एति धरै खेदो

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g Місяць тому

    सहकारि जनता पनि बुजेर बोलन परछ जिबि राई अदछे भएको सकारिमा पैसा राखेको होकि रबि अदछे भएको सकारिमा राखेको हो

  • @dipakdhungana9512
    @dipakdhungana9512 Місяць тому +1

    Hem Raj Sir ko bhanai saga 100% sahamati chha❤❤❤❤❤

  • @TilakTilak-x5n
    @TilakTilak-x5n Місяць тому +2

    रबि ठगै हो

  • @khemapandey3847
    @khemapandey3847 Місяць тому +1

    good luck rsp jay janthako rabi👌🌹❤️🙏

  • @ananathsapkota2032
    @ananathsapkota2032 Місяць тому

    ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉

  • @TilakTilak-x5n
    @TilakTilak-x5n Місяць тому +1

    रबि लाइ छिटो समाउनु पर्छ

  • @K.Enjoy30second66
    @K.Enjoy30second66 Місяць тому

    गोरखा मिडियाको लागि छानविन समिति फेरि बनाउनुस्

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 Місяць тому +1

    यो पित्रुकार बक्ताले जबाफ नदिदै प्या प्याक गरिराछ यार

  • @binodkhulal
    @binodkhulal Місяць тому

    यो रास्वपाको नेता हो कि झोले हो
    समाउन ready हो भने किन आन्दोलन गरेको ?
    किन आक्स्मिक कार्यकर्ता भेला गरेको त???
    सहकारी सुनकाण्ड भुटानी र गिरिबन्धु मिलेमत्तो हुन्छ

  • @bikasbhandari63
    @bikasbhandari63 Місяць тому

    जय रबि जय घण्टी ।

  • @jaya6453
    @jaya6453 Місяць тому +1

    RSP ❤

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 Місяць тому

    Congres Ra yemale bharstachari ho janatako Hiro lai chhoyo bhane sarakar jantale dhalchhan hekka rahos nikamma brastachari ko sarakar rip jay Rabi lamichhane sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @paramdhakal755
    @paramdhakal755 12 днів тому

    आशा नगर तरुणदल का भाई तिम्रो काम छैन। ऊम्मेद्वार को चेष्टा नगर्नु होला

  • @Sisokatwal
    @Sisokatwal Місяць тому

    कति दिमाख नभाको कङ्रेशको नेता ल्याको पत्रकार ज्यु

  • @tekrajrawalofficial
    @tekrajrawalofficial Місяць тому

    रबी सरकारमा हुँदा कें गर्यो भन्छौ, रबीले ३०-४० वर्ष काम गरेर देश बेचे जस्तो लाग्याे की क्या हो 🤔😡 रबी लाई कारबाही हूने बित्तिकै सबै सहकारीको पीडित हरुले पैसा फिर्ता पाउँछन् त, कती दिन मा पाउँछन्?🤔 के prof छ सहकारी लुट्यो भनेर? यदि रवीले नै देशको सबै सहकारीको पैसा खाएको हो त? किन प्रतिवेद संलग्नता छैन किन् भन्यो? यदि त्यो पनि गलत हो भने proef खै त? की proef हरु छुट्टै पायौं, कसैले दियो की? अदालतमा दिनु पर्ने थियो त proef किन तिमीहरूको हातमा आयो? जनताको आँखामा छारो हाल्ने काम बन्द गरौँ। सकिन्छ राम्रो गरौँ सकिंदैन भने नराम्राे पनि नगरौं 🙏

  • @krishnaghale2175
    @krishnaghale2175 Місяць тому

    Brother like you young man still supporting old leaders who never help for the people of country only family…. Good luck one day you will realize when you have to aboard to pay your bills

  • @ramchandratimilsena4738
    @ramchandratimilsena4738 Місяць тому

    ए तरुणे भाइ गगने धने जिरे र भाउजुहरुको कति झोले हुन्छौ

  • @madanadhikari2175
    @madanadhikari2175 Місяць тому

    वकिलको तर्क १/२अङ्ग्रेजि बोल्न बाहेक तुक देखिएन।रबिलाई सफागर्न साबुन पानी नलाई कुराले सफागर्न कोसिस नगरौं।

  • @bachuram1173
    @bachuram1173 Місяць тому

    यो कङ्रेस को झोले ले दिये को उदाहरण मिलेन

  • @abisijankumar8350
    @abisijankumar8350 Місяць тому

    बालकृष्ण खान पक्राउ गर्दा अवरोध गरेनन महरा पक्राउ गर्दा अवरोध गरेनन किनकी उनीहरु गल्ति गरेका थियो र अहिले रविले पनि गल्ति गरे तर यी बिदेशिका दलालहको जठ्ठा र सहकारी अपराध गरेका जमातहरुको संख्याले किन अवरोध गरेको

  • @MuktanarayanShreshtha
    @MuktanarayanShreshtha Місяць тому

    रबि नेपाल को भबिस्री उदाउँदो तारा

  • @ashoksnr8122
    @ashoksnr8122 Місяць тому

    यो डिभेट हेर्दा यी वकिलले स्विट इकुटी को बारेमा प्रष्ट कानुनमा लेखिएको छ भन्नु भो खै कम्पनी रजिस्ट्रारको कार्यालय को नियम अनुसार यो छैन जस्तो लाग्छ उहाँ भन्नु हुन्छ मैले धेरै काम गर्या छु अनि अन्तमा भन्नु हुन्छ यो हेर्ने जिम्मेवारी राज्यको हो कहि कतै यो बारेमा तथ्य पुगेन कि ?

  • @uddhabkarki5324
    @uddhabkarki5324 Місяць тому +1

    रास्वोपा ठग्न र लुट्न आको पार्टी हो सवै चोरै चोर मिलेर बनेको पार्टी हो सहकारी एन को धारा १२२ हेरोस रवि ले बाहिर बसेर पनि सहकारी ठग्न पाइदैन

    • @kajitamang3219
      @kajitamang3219 Місяць тому +1

      ठग्न आएको पार्टी रास्वापा होईन, तिमीजस्ता ठग र झुटा हरुलाई तह लगाउन आएको हो, अब त जाग मित्र उज्यालो भइसक्यो नेपाली जनतालाई अब योभन्दा धेरै अँध्यारोमा राख्न सक्दैनौ!!!

    • @mohankhanal3775
      @mohankhanal3775 Місяць тому

      क्स्ले लुटेर खाइ रा छ थाहा होला नि

  • @dipbaraili7537
    @dipbaraili7537 Місяць тому

    यो कांग्रेस काे कुन झोले हो कुन्नि रवि ले एसो गर्नु पर्थ्यो उसो गर्नु पर्थ्यो भनेर सिकाउँदै छ तेरो यो कति पैसा को बोलि हो आफ्नै पार्टी का भ्रष्ट चोर हरु लाई दे तेरो सुझाव को रा साे पा लाई कुनै जरुरी छैन यसरी नै रबि को पछि लगिस भने त पनि सकिन्छस तोरी

  • @mohankhanal3775
    @mohankhanal3775 Місяць тому

    घण्टा देख्छौ समृदी दलाली हो उस्बेला देखि लुटि राखेको

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn Місяць тому

    यस्ता झाेले अझैशेरेकाे हनुमान बनेर हिनेका छन्

  • @debigurung2544
    @debigurung2544 Місяць тому

    A male and congres no in future

  • @manirajlawot6446
    @manirajlawot6446 Місяць тому

    रबि (रास्ट्रिय स्वतन्त्र पार्टी) महामुर्ख हुन।काङ्ग्रेस को शेर बहादुर देउवा ले प्रधानमन्त्री मा प्रस्ताव गर्दा प्रधानमन्त्री स्वीकार गरेको भए आज बाख्रा केसको विवाद मा परेका महामन्त्री गगन थापा ले नमस्कार प्रधानमन्त्री ज्यु भनिरहन्थे । प्रधानमन्त्री को अफर मानेको भए काङ्ग्रेस ले सहकारी ठगीको कुरा उठाउने नै थिएन। राष्ट्रिय स्वतन्त्र पार्टी स्वच्छ भएर के गर्ने ? नयाँ दल का युवाहरू भएकोले आफुहरुलाई talent ठान्थे तर खाल्डामा हालेको पत्तो पाएन। पुराना दलहरू ले बिरालो ले मुसा खेलाए जस्तै खेलाए र भडखालोमा हाले। रास्ट्रिय स्वतन्त्र पार्टी को ठुलो भुल र मुर्खता भनेको नै पुराना दलहरू सगै लोभ गरेर सरकार मा जानुनै हो । यसले गर्दा मिसन ८४ मा रा स्व पा लाई ठुलो असर गर्नेछ ।

  • @arjun-s6b8w
    @arjun-s6b8w Місяць тому

    Dhan raj gurung Lai kina na pakadako

  • @bamdevmagar4366
    @bamdevmagar4366 Місяць тому

    शालिकराम पुडासैनीले मर्ने बेलामा भनेका शब्द जस्ताको तस्तै -
    रवि लामिछाने तिमिलाई एकदिन पाप लाग्छ तिमि जस्तो अधर्मी यो देशमा कोहि छैन दुनियालाई थर्काएका छौ लुटेका छौ कतिसँग करोडौको घुस लिएका छौ, मलाइ भनिस भने मार्दिन्छु भन्थ्यौ ! रवि लामिछाने एकदिन पोल्नेछ त्यो पैसाले याद गर !

  • @jagesworpulami9329
    @jagesworpulami9329 Місяць тому

    Kalo kangras

  • @dolkhatri1054
    @dolkhatri1054 Місяць тому

    Terima jhyakne kalo congress rip

  • @jhalakrajpaudel4137
    @jhalakrajpaudel4137 Місяць тому

    Hait talukhuleko demagko treatment need xa

  • @sabishasabishathapa196
    @sabishasabishathapa196 Місяць тому

    यो तक्लु रबि को प्रमाण खोज्दै छ अझै यस्लाइ अरु के के प्रमाण चाहियो अझै यस्तै बोल फेरि अरु अरु अपराध निस्किय्ला

    • @mohankhanal3775
      @mohankhanal3775 Місяць тому

      होर के चाहियो अरु

  • @SUMANSAPKOTA-uk4hz
    @SUMANSAPKOTA-uk4hz Місяць тому

    🐐

  • @mangaha3193
    @mangaha3193 Місяць тому

    Yo Tarun dal hoina vharastachari dal ho.

  • @romanupreti5751
    @romanupreti5751 Місяць тому

    Yo raddi ko van ko ne din pugexa kaha xa ghr ma gayara
    hannu parxa sathi haru jati bolnu garnu gare sakeu desh pani khai sakeu aba mornu parxa temi haru

  • @rajarani8335
    @rajarani8335 Місяць тому

    Niranjan Thapa yeuta imandar byakti hunuhunxa uhaa ko congress pratiko lagab ani tyag vaneko byakti ho..Tara yo sahakari ko bisayema rabi prati praman Navako nai ho jasto lagxa ..

  • @PurusottamBasnet
    @PurusottamBasnet Місяць тому

    Karbahi hunu par 6 sahakari thag jo vi ho ravi dhan raj risi kesh c.b.lama bharat maharjan suredra bhanadari ichaa ram tamag jo vi ho karbahi hunu par6 sahakari matra hoina mahakali giri badu tea sab ma karbahi garnu par6

  • @khemapandey3847
    @khemapandey3847 Місяць тому

    Thukka 12 vai xe

  • @bhaktathapa7065
    @bhaktathapa7065 Місяць тому

    Khate mutton kaji

  • @RikhPalli
    @RikhPalli Місяць тому

    Ya chor na Kara tw Fata ho tw

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz Місяць тому

    Sakti varsta ko hat ma cha jo jo sang ris ko rajniti garne kangres y ma le kukur biralo mileko cha 84 ma janta le chuteyuncha

  • @rohanlama844
    @rohanlama844 Місяць тому

    Aba 84 ma vet hunxa tehi bela janexu ahile k grnuxa gr 🫵🫵🫵🫵

  • @krishnaacharya8332
    @krishnaacharya8332 Місяць тому +8

    प्रस्नको सुरुवत धनराज बाट गर्नु पर्थ्यो । भाइ गल्ती गर्यौ ।