Sannani - Hari Giri Bimarshi • Bandana Pandey • Bishnu Giri Africa • New Nepali Lok Song 2080

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Presenting new Nepali song 2080 Sannani by Hari Giri Bimarshi & Bandana Pandey featuring Bishnu Giri & Sophia Muna only on Hari Giri Bimarshi's official UA-cam channel.
    #harigiribimarshi
    #sannani
    #bishnugiri
    #bandanapandey
    #bishnugiriafrica
    #newnepalisong
    #nepalisong
    🎶 Audio Credits:- NEW NEPALI LOK DOHORI SANNANI
    ♬ Song :- Sannani Timi Bina Jingadi Jannani SANNANI
    Parana Timrai Hu ma Bharosa Garana
    SANNANI सान्नानि - Hari Giri Bimarshi • Bandana Pandey • Bishnu Giri Africa • Official Music Video
    ♬ Vocal:-
    HARI GIRI BIMARSHI
    BANDANA PANDEY
    C-Vox
    Amrita Lamichhane
    Raju sunam
    Purushottam Gaire
    ♬ Lyrics/Music:-
    Hari Giri Bimarshi
    ♬ Arrange:-
    YAM THAPA MAGAR
    Panchebaja
    SAMIR JAIRU
    ♬ Recordist:-
    BINOD PARIYAR
    ♬ Mixing/Mastering:-
    BIMAL CHHINAL
    ♬ Studio:-
    OZONE
    ------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Cast:-
    BISHNU GIRI (AFRICA)
    SOPHIA MUNA
    🎬️ Supporting Artists:-
    AFRICAN GUYS
    🎬️ Choreographer/Director:-
    BISHNU GIRI
    🎬️ Editor:-
    PRABIN DHAKAL
    DURGESH RANA
    🎬️ Colorist:-
    Rajendra Moktan
    🎬️ IT Support:-
    Rajkumar Magar
    🎬️ Poster:-
    Subash Design House
    🎬️ MUA&Hair:-
    Shrijana Thapa
    🎬️ Post Production:-
    Movie Point
    Sannani Timibina Jindagi Jannani
    Tiktok Viral song Sannani
    African Dance in Nepali Song
    Sannani BishnuGiri Africa
    SANNAANI SANNANI
    © & ℗ Hari Giri Bimarshi 2023, All Rights Reserved.

КОМЕНТАРІ • 3,9 тис.

  • @HariGiriBimarshi
    @HariGiriBimarshi  10 місяців тому +2284

    मेरो सिर्जना र स्वर लाइ विष्णु भाइले भिडियो मार्फत सिङगारेका छन हजुर हरुलाइ हाम्रो सहकार्य कस्तो लागो?

    • @user-db1nw4hh3u
      @user-db1nw4hh3u 10 місяців тому +100

      Wow jati sune uti nai Sunna man lagyo dami song Sanna

    • @topbahadur123
      @topbahadur123 10 місяців тому +44

      Ajhai part2 pani herna pau.african haru sanga ❤❤🎉🎉🎉🎉🎉

    • @sarukrishna8214
      @sarukrishna8214 10 місяців тому +9

      Ranro xa

    • @lovelynimatamang1547
      @lovelynimatamang1547 10 місяців тому +7

      Aru aru you tube le copy garera video haleko xa eata vanda aru ko ma views derai gako xa

    • @bastolashanti601
      @bastolashanti601 10 місяців тому +6

      Hajur ko lyrics sari ramro geet safaltako suvakamana sir ❤️🙏

  • @hikmatthapa8684
    @hikmatthapa8684 10 місяців тому +102

    नाइजेरियामा बसेर नेपाली गीत संस्कृति र नृत्यलाई बिश्वब्यापी बनाउन बिष्णुभाइ ले गरिरहेको प्रयास अतुलनीय छ । यताका सबै एनआरएनहरुका तर्फबाट बधाई र शुभकामना !

    • @basantapoudel1564
      @basantapoudel1564 5 місяців тому +2

      Basanht poudel school Butwal 1:56

    • @KamalaKc-qd8hx
      @KamalaKc-qd8hx 4 місяці тому

      Good morning 😂❤❤❤❤🎉
      ​@@basantapoudel1564❤ j

  • @chetankhanal7314
    @chetankhanal7314 10 місяців тому +438

    निकै मेहनती मिन्छे, बिदेशीलाई सम्म नेपाली नृत्य गराएर देशकै गौरव बढाउने बिस्नु गिरी लगाएत सम्पूर्ण कलाकारलाई सम्मान र शुभकामना 🎉

  • @krishnashrestha9521
    @krishnashrestha9521 9 місяців тому +25

    नेपाल बाहिर रहेर पनि आफ्नो भेषभुशा सस्कृती लाई सम्मान गर्दै बिदेशी लाई नेपाली भाशामा रमाउन सिकाउने दाजुलाइ अनि सम्पुर्ण कलाकार हरुमा मेरो तर्फ बाट सलाम छ 🙏🙏🇳🇵🇳🇵

  • @user-tq1yw2rq1t
    @user-tq1yw2rq1t 10 місяців тому +28

    बिष्णु दाजु यसरि प्रगति गर्दै जानु होला ! नेपालि लोक गितलाई संसारको हर कुना कुना मा पुर्याउने तपाइको पनि ठुलो हात छ ! जय गित जय संगित 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇳🇵🇳🇵

  • @NabinNews800
    @NabinNews800 10 місяців тому +91

    नेपाल बाहिर रहेर पनि नेपाली कला सरकृति जाेगाउने अपिका सम पुयाउनु हुने बिणु गिरी दाइ लाई सलाम अनि यो गितकाे सपुण टिमलाई बधाइ तथा शुभकामना । । जय नेपाल 🇳🇵जय गीत संगीत 🙏

    • @ShubasGiri
      @ShubasGiri 9 місяців тому

      बब्बाल गितको भिडियो अफ्रिकी🇩🇿 मुलुक कि तरुनी हरु लाई नेपाली🇳🇵गितको को भिडियो मा देख्न पाईयो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @shobhanepali3517
    @shobhanepali3517 4 місяці тому +12

    अरु सबै गज्जब छ, अन्तिमको सिनले चाहिं परिवारसंग हेर्न दिंदैन।

    • @KamalBiswakarma-nv1fe
      @KamalBiswakarma-nv1fe 18 днів тому

      दिदी गीत मात्र सुन्नु न है 🙏

  • @sureshsharki1215
    @sureshsharki1215 10 місяців тому +53

    आहा कति मज्जाको गित अनि बिश्वजगतमा आफ्नो कला गला गित संगित लाई चिनाउदै रमाउदै कति महान हार्दिक बधाई every all in one

    • @SusilSsk
      @SusilSsk 10 місяців тому

      Really...?

  • @hamroKathaghar1
    @hamroKathaghar1 10 місяців тому +13

    यस गीतमा साहित्यकार आदर्णिय प्रदीप रोदन ज्यू काे कविता टास्न मन् लाग्यो ❤
    हाँगो छोडेर
    आहारा खोज्न हिँडेका चराहरुलाई
    छाँया छोडेर
    घाम तापेका रुखहरुलाई
    आफू पोखिएर
    घैला भर्न हिँडेका पँधेराहरुलाई
    तिमीले परदेशी भन्यौ?
    पर देशमा
    आफ्नो देशको माटो सम्झिँदै हिँड्नेलाई
    पर देशमा
    आफ्नो देशको चौतारो सम्झिँदै श्वास लिनेलाई
    पर देशमा
    आफ्ना बा-आमा सम्झिँदै बृद्धहरुको स्याहार गर्नेहरुलाई
    मैले पनि परदेशी भनेँ ?
    जे भनँ ठुँडमा च्यापेर ल्याएको एउटा सिन्का राख्न देऊ
    जे भनँ जिन्दगीको पातमा ल्याएको पसिना राख्न देऊ
    जे भनँ काखीमा च्यापी ल्याएको शितल राख्न देऊ
    छातीमा देश छैन भने
    ऊ देशमा नै बसे पनि देश बेचिरहन्छ
    छातीमा देश छ भने
    परदेश बसे पनि ऊ देश बचाइरहन्छ।
    प्रदीप रोदन
    गोरखा

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 10 місяців тому +95

    नेपाल बाहिर रहेर पनि नेपाली कला सस्कृति
    जोगाउने अफ्रिका सम्म पुर्याउनु हुने बिष्णु गिरी
    दाई लाई सलाम अनि यो गितकाे सम्पुर्ण टिमलाई
    बधाइ तथा शुभकामना।। जय नेपाल🇳🇵 जय गीत संगीत 🙏

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 10 місяців тому +73

    अफ्रिकन लाई नेपाली गीत मा यति राम्रो एक्टिङ गराउनु भाको मा विष्णु गिरी दाई लाई धेरै धेरै सम्मान छ
    अब यो गीत ले अफ्रिका खानु पर्छ है 🎉🎉
    Best of luck sab tim and african boys and girls

  • @deepakbhatta2984
    @deepakbhatta2984 6 місяців тому +12

    नेता हरु ले देस खाईसके 😢😢
    कलाकार हरु ले त देस को नाम राखेको छ
    सलाम छ हजूर लाई विदेश मां नी आफनो कला र नेपाल को पहिचान दीनू भयको मां हजूर लाई सलाम छ

  • @mayaramkadel5783
    @mayaramkadel5783 10 місяців тому +75

    विदेशी भूमिमा नेपाली गीतको छायांकन, नेपाली गीत, संगीतको उन्नयन!!
    गर्व लाग्यो, छाती फुलेर आयो,
    सबैलाई बधाई छ

  • @hemaroka225
    @hemaroka225 10 місяців тому +532

    नेपाल बाहिर रहेर पनि नेपाली कला सस्कृति जोगाउने बिष्णु जी अनि यो गितका सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना 🙏💐♥️

  • @arjunbhandari7096
    @arjunbhandari7096 9 місяців тому +1

    बिदेसी भुमिमा नेपाली झन्डा त्यो पनि बिदेसीले नै फहरायको दृश्यले मनै फुरुङ भयो ❤❤❤

  • @Gitaghimire2211
    @Gitaghimire2211 10 місяців тому +995

    बैदेशिक रोजगारी मा रहेर आफ्नो देश को सस्कृति जोगाउन गर्नु भएको यो प्रयास लाई के गरि सम्मान गरु कुनै शब्द छैन सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤

    • @jhangorkhali2963
      @jhangorkhali2963 10 місяців тому +12

      ❤❤❤❤❤❤

    • @HariGiriBimarshi
      @HariGiriBimarshi  10 місяців тому +34

      Thank you so much ❤️

    • @tiktoknepal4166
      @tiktoknepal4166 10 місяців тому

      ​@@jhangorkhali2963ua-cam.com/video/9xZUfH7bp_M/v-deo.htmlsi=JaU4OwkIRVKF57Wv

    • @dammarsunar8451
      @dammarsunar8451 10 місяців тому +9

      Ani kamar ko haddi fuskine gari chaak hallaune k yo nepal ko san hoo

    • @kanxodeepak3153
      @kanxodeepak3153 10 місяців тому +2

      Hami Baglunge lai kot nai ho ta❤

  • @radhikakhadka130
    @radhikakhadka130 10 місяців тому +59

    नेपाल बाहिर रहेर पनि नेपाली कला संस्कृति जोगाउदै अफ्रिका सम्म पुर्याउनु भुने बिष्णु गिरी लाई सलाम🙏 अनि यो गितको सम्पुर्ण टिमलाइ बधाई तथा सुभकामना 🙏🙏 जय नेपाल🇳🇵 जय गित संगित🙏🙏

  • @anamolsinjali
    @anamolsinjali 10 місяців тому +5

    हाम्रो भाइ बिष्णुलाई सांगीतिक यात्रा सदै सफल रहोस, तथा धिलै भएनी बडा दशैको धेरै२ शुभकामना🎉

  • @AbinayakThami-mk1rp
    @AbinayakThami-mk1rp 10 місяців тому +26

    म मलेसिया बाट हो।नेपाल बाहिर बसेर हामी नेपाली र नेपालीको नाम र इजोत राख्नु भएकोमा तपाईंलाई मेरो तर्फ बाट २१ तोपको सलामी दिने चाहन्छु।ब्रो🙏🙏🙏🙏🙏🙏🙏

  • @subashr.shakya8331
    @subashr.shakya8331 10 місяців тому +84

    रोजगारीको सिलसिलामा अफ्रिका बसेर नेपाली कला संकृतिलाई यति धेरै माया गर्नु भएकोमा सलाम।

  • @Khanalkrishna2078
    @Khanalkrishna2078 9 місяців тому +3

    यति मीठो गित प्रस्तुति लागि धेरै धेरै धन्यवाद तथा शुभकामना ❤️❤️🎉

  • @shahimanish4846
    @shahimanish4846 10 місяців тому +87

    प्रदेशमा बसेर पनि आफ्नो देशको कला सस्कृतीलाई बिस्व सामु चिनाएको मा धेरै धन्यबाद दाजु❤️

  • @Basantagm-r3d
    @Basantagm-r3d 10 місяців тому +17

    आफ्नो नेपाली कलासंस्कृति विदेशीलाई यसरी रमाउन सक्नुहुने बिष्णु दादा लाई मन देखी नमन्

    • @krishnaoli19
      @krishnaoli19 9 місяців тому

      @krishnsoli961👩‍🏭👩‍🏭👩‍🏭मेराे लागि नि राम्रो भिडियो बनाई दिनु है हाजुर 💟💟🌷🌷🌺🌺💞💓💓मन मा बस्नु भएको छ!कस्म😏miss y

  • @sanjaykunwar3334
    @sanjaykunwar3334 9 місяців тому +9

    खुसि हुन बिर्सिएको थिए तर आज यो भिडियाे हेरे पछि पुरानाे याद खुबै अायाे खुसि लायाे। 🎉🎉🎉🎉

  • @menukagiri9353
    @menukagiri9353 10 місяців тому +11

    पर्खाइको फल मिठो हुन्छ भन्थे हो रहेछ 😍😍😍😍🤗यति सुन्दर अभियान अनि गित झनै राम्रो सुनमा सुगन्ध 😊

  • @mongolianboy84
    @mongolianboy84 10 місяців тому +55

    नेपाली गीत,संगीत,संस्कार लाई विश्व सामु चिनाऊन भूमिका खेल्ने विष्णु सर प्रति उच्च सम्मान

  • @pardesibasant
    @pardesibasant 10 місяців тому +3

    बैदेशिक राेजगारमा रहेरपनि आफ्नाे देशकाे संस्कृतिलाई जाेगाउने टेवा पुर्याउँदै यति सुपरहिट गित रचनागरि संसारमाझ फैलाउने हरि गिरि ज्युलाई धन्यवाद दिने शब्द नै भेटेन।अति राम्राे छ👌👌👌👌👌आगामि दिनहरुमा पनि यस्तै मिठाे गितहरु देख्न र सुन्न पाईयाेस्।सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद❤❤❤❤❤❤❤❤❤

  • @ganeshsharma203
    @ganeshsharma203 10 місяців тому +16

    बिष्णु राजा लाई धेरै धेरै धन्यवाद एति राम्रो तरिका ले ले आफ्नो कर्म थलो का सम्पुर्ण साथी हरुलाई एक बनाएर आफ्नो देश को कला सस्कृति जोगाउन एति ठुलो भुमिका खेल्नु भएको मा 🇳🇵❤️

  • @user-bg1my9bm5h
    @user-bg1my9bm5h 10 місяців тому +7

    नेपालमै भिडियो सुटिङ गर्न कति गाह्रो हुन्छ।तर बिदेशमा बिदेशिलाई नै नेपाली गितमा नाच्न सिकाएर भिडियो बनाउने सक्ने हजुरको यो महान कामलाइ सलाम छ बिष्णु जि💐💐💐💐💐💐🙏🙏🙏👍️👍️👍️

  • @deskoyodha3821
    @deskoyodha3821 3 місяці тому +1

    Namaskar radhe radhe all 🙏🙏Nice song sannani❤ love you Africa peoples❤

  • @sabitripaudel1828
    @sabitripaudel1828 10 місяців тому +12

    सुमधुर स्वर का धनी गायक अर्थात् ,नायक हरी गिरी ज्यू र आफ्नो प्यारो स्वदेश छोडी विदेश मा बस्दै आउनू भएका मोडल बिष्णु गिरी ज्यू विदेशीलाई पनि नेपाली गीतमा नचाउन सक्ने हजुरको यो कलालाई मन् देखि नै सम्मान गर्दै ,सफलताको शुभकामना ।🙏🙏💐🌻❤️

  • @beingshivaji35
    @beingshivaji35 10 місяців тому +55

    नेपाली कला लाई अफ्रिका सम्म पुर्याउनु हुने विष्णु गिरी भाई र त्यहाँको अफ्रिकन टीमले यति राम्रो काम गरेको देख्दा सबै जना लाई हार्दिक शुभकामना छ। र मनै खुसी भयो धेरै प्रतीक्षा गरेको यो भिडियो गीत को ....भिडियो हेर्न पाउँदा मन आनन्द भयो। अब पनि विष्णु गिरी जी ले यस्तै यस्तै भिडियो अरूको भन्दा एकदमै फरक प्रश्तुति हेर्न पाइयोस्।भन्दै फेरी पनि अर्को भिडियो को प्रतिक्षामा......🙏🙏🙏🙏🙏सम्पूर्ण अफ्रिकन टीम लाई धन्यवाद को साथै वधाई पनि...सुनाइदिनु होला है विष्णु जी।

    • @pradipoli4691
      @pradipoli4691 10 місяців тому

      नेपाली कलालाई अफ्रिका सम्म पुर्याउनु हुने बिष्णु गिरी दाई र त्यहाँको अफ्रिकन टिमले यति राम्रो काम गरेको देख्दा सबैजनालाई हार्दिक शुभकमना छ र मनै खुसी भयो धेरै प्रतिक्षा गरेको यो भिडियो गीत को भिडियो हेर्न पाउँदा मन आनन्द भयो सम्पूर्ण अफ्रिकन टीम लगायत विष्णु गिरी दाई लाई धन्यवाद को साथै बधाई छ 🎉🎉🎉🎉🎉🙏🙏🙏❣️❣️अफ्रिकन

  • @thagenlimbu6066
    @thagenlimbu6066 10 місяців тому +2

    कला र गला दुबै बबाल छ विशेष गरेर बिदेशी हरुलाइ धेरै धन्यवाद ❤❤❤❤

  • @SHOBIT_GHARTI
    @SHOBIT_GHARTI 10 місяців тому +19

    मीठो गित सफलताको शुभकामना प्यारो दाइ❤

  • @Tekam.khadka
    @Tekam.khadka 10 місяців тому +13

    Wow! very nice song and dance hari sir.👍️🎵Congratulations.👏🙏
    जय गित जय सङ्गित्🇳🇵

  • @user-cm6ce7yr5w
    @user-cm6ce7yr5w 10 місяців тому +2

    धेरै गर्व लग्यो बिस्नु दाई जस्ले नेपाली कला छेत्र लाई बिदेशि कलाकार ल्याएर बिश्व सामु चिनाउनु भो thankq so much दा

  • @user-zs7kn5dw7s
    @user-zs7kn5dw7s 10 місяців тому +35

    आफ्नो कला मार्फत नेपाली सस्कृती अफ्रिका महादेशभर चिनाउने बिष्णु गरि भाइ लगायत सम्पुर्णमा हार्दिक बधाई !!
    जय गितसंगित/जय नेपाल !!🇳🇵🇳🇵

  • @munadarlami3590
    @munadarlami3590 10 місяців тому +4

    बिदेशिलाइ नेपाली गितमा नचाउन कति मेहनत लाग्यो होला सलाम छ बिस्नु दाजु हजुरलाइ यकदमै उत्कृष्ट छ ❤❤ best of luck 🤞 part 2 pani chayo ❤❤love you all 💕💕

  • @NimGiri
    @NimGiri 10 місяців тому +1

    मेरो आदरणीय दाजु बिस्नु गिरि लाई र सम्पुर्ण यो यो गित को टिमलाई मेरो हिर्दय देखि नइ सुभकामना ब्यक्त गर्दछु

  • @Musa10_25
    @Musa10_25 10 місяців тому +5

    पहिलो पटक कुनै song को यत्रो पर्खाइ लागेको मलाई 😊❤धेरै धेरै नै राम्रो song छ best of luck 😊🌸❤️‍🩹 विष्णु गिरी दाई all team love you ❤❤❤so much

  • @Arghakhanchi-d4l
    @Arghakhanchi-d4l 10 місяців тому +8

    आहा कति मिठो आवाज गायक गायिका ज्यु लाई बिशेश संमान छ र मोडलिङ पनि उत्तिनै नाम्रो छ सम्पुर्ण सहकार्य ज्यु लाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤🙏🙏🙏

  • @chandrajeetvishwakarma9547
    @chandrajeetvishwakarma9547 10 місяців тому +6

    बधाई छ।नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय समाजमा पुर्याएका सम्पुर्ण सर्जक गाएक गायिका तथा तकनीकी समुहलाई।लव यु अल❤❤❤❤❤❤❤

  • @shivaramsharma8768
    @shivaramsharma8768 10 місяців тому +5

    Congratulations bishnu daju new song 👏👏🎉👏🎉🎉🎉 jay baglung ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @netragc717
    @netragc717 10 місяців тому +8

    पर्देशी भुमीमा काम गर्दै बिदेशीहरुलाई पनि नेपाली कला संस्कृति सहितको सांगितिक अभिनय गराउनुभएकोमा सलाम छ हजुरलाई 🥰🥰🥰 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimchandragurung
    @bhimchandragurung 10 місяців тому

    नेपालीको गित सङ्गितमा सबै बिदेशीहरुले पनि कति रमाइलो गर्छन् तर नेपालीहरुले भनी आफ्नै गित सङ्गीत मन पराउदैनन,माया गर्दैनन् चाहे जुनसुकै गित हुन...miss you africa ❤❤❤

  • @gyanbahadur5245
    @gyanbahadur5245 10 місяців тому +6

    ❤❤❤दामी बिदेसिहरुलाइ नेपाली गितको माया गर्न लगाउने र नेपाली गितलाइ मन पराउने बिदेसिहरुलाइ हिर्दयदेखी धन्याबाद छ❤❤❤❤❤❤

  • @samirbohara2979
    @samirbohara2979 10 місяців тому +4

    बिदेशी लाई नेपाली गितसंगीतमा नचाउनुनै आफैमा एक कला हो सफलताको अग्रिम सुभकामना

  • @tirthaupreti1082
    @tirthaupreti1082 9 місяців тому

    बिदेशमा बसेर पनि अाफ्नाे देशकाे गितमा बिदेशिलाई कति राम्राे नाँच्न सिकाउनुभकाे र यसगितले दर्शक श्राेताकाे मन जित्याे अझै सफलताकाे शुभकामना🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PrinceLeoMusic
    @PrinceLeoMusic 10 місяців тому +14

    निकै नै मीठो अनि romantic गीत बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्ण team लाइ🙏 धेरै माया अनि मिठो सम्झना सबैमा❤️

  • @ramsrai4617
    @ramsrai4617 10 місяців тому +6

    यो भिडियो हेर्दै गर्दा शरीर भरी मन भरी wao wao भैरहेछ। कस्तो मिठो छुट्टै स्वाद ! विदेशी कलाकारहरुको कस्तो राम्रो प्रस्तुति! टिमका सबै सदस्यहरु प्रति हार्दिक हार्दिक नमन 🌹🌹🙏

  • @user-go3wi7em7b
    @user-go3wi7em7b 10 місяців тому

    धेरै खुशी लाग्यो। विदेशी Africans हरुलाई समेत नेपाली कला र लोक संस्कृतिमा आकर्षित गराई यस्तो लोक भिडियोमा अभिनय गरेको देख्न पाउँदा। कत्ति नेपाली अनुहारहरू मात्र हेर्नु, चिनी पनि तीतो हुन्छ धेरै खायो भने।

  • @yamanlamsal6623
    @yamanlamsal6623 10 місяців тому +236

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @sekahavillagesankhuwasava9733
    @sekahavillagesankhuwasava9733 10 місяців тому +8

    देश-विदेशमा भएर पनि आफ्नो भाषा तथा संस्कृति छाड्नुहुँदैन❤❤🎉

  • @princeacharya1962
    @princeacharya1962 10 місяців тому +7

    बाग्लुङ बडिगाड लगायत सिङ्गो देश को सान हाम्रो बिश्नु दाइ ले बिदेश मा गएर पनि आफ्नो कला सस्कृती को जगेर्ना ❤️💚गर्नुभएको छ हार्दिक बधाइ🤗❤️छ सम्पुर्ण टिमलाइ

  • @sitagiri3229
    @sitagiri3229 10 місяців тому +23

    गित निकै मन पर्यो सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❤

  • @suraj2276
    @suraj2276 22 дні тому

    हेर्न जस्तो सजीलो त पक्कै भयको थिएन होला जे होस दाम्मी दाम्मी brother and all team congrats 🌹

  • @PremKumari-gp9fs
    @PremKumari-gp9fs 10 місяців тому +19

    हजुरलाई धेरै धेरै शुभकामना नेपालको संस्कृति अरुको देशमा गएर फैलाउनु भएकोमा हजुरलाई मेरो तर्फबाट नमस्कार। हजुरको जिन्दगी खुसी साथ बित्योस्❤❤

  • @devendrakhadka6673
    @devendrakhadka6673 10 місяців тому +7

    सलाम बिस्नु भाइ बिदेसीलाई यसरी नेपाली नृत्य सँगितमा निखार लियर सुमधुर सँगित प्रस्तुति गरेकोमा।अझ अगाडि पनि थुप्रै सफला मिलोस कामना जय देस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahimamagar2650
    @mahimamagar2650 8 місяців тому +1

    Ramro xa geet Malawi Man pareyo nice song aesti gari aghadi bathdaii jau❤❤❤ mero hjr haru lai suvakamna xa miss you too ❤❤❤❤😊😊

  • @santoshacharya3535
    @santoshacharya3535 10 місяців тому +778

    जिन्दगीमा पहिलोपटक एउटा गीतको लागि 6 घण्टा प्रतीक्षा गरियो, सफलताको शुभकामना, मन पराउने जति हाजिर 🌺🙏

    • @BarshaKarki-ts2fk
      @BarshaKarki-ts2fk 10 місяців тому +11

      Same mani ❤

    • @menukagiri9353
      @menukagiri9353 10 місяців тому +4

      Thik vannu vayo Hajur lay Nepali vasa padhayauna aafno desh ko nagirik lae kathin parxa jhan yuha lay tw kesari bujheyaunu vayo hola 1 jana lai matra hoina ajha impossible lai possible garayara dekheyaunu 😍😊 vayo

    • @HariGiriBimarshi
      @HariGiriBimarshi  10 місяців тому +23

      Thank you so much ❤

    • @syangjalixori
      @syangjalixori 10 місяців тому +4

      बिष्णु सर लाई मान्नै पर्छ 🫡 salute छ कती राम्राे सँग सबै कुरा कला सिकाएर अर्को देशको मान्छेलाई यति राम्रो भिडियो तयार गर्नु भएको ❤ आफ्नो देश लाई चिनाउँदै उन्नती र प्रगती को धेरै धेरै शुभकामना छ 🎉❤ सम्पूर्ण टिमहरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

    • @reburn4795
      @reburn4795 10 місяців тому +1

      धैरै धैरे सफलताकाे शुभकामना छ सम्पूर्ण टिम लाई
      दामि दामि भविष्यमा यस्तै यस्तै लाेक संस्कृति झल्काउने प्रतुति देख्न पाउ।।।

  • @sonusunar3499
    @sonusunar3499 10 місяців тому +4

    🇳🇵🇳🇵🇳🇵 विदेशी भुमिमा रहेर पनि आफ्नो देश भेष भुषा भाषा र सस्कृती लाई बचाउन को निम्ति बिदेशी नागरिकलाई सम्म समावेश गराइ म्युजिक भिडियो बनाउनु भएकोमा बिस्णु ब्रदर लगायत यस् गीतको सम्पुर्ण टीम प्रती हार्दिक बधाई तथा उच्च सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु मेरो घर रोल्पा हाल दुबई युएई देखी हेर्दैछु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samretgaming5449
    @samretgaming5449 10 місяців тому +4

    बिष्णु जी लाई धेरै धेरै बधाई तथा शुभकामना
    अफ्रिकि मुलुक मा आफ्नो देशको संस्कृति लाई प्रभाव पार्न सकेकोमा

  • @mahi____k.c795
    @mahi____k.c795 10 місяців тому +25

    Awesome creation.. .👏👏❤❤❤

  • @pragatinepal
    @pragatinepal 10 місяців тому

    गित दामि लाग्यो ❤❤❤शब्द हरु कति राम्रो हो ।अनि लय स्वर अभिनय सबै कुरा ले दामि छ। सफलता को शुभकामना

  • @sapkotajaya3308
    @sapkotajaya3308 10 місяців тому +5

    धेरै राम्राे wow बिष्णु सर सफलता को भब्य शुभकामना गित 🎉🎉🎉 करोड क्लबमा प्रवेश गसोस छिट्टै ❤❤❤

  • @missingpuran
    @missingpuran 10 місяців тому +21

    जय गीत जय सङ्गीत!!! सम्पूर्ण टिम लाई बधाई❤❤

  • @miragiri7483
    @miragiri7483 2 місяці тому

    Wow kasto khusi lagyo tik tok ma ta dekheko tara nepali geetma sabailai nachaunu bhayo tyopani nepali bhesbhusama wow ma ta aja balla hereko yo geet tha nai thiyena kasto khusi lagyo🤗🤗😍😍❤️❤️🙏

  • @prakashmagar7896
    @prakashmagar7896 10 місяців тому +5

    असाध्यै राम्रो बिदेशमा भयर पनी नेपाली गित संगित , लाई माया गर्ने सबै टिम लाई सुभकामना छ 🙏❤

  • @rakeshbiswokrama7777
    @rakeshbiswokrama7777 9 місяців тому

    अरु जे भएपनी दाइले पुरै अफृकनहरुलाइ नेपाली भासा र टोपिमा नचाइदियो खुसी लाग्छ❤❤❤

  • @jagatthapa3866
    @jagatthapa3866 10 місяців тому +7

    अति उत्कृष्ट कलाकार हाम्रो विष्णु जी र टीम को लागि ❤❤❤❤सलाम छ ।।।5-20 मिनट को भिडियो हेर्दा हेर्दै सकियो पत्तै पाएनन् हो।।।देश बाहिर भयर नी नेपाल को छोरा हो भनी चिनाउनु भो हजुर प्रति ❤❤❤❤❤❤❤❤,🙏🙏🙏🙏🙏🙏सदैव सम्मान गर्दैछौं साथै गर्व लायक नब दीप को अफ्रिका मा उत्पति गराउनु भो।।।।। जय नेपाल आमा का सपुत ।।।।

  • @khattrisubash
    @khattrisubash 10 місяців тому +4

    मिठो गित
    दमकदार भिडियोः
    शुभकामना प्यारो टिम 🎶🎥🎶

  • @devtumbapo4989
    @devtumbapo4989 3 місяці тому +4

    बिष्णु जि को ताकतलाई सलाम छ ।

  • @CRICKET-24ok
    @CRICKET-24ok 10 місяців тому +4

    प्रतीक्षा काे फल मिठो हुन्छ भन्थे हो रैछ सोचे भन्दा पनि राम्रो लाग्यो भिडियो बधाई तथा सफलताको सुभ कामना विष्णु सर 🎉🎉🎉🎉❤❤❤❤

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 10 місяців тому +16

    विष्णु ब्रो काे यो मेहेनत लाई सलाम गर्नु पर्छ हामी नेपाली ले ❤❤❤❤❤

  • @K.S.Adhikari
    @K.S.Adhikari 4 місяці тому +1

    Wow dai afno Desh ko kala saskarti lai bachaunu vako xa bidesh vaya ne ❤❤Khushi laghxa

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 10 місяців тому +4

    आहा कति राम्रो गीत ❤️

  • @aryanadk
    @aryanadk 10 місяців тому +6

    अब पुरै अफ्रिका र नेपाल हल्लाउने काम हाम्रो . Congrats daji . Lots of love from africa( congo🇨🇩🇳🇵)

  • @asmitagurung8042
    @asmitagurung8042 10 місяців тому +1

    धेरै राम्रो गित बिस्नु जि हरि जि अनि अल तिम लाई धेरै धेरै बधाई छ है 🎉🎊

  • @sujata_kc
    @sujata_kc 10 місяців тому +4

    Congratulations ❤ da hajur and team ❤❤💕💕🌹🌹🌹💐🙏 beautiful song and babaallll video ❤❤❤

  • @mahi____k.c795
    @mahi____k.c795 10 місяців тому +32

    Congratulations to the team of sannanii...amazing song n video ( Awesome creation)👏👏🎉🎉 best wishes 💐💐❤️❤️

  • @user-wn6us6en9v
    @user-wn6us6en9v 8 місяців тому

    आहा कति राम्रो अभिनय अनि गीत पनि सारै राम्रो लाग्यो ।।यसरीनै अगी बढ्दै जानु होला शुभकामना🙏🎉🎉

  • @chefsaudi269
    @chefsaudi269 10 місяців тому +27

    अफ्रिका मा रहेर पनि नेपाली कला लाई तेहा सम्म पुर्याउन मेहनत गर्नु भयको मा धेरै धेरै धन्यवाद छ bishnu जि तपाईं लाई 🎉🎉🎉

  • @limbucouples5836
    @limbucouples5836 10 місяців тому +4

    धेरै रमाईलो र राम्रो गित प्रस्तुत गरिएको छ । नेपाली सस्कृतीलाई देश बिदेशमा फाईलाएर जानु नै अतुलनीय योगदान रहन्छ ।❤❤❤ सम्पुर्ण टिमलाई बधाई तथा शुभ कामना छ । २०८० को विजया दशमी तथा दिपावलीको हामी सबैलाई शुभ कामना छ ।

  • @KamalaThapa-xb2bl
    @KamalaThapa-xb2bl 8 місяців тому

    मा कसम यो गीत मलाई यति मन पर्यो कि तिहार को भैलो मा पनि यै गीत मा नाचेको हो म त। अझै धेरै त मलाई यो गीत को परफर्मेन्स , एक्टिङ , र विदेश मा गएर नेपाल को संस्कृति अनि भेष भुषा बताए को मा मलाई नेपाली हुनुमा गर्व लाग्छ। I proud myself because I'm nepali. Nationalism will be never die.

  • @pangalivlogs4220
    @pangalivlogs4220 10 місяців тому +20

    "जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ 🥀उहाँहरुको परिवारलाई भगवान ले सधैं रक्षा गरुन"💓

  • @akendradeuba8108
    @akendradeuba8108 10 місяців тому +4

    1 nom launu paryo sab milera geet ramro videos proud of you alll team 🎉🎉❤

  • @sagarsingh5367
    @sagarsingh5367 10 місяців тому

    निकै मेहनति मान्छे बिदेसिलाई सम्म नेपालि निर्त्य गरायर देसकै गौरव बडाउने बिस्नु गिरि लगयत सम्पुर्ण कलाकार लाई सम्मान र सुभ कामना छ

  • @janakojha8401
    @janakojha8401 10 місяців тому +7

    सुन्दर गित । सॅस्कार, सॅस्कृति एक देशबाट अर्को देशसम्म साटासाट गर्नु राम्रो कुरो हो -which shows the Identity, cultural attachment to one’s another.
    प्रगतिको कामना Bishnu Giri -Africa लगायत सम्पूर्ण टिमलाई ।

  • @Santoshbhujel363
    @Santoshbhujel363 10 місяців тому +4

    wow wow कति दामी छम छम्ती नाच्ने गित आहा सम्मान छ हरि बिमर्सी सर लगायत सम्पुर्न टिम सफल्ताको सुभकामना ब्याक्त गर्न चाहान्छु म सन्तोस भुजेल टिक टक बाट चीन जान 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💃💃💃💃💃💃💃🎤🎤🎤🎤🎤🎶🎶🎶🎶

  • @seejanrawat1996
    @seejanrawat1996 10 місяців тому

    बिष्णु गिरि दाजुलाई उच्च सम्मान छ बिदेशमा बसेर नेपाली कला संसकृतिलाई जगेर्ना गरेको र बिदेशी लाई समेत नेपाली कलासँस्कृतिको बारेमा प्रचार गरेको मा❤❤❤

  • @user-co2bd7xq6e
    @user-co2bd7xq6e 10 місяців тому +5

    आहा सलाम छ नेपाली कला लाई दिदेश मा।जगायको मा❤❤

  • @kishmakhadka3185
    @kishmakhadka3185 10 місяців тому +25

    Beautiful song and it's feel so good to see foreigner dancing and enjoying our nepali song ❤❤

    • @kamalshahi2271
      @kamalshahi2271 10 місяців тому

      beautiful song and its feel so good to see foreign dancing and enjoying our nepali song.

    • @SmilingBasketball-sm2jt
      @SmilingBasketball-sm2jt 8 місяців тому

      🙉🙉🙉🙉🙉👮‍♀️👮‍♀️🙉👮‍♀️🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉❤🙉🙉👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙉🙉🙉🙉🙉🙉🙉

  • @ramupokhrel7440
    @ramupokhrel7440 10 місяців тому

    देश बिदेशबाट अत्यधिक मात्रामा साथ सपाेट गरेर नेपाली पहिचान र सङ्गीत जगतमय गराउन मद्धत गराै🙏🙏

  • @ishanChhetri521
    @ishanChhetri521 10 місяців тому +7

    नेपाली भयर नेपाली काे सान राख्नु भयाे धेरै राम्रो लाग्याे भिडियाे सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @sagarpuri7536
    @sagarpuri7536 10 місяців тому +4

    बिदेशमा गएर नि नेपालि सस्कृती झल्काउनु धेरै ठूलो कुरा हो मनैदेखी सलाम छ हरि गिरि जि अनि टिमलाइ

  • @arghakhanchi3088
    @arghakhanchi3088 9 місяців тому +1

    Bishnu dai लाई मान्न प्रछ यो गित हिट हुनुमा बिस्नु दाइले गर्दा हो

  • @parashsigdel9945
    @parashsigdel9945 10 місяців тому +4

    Aaha khayo desh best wishes dai haru 💖💖

  • @TilakBasnet
    @TilakBasnet 10 місяців тому +9

    बधाइ तथा सफल्ताको शुभकामना गुरु❤

  • @jayantiacharya4285
    @jayantiacharya4285 9 місяців тому +3

    भिडियाे हाँसाेउठ्दाे छ, गित छाेटाे रैछ धेरै मन पर्याे

  • @roshanmagar1988
    @roshanmagar1988 10 місяців тому +58

    wow great to see african brothers and sisters together with nepali ..❤❤