चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा छातीको ज्वाला नमेटदो रहेछ बसेर रुदाँमा, हो-हो, बसेर रुदँमा चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे हिजोको बाला, आजको योबन भोली त लुक्छ रे, भोली त लुक्छ रे चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर
कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा
कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा
छातीको ज्वाला नमेटदो रहेछ
बसेर रुदाँमा, हो-हो, बसेर रुदँमा
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर
बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे
बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे
हिजोको बाला, आजको योबन
भोली त लुक्छ रे, भोली त लुक्छ रे
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर
😅😢🎉😂
Dhanyabad sambhu dai
Evergreen song’s music track. Thank you for uploading such a beautiful song 🎶. Becoming fan of your channel hai❤
Thank you so much❤❤❤
Best of Shambhu rai
Vary nice song
साँच्चै असाध्यै मिठो
So nice❤❤
Wow nice
😃
❤
Didi 😗😙😘😍
Daju
Nice
Thank you❤
Metho!!
Tgdhx😍
Nice
Nice