छुटे खाण । कालो झण्डा छल्दै ओली यात्रा । सूर्ती रोक्न न्यायालय बाधक । उखु किसानको आँशु
Вставка
- Опубліковано 7 вер 2024
- छुटे खाण । कालो झण्डा छल्दै ओली यात्रा । सूर्ती रोक्न न्यायालय बाधक । उखु किसानको आँशु | Galaxy News Hour | Mangsir 29, 2080
'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स -
• संस्थापन इतर समूहको दबाब छल्दै कांग्रेस सभापति देउवाले दोस्रो पटक सारे महासमिति बैठक,
• पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको एमाले अध्यक्ष ओलीको निष्कर्ष,
• काठमाडौँ महानगरपालिकाद्वारा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा लगाएको रोक उद्योग व्यवसाय प्रतिकुल भएको न्यायालयको ठहर,
• युक्रेन र मोल्डोभासँग ईयू सदस्यताका लागि वार्ता गर्ने युरोपेली नेताहरूको निर्णय,
• नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसी झापा एफसीसँग गोलरहित बराबरीमा रोकियो
#Galaxy4K #GalaxyNewsHour
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
हैट...अब आउने दिनहरुमा झन खुल्ला रुपमा भ्रस्टचार गर्ने भयो तत्कालीन अदालत बाट भविष्यमा हुने ठुलै भाद्रगोल नजरआन्दज गरेका देख्दा के यही हो सबैको लागि बारबार कानुन यदि यस्तै भए अदालतको मुल्याकंन यस्तै हो...???
दुर्गा प्रसाईं ले हिल लाएर टकटक हिन्ने बहिनीहरु कता गए भन्ने भासण सुनेर हेर्न आएको हो रहेछ यार्😀😊
🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
नेपालिजन्ताको स्वोस्त्यको लागि नेपालि न्याएपलिकाको कुनै चिन्ता छैन?
Adalat ko nirnay swagat yogya xa.
🙏🙏🙏🙏🙏🙏
Niyadihish ko pani tinnettra xa bhanera bujnuparxa paisa ho paisa sabsebada.Jolle jegarepani hunxa.
न्याय मरेको मेरो देश
अदलद पनि पैसम फनफनी घुमीरकोछ
,nlyn😅
अदालत ले सुर्ति खाने छुत दियो l 😂कस्तो अचम्म l 😂
Aba adalat ka nyadhis vanauda lai ni mukka hanne bela vayo hai
haryk niy laymma chor vrsta nikalyra ramra bekti change nagary samma yaha ystai vairhnx, kamisn vaag banda ysaima badi aux n kaha rokx ra, thukka