म माया तिमी मै ।। Ma maya timi Mai ।। 2023 ।। Latest Nepali song ।। Dimpal Adhikari.
Вставка
- Опубліковано 19 вер 2024
- #Latestnepalisong #Singerkrishnabhandari #Dimpal Adhikari
नमस्ते म गायक सङ्गीतकार कृष्ण भण्डारी । गीत सङ्गीत प्रेमी हजुर सम्पुर्ण शुभचिन्तक माझ "म माया तिमी मै" बोलको नयाँ गीत लीएर आएको छु Singer krishna Bhandari you tube channel मार्फत सुनेर साथ दिनुहोला है ।
Lyrics : tulasi pd Bhattarai
Music : Krishna Bhandari
Vocal : Dimpal Adhikari
arrange : sooraz Shrestha
don't forget to like comment share and subscribe singer krishna Bhandari you tube channel. thank you All
© copyright 2023 singer krishna Bhandari
आह सारै राम्रो गीत 😊
Beautiful song ❤❤❤❤
आहः दामी,शव्दहरु साथै संगीत पनि👌👌💐💐
आहा कति मिठो❤गित
साहित्यकार तुलसी प्रसाद भट्टराई को रचना, "म" कृष्ण भण्डारी को सङ्गीत र सुमधुर स्वर कि धनी गायिका डिम्पल अधिकारी को स्वर रहेको यो मेलोडी गजल गीत हजुर प्रेमीजन माझ प्रस्तुत गरेका छौ, कस्तो लाग्छ सुनेर सुन्दर प्रतिकृया अनि भरपुर मायाँका साथ हौसला प्रदान गरिदिनुहोला है । गायक सङ्गीत्कार कृष्ण भण्डारी 🙏❤️❤️