КОМЕНТАРІ •

  • @chetranabhat9281
    @chetranabhat9281 3 дні тому +128

    रवि भएर मात्र हाे जनता पछि लागेका तिमी आफ्नै घरमा आगाेलाउने पाटिमा बस्ने अधिकार छैन।

    • @takeme691
      @takeme691 3 дні тому +3

      Hora jholey

    • @santoshghimire6788
      @santoshghimire6788 3 дні тому +2

      😂😂😂 हँसाउँछ। झोलेले। रबि लामिछाने ८४ पछिको नयाँ बाबुराम हो चिक्ने। तिमरु मुजि हरुलाई त अब बालेन ले येसरी पिट्छ कि हेर्दै जा ८४ मा तेरो नाम निशान हुँदैन। record गरेर राख।

    • @user-re4vf6vy4r
      @user-re4vf6vy4r 3 дні тому +1

      Kina ho rabi ko chai galti huday na vanu sakina ( jb rabi ko bare me kehi gunaso raknu aawuxa para kura nasuni rabi / rabi vanu sahi hoina ( aafu hola rabi ko vakta hami chai sahi ko paxa ma ho sb ko kura lai sunu parxa sathi rabi rabi vanu sb le thaliyo vane sahi huna

    • @dilipkhatri7143
      @dilipkhatri7143 3 дні тому +1

      Gayo tero Rabi jhole

    • @karkeekumar1085
      @karkeekumar1085 2 дні тому

      Lal salam rspp ka comred haru hami maobadi saga party ekata garam bho

  • @ramprasadchaudhary4233
    @ramprasadchaudhary4233 3 дні тому +77

    दम छ भने अर्को पार्टी खोलेर देखाउ मुकुल जि ।रबि छ त रास्वपा छ रबि छैन रास्वपा छैन

  • @user-kv2xz7ox4x
    @user-kv2xz7ox4x 3 дні тому +82

    मुकुलको काम छैन अब निस्कासन गरि हाल्नु

  • @rashmipandit9772
    @rashmipandit9772 3 дні тому +64

    यसले रवि सक्न अाकाे छ काङ्ग्रेसी र कान्तिपुर बाट परिचालित छ।यसलाई कार्वाही हुनै पर्छ।

    • @purnagaha-ex1tb
      @purnagaha-ex1tb 3 дні тому

      100%right ho yeslae hataunu parxa Pati batw nikalnu parxa dhakal timilae

    • @santoshghimire6788
      @santoshghimire6788 3 дні тому

      रबि लामिछाने एक भ्रष्ट चोर हो । यसको काम छैन।

    • @santoshkumarlamichhane1970
      @santoshkumarlamichhane1970 3 дні тому

      Yes ur right.. Sabaile bujhana jaruri xa❤❤❤

  • @buddhisagaracharya5149
    @buddhisagaracharya5149 3 дні тому +122

    अब मुकुलजीको हैसियत ढाकाराम श्रेष्ठकै हुन्छ कि!

    • @santoshghimire6788
      @santoshghimire6788 3 дні тому +1

      😂😂😂 हँसाउँछ। झोलेले। रबि लामिछाने ८४ पछिको नयाँ बाबुराम हो चिक्ने। तिमरु मुजि हरुलाई त अब बालेन ले येसरी पिट्छ कि हेर्दै जा ८४ मा तेरो नाम निशान हुँदैन। record गरेर राख।

    • @dilipkhatri7143
      @dilipkhatri7143 3 дні тому

      Tero Rabi ko ta k halat hunxa herdai ja jhole😂😂😂

    • @indrasunuwar2351
      @indrasunuwar2351 3 дні тому

      ta muji mukul ko lado bokera hidne jole s😂😂😂😂😂😂

    • @talakraut2541
      @talakraut2541 2 дні тому

      @@dilipkhatri7143 k halt hunx hudain 84 mai thaha hunx screen short garera rakhanu timra yamale kangress jhole le yatika barsa samma lakhau galti ani kunai makho namarda nasakine rabi sakine??

    • @karkeekumar1085
      @karkeekumar1085 2 дні тому

      Lal salam rspp ka comred haru aba hami maobadi saga party ekata garau bho

  • @rajanpoudel5435
    @rajanpoudel5435 3 дні тому +89

    छिट्टै राम्रो कमाउने सोच भएको जन्तु १२ भाइको आडमा चलिरहेको छ।

  • @prakashkoirala6212
    @prakashkoirala6212 3 дні тому +38

    यो मुला बाट के बुजियो भने एसमा परिपक्वता को कमि छ केटाकेटी रहेछ

  • @rajbro1442
    @rajbro1442 3 дні тому +33

    प्रतिवेदन वा फरक मत पार्टी भित्र राख्नुपर्ने तर कान्तिपुरसँग राखेपछि रास्वपाले निष्काशन गर्नु ठिकै हाे ।

  • @AASRAMGURUNG
    @AASRAMGURUNG 3 дні тому +72

    कान्तिपुर बाटा परिचालित भएको हो नत्र सुकुल जि अहिले आएर एस्तो कुरा कसरी आयो ?

    • @sunnyjee9657
      @sunnyjee9657 3 дні тому

      Aaha jhole jyu. Yehi dristi doshle aaja desko yo halat chha. Rsp pani tehi batoma gayo. Thaha thiyo tara yeti chhito rang dekhauchha vanne lageko thiyena.

  • @Youn348
    @Youn348 3 дні тому +48

    मुकुल जि यस्तो राजनिती गर्ने कुरिकुरि!!!

  • @bhupaloli6628
    @bhupaloli6628 3 дні тому +28

    भाईरस ढकाल यसलाई पार्टी बाटै निस्कासन गर्नुपर्छ

  • @SherbahadurSingh-pw7do
    @SherbahadurSingh-pw7do 3 дні тому +19

    देश कसरी मिलाउने म छैन मुकुल ढकाल देश दोरहि हो यो

  • @pksnepal3846
    @pksnepal3846 3 дні тому +30

    यसलाइ पार्टिबाट तुरुन्त निलम्बन गरियोस। काङग्रेस र कान्तिपुरबाट परिचालित मान्छे कामछैन।

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 3 дні тому +45

    हो।कुरो सहि।भिम रावल जस्तै हुने भयौ।🎉❤

  • @raiuttam10
    @raiuttam10 3 дні тому +35

    अब खाउ एत्रो आलु पाटीको कुरा पाटी भित्र गर्ने होला मिडिया तिर कुध्ने हो आलु जस्तो रैछौ घर को कुरा घर मा मिलाउने होला कता मिडिया तिर लिएर कुधने होत !!🤣😂 तिमिलाइ अब पाटीले पुजेर राख्छ 🤔🤔

  • @tilakchamlagain4857
    @tilakchamlagain4857 3 дні тому +15

    पार्टी को दस्तावेज ,प्रतिबेदन पार्टीको केन्द्रिय सचिबालयमा बुझाईन्छ कि मिडियामा ?

  • @govindhungana1443
    @govindhungana1443 3 дні тому +15

    यो मान्छे कसै न कसै बाट परिचालित हो

  • @gokulthapa2119
    @gokulthapa2119 3 дні тому +14

    हजुरलाई जतिसक्दो छिटाे कारबाहि हुने छ

  • @angsangesherpa4616
    @angsangesherpa4616 3 дні тому +13

    यो भाइरसलाई किमो चढाउनु पर्छ।

  • @angsangesherpa4616
    @angsangesherpa4616 3 дні тому +10

    रास्वपा सिध्याउन कति खायोकि वकल्ला भनेर टेप लगाइस अब छेर्नु पर्छ एस्ले अनि कहाँ कहाँ टेप लगाउछ हेर्ने दिन आयो ।एस्लाइ कालो मोसो पनि दल्नु पर्छ।

  • @user-yl3rd4zl1b
    @user-yl3rd4zl1b 3 дні тому +39

    यो पनि तेह्रौं भाइ बने छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 дні тому +50

    यो मानिस मुकूल बिकेर रासपा लाई सिद्याउने खेल खेलेको छँ एक प्रष्ट हुने छँ।

    • @user-mm6zh6pg8v
      @user-mm6zh6pg8v 3 дні тому +1

      Live garnu parne ho mukul ko kura sahi ho harka balenle live garchha tw rabi khatam chha

    • @grishmabashyal267
      @grishmabashyal267 3 дні тому

      Sadhai chup lagera basne yo manuwako risk ra akrosh ko ghaito aaja futyo.

  • @rishyish
    @rishyish 3 дні тому +6

    सत्य कुराे तिताे हुन्छ ।

  • @LokSing-zx5rr
    @LokSing-zx5rr 3 дні тому +45

    मुकुल सर महा मन्त्री हुने हैसियत छैन
    उहीँ ढाकाराम श्रेष्ठकै जस्तो स्वास्थ त ।।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 3 дні тому +43

    हाहा याेचाेर दलादिकाे दुतरैछ यसलाइ किकआउट गरेकाे धेरै राम्राे

    • @sunnyjee9657
      @sunnyjee9657 3 дні тому

      Dalal yo haina Rabi ho sabailai chetana vaya.

  • @rukmankhattri468
    @rukmankhattri468 3 дні тому +22

    राम कुमारी झाक्रीको भाई

  • @naryanbrm9433
    @naryanbrm9433 3 дні тому +5

    सत्य तर सुन्दा तितो

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 дні тому +9

    मुकुल ढकालजि अब अाफै पाटि खाेलेर अाफाै पाटिअधक्ष बनेर देस रजनताकाे सेवा गनु न त

    • @ApunWaiba
      @ApunWaiba 3 дні тому +1

      Yo muji aba patan hunxa

  • @laxmanrd9765
    @laxmanrd9765 3 дні тому +44

    यसलाई कर्बाहि मात्रै होइन जुत्ता हान्नु पर्नेरहेछ बेहोरा त

    • @jibankc1469
      @jibankc1469 3 дні тому

      सहिहे दाई

    • @OmprakashSharma-nv7lp
      @OmprakashSharma-nv7lp 3 дні тому +2

      तलाइ हान्नु पर्छ

    • @Memory-makers2
      @Memory-makers2 3 дні тому

      Sap temi jasto jhole hudaina mukul ko kura Sahi xa .. Janata lye swontrata Lai pattawna chadi sakyo that's truth ..

  • @Dipeshmagar12345
    @Dipeshmagar12345 3 дні тому +34

    मुकुल ढकाल लाई राष्टिय स्वतन्त्र पार्टी बाट निकाला गरियोस्।

    • @sabisharma4346
      @sabisharma4346 3 дні тому +1

      त Muji पनौती गएर बस अब जाठो साँचो कुरा गर्दा निकाल्ने कांग्रेस र एमाले माउवादी भन्दा के फरक रहेछ र यहां यस्ता पनौती ले गर्दा देश बिग्रेको छ झोले muji

    • @Dipeshmagar12345
      @Dipeshmagar12345 3 дні тому

      @@sabisharma4346 मुजि राम्रो बोल्नु सिक खाते बुबा ममिले राम्रो सस्कार सिकाएन तलाई खाते मुजि🤟🤘✌️👺😡

  • @tejbahadurthapa5971
    @tejbahadurthapa5971 3 дні тому +12

    सबै झाेले हुदैनन् । Best of luck

  • @RatnabGiri
    @RatnabGiri 3 дні тому +27

    माहा।मन्त्रीको पदमा रहेको मुकुल ढकाल कुनै पार्टिको छायामा परेको छ 1000%

  • @minakafle5603
    @minakafle5603 3 дні тому +15

    यो फटाहा रछ

  • @suchiltiwari819
    @suchiltiwari819 3 дні тому +22

    यो अब पतन भो।

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому +20

    राम कुमारी झाँक्री बाट सिकेको मुखमा टेप लगाउने

  • @panchulama5863
    @panchulama5863 3 дні тому +4

    आफ्नो पार्टीको के को बद्नाम गर्दै हिँडेको होला बेकार अहिले आएर

  • @suchiltiwari819
    @suchiltiwari819 3 дні тому +14

    बोल्दा बोल्दै रुन आतिसको फ्हुइ लाउछ

  • @Raajneupane55
    @Raajneupane55 3 дні тому +8

    हावा मान्छे ,,, बोल भन्दा नि harassment भयो भन्छ 😂😂😂

  • @user-vk2sc1df9s
    @user-vk2sc1df9s 3 дні тому +4

    तपाईंलाई योदेशले न्याय दिनेछ

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 3 дні тому +4

    Dhakal lai Tu Barkhast Garnu ,Rabi Sar Yo Gadar Rahex

  • @khadkameghraj5408
    @khadkameghraj5408 3 дні тому +21

    मुकुल जी पारदर्शी भनेको छ्याङ्गै हो नाग्ङै होईन ।

  • @sanubcsanubc3827
    @sanubcsanubc3827 3 дні тому +24

    यो कान्तीपुर बाट परिचालित छ भन्ने प्रस्ट बुझिन्छ

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 3 дні тому +3

    घन्टी को कालै होकी जस्तोछहै बिचार गरेर हर पाइला हेर्न जरुरीछ सबैले उफ्रने बेला भाकोछैन अहिलेनै सबैले कुरा गोप्य राखेर बोलौ नेता ज्युहरुले बुझेर बोलौ सबैले र सुरक्षे क्रमीलाइ हात हाले के के होला पछी थाहोला जनता वाक्कदिक्क छनहै बरु राजानै ठिकछथे भनिसके नयापाटी मिलेर जाउ है सबै अहिलेनै चराको गुड जस्तै नबनौ कसैले पपनि

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 3 дні тому +3

    आम नेपाली जनताको मन जित्न सकेनौ सबै पापी भयौ।

  • @lalitchhetri2637
    @lalitchhetri2637 3 дні тому +26

    हल्का मान्छे लाई लालच आयो भने येस्तै हुन्छ

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому +8

    मुकुल कि सुकुल तैले पार्टी खोलेर देखाउ त हेरम तिम्रो आउगत

  • @Sangam031
    @Sangam031 3 дні тому +2

    Mukul dhakal KO kura 💯 right xa

  • @sujinlimbu4182
    @sujinlimbu4182 3 дні тому +2

    Right

  • @sarojregmi365
    @sarojregmi365 3 дні тому +15

    यो तुच्छ प्राणीलाई अर्को दलले खरिद गरिसक्यो । अब हेर्दै जानुस यसको हालत गल्लिको कुकुर जस्तो बनाउने छन ।

  • @ToyanathPoudel-d8p
    @ToyanathPoudel-d8p 3 дні тому +8

    यस्को कुरा सुन्दो यो परिचालीत हो जस्तो लाग्यो

  • @DilliPhejong
    @DilliPhejong 3 дні тому +2

    यिनको चरीत्र र अभिव्यक्ति सुन्दा लाग्छ , यिनी अमुक कसैद्वारा परिचालित र प्रायोजित छ्न् ।भबिष्य्मा अवस्य थाहा हुनेनैछ।

  • @TAC464
    @TAC464 3 дні тому +2

    के बोलेको उ मानसिक रोगी डाक्टरलाई भेटाउ छिटै । आरोप चाङ्ग प्रमाण शुन्य मिथ्य आरोप ।

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому +14

    यसलाई गल्यत्यएर पार्टी बाट निस्कासन गर्नुनै उचित , यस्तो घटिया काम गर्नेत, त्यो को हो पार्टीको बाहुमातले गरेको निर्णय नमान्ने

  • @shantapokharel66
    @shantapokharel66 3 дні тому +17

    यो मुकुल ढकाललाई किनेछ कान्तिपुरले ????क्या हो ??गेल भैस पाइनमे ???नहुने जात्रा रासपामा हा हा हा पार्टिको मिटिङ प्रतिबेदन कहि लाइभ गर्छनत ???यो महामन्त्री पार्टी सिध्याउन लागे जस्तो देखियो ।।।अब चाहिँ कुरा सुन्दात पुरै बिकेको देखियो।।

    • @extramind2955
      @extramind2955 3 дні тому

      यश यू आर राइट.... indirectly supporting to kantipur kailash sirohiya....

  • @RoyalKhapatari
    @RoyalKhapatari 3 дні тому +2

    ल भाइ तलाइ भाग पुगेन अनि बाहिस यो पार्टि नै गलत छ

  • @arjungurung1938
    @arjungurung1938 3 дні тому

    Lots of love rabi sir
    I m always with you ✌️

  • @MadanBhandari-ud2tv
    @MadanBhandari-ud2tv 3 дні тому +11

    यो पनि ढाका कुमार जस्तै रहेछ

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 3 дні тому +10

    कति पय गोप्य कुरा हुन्छन् भन्नै नहुने पनि हुन्छ यस्ता अनुसासिन हिन लाई घोक्र्याए र निकाल्नु पर्छ तेतिकै नहोस है

  • @user-rg8ms1qy2u
    @user-rg8ms1qy2u 3 дні тому +1

    Sahi satya kura garnu bho dr mukul sir.rabika jhole harule pachhi bujchhan.purano party bhanda gaye gurchhey ko party rahechha.thaha bho

  • @stramofficial658
    @stramofficial658 3 дні тому +1

    पद न पाए पछि फदफद हुने नयाँ कुरा होईन ।

  • @nabinnepal3688
    @nabinnepal3688 3 дні тому +16

    yo mukul lai laat hannai parxa

  • @purushottamaryal9230
    @purushottamaryal9230 3 дні тому +9

    मुकुले १२ भाई सग मिलेछ अव यसलाई फायर किमउट गरौ

  • @dineshbabu9818
    @dineshbabu9818 3 дні тому +4

    100% ठिक लाग्यो आज मुकुल जि को कुरा हारेर पनि जितको अनिभुती गर्नु

  • @krishnadoman5957
    @krishnadoman5957 3 дні тому +13

    मुकुल ढकाल ले रबि सकाउने खेल खेलिरहेको छ बेलैमा किक आउट गर्नु जरुरत छ।

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 3 дні тому +19

    100 % सही छन् मुकुल। हरेक पार्टीमा इमान्दार व्यक्तिकाे यहि हालत छ।

  • @robinmagar8331
    @robinmagar8331 3 дні тому +1

    Mukut ji balen sang milerah party banau pakka xa hjur safal 👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @bibashlama653
    @bibashlama653 3 дні тому +1

    मुकुल परिचालित भईरस हो, पारा देखेर थाह हुन्छ

  • @rohitmuktan1571
    @rohitmuktan1571 3 дні тому +5

    बिरामी भएको बेला औषधि लिएर आउँछ कि भनेको विष लिएर आयो मुकुलजी हजुर घरमा आराम गर्नु अब। घन्टीलाई भोट हाल्ने हामी छौं🔔🔔🔔🔔

  • @niteshadhikari934
    @niteshadhikari934 3 дні тому +10

    कसले किन्यो हजुरलाइ यस्तो मान्छे लाइ कारबाइ गर्नु पर्छ

  • @baburambaniya6254
    @baburambaniya6254 3 дні тому +1

    १ बोरा आलुमा १ एऊटा कुईयो भयने अरू बीगारछ १ एऊटा कुॅदै फ्यक्नु परछ

  • @bikramshrestha9371
    @bikramshrestha9371 День тому

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No think ur self.

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 3 дні тому +4

    डा मुकुल जि एन सेल बाट रविले लिएको चार अरब लिएको पनि ल्याउनुहोस !

  • @Rogi850
    @Rogi850 3 дні тому +6

    Mukul le boleko satya chha

    • @mallahb1123
      @mallahb1123 3 дні тому

      Ko aayo discussion dini nayadhiss?suneyko bharma?lahai lahai ma hinda bigriyo nepal .fact k ho?thaha xa?

  • @padamgaha9655
    @padamgaha9655 3 дні тому +1

    यो मान्छे रास्वपा विथोल्न भित्र पस्यारैछ कि के हो ??

  • @anupsubba571
    @anupsubba571 3 дні тому +2

    यी मुकुल भन्ने ब्याक्ति पनि कसैको इसारामा चलि रा को छ । तेरो दिन गयो ।

  • @anandathadarai4502
    @anandathadarai4502 3 дні тому +4

    नेतृत्व ठिक भएन भने बिस्तारै ढाकाराम,मुकुल हुँदै अन्तिममा रबिन्द्र मिश्र बन्ने बाटो।

  • @kajimanlama7888
    @kajimanlama7888 3 дні тому +7

    Parichalit ho 100%

  • @Rai021_Official
    @Rai021_Official 3 дні тому

    ठिक गरे रबि लामिछाने ले !

  • @ChetThokar
    @ChetThokar 3 дні тому +1

    नाश हुन अगाडी अहंकार र घमण्ड आयो मुकुल जी

  • @bahadurmagar2313
    @bahadurmagar2313 3 дні тому +3

    यस्ता रास्वपा पार्टीको भाइरस डा मुकुल लाइ छिटो भन्दा छिटि पार्टी बाट निस्कासन गर्नु पर्यो र नंया नयाँ सछ्यम युबा नेता हारु आउनु पर्यो

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 3 дні тому +5

    यसलाई कुनै पार्टीको मान्छेले उचाल्दैछ।

  • @user-tl3jw6rv1z
    @user-tl3jw6rv1z 2 дні тому

    सहि मूल्य पाए जस्तो छ बिक्री भयो केटा।

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 3 дні тому +1

    अब पाट्टी सुधार्ने भयाै भाइ मुकुल तिमिले उठाएका आवाज सहि हाे , तर मजासग घरमा लड्ने हाे अनि कार्य खै के ?

  • @rajrajkc7789
    @rajrajkc7789 3 дні тому +4

    लाभको पद नपाएर माइनोटमात् लेख्नु पदाको पिडा।

  • @DabalWoli
    @DabalWoli 3 дні тому +6

    ईलाममा.हारेकोपनी.यसैको.कारणहो

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 2 дні тому

    मुकुल जी मिलेर जानु राम्रो होला।आआफ्नो गल्ती स्विकार गर्नुपर्छ।जै स्वतन्त्रत पार्टी

  • @user-vt4ob4of1u
    @user-vt4ob4of1u 3 дні тому

    Good rabi

  • @ramneplo8047
    @ramneplo8047 3 дні тому +7

    Mukul dhakal is right rsp ma aru sabi rabi ko gulam haru hun keep it up mukul g

  • @ghatanimohan
    @ghatanimohan 3 дні тому +4

    बेहोरा सहि रहेनछ।

  • @chef160ram_
    @chef160ram_ 2 дні тому

    बुढा पाकाले भन्नी गर्थे दुश्मन खाेज्न अन्त जानु पर्दैन भनेर सच्चा साबित भयो

  • @acharyasangemingmaofficial
    @acharyasangemingmaofficial 3 дні тому +5

    तिमीहरूले भ्रषटचार गर्न हुने
    मैले भ्रष्टचार गर्दा किना नहुने,
    त्यसैले मेराे फाईल खाेल्ने माग नगर
    नतत्र तिमीहरूकाे नि फाईल खाेलीदिन्छु ।
    पत्रकार हुँदा नेता खराब
    नेता भएपछि पत्रकार खराब,
    प्रतिपक्षमा हुँदा सरकार खराब
    सरकारमा हुँदा प्रतिपक्ष खराब ।
    बोल्ने ठाँउमा हुँदा काम गर्न देउ
    काम गर्ने ठाँउमा हुँदा बोल्न देउ ,
    चुनाव अगाडी No, Not again
    चुनाव पछि Again and Again ।
    चुनाव अगाडी नानीका बा,
    चुनाव पछि आफ्नै बा
    मुस्किल छ ऐ मेरा बा!
    के गरूम त त्यसका बा!!
    रावि दाई, छानीछनि खाई!!!
    ऐता नि लुटे त्येता नि लुटे,
    जुक्काकै हाे, जुक्केकै हाे ।

    • @Kasa690
      @Kasa690 3 дні тому

      My friend : प्रचण्ड सरकार त गरल्याम गुर्लुम ढलेछ त ??
      Me : यो ढलेको होइन साथि यो त जोगिएको हो । यो ढलेको भन्न मिल्दैन ।
      my friend : के भन्छ यार यो त ढलेको नै हो । अब काङ्ग्रेस ऐमाले मिलेर नयाँ सरकार बनाउने रे त 😎
      Me : यो सरकार ढले संगै के के जोगियो थाहा त छ तिमिलाई भुटानी सरणार्थी बनाउने जोगिए, गिरिबन्धु टि स्टेट जोगियो, 2300,2400 किलो सुन जोगियो , ओम्नि जोगियो , टेरामोक्स जोगियो, भाउजुहरु जोगिए, देवरहरु जोगिए, बालुवाटार २५ वटा ठुला काण्ड जोगियो भने यसलाई ढलेको भन्न मिल्छ त यो त पुरै जोगिएको हो । खुसियाली मना साथि तेरा हजुरबुवा नि जोगिए ।
      🤣😊😊

  • @rajaramthapa8319
    @rajaramthapa8319 3 дні тому +3

    यो पाटीँहरूबाट परिचालित भरिया हो यसलाई तुरुन्त रास्वपाबाट निकालीनु पछॅ

  • @hiralalpunmeroyoutubechann6293

    you are 1000% right - D.r Mukulsh dhakal jiu

  • @RenukaKarki-bu7is
    @RenukaKarki-bu7is 2 дні тому

    तमुलानि भतुवारहेछस।गतिछा कुरागर्छस।हिजाेकेगरेर पाट्टिखाेलेर आजकतिपैसाेमा विक्रिभैयाे।मुकुल जि

  • @basantapaudel8455
    @basantapaudel8455 3 дні тому +3

    यी डाक्टरले अब मेन्टल डाक्टरसङ्ग चेक अप गरेर औषधि खाय राम्रो होला।

  • @narabahadurOli
    @narabahadurOli 3 дні тому +3

    मुकुल ढकाल जि लाई धन्नेबाद छ अपराधि चोर रवि को कुण्डली खोलिदीनु भयको मा फेरिपनि धन्नेबाद

  • @lokgurung7325
    @lokgurung7325 3 дні тому +1

    Rabi sakkaune khel ta yesle po khelechha tu hataunu parchha yeslai

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue День тому

    रबि का भक्त धेरै छन सामाजिक संजाल कमेन्ट गर्न नि डर लाग्छ तर रबि लाई मान्छेले चिनेकै छैनन बिस्तारै पछि चिन्दै जाने छौ

  • @kharanthapa8272
    @kharanthapa8272 3 дні тому +4

    यो रा स्व पा को भाइरस हो। यसले पार्टी लाइ सिध्याउने खेल खेलिरहेको छ।यो काग्रेस र एमाले को एजेन्ट हो।र यसलाई समयमा नै पार्टी बाट निष्कासित गर्नु नै जायज होला

  • @bishalshrestha90
    @bishalshrestha90 3 дні тому +4

    mukul hoina ...ratnaparko rukhama basne ..mukunde ho