कालि बाबा अचानक नेपालमा। के हुन लाग्दैछ देशमा? सुनाए यस्तो गम्भीर सन्देश kalibaba

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 204

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 2 місяці тому +3

    बाबाफे न्पालकाे बारे जे जति बर्णन गरणनु भा काे छ। तिनका सम्पुर्ण जग हल्लाउने काम पश्चिमा शक्तिबाट हुदै छ। भारत नेपालकाे बिकाश प्रेमी भएन । दुःख लाग्दाे कुरा त्यहि हाे।

  • @GyanuPaneru
    @GyanuPaneru 2 місяці тому +20

    नेपालकाे सिमा मिच्नुकाे कारण केहाेला गुरुजि भारतले । याेकुरा माेदिसंग पुगाेस

  • @TulaKhadka-q8p
    @TulaKhadka-q8p 2 місяці тому +31

    काली बाबाको जय गुरुदेव हजुर ओखलढुङ्गामा जन्मेर यत्रो महान बाबा भनेर विश्वमा नाम चल्यो यो नेपालीको लागी गौरवको कुरा हो भारतमा हजुरले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदान नेपालमा पनि पुर्याउन केहि सोच राख्नु भएको छ कि जन्म स्थलमा प्रति पनि मेरो केही जिम्मेवारी छ भन्ने सोच भइदिए हामी नेपालीहरु पनि आभारी भई रहि रहने थियौ जय गुरुदेव

    • @ShinaWeaver
      @ShinaWeaver 2 місяці тому +2

      इन्डियाको बाबा पुज्ने हरु कसैको भलो हुदैन।उल्टो गन्न सुरु गरे हुन्छ मृत्यु आइ सक्यो दैलो मा देख्या होइन।

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 2 місяці тому +7

    जय हाेस गुरूदेव गुरु जि ॐ ॐ ॐ ॐ ॐ

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому +12

    आत्मनिर्भर बन पराधिन नबन छिमेकिले हेप्नेछन।दुष्ट छिमेकी भारतलाई हेर्ने ब्यवहारमा परिवर्तन गर।ॐआदि

  • @binode8
    @binode8 2 місяці тому +14

    गजब लाग्दो परिहन मालाहरू नाम पनि कालिबाबा भारत मा नेपाल रास्ट्र र नेपालिहरू लाई पहिचान गराऊन राम्रो कूरा हो

  • @ishwartiwary2592
    @ishwartiwary2592 2 місяці тому +3

    लोभ ले पाप
    पाप ले विलाप । सनातन भने को त यो प्रकृति को धर्म हो । सूर्य ले सबै लाई विना विभेद सेवा शक्ति दिनु भयेक्षको छ त्यस्तै अन्य आठ ग्रह ले पनि कर्म अनुसार को फल दिदै छ ।भारत को भन्दा पनि नेपाली जनता को राज्य संस्थाको आवश्यता छ यदि जनता बैगुनी नै भयी राखे भने आफ्नो रदेश नै विनाश गर्ने छन ।

  • @prakashbhatta7785
    @prakashbhatta7785 2 місяці тому +5

    रामको जन्मभूमि नेपालकोठोरीमा नै हो भन्ने प्रमाणीत गर्नु भएको विद्वान व्यक्ति पौडेल ज्यू ले गरि सक्नु भएको छ । भृकुटि भाइ तपाईले सुन्नु भएन उहांले भनेका कुरा ?

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 2 місяці тому +19

    काली बाबा कृष्णानन्दकि जय ! जय आमा नेपाळ🇳🇵हर ! हर !! महादेव!!!🔱♥️🇳🇵

  • @shyamabasnet5273
    @shyamabasnet5273 2 місяці тому

    Ati mitho sambad samaya sandarvik, guru dev samasta hinduharu lai yakmusta banaune prayas lai thanks

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 2 місяці тому +2

    ए बा बा ! तपाई यदि सिद्धी प्राप्त सक्तिशाली सन्त हो भने हिन्दुस्थानले नेपाली सिमानामा गरेको ज्याजती र नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने नितिका बारेमा ईन्डिया लाई बुझाउन सक्नु पर्यो नि मातृभूमि प्रती प्रेम सद्भाव हो भने । मलाई यस्तो लाग्छ ।

  • @dirgharajkoirala1979
    @dirgharajkoirala1979 2 місяці тому +12

    माेदीका दूत भनिने कति आउँछन यहाँ ? भारतबाट जति आउँछन सबै मोदीका दूत नै हुन र ? बुझिनसक्नु भयाे माेदीका दूत आगमनका कुरा ।

  • @KumarLimbu-b3y
    @KumarLimbu-b3y 2 місяці тому

    यिनै ढोङ्गिहरुले गर्दा नै शान्त नेपालमा लडाइ झगडा गराउछन यो ढोङ्गिहरुलाइ नेपाल छिर्न बन्द गर्नु पर्छ

  • @LaxmiShrestha-xu1ps
    @LaxmiShrestha-xu1ps 2 місяці тому +2

    कालि दास बा बा को जय जय होस हामी सबै को जय जय होस 🌹🌹🌹🌹🌹

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 2 місяці тому +2

    बैद्विक सत्यसनातन राष्ट्र नेपाल हो ।राम नेपालमा जन्मेको सत्यतथ्य हो ।

  • @thirkatel3907
    @thirkatel3907 2 місяці тому +1

    ओखलढुङ्गामा जन्मेर यत्रो महान बाबा भनेर विश्वमा नाम चल्यो यो नेपालीको लागी गौरवको कुरा हो

  • @JayadebhaKhati
    @JayadebhaKhati 2 місяці тому

    बाबा जि काे जय हाे जय हिन्दुराज्य

  • @Bhupendrakc-q3d
    @Bhupendrakc-q3d 2 місяці тому +6

    जति जोगि कान चिरेका जसतौ नेपालका नेता जनावरहरू हुन् ❤ त के नेपाल नेपालि को दिन उजागर नहोला ❤

  • @मसानेकेटो
    @मसानेकेटो 2 місяці тому

    जय देश जय नरेश 🙏🇳🇵श्री पशुपति नाथ ले सबै को कल्याण गरून् ॐ

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 2 місяці тому +8

    आमाको कृया नगर्ने माकुने कहिल्यै केहि बन्दैन ,श्राप लाग्यो।

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому +23

    सत्य सनातनी धर्मनै मानबधर्म हो।ॐआदि

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 2 місяці тому +1

    यस्ता ढोंगी र पाखण्डी एवं असत्ति हरुको बाहुल्यता रहेको समय नै कलियुग भएर हो, यि गुरु सदगुरु गुरुदेव जगतगुरु आदि पद ओगटेर हिड्ने त तमसभक्ति का ठगहरु हुन। भक्ति गर्नु कुनै धर्म नै होइन। धर्म र भक्ति एकापसमा ठिक विपरित धुर्व को हो, जुन केवल अधोगति र दुर्गति एवं पतन को मार्ग हो भक्ति भने धर्म पुरा ब्रह्माण्डकै कल्याण को पथ हो। यसैले यि भक्ति का धुरन्धर ठग हरु हुन।

  • @shailadhikari263
    @shailadhikari263 2 місяці тому

    Kali Babaki Jaya Hos Bharat bhadur adhikari

  • @damberghimire1722
    @damberghimire1722 2 місяці тому

    ॐ नम: शिवाय गुरु प्रधान मन्त्री नरेन्द्र माेदीकाे नजिककाे मान्छे एक अर्काे साधु सन्यासी जस्ताे वावालाई याे जिज्ञ्यासाकाे उत्तमा हामी जान्दाैन भन्नू कतिकाे राम्राे कुरा हाे गुरु जवफत आउन्न तर हेर्ने सम्काे काम हवस गुरु ॐनम: शिवाय ।

  • @DhanBhahadur-rn9wo
    @DhanBhahadur-rn9wo 2 місяці тому +1

    यो देशमा हिन्दू मात्रै बस्ने देश हो। अरु अरु अरु धर्मका मान्छे बस्न पाइँदैन जतिखेर पनि हिन्दू धर्म चाहियो हिन्दू धर्म चाहियो। गाईको मुद र गोबर खाएर हुन्छ

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 місяці тому +1

    🕉️🕉️🕉️🕉️🕉️बिष्णु भगवानको अबतार राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️

  • @subalarai3830
    @subalarai3830 2 місяці тому +1

    Guruji le vanuvyako thik kura ho,👏👏👏👏

  • @gaulamaila9504
    @gaulamaila9504 2 місяці тому +65

    नेपाल मा जन्मेर भारतमा बस्ने बाबाले राजा ल्याउन मात्र होईन कि भारतले हपडेको जमीन पनि फिर्ता गर्नु पर्छ अनि मात्र बाबालाई मानिन्छ नत्र?

    • @OfGod-gq3qd4pg6v
      @OfGod-gq3qd4pg6v 2 місяці тому +2

    • @DelparsadAdhikari
      @DelparsadAdhikari 2 місяці тому +1

      shahi vannu voooo

    • @krishnalamichhane905
      @krishnalamichhane905 2 місяці тому

      K BABA LEY LERAUNEY HO JAMI ?? YAHAKO PRACHANDEY SHEREY KHADGEY JHALEY BABURAMEY MADHABEY UPENDRA YADAB RAJENDRA MAHATO KRISHNA SITAULEY GAGANEY MANISH JHA SUMANA SHRESTHA RABI LAMICHHANE SWARNIMEY SENA POLICE K HEREKO THIYO MODI KO GULA??😂😢

    • @ShinaWeaver
      @ShinaWeaver 2 місяці тому

      बेच्न लाग्यो अब राज गद्दिको साटो नेपाल लैजाउ।

    • @SumanDarlami-rx5bj
      @SumanDarlami-rx5bj 2 місяці тому

      ​@@ShinaWeaver mero 1uta geda laija mg ma 1uta geda le xhalauxu

  • @lilabaral9158
    @lilabaral9158 Місяць тому

    गुरु देव 🙏🙏🙏नमन देश बचाउ हाम्रो नेपालीको अस्तित्व बचाउनुपर्छ

  • @harrypratap1371
    @harrypratap1371 2 місяці тому +1

    नेताहरुलाइ भस्म गर्न सकिँदैन र गुरु सकिन्छ भने यी चोर नेताहरुलाइ भस्म गर्दिनु पर्यो।🙏🙏🙏🔱🔱🔱

  • @hastagurung1650
    @hastagurung1650 2 місяці тому +1

    खासै भन्ने हो भने यसरी धार्मिक मान्छेहरु राजनीति कुराहरु लिएर,चर्चा गर्दै हिंडने,भ्रमण गर्ने हो र ?

  • @RajeshworiKafle
    @RajeshworiKafle 2 місяці тому +1

    जय बाबा यहाँको भनाइ छिट्टै ईश्वर परमात्माले पूरा गराइदिउन जय कालिबाबा।

  • @chhatrabahadurthapa7679
    @chhatrabahadurthapa7679 2 місяці тому

    जय श्रीश्रीमहा राज कालि बाबा कि जय हाे

  • @JogBahadurThapa-w1d
    @JogBahadurThapa-w1d 2 місяці тому +1

    गुरु जी मोदीले आफ्नो देस भारत लाई जिन्दु राष्ट्र बनाउन किन नसकेर नेपाल तिर आँखा लगाएको होला ?

    • @sdvlogs7395
      @sdvlogs7395 2 місяці тому

      भारत लाई हिन्दुराज्य बनाउन सम्भव छैन किनकी तेहा मुस्लिम पनि धेरै छन।।

  • @shankarkunwar4472
    @shankarkunwar4472 2 місяці тому

    नेपाल र भारत एक हो

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 місяці тому +1

    यि संन्यासी बाबा पुरा मोदी को गोती जसतो छनक लागयो

  • @prakashghimire9808
    @prakashghimire9808 2 місяці тому +8

    हाम्रो देशका धेरै राजनीतिक दलका नेताहरू नै भारतका एजेन्ड छन् अरुको के कुरा

  • @rbr1253
    @rbr1253 2 місяці тому

    नमन काली बाबा

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 2 місяці тому

    🙏 काली बाबाको जय होस् ।
    🙏ऊॅं नमो नारायणाय नम :🪔🍎🌷
    🙏हर हर महादेव 🔱 🪔🌹🌷

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 місяці тому +3

    परमआदरणी गुरुजीमा सादर प्रणाम।

  • @OmThapa-u7g
    @OmThapa-u7g 2 місяці тому

    7:25 गुरूदेब भारत राम राज्यमाराजा राखिनुपर्छ धनदौलत किन दिईन्छ जनकपुरबाट र ,,,,,,,,,,, ।

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 2 місяці тому

    भ्रिकुटी टि,भि,सन्चार बाबाबच्चै देखिकाे अद्भुत त्रीकल दर्शी हुनुहुन्थ्याे ,कसरी भन्येबारेमा इस्पस्ट जानकारी लिनेहुदा सम्पर्क मा अाउनु हुनेछ,सङ्का निबारण हुनेछ ,जय सन्चार 🙏🙏

  • @anilrai7289
    @anilrai7289 2 місяці тому

    Om om om jay Jay jay hoam kalibabajiko🙏🙏🙏💐💐

  • @shreelalthapa8718
    @shreelalthapa8718 2 місяці тому

    यि कालिबाबाले पहिलेनै कोटिहोम गरिसक्नु भएको राजालाइ स्वहा ग

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 місяці тому

    ॐ यस्स्तो पाओन भुमि नेपाल्लाइ किन छोदनु भवो राजा आफै नासियको मा कस्को दोस छ।

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 2 місяці тому +8

    काली बाबा ज्यु को जय होस्, ओ३म् नम : शिवाय , नेपाल मा राजसंस्था स्थापना हुनु पर्छ |

  • @DhanBhahadur-rn9wo
    @DhanBhahadur-rn9wo 2 місяці тому

    राजाको पालामा पनि त मानिसहरू विदेश गइरहेका थिए त्यति ठूलो इन्डियामा त मानिसहरू विदेश गएर बसिरहेका छन्। यो त्यो सानो देश हो। नेपाल देश

  • @gyaneshworadhikari6852
    @gyaneshworadhikari6852 2 місяці тому

    ॐ जय श्री सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने र विशाल नेपालको एकिकरण अभियानमा यो सरकारले कुटनीतिक पहल सुरु गरोस्।जय नेपाल

  • @kanahaylal3944
    @kanahaylal3944 2 місяці тому

    Guru koti koti naman

  • @dibakarpant3390
    @dibakarpant3390 2 місяці тому +11

    जय बैदिक सनातन हिन्दू-अधिराज्य ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @manbhahadursunar3135
    @manbhahadursunar3135 2 місяці тому +2

    Jayanepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @romrajsharma3339
    @romrajsharma3339 2 місяці тому +1

    सनातन हिन्दू राष्ट्र र संैधानिक राजतन्त्रको पक्षमा समस्त सनातन धर्म प्रेमी हिन्दू, बौद्ध, सिख, जैन सबैको अत्यधिक समर्थन छ, जनमतसंग्रह गरौं, विवादको अन्त्य हुन्छ! भारत नेपाल दुवै हिन्दू बहुल राष्ट्र भएको नाताले हामी एकार्काको देश हिन्दूराष्ट्र होस् भन्ने चाहनु स्वाभाविक हो! यसलाई राजनीतिकरण गर्नुको कुनै तुक छैन! अर्को कुरा सनातन भन्नु, शैव परम्परा, वैष्णव परम्परा, शक्ति पूजा यी सबै हिन्दू परम्परा हुन तर ईसाईहरुले हामीमा फूट ल्यांउन, हाम्रो संख्या घटेको देखाउन, कमजोर बनाउन गरिएको प्रपंच, षड्यन्त्र मात्र हो!

  • @lavathapa5545
    @lavathapa5545 2 місяці тому +5

    जति जोगि आए पनि कानै चिरेका भने जस्तो हो।

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 2 місяці тому +1

    Namaste guruji

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 місяці тому +1

    यी कालीदास को गेट अप जस्तो म बिचार छैन लोभ ले छोडेको छैन

  • @DevrajKarki-jh3ft
    @DevrajKarki-jh3ft 2 місяці тому

    Good solusion

  • @krishnakharel2177
    @krishnakharel2177 2 місяці тому

    जय गुरुदेव❤❤❤❤❤❤❤

  • @SamirSharma-yn9kr
    @SamirSharma-yn9kr 2 місяці тому

    जय बाबा

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 2 місяці тому +1

    कुराकानी राम्रो लाग्यो ।🇳🇵🇳🇵🇳🇵

  • @Sblegend100k
    @Sblegend100k 2 місяці тому +1

    Hindurashtra bana jaruri ho

  • @HumakantaParajuli
    @HumakantaParajuli 2 місяці тому

    Om,om,jay,jay

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 місяці тому

    Om❤❤

  • @kamalathapa1235
    @kamalathapa1235 2 місяці тому +1

    गुरुजिउ हामि सबैइको यकमालिकहो भनेर हामिसबैलाइ सिकाउनु भयकोमा हजुरलाइ म धने बाद गरदछु❤❤

  • @bhagabatibasnet
    @bhagabatibasnet 2 місяці тому

    Om guru🕉🙏🏽🙏🏽❤♥️

  • @reshamneupane6902
    @reshamneupane6902 2 місяці тому +1

    यो बुढोलाई केही थाहा छैन, लट्टा पालेर रुद्राक्षको माला लगाउँदैमा केही हुदैन।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 місяці тому +2

    ❤❤❤❤❤ guru Deve khali. Khali. Khali baba 🕉 🕉 🕉 🕉 🕉

  • @tilagaha9370
    @tilagaha9370 2 місяці тому

    Jaya baba

  • @birkhabasnet5292
    @birkhabasnet5292 2 місяці тому +3

    Jay rastha Jay guru 🙏 ❤

  • @latulugrg25
    @latulugrg25 2 місяці тому

    महा मानव गौतम बुद्ध ले जन्म लिएको पवित्रा भूमि त भन्नु बाएननी अलि दुःख लाग्यो

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 місяці тому

    कालीबाबा राम अयोध्या मा जन्म भए को भननु हुनछ नेपाल का के पि बा ले राम ठोरी माँ जन्मे का हुन कुरा फरक परयो कसकों मानने

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 2 місяці тому

    🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻 राजा चाहिन्छ गुरू जय होस

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому +4

    रुद्राक्षहरु बोकेर सन्यासी भइदैन।माला फालेर सन्यासि बन मालामाल नबन।ॐआदि

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 2 місяці тому +1

    Kali baba ko Jaya hos 💐🙏🏾🇳🇵🇳🇵🇳🇵🕉️

  • @rammalla-ec7sy
    @rammalla-ec7sy 2 місяці тому

    Jay jay jay Shree guru 🙏🙏🙏🙏🙏🙏🌺🥀🌼🌺🎉🥀🌹🌺🎉🌹🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼

  • @chakraair9661
    @chakraair9661 2 місяці тому

    ❤❤❤

  • @hastagurung1650
    @hastagurung1650 2 місяці тому

    यो India को spy हुन सक्ने संभावना देखिन्छ।तर हामी नेपालीले वास्ता राखदैनौ।

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 2 місяці тому

    Meri mahakali amaka bhakta hajurlai koti koti pradam❤

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 місяці тому +3

    खुर्सानी को धुप हालेर राज संस्था फाल्ने फटाहा

  • @binitabhusal12358
    @binitabhusal12358 2 місяці тому

    Radhe radhe 💐🙏🙏

  • @bikramjha6271
    @bikramjha6271 2 місяці тому +5

    बाबाको भावना तथ्य नै हो।राजमोह देशमा जागेकोछ यहि नै देशको निम्ति शुभ मुहुर्त हो।प्रणाम 🙏🌹🙏

  • @camilalll7894
    @camilalll7894 2 місяці тому

    Jay baba

  • @shantitiwari4042
    @shantitiwari4042 2 місяці тому +1

    राधे राधे 🙏

  • @sitatimalsena8290
    @sitatimalsena8290 2 місяці тому

    जयगुरुदेबकोटिकोटिनमन🌺🙏🙏🙏🙏

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 2 місяці тому

    गुरु प्रणाँम 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷

  • @susanvlog-1234
    @susanvlog-1234 2 місяці тому

    धेरै राम्रो बाबाको परोबचन

  • @santoshpaneru5768
    @santoshpaneru5768 2 місяці тому

    जय गुरुदेब

  • @rajda33
    @rajda33 2 місяці тому

    प्रणाम गुरु महाराज❤❤

  • @subdmhto1060
    @subdmhto1060 2 місяці тому +1

    Har har mahadev

  • @SadanandaRijal
    @SadanandaRijal 2 місяці тому

    Jayhoß

  • @ParashChhetri-js7hd
    @ParashChhetri-js7hd 2 місяці тому

    जयहाेस गुरुदेव 🙏🙏

  • @ramkamar5819
    @ramkamar5819 2 місяці тому

    Jai Shree Gurudev ji Jai 🙏🏻🙏🏻

  • @rishikeshpokhrel2418
    @rishikeshpokhrel2418 2 місяці тому

    गलामा माला यतिधेरै किन लगनऊँनु भयाे

  • @umanathlamichhane
    @umanathlamichhane 2 місяці тому +1

    भारतीय रखैल मार्फत नेपाल माथि ठाडो हस्तक्षेप !

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 місяці тому +1

    यी बाबा तान्त्रिक हुन

  • @bhojkumarghimire7244
    @bhojkumarghimire7244 2 місяці тому

    भाषा त मोदीकै छ । त्यसकारण बाबा त मोदीकै दूत होलान काली बाबा ।

  • @SarswatiRegmi-ek9ut
    @SarswatiRegmi-ek9ut 2 місяці тому

    Jay ho

  • @pradipkunwar1004
    @pradipkunwar1004 2 місяці тому +3

    Nepal Budda vumi chai kina vandainan yo baba le sodnush ta..modi le navannu vaneko x

  • @janukadhakal7664
    @janukadhakal7664 2 місяці тому

    Jaya hos gurudv🙏🙏

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 2 місяці тому +1

    अब यस्ता पत्रकारले भारतमा कामगर्ने नेपाली दाजु भाइ घर फर्कदा नी मोदीले पठाएको दूत बन्ने छन् । युरोप जानेको त नागरिकता गुमो अब भारत र खाडी जानेको नी गुम्छ होला यस्तै पत्रकार भए पैसा चलने मान्छे नचल्ने भयो

  • @DhanBhahadur-rn9wo
    @DhanBhahadur-rn9wo 2 місяці тому

    कालिबाबाजी रामको जन्म कहिले भएको थियो अङ्ग्रेजले शासन गर्नुभन्दा अगाडि हो कि पछाडि हो यसको उत्तर दिनुहोला