युवा बाहिरिए भन्ने चिन्ता हैन देशमै बस्ने बाताबरण बनाउन जरुरी छ !| Tanneri ka kura
Вставка
- Опубліковано 12 жов 2024
- #अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #Tannerikakura
#tamasomajyotirgamaya #adhyarobataujyaalotira #तन्नेरीकाकुरा
Guest: करिष्मा सापकोटा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka (Das)
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
UA-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
सर चेतनाको स्तर हाम्रो समाजको समस्त वर्गमा फैलाऊँनु भएकोमा साधुवाद छ टीकाराम जी 🎉🙏🏻🙏🏻
यात्री सर लाइ भिउजको मतलब छैन तर पनि राम्रो राम्रो कार्यक्रम ल्याइरहनुहुन्छ म चाहिँ सबै कार्यक्रम हेर्छु 🙏
सफलताको कामना हाम्रो बाग्लुङे चेली देश र जनताको सेवक बन्नु
सही कुरा ।
यात्रि सर तपाईकाे याे तेस्रो ईपिसाेडसम्म हेर्दा तन्नेरी तन्नेरी नै मात्र देखे पाकाे पना र भिजन चै देखिन देखा सेखिमा बाहिर जाने लर्काे लागेकाे त हाेईन भन्ने लाग्यो ।
❤यात्री सरलाई मनमुटुबाट ❤ धन्यवाद छ
जय जय होस्।
नेपाली भाषा शुद्ध बोल्नको लागि पनि यो कार्यक्रम हेर्नुपर्छ।
मेरो व्यक्तिगत धारणाअनुसार अहिले पछिल्लो समयका युवा युवतीहरूमा बोल्न सक्ने क्षमता र उनीहरूमा त्यो कला निकै कमजोर रहेको देखिन्छ। यदि कुनै पनि विषयमा खुलेर विचार भावना पोख्नको लागि धेरै अध्ययन गर्नु जरुरी छ।
यात्री सर सम्मान छ् हजुए लाई 💐💐💐💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
यात्री सर सबै क्षेत्र मा अध्यान गरेका साथीहरु ल्याउनु पर्यो : जस्तै कृषि , स्वास्थ , इन्जिनियर लगायतका क्षेत्रका युवायुवतिहरु
हाम्रो बुर्तिबाङ को बहिनी हुनुहुदो रहिछ खुसी लाग्याे अलि खुल्नु भएन 🙏🙏🙏🙏🙏🙏🙏
यात्रि सर, १५ वर्ष मुनि उमेर समुहका "बालबालिकाका कुरा" पनि सन्चालन भएको हेर्ने चाहना🙏🙏
😂😂
यो कार्यक्रम डिजर्ब गर्ने गेस्ट हो जस्तो लागेन मुस्कुलले १४ मिनेट हेरेँ त्यसपछी सकिन हेर्नलाइ
युबाहरुलाई बुढाहरुले चान्स कहिलै पनि दिदैन युबाहरुले लडेर लिनुपर्छ जस्तै बालेन हर्क सांपाङ गोपीहमाल जसरी आगाडी आउन पर्छ हरेक जिल्लामा युबाहरु अब आगामी आउनुपर्छ हरेक प्रत्रकारले हरेक युबाहरुलाई समेटेर कार्यक्रम संचालन गर्नुपर्यो
Nice program jay RSP jay ghanti 🇳🇵🔔💐🙏
Kasto sojhi didi😢❤❤❤
Program ekdam ramro xw BT want to know Aafna contestant haru Kasari reach garnu vako xw.....youth ko diversity ni different xw .....so sabailai involve garauda raw information painthyo ki.....
बाउआमा सहन नस्क्नेले दाजुभाई दिदि बहिनी सहन सक्लार ????
शिक्षामा आमूल परिर्वन गर्नु प्रर्यो ! यसो गर्दा यबम् रितले सुर्धेर जान्छ अहिले जसरी बिग्रेर गहिरयको छ त्यसरी नै ! विचार परिर्वन गर्न सक्नु प्रर्र्यो यसो गर्दा एउटा तरिकाले नबनेको काम अर्को तरिकाले बन्न् सक्छ !
यस्तै सकारात्मक सोंच हाम्रा भ्रस्टचारीहरुको गुदीमा उहिले घुसिदिएको भए देश विश्वकै उच्च आयमा पुग्ने थियो।
Jai ghanti
❤❤
प्रश्न उठाउन गाह्राे हाेईन आईडिया दिनु पर्याे😂
नानिले अलि कन्फिडेन्स हुन पर्यो yes मेन भन्दा अलि माथिको जबाफ चाहियो
यो episode सुन्दा खासै प्रभावकारी , रोचक सकरात्मक रोच र तार्किक कुरा केही भेटिएन पुरै समय हुजुर सर , हजुर सर भनेर मात्रै सिद्दियो , कार्यक्रममा युवा पुस्ता ल्याऊदा उलि उर्जावान , र केही जानकार ब्यक्ति निम्त्याऊनु होला , सुन्दा पनि समय कटेको पत्तै नहोस , कार्यक्रम सुन्दा जति उत्सुक थिए लास्टै झुर लाग्यो ।
सत्य कूरामा के को तर्क चाहियो ❤
Mero bichar ma chai sabaile (20-40 barsa ka) aaphno tham bata aaphule garna sakne j sukai kam (sano bhanda sano wa hamro najar ko thulo bhanda thulo) start garnu paryo rajniti lai dos matra diyo bhane kam kasle start garxa ani bidesh nagaye arko bikalpa pani k baki rahanxa rw
@tikaram yatri sir
Hami lai rastriya gaan rataiyo tara tyo tastriya gaan ko mahatwo kaile pani bujaiyena! Yo kasko galti hola sir?
हैन के क्षमताले नेपालको प्रतिनिधित्व गरी यो केटिले लाटो देशमा गाणा तन्नेरी भनेको यहि त होला नी है 😂
12 barsha dubai basera gharjode samapti jode cash 70 lakh ac ma thiyo 3 barsa ma rin 15 lakh lagera pheri bides aaiepuge ma chai kahile aba bahira jana socheko tara soche jasto rahenax nepal risk alikati pani sarkarle lididaina
Nepal ma samasya nai rajanitik ho aru kehi hoin
aba modling garnu paryo keki adhikari jastai raxin😅
❤❤