यो सन्सार मा जीव-जन्तुको त भाउ र मोल छ यार झन उहाँ हरु त .....एक अङ्ग नै हो यो समाज को यो देश को अनि योसन्सार को💖💖🙏🙏🙏🇳🇵🇳🇵🇳🇵सधैं सबैले जहाँ पनि जहिले पनि संमान गरौ
अहा ह ह आआ यस पाली को गाई जात्रा सारे चितबुझ्दो ,रमाइलो अनोठो परी कुइन ,बिश्व लाई नै चकित तुल्याउने मन महक दृश्य ,खुशी लाग्यो सम्पुर्ण महिला ,पुरुष मानव जीवन लाई माया गरो ,सम्मान गरो ।सम्मान अवसर प्रदान गरून् । जय नेपाल 🎉🎉❤❤✋
उहाँ हरुलाइ सम्मान सम्लग्नता शशक्त्तिकरन सर्बमान्य स्थान मा पहुच गराउनु पर्छ। यो जात्रा अति उत्तम अति रोमान्टिक अति सौन्दर्य ताले भरिपुर्ण छ। धन्यवाद ।❤❤❤❤❤❤
समाजमा छी छी दुर दुर होला तर आफ्नो औकात नदेखाई राम्रो यस्तै समाजमा प्रभाव पार्ने तरिका ले चले तेस्रो होस या चौंठो लिङ्गी कला र बौद्धिकतालाई सम्मान गर्नु पर्छ खुशी लाग्यो
तेस्रो लिङ्गिहरुलाइ पनि हाम्रो सम्मान छ, तर पनि कसै कसैले, साच्चैनै गाइजात्रे अङ्ग प्रदर्सन नगरी दिनुहोला, तपाइहरु पनि, हाम्रो सत्य सनातनी सब्भ्यपरिवार ऋषि मुनिकै सन्तान हुनुहुन्छ, हामी उस्तै, दाजु भाइ, उस्तै परिवार्का सदस्य हौ, आ आफ्ना परिवार्को पनि इजत राख्नु पर्छ, तवन परिवार पनि खुसी रहन्छ त ❤
यीनीहरु पनि महिला र पुरुष जस्तै मानव नै हुन,माया गरौं,सम्मान गरौं र समान अवसर प्रदान गरौं।
Hajur KO comment ekdam man paro❤
यिनिहरु हैन उहाँहरुपनि🙏
यति राम्राे पहिरन नेपालमा पहिलाे चाेटि देख्दै छु कलालाई सम्मान गराै🙏❤️ आसध्यै खुशी लाग्यो यो अवाज सदनमा पगोस्🙏🙏🙏
यो सन्सार मा जीव-जन्तुको त भाउ र मोल छ यार झन उहाँ हरु त .....एक अङ्ग नै हो यो समाज को यो देश को अनि योसन्सार को💖💖🙏🙏🙏🇳🇵🇳🇵🇳🇵सधैं सबैले जहाँ पनि जहिले पनि संमान गरौ
तेस्रो लिङ्गी हरु ले यति राम्राे गाई जात्रा निकालिदिएर गाई जात्रा मनाइदिएर नेपालको इज्जत राखिदिएको मा धेरै धेरै धन्यवाद तथा शुभ कामना
यति राम्राे पहिरन नेपालमा पहिलाे चाेटि देख्दै छु कलालाई सम्मान गराै
नेपाल मा हामी सबै नेपाली भएर बाँच्न पाउने अधिकार छ सबैंको सम्मान गर्नु पर्छ यही त हो नेपालको कला धर्म सस्कृति परम्परा नेपाल को जय होस
आअह्ह्ह्ह्हाआआ अति रमाईलो सम्पुर्ण मा शुभकामना उच्चसम्मान छ राम्रो बधाई छ।
यो होनि तरिका आसध्यै खुशी लाग्यो यो अवाज सदनमा पगोस्❤️
Tara yo sadanma pigadin puge pani yesalai wasta gardainan
3😊
ठमेलमा तेस्रो लिंगीहरुको जात्रा: परि जस्तो बनेर सडकमा निस्किदा सारा परे चकित, देखियो रोचक दृश्य.... (भिडियो) ua-cam.com/video/AndKH2Ia2M8/v-deo.html
अहा ह ह आआ यस पाली को गाई जात्रा सारे चितबुझ्दो ,रमाइलो अनोठो परी कुइन ,बिश्व लाई नै चकित तुल्याउने मन महक दृश्य ,खुशी लाग्यो सम्पुर्ण महिला ,पुरुष मानव जीवन लाई माया गरो ,सम्मान गरो ।सम्मान अवसर प्रदान गरून् । जय नेपाल 🎉🎉❤❤✋
सहि हाे भनाईहरु
कला सँस्कृती जगेर्ना नेपालको पहिचान्🌺🌺🌺कलाकार सँग र तेस्रो लिङिहरुलाइ बधाई तथा शुभकामना 🌺🌺🌹💖🤟🤟💪💪🙏👌👌❤️
सबैले सम्मान गर्न सिकौं।
Tero tauko hijda
एकदम सहि भनाइ सम्सदमा पुग्नु पर्छ
एकदमै राम्रो लागयो यो भिडियो हेरेर। उहाहरुको भनाईहरु एकदमै जाएज छ। सबैले एक-अर्कालाई सम्मान गरौं
कला र प्रदर्शन असाध्य राम्रो लाग्यो, यसरी पहिलो पटक हेर्न पाऐ, चाह्यो भने के हुँदैन र को भन्दा के कम रहेछ त यिनिहरु पनि, अधिकार समान हुनु पर्छ ।
हरेकलाइ आफ्नै तरिका वा विचारमा बाच्ने अधिकार छ।।
वाउ कति राम्रो दाबी छ ,तेस्रो लिंगीले न्युय पाओस्,हातमा हात मिलायो भने नहुने केह यो छैन❤❤❤❤
तेस्रो लैङ्गीको सोच समजदार बोलि भाषा सारी राम्रो
उहाँ हरुलाइ सम्मान
सम्लग्नता
शशक्त्तिकरन
सर्बमान्य स्थान मा पहुच गराउनु पर्छ।
यो जात्रा अति उत्तम अति रोमान्टिक अति सौन्दर्य ताले भरिपुर्ण छ। धन्यवाद ।❤❤❤❤❤❤
सम्मानसहित बाँच्न पाउनु सबैको अधिकार हाे। सबैले स्विकार्नु पर्छ । मानव हौँ , मानव बनौँ । गाईजात्राकाे शुभकामना ।
दाममि सोग बाट परि नै आए जस्तो स सम्मान छ, आफुले आफुलाई कहिले कमजोर सोच्नु हुँदैन,
हेर्दै स्वर्गको अनुभुति हुने तेस्रो लिंगीहरूको स्थाननै ठुलो रहेछ।
Well done very proud of you very good speech I wishing you all the very best and success for upcoming future journey
Unik lagyo n khusi pani lagyo ❤
Geret Speech Pinki jee एलिना देखि एलिन सन्जिव देखि पिन्की देश भरिका सम्पुर्ण थर्ड जेन्डर एकै मैदानमा आफ्नै भेषभूषा पनि देख्न पाइयोस् ।।
Wow! Good decision to do this program. Respect all humanity. Thanks!
स्वर्गका परिहरु😍
स्वास्थ्य का कारण यति राम्रो दृश्य प्रत्यक्ष हेर्नजान नपाउँदा असाध्यै दुःख लागेको छ।
सम्मान छ संसदमा गएर सम्झाउन पर्छ ,शुभकामना ,दस सीट हुनै पर्छ
Dherai dherai suvakamana
ब्राजिलकै स्टाइल छ त हाउ!
सबै सबैलाई सम्मन छ
आहा कति राम्री हरु ❤❤❤
सम्पुर्णमा उच्च सम्मान ❤❤❤
हजिर हरुको पनि हाम्रो जतिकै अधिकार छ आफ्नो देश मा ❤️🙏
Thats the great respect third gender
ॐ❤
हरेक क्षेत्रमा तेश्रो लिङ्गी ले नी सही स्तान पावनु पर्दछ
अरु ठिकै हो अर्धनग्न नभएको भए अझै उच्च सम्मान हुने थियो
हो त
समाजमा छी छी दुर दुर होला तर आफ्नो औकात नदेखाई राम्रो यस्तै समाजमा प्रभाव पार्ने तरिका ले चले तेस्रो होस या चौंठो लिङ्गी कला र बौद्धिकतालाई सम्मान गर्नु पर्छ खुशी लाग्यो
सबैको सम्मान गर्नुपर्छ्🤔
उच्च पदमा पुगेको महिलाहरु भन्दा त वहाँ हरुको विचार राम्रो छ।
We love thirdh lingi lae
Akdam Sahi ho
सबै हामि मान्छे हौ सबैलाई समान गरौ धेरै रामो् छ❤❤❤
अति राम्रो पोसाक, सबैको सम्मान गरौ!
तेस्रो लिग्गीहरुलाइ उतिकै सम्मान माया इज्जत गर्नु पर्छ ,video हेर्दा आउन नपाय पनि त्यही भाको जस्तो अनुभव भयो धन्यवाद ।।
Hardik hardik Mangalmaye shubhkamana ❤
nice ! your life you care, give respect and take respect , ENJOY THE LIFE GUYS ! JAY 2084 jay balen , jay rabi and jay nepali janataa
Tapai haru prati mero uchha samman xa ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉nepalgunj bata ho
कुरा हरु सबै ठिक छ!
दोस्रोहरू त तेस्रो भन्दा पनि राम्री राम्री पो हुँदो रहेछन
Very good job thanks for all 👍🙏❤️
तेस्रो लिङ्गिहरुलाइ पनि हाम्रो सम्मान छ, तर पनि कसै कसैले, साच्चैनै गाइजात्रे अङ्ग प्रदर्सन नगरी दिनुहोला, तपाइहरु पनि, हाम्रो सत्य सनातनी सब्भ्यपरिवार ऋषि मुनिकै सन्तान हुनुहुन्छ, हामी उस्तै, दाजु भाइ, उस्तै परिवार्का सदस्य हौ, आ आफ्ना परिवार्को पनि इजत राख्नु पर्छ, तवन परिवार पनि खुसी रहन्छ त ❤
समाजमा एक अर्काको अस्तित्व स्वीकार गर्नु र आदर सम्मान गर्नु नै मानविय धर्म हो जसो लाग्छ।❤
धेरै धेरै शभकामना
Right
Jhakas procession 🎉
God bless all of you 🙏
गाईजात्रा मनाउन नाङ्गै हिड्ने
मानवअधिकार सबैको हुनुपर्दछ यो दृश्य देखेर खुशी लाग्यो
बाजा बजाएको पनि सहि छ
Respect to all human and humanity is most needed in human life❤❤
सम्मानजनक नृत्य 💝💐
सबै जनाले सम्मान गरौ!🙏♥️💐💐👍️🥀
Wow kasto dami beautiful ❤️👍👌👌👌
Wow kati dherai ramri sorga bata jhareko abasar vanda kam xain pyari Mero Dede baini sabai Lai dherai dherai Maya ra Saman xa hi ❤❤❤❤❤
Wow bravo…❤
सब लाई सम्मान जनक व्यवहार गरम।
My salute to the God's creation 🙏🙏🙏. Such a creative God's children ❤❤❤. Let's respect 🙏🙏🙏
all the best u all r real fighters
Kati ramri pyari Mero did baini ❤❤❤❤🙏🙏🙏🙏👍👍👍👍👍💋
हामी मानव हौ हामी एक हुनुपर्छ😞 🙏👍️👍️👍️💃🏃👯👨👩👧👦👨👩👧👭
Akdam ramro ❤❤❤❤
God bless you 🙏🙏❤️♥️
हाम्रो समाजमा सबैलाई बाच्ने अधिकार हुनु नै पर्छ तर आफनै नेपाली पहिरनमा सुसज्जित भएर र्याली निकालेको भए झन राम्रो हुन्थियो
तेस्रो लिङ्गीहरुलाइ विशेष व्यवस्था र खासमा हरेक क्षेत्रमा कोटा निर्धारण यो तपकालाइ गर्नुपर्छ।
बिचरा यिनी हरुकाे के दाेस भगवान ले येहि बनायेत अब यिनी हरु काे सममान गरनुस इज्जेत गर्नुस सबै जनाले❤❤❤
Hamro deshma yasto ramro design dress banayer lagayer hamro culture ma chardparbaa yasri dekhan paunu ekdamai ramro lageyo ❤❤❤
Love and respect 😊😍
Good afternoon everybody, i am respect everybody, excellent. Thank you, thank you, thank you everybody.
Very nice pofarmance third jendres
Yedi yeti ko public haru desh ko. Andolan ma ekjut bahyeko bahye koti ramro hunthiyo
..
Good luck awaj
Sabai laai maaya chha hai
❤️❤️❤️
Waw❤❤❤❤❤❤
WOW so beautiful dress love you all ♥️♥️🥰🥰👍👍💐
Kati ramri haru hoooo ❤❤❤❤
They are all so beautiful ❤
Yo yo
really i like it will pramote everyperson be agree with them .
❤
Hami sabai manav hou sabai le samman garau, very good 👍
👍
Wow
तेस्रो लिङ्गि हरु पनि नेपाली नागरिक नै हुन नेपाल सरकारले विशेष अबसर दिनु उचित ठान्दछु
मात्रै सन्तान उत्पादन क्षमताको कमि हुदैमा मान्छे नगनिनु दुखद कुरा हो समान पहुच समान अवसर दे सरकार
Huge respect 👍 to all❤
सम्मान अवसर किन दिदैन राज्याले अचम्म लाग्छ विभेद किन गरिन्छ राज्य बाटै
खुसि लागाे