यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
म लाइ त सोमबार आऊन १ मैना जसतो लाग छ happy dipawali garho xa pariyar लगायत समपुण नेपाली आमा बुवा दाजु भाई दिदी बैनि ईट मित लगायत समपुण नेपाली बासि बिजय दशै तथा शुभ दीपावली को मंगलमय शुभकामना बेकत गदर छु! 🎉
गार्हो छ हो हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावली तथा न्हु दया भिन्तुनाको लागि अग्रिम शुभकामना ! गार्हो छ हो तथा भटभटे माईला परिवार!
पैसा नभए भन्दैमा खाना मा भेदभारुनु राम्रो होइन पैसा नहुदा आफ्नै बुडिले त हेला गर्छ भने अरुको के कुरा गर्नु पैसा छ त दुस्मन पनि आफ्नो हुन्छ पैसा नै छैन भने आफ्नो मान्छे पनि टाढा हुन्छ पैसाले गर्छ जे गर्नु
बेगम सर राम्रो कलाको खानीभएको कलकार हुन् , वहाँले सबैको जिवन भोगाईसँग मेलखाने नयाँ नयाँ सिरियल ल्याउनु हुन्छ यसमा सबै कलकार टिमलाई सदैव सफलताको शुभकामना ❤❤।
यदि भट्टे मैला को बयान पाउँनु पर्छ । त्यतिकै म आमाले छोरा लाई आरोप लायो को छ । टिका राम सर को पैसा लुट्ने अर्को छ । त्यसै कारण अर्को पाठ मा हेरूङला । भट्टे मैलालाई मेरो तर्फबाट धेरै सुभकामना छ ।❤❤❤❤
गाह्रो छ सिरियल मेरो फेभरेट सिरियल हो। अनि धेरै मन पनि पर्छ। आजभोलि किन हो त्यस्तो खासै मन पर्न छोडिरहेको छ। तर म अहिले रेगुलर हेरिरहेको छु तर पहिलाको जस्तो राम्रो चाहिँ अलि लाग्दैन❤❤
यो त नाटक आदारित टेलिसिरेल भएर हो भटभटे माइला तिमिले जस्तो कामै नगरी यो पैसा धन सम्पत्ति पाउने भए म जस्तो दाजुभाइहरु यो अर्काको देशमा दुख गर्नु पर्दैन थ्यो होला म त झन १४ बर्ष भैसकेको छ्😭😭😭😭
पैसा लुट्ने लुटेर अर्कै प्रहरीले बिचरा भटभटेलाई किन समातेको होला? कस्तो खत्तमको गाउँलेहरू हो सबै कुरा बुझेर मात्रै प्रहरीको जिम्मा लाउनुपर्छ नि बिचरा भटभटले त भगवानले दिएको भन्ठानेको छ।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
राम्रो छ अनि आउदै गरेको तिहारको सुभकामना सबैलाइ ❤
ल भधाइ छ भट्ट दाइ❤❤❤❤❤❤❤❤
हरेक हप्ता गरो छा हो सिरियल कुर्दै बस्ने साथि हरु यता हाजिर हुम है ❤😊
भटभटे दाईको जस्तो मन् सबै होस भन्ने साथि जत्ति यता हाजिर हुम है ❤😊
आहा कति राम्रो सुपर हिट गारो छ भट भटे सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ साथिहरु यता 🌹
भटटु यस्तो बुढी लाई झम्मै गाला ठाेग
मनराज र करुणा लाई पनि ल्याउनु पर्छ भन्ने साथि हरु यता हाजिर हुम है ❤😊
भटभटे माईला मेहेनत ले हो पाउने भगवान ले दिने भये त हामी बिदेश तिर आउने थियेन
tehita haoi😂😂
अब भटभटे माइला चाडै करोड पति हुनु पर्छ भन्ने साथि हरु यता हाजिर हुम है 🎉❤😢😢😢
भटभटे माइला लाई सदै भरी खुशी देख्न चाहनु हुने जत्ति यता हाजिर हुम है ❤😊
गाह्रो छ सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ🎉❤😘🥀👉️🙏🙏🙏
Me
Dherai ramro❤❤❤
भटभटेको परिवार मिलेर बसेको र सुखि सम्पन्न भयको देख्न चाहने जति साथीहरु यता हाजिर गरौ है त ।❤❤🙏🇳🇵
यति राम्रो प्रतिभालाई बयान 😮😮 गर्ने कुनै शब्द नै भेटिएन 😊😊😊 अझै राम्रो प्रतिभा देख्न पाइयोस् सधैँ हेर्ने गर्छु❤❤❤❤ राम्रो लाग्छ।
सारै नै राम्रो छ। 🌵🌿💐🌲🌳🌴🌾🙏🙏🙏🇳🇵
Garo xa hou ❤❤❤❤
यो सिरियल ओँसिको रात मा सुटिङ 😂भएको रहेछन् मलाई त रात को सिन मनै परदैन हे भगवान् रक्षा गरुन् 🙏🙏🙏🇳🇵🇳🇵
😍😍👍👍hk bata
Ramro chha
मेरो जिन्दगी संग मेल यो सिरियल अति राम्रो कथा र अभिनय
गारो छ हों सिरियल मन पराउने जति यता हाजिर हुम त 🙏❣️❣️❣️❣️
म लाइ त सोमबार आऊन १ मैना जसतो लाग छ happy dipawali garho xa pariyar लगायत समपुण नेपाली आमा बुवा दाजु भाई दिदी बैनि ईट मित लगायत समपुण नेपाली बासि बिजय दशै तथा शुभ दीपावली को मंगलमय शुभकामना बेकत गदर छु! 🎉
गारो छ हो 😢
Kati ramro ntak❤
गार्हो छ हो हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावली तथा न्हु दया भिन्तुनाको लागि अग्रिम शुभकामना ! गार्हो छ हो तथा भटभटे माईला परिवार!
यसपाली राम्रो लागेन
गारो छ मुबी सारै मान परछ सबै कलकार हरुलाइ सुभकामन छ आमा छोरा र बुरी भएर खेलेको पात सारै मनपरछ
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारलाई मुस्ताङ मुक्तिनाथ १०८ धाराले रक्षा गरुन्।
Thanks
❤❤❤❤❤
chikney
Dami xa❤❤🎉🎉
सारै मन पर्ने सिरेल
यति राम्रो प्रतिभा लाइ बयान गर्न कुनै शब्द नै भेटाएन धेरै राम्राो छ गारो छ हो सिरियल ❤❤.......!!
My Favorite Seriyal Garo chha ho ❤❤
सबै जना एकअर्कालाई सपोर्ट गरदै अगाडि बडु है
आजकल का आईमाई हरु एसतै हुँदा रैछन मेरो त यो भनदा पनि Dangar 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
बिचरा धान खाने खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तै भो भट्टुको हालत😢😢❤❤❤❤❤
पैसा नभए भन्दैमा खाना मा भेदभारुनु राम्रो होइन पैसा नहुदा आफ्नै बुडिले त हेला गर्छ भने अरुको के कुरा गर्नु पैसा छ त दुस्मन पनि आफ्नो हुन्छ पैसा नै छैन भने आफ्नो मान्छे पनि टाढा हुन्छ पैसाले गर्छ जे गर्नु
❤malai man parne❤❤❤
यो कमेन्ट जसले पढ्दैहुनुहुन्छ ऊहाको परिवार मा सुख शान्ति छाओस् ❤❤❤❤
बेगम सर राम्रो कलाको खानीभएको कलकार हुन् , वहाँले सबैको जिवन भोगाईसँग मेलखाने नयाँ नयाँ सिरियल ल्याउनु हुन्छ यसमा सबै कलकार टिमलाई सदैव सफलताको शुभकामना ❤❤।
यसतै छ जिन्दगी
Thanks for 150 Subscribe🙏❤️
🤚
Support garum na
👍
गारो छ हो
दामी छ याे सिरियल
राम्रो छ सिरीयल
भट-भटे माईला करोड पती भएर के गर्ने एकै दिनमा उडाई हाल्छ । भट -भटे😂कहिले मान्छे बन्दैन । 🌵🌿💐🌲🌳🌴🌹🌷🥀🥀🌹🌷🥀🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
ठिक ठिक ठिक गरिन ठकुरिकि छाेरिले
Dhrai ramro xa
भटे दाजुलाई दिपावलिको शुभकामनाहै
यो सिरियल को को लिए हाजिर हुनु परो❤❤❤
गाह्रो छ हो
रमाइलो🎉🎉🎉
आउँदै गरेको तिहारको सबैलाई शुभकामना छ
दामी छ है गार्हो छ हो सम्पुर्ण कलाकार टिमलाई एकमुस्ट धन्याबाद छ
यदि भट्टे मैला को बयान पाउँनु पर्छ । त्यतिकै म आमाले छोरा लाई आरोप लायो को छ । टिका राम सर को पैसा लुट्ने अर्को छ । त्यसै कारण अर्को पाठ मा हेरूङला । भट्टे मैलालाई मेरो तर्फबाट धेरै सुभकामना छ ।❤❤❤❤
यक अर्कालाई सपोट गरौ all back 🎉🎉❤
गाह्रो छ सिरियल मेरो फेभरेट सिरियल हो। अनि धेरै मन पनि पर्छ। आजभोलि किन हो त्यस्तो खासै मन पर्न छोडिरहेको छ। तर म अहिले रेगुलर हेरिरहेको छु तर पहिलाको जस्तो राम्रो चाहिँ अलि लाग्दैन❤❤
रबि लामिछाने को केश यस्तै हो भत्तु जि
Sairai ramro sirel❤❤
यो त नाटक आदारित टेलिसिरेल भएर हो भटभटे माइला तिमिले जस्तो कामै नगरी यो पैसा धन सम्पत्ति पाउने भए म जस्तो दाजुभाइहरु यो अर्काको देशमा दुख गर्नु पर्दैन थ्यो होला म त झन १४ बर्ष भैसकेको छ्😭😭😭😭
नेपाली दाजु भाई दिदी बोइनी एक अर्का लाई सपोर्ट गरुम है
कति राम्रो सिरियल हो एक अर्कालाइ सपोट गरुम है साथी हो
ajhai ramro hoos
भगवानले तिम्रो अगि पैसै पैसा आफै थुपारिदिन्छ र ? पैले मेनत गर्नुपर्यो नी ? अनि मात्र भगवानले त होइन्, सृष्टि कर्तालेचाहिँ दिनुहुन्छ।
My favorite sereyal ❤❤❤🎉🎉🎉🎉Happy suv Dipawali
Darai ramro♥️♥️♥️♥️♥️🙏
दामिसफलता तिहारचेतान
Ramailo xa
सिया जि आउनु हुन्न सर
मनराज र करुणा दिदी लाई। पनि ल्याउनु पर्यो भटभटे दाजु
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन 😂❤
Aila Samma ko Sabai episode dami thiyo yo video chai suru hunnu bhanda paila sakiyo yasto pani hunxa
Nice sirial❤ garo xa malai❤
Ma ho hajur Tara bhatbhate sudhrunu parxa aab
सबैजना मिलेर छित्तै 1k पुराम है साथीहरू ❤❤
All back❤❤
Darai ramro xa hajaer kathmandu gothatar and the ❤😂🎉😢😮😅😊
Kamai x ta sabai xan kamai xain ta kohi xain dherai man paryo
Fav serail ❤
❤ Nice ❤serell garo xa ho❤
Bhat bhate लाई मनपराउने को को हुनुहुन्छ।
यो सिरियल मा रिहासा दाहाल पुतली उही भटबटे को बुढी बनेर तब मजा औंनै आउनु पर्छ भन्ने यता हाजिर हुम
Wow❤❤❤❤❤
Mero favorite siriyal aayo 😊😊❤❤
Royee ni matw 😢
Nice garo xa malai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jai 🔔🔔🔔🔔🔔
sarai dukhe vaia ma yo luttra hoiana ho please ..❤️❤️🙏
मलाइ त आमाको धेरै याद आयो तपाईंहरुलाइ नि?
Vatvatey nasudreko dekhda serial nei hernu xodum jasto vako ho tara Galbandi ra xurpi ko act ekdam man parxa❤teskei lagi heruraaxu 😊
Dami🎉🎉
Aayo hae m ta hern lagey ❤
❤💐Keep i safe
My favourite seriel garo xa hau ❤❤❤❤
पैसा लुट्ने लुटेर अर्कै प्रहरीले बिचरा भटभटेलाई किन समातेको होला? कस्तो खत्तमको गाउँलेहरू हो सबै कुरा बुझेर मात्रै प्रहरीको जिम्मा लाउनुपर्छ नि बिचरा भटभटले त भगवानले दिएको भन्ठानेको छ।
भट्भटेर रबिकाे केस एउटै भयाे
❤❤❤❤❤my favorite
Ramrod.chaw.ho❤❤
एकरती पनि बुद्धि नभाको मर्द यिनी नै हो😃🤣😂😁😀
My favorite serial💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓
Garo xa ho koe bhatbhate maila nsudrida yo comèdy serial hernaie man lagna xadyo.