ढल्किदो उमेर अनि अवकाश पछिको जीवनलाई उर्वर बनाउन खोलेको रेष्टुरेन्टको कथा-Godawari Garden Restaurant
Вставка
- Опубліковано 7 лют 2025
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermediaonline
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
😮😊😅😮😮😢😂❤❤❤❤❤❤❤मान्छे रिट्याट हुँदैन यो चै कुरा रोचक लाग्यो है ।।
कति राम्रो ...भान्सा घर मात्र होइन ,प्राकृतिक सुन्दरता , सरसफाइ उस्तै मुख्य कुरा मुख्य मान्छे धेरै सजग र बौद्धिक हुनुदो रहेछ ..वहाले पैसा मात्र हेर्नू हुन्न रछ आउने मान्छे हरु को सन्तुष्टि मा विशेष ध्यान दिनु ठूलो कुरा हो , मन छोएको कुरो मान्छे कहिले रिटायर हुदैन ...
केही गर्न उमेर ले छेक्दैन रछ , जागर र गर्ने आत्मबिस्वास हुनुपर्ने रछ !
धेरै धेरै शुभकामना उहाँ एकदम उदारणिय काम गर्नु भएछ मनी यस्तै काम गर्ने अब भिजन बोकेको छु यस्तै यस्तो भिडियो बनाएर सहयाेग गर्नु होस् तपाई हरूले पनि ❤❤
Good work sir
जीवन जीउने आ-आफ्नै विशेषता हुन्छन्।
जागीरे जीवन पछि कसैलाई नयाँ नयाँ ठाउँमा घुमघाम, कसैलाई जुवा तास भट्टी,कसैलाई फ़ेरि यस्तै नयाँ पेशा।
घाटमा नजाँदासम्म काम नभए पनि चिन्ता,काम भए पनि चिन्ता।
यस्तै हो जीवन।.....
Good job
Giod job sir
bagus sekali hasil karyanya
terimakasih
OM
Yo budha le paisa chai kata bat payo.....malaie yesko uttarrr chahiyo...
No. Dinu na
Basney subida panee 6kee 6ena
Kati ho charge
Nambar pau
Good job