सानोमा सुनेको कथा ,मैले चाहिँ सानो बच्चालाइ नै बलि दिन लगेको र बच्चाको माया लाएर आर्को मन्त्रीले बच्चालाइ जंगलम लगी छोडिदिएको र एउटा बच्चा मरेको मृगृणिको स्तनपान गरेर बच्चा हुर्किएको भन्ने बाट कथा सुरु भएको भन्ने सुनेको थिएँ तर यो सुन्दा फरक पाएँ । तर कथा बहुत मन पर्छ ।
काल्पनिक कथा हुदापनी जीवन र जगतलाइ बुझ्ने हरेक कला कौशल जान्ने अवसर मिल्ने बचपनमै प्रीय बनेको मेरो पुस्तकको कथा को फेरि श्रवण गर्न पाउनु मेरो सौभाग्री हो।
मैले सानैमा अध्यन गरेको पुस्तक हो यो।तर बिडम्बना कस्ले लग्यो फर्कायेन।स्मृतिमा बिलाउदै गरेको कथा फेरि अध्यन गर्ने व्यग्र आशा थियो।आज युट्युब मा भेटियो धन्री हो प्रभु।
मलाई यो कार्यक्रम अधिक मनपर्छ । मैले चाहेरपनि सुन्न नसकेको पूरानो कथा यो च्यानलमा सुन्न पाय । यो लोकप्रिय च्यानलले धेरै प्रगति गरोस् ।
सारै राम्रो कथा
mero balapan pheri aaye jasto bhayo..aanandai aananda..
पहिलो भाग सारै मन पर्यो।अब दोस्रो भाग सुन्न आँतुर छु।
कति मिठो वाचन!तपाईको लोक कथाहरु पनि श्रवणीय छ्न्!
दार्जीलिङबाट!
गजब राम्रो ज्ञान बर्धक कथा
Sir tapai kasto gyani hunuhundairahacha kati ramro kata sunayu hunda rahaicha time ghako ani thapaya na. Thanks
सारै राम्रो लाग्यो ज्ञान का कथा हरू को आधार मा लेखेको रहेछ हजुर लाई घरै घरै धनबाद सेलुट गर्नु चाहनछु
0a
. .
कथाको सबै भाग जति सबै श्रीलम्पत रैछ।।।कथा माथी कथा??? तर दामी लाग्यो सबै सुनियो १हप्ता लाएर।।
खुशी लाग्यो @k tam .. यो कथाको त अरु पनि बाँकी छ, अलि पछि प्रस्तुत गर्नु पर्ला
@@NepaliFolkTales अलि पछि होइन आज भोलि नै प्रस्तुत गर्नुस न।। अनि यो कथा बचक दाइको सैलिले पनि कथामा सुन मा सुगन्ध थपेको छ है।।
सानोमा सुनेको कथा ,मैले चाहिँ सानो बच्चालाइ नै बलि दिन लगेको र बच्चाको माया लाएर आर्को मन्त्रीले बच्चालाइ जंगलम लगी छोडिदिएको र एउटा बच्चा मरेको मृगृणिको स्तनपान गरेर बच्चा हुर्किएको भन्ने बाट कथा सुरु भएको भन्ने सुनेको थिएँ तर यो सुन्दा फरक पाएँ । तर कथा बहुत मन पर्छ ।
Helpful story
Kati ramro katha
Yati.ramra.ramra.katha.prastut.garnuvayakoma.suvakamana
Yo kathale giwan ma kasari aghi badne samaya anusar kasari chalne sikauxa dherai ramro lagyo
मैले बचपन मै दर्जनौं पढेको कथा हो यो।पुन सुन्ने सौभाग्य पाइयो खुसी लाग्यो।
Y
Sarai ramro
Nice story
Yo kitaab mero kothaa baat haraayo…. 15 yrs ago …. Yo book kinna kahha paaunchha holaa … janaakaari paaye dherai abhaari hune thea!!
Nice 🥰 👌
कति राम्रो कथा ।
यस्तो कथा सबै ले सुने कति राम्रो हुने थियो सबै लाई प्रेरणा दिनुपर्छ । मलाई साह्रै मन पर्यो
जे पायो त्यै कथा।
धेरै राम्रो मन परेयो
काल्पनिक कथा हुदापनी जीवन र जगतलाइ बुझ्ने हरेक कला कौशल जान्ने अवसर मिल्ने बचपनमै प्रीय बनेको मेरो पुस्तकको कथा को फेरि श्रवण गर्न पाउनु मेरो सौभाग्री हो।
प्रेम अमर हुन्छ भन्ने उपन्यास सुनाउन सकिन्छ होला सर
Nice love 💕 it
Nice
Next part please
xxxx
@@mbjoshi7167 51q41656441qq1111q🎊🎊🎊💐🎊💐💐💕🎊💕🎊🎊💐💕🎊🎊🎊1🎊🎊🎊💕💕💕q🎊🎊🎊💕🎊💕🎊💕💕🎊🎊🎊🎊🎊🎊🎊💐🎊🎊🎊🎊💕🎊🎊💕🎊💕🎊💕🎊1💕💕🎊1💕💐🎊🎊💝💝💝💝🎊🎊🎊🎊🎊🎊🎊🎊🎊💕🎊🎊💐💕💕🎊🎊🎊🎊💕🎊🎊🎊💝🎊🎊🎊🎊💕💝💝💝🎊🎊💕🎊💕🎊💝🎊🎊🎊1🎊🎊🎊💝🎊🎊💕🎊💕🎊🎊1q1🎊🎊💐💕🎊🎊🎊🎊💕💐💕💝💕🎊💕🎊🎊💝🎊🎊🎊💐💕💕💕🎊🎊🎊🎊🎊🎊🎊💕💕🎊🎊💕💕💝💝💝💕💝🎊💕💕🎊💕🎊💕💕💝🎊🎊🎊🎊💕💐💕💕💕🎊💐🎊💕🎊🎊💕1💕💕🎊🎊💐🎊🎊q🎊💕🎊💐🎊🎊💕🎊q💐💕💐q💕🎊🎊🎊💕1🎊💐🎊🎊💐🎊💐🎊💐q🎊🎊🎊🎊💐🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊💕🎊🎊💕🎊💕🎊🎊💐🎊💐💐q💐🎊🎊🎊💐🎊💐🎊🎊🎊💕💕💕💝🎊🎊🎊🎊q🎊💐💐💐🎊🎊💐💐💐💐💐💐💐💐💐💐💐💐🎊🎊🎊🎊🎊💐💐💐💐💝💐💐💐1🎊💐💐💐💐🎊💐🎊🎊💐1🎊💐🎊🎊🎊💐🎊🎊💐🎊💕🎊🎊💕🎊🎊🎊🎊🎊🎊🎊1🎊q🎊🎊💐💐🎊🎊🎊💐💐💐💐💐💐🎊💐💐💐💐💐💐💐💐💐💐🎊💐🎊💕🎊💐🎊💐💐🎊💕💕💕💐💕🎊🎊💐💐💐💐💐💐1💐💝💕💕💕🎊💕💕💕💕💐🎊💕💕🎊💕💕💕🎊💕💕🎊💕💕💕💕💕💕🎊w💕💕💕💕🎊💐💕💐💕💕🎊1💕💕💕💕💕💕🎊💝💕🎊💕💕💕🎊💕💕💐🎊💕🎊💕q11qq💕💕💕💕💕💕1q💕💕🎊11q@
अति सुन्दर !!
धेरै नै राम्रो मन पर्यो हजुर
Nice 👍👍
Khanda 2 pani chaiyo,please sir 01 year vae sakyo ta?? Kaile aauxa??
मलाई पनि असाध्यै मन पर्यो !
,
,,
,,
*,
,,
यो कथाको दोस्रो भाग छ कि छ भने दोस्रो भाग पनि लिएर आउनुहवस हजुर को आभारि हुने थिएउ
👍👍👍👍👍👍👍👍👍👍
असाध्यै राम्रो कथा
Thank you sir
यसको भाग २कहीले आऊ छ ह जुर
Part 2 kahile aauxa aanandaji
मैले सानैमा अध्यन गरेको पुस्तक हो यो।तर बिडम्बना कस्ले लग्यो फर्कायेन।स्मृतिमा बिलाउदै गरेको कथा फेरि अध्यन गर्ने व्यग्र आशा थियो।आज युट्युब मा भेटियो धन्री हो प्रभु।
❤️🙂🥺
Nepali original super hero story please please please please
दोश्रो भाग पनि चाडै ल्याउनु पर्यो
Like
W
याे त हाम्राे अामाले सुनाउनु हुन्छ तर अलिक फरक लाग्याे।
Part 2 kaila auxa hajur
Unexpected🙄😢
Ma ta Birsikka Herro hunxa hola khatra2 kam garxa hola vaneko ta Kathaa matra sundo raixa Toitt😈Katha vitra katha Katha vitra Katha Vulvulaiya jasto.Lu man parena malai chai yo😢
Hindi me de sakte hai?
फेरी एक पटक सुन्न बसियो। पहिला अलग अलग भाग सूनेको थिएँ।
Www
Share
Khanda 2 khoi ta
यहाँ छ पुरै ४ घण्टा -- ua-cam.com/video/C6QQHdFfE-Q/v-deo.html
2
Comment
दोस्रो भाग कहिले आउने हो चाडै ल्याउनु पर्यो हजुर
अरू भाग खै त
❤️
Khoi kehi bujina katha vitrani kathai katha raxa
Ghar ma aru kohi xainan arko lai bachan garna dinu ni hau
नियमित सुन्ने त म मात्रै होकि अरु कोहि हुनुहुन्छ
Subscrie
,,,,,,,,,
Follow. Our. Community. Guidelines
Like
W
Share
2
W
2
W
2
W
2
W
W