अघोरी बाबाहरुको दाम्पत्यदेखि सन्यासी जीवनसम्मको रोचक प्रसंग, ज्ञानगुणका कुरामा दिन्छन् प्रवचन

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • साउन महिनाको अन्तिम सोमबार पशुपतीनाथ मन्दिरमा उर्लिएको भिड र दर्शनार्थीको घुँइचोकाबीच मन्दिर परिसर भित्र विभिन्न भेषभुषाभारी नागा बाबा, सन्त, अघोरी र माताहरुको पनि उत्तिकै भिड देख्न सकिन्छ । मन्दिर परिसर भित्र दर्शनार्थीहरुलाई टिका लगाउने सँगै फोटो खिच्ने र ज्ञानगुनका कुराहरु सिकाउने पनि ती विभिन्न भेषभुषाभारी नागा बाबा, सन्त, अघोरी र माताहरु गरिरहेका थिए । यस्तोमा केन्द्रबिन्दु टोलीले मन्दिर परिसर भित्र बसेका केही नागा बाबा, सन्त, अघोरी र माताहरुसँग उनीहरुको निजी जीवन, सन्त बाटो समात्नुको कारण, भगवानप्रति उनीहरुको आस्था र श्रावणको सोमबारमा ब्रत वस्ने प्रचन र यससँग जोडिएको महिमालाई केन्द्रमा राखेर भलाकुसारी गरेको छ ।
    --------------------------------------------
    © Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
    ---------------------------------------------
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    / kendrabindunews
    ------------------------------------------
    Contact No. : (+977) 01-5705335, 01-5705622
    ------------------------------------------
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

КОМЕНТАРІ •