किर्तिपुरबाट प्रचण्डको गर्जन । कांग्रेस एमालेलाई तह लगाउँछौँ Prachanda Kirtipur |Oli

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 98

  • @shovakantapaudel6265
    @shovakantapaudel6265 16 днів тому +19

    देस र जनताको लागि राम्रो काम गर्नुहोस प्रचण्ड ज्यु 🙏🙏🙏

  • @bomBahadur-if4vb
    @bomBahadur-if4vb 14 днів тому +1

    कृतिपुर का जनता ले जसरी नि जिताउनु पर्छ मावबादी लाई ✊✊✊✊

  • @SureshSharma-jj5hi
    @SureshSharma-jj5hi 14 днів тому +1

    Good 👍

  • @SirjanaB.K-mc5xv
    @SirjanaB.K-mc5xv 15 днів тому +2

    शुभकामना कमरेड ✊🙏💗

  • @SunilPatil-m5p
    @SunilPatil-m5p 11 днів тому +2

    Good 🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @narendrabelbaseofficeal9233
    @narendrabelbaseofficeal9233 16 днів тому +8

    Good luck comrade 👍️🙏🇳🇵✊✊

  • @randhojlimbu702
    @randhojlimbu702 16 днів тому +10

    लु बधाई छ माओबादी लाई

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 15 днів тому +4

    ल अब माओवादी अलि परिवर्तन हुनु भोट हामी बाट पक्का

  • @prakash-joti
    @prakash-joti 16 днів тому +7

    साथ हाम्रो रहने छ❤

  • @SantoshRana-v3m
    @SantoshRana-v3m 15 днів тому +5

    Good 👍 👍 badai chhha

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 14 днів тому +1

    विज्ञान त यो हो नि सम्झौता सबै दलको बराबरी हुने गरी सम्झौता त्यसैले सहिदले युद्धले अपाङ्गाले भने जस्तो नभएको सत्य हो विज्ञान हो धन्यवाद

  • @TeknathPaudel-ui3np
    @TeknathPaudel-ui3np 13 днів тому

    बिजयको।कामना।तथा।अग्रिम।बधाइ।

  • @rajujirel1800
    @rajujirel1800 15 днів тому +1

    अरु जस्ले जितेपनी एमाले र काङ्ग्रेस हार्नु पर्छ

  • @pangenhang
    @pangenhang 13 днів тому

    स्वतन्त्र उम्मेदवार राजमान मानव लाई जिताउ

  • @pradipbhandari2054
    @pradipbhandari2054 15 днів тому +1

    बिजयको लागि अग्रिम सुभकामना❤

  • @GrangdenSanta
    @GrangdenSanta 13 днів тому

    सफलता को शुभकामना ।❤❤❤

  • @DalhangNembang
    @DalhangNembang 15 днів тому

    बेइमानीको पराकाष्ठा ०६४ को चुनावमा कृतिपुरका जनतालाई अनेकौं झुठो आश्वासन बाडेर चुनाव जिते । दोस्रोपटक पनि जनता झुक्याउने दिवासपना देखेर उम्मेदवार बनेका थिए तर जनताले मज्जाले लोप्पा खुवाए दिएपछि कुलेलाम ठोकेर नाकमुख देखाएका थिएन । फेरि चुनाव आएपछि झुठो आश्वासनको पोको बोकेर पुगेछन ।

  • @dipaksunar7196
    @dipaksunar7196 14 днів тому

    Parchanda sarkar jindabad

  • @bhaktakarki7385
    @bhaktakarki7385 16 днів тому +4

    गोर्खामा चाहिँ कहिले हुने होला उप चुनाव?

  • @angnimasherpa7332
    @angnimasherpa7332 16 днів тому +3

    👍️👌✊

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 15 днів тому +2

    माओवादी सुध्रिनुपर्छ ।
    विजयी भव:

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 14 днів тому +1

    खतरा मोल्नुहोस् जोखिम उठाउनुहोस् आजको मितिसम्म 🎉 चोर आउला मात्र भयो उठाउना सबै सबै दलको विज्ञान पछाउनुहोस् सूचनाको युग अनुसार अगाडि बढ्नुहोस् सूचनाको युग वारे सूचना दिनुहोस् थाहा गराउनुहोस् जित नजिक देख्छु समय तपाईँको पक्षमा छ बाख्रा गोठालाको उप देस धन्यवाद

  • @Chandra_l.c.
    @Chandra_l.c. 16 днів тому +7

    धेरै नबोले प्रचण्ड जी तिमीले पनि 10 वर्ष मा यो देश झिंगापुर बनाएको जनताले बिर्सिएका छैनन ❤❤❤

    • @milanniure4713
      @milanniure4713 15 днів тому

      दुधको सोझो बिरालो बन्छ कौन्सा गतिलो गर्याछ र एस्ले पनि आज सम्म यार अझै भुक्दै छ कुन्नी लाज नमानि😆😡

    • @NarayanShrestha-j9z
      @NarayanShrestha-j9z 14 днів тому +1

      Kahile chalayo prchandle 10 bars ko sarkar

    • @BNR.Buddhi
      @BNR.Buddhi 14 днів тому

      १० बर्ष पुर्ण बहुमत दिएर कहिले माओवादीलाई जिताएर पठाएका छाै ? कांग्रेस र एमालेलाई ३६ बर्ष पटकपटक जिताएर पठायाै तर माओवादीलाई भने ६४ निर्वाचनमा १ पटक ठुलाे दल बन्याे तर त्याे समयकाे निर्बाचन भनेकाे संबिधान निर्माण,लडाकु समायोजन,हतियार ब्याबस्थापनकाे एजेन्डामा भएको निर्बाचन हाे बरु त्याे ६४ सालकाे निर्बाचनले संविधान जारी गर्न नसकेको बिषयमा प्रस्न गर्न सकिन्छ १० बर्षमा सिंगपुर किन बनाईनस भन्न मिल्दैन।माओवादीले जनयुद्धको समयमा जे बाेल्याे ७५% सबै पूरा गरिसकेको छ संविधान सभाबाट संबिधान जारी गर्याे गणतन्त्र संघियता,धर्मनिरपेक्षता,समाबेसिता बिभिन्न माैलिक हक अधिकारहरु स्थापित गरिसके देशकाे ब्याबस्था परिवर्तन गरिसक्याे अब अबस्था बदल्न बाँकी छ अबस्था बदल्न जस्काे नीति उसैकाे नेतृत्व हुन जरुरी छ तर यहाँ ३६ बर्ष देखि देश कंगाल बनाउनेहरु भ्रम छरेर जनता ठगिएकाछन जनताले त्यहीँ पार्टीलाई भाेट दिदै आएकाछन देश नबन्नुमा नेताहरु ५०% दाेषि हुन भने जनता ५०% दाेषि हुन।

  • @rajchemjong4887
    @rajchemjong4887 15 днів тому

    Aam kirtipur basi vote chai rajman manab lai ❤❤

  • @SURENDRA-w7s
    @SURENDRA-w7s 15 днів тому

    Swotantra jindabad

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 16 днів тому +7

    सबैले माउबादी लाई जिताउ।

  • @purnnathulung3584
    @purnnathulung3584 15 днів тому

    Good good very good best of luck

  • @rijanranamagar4508
    @rijanranamagar4508 16 днів тому +1

    Good

  • @NarayanPuri-m1b
    @NarayanPuri-m1b 16 днів тому +2

    Suvakamana

  • @tiktokgaming5652
    @tiktokgaming5652 15 днів тому +2

    No any parties candidates only we need independent candidate

  • @JeevanDhungana-b4k
    @JeevanDhungana-b4k 16 днів тому +1

    अस्थिरता र असान्तिका प्रनेता

  • @rajeshghimire9231
    @rajeshghimire9231 15 днів тому

    Uparastrapati fatali kirtipurma pachhara swota jitchha.

  • @premshrestha7834
    @premshrestha7834 15 днів тому

    Pre congratulation🎉

  • @AashishChaudhary-c5t
    @AashishChaudhary-c5t 15 днів тому +2

    Good luck 🤞

  • @nabinphuyal53537
    @nabinphuyal53537 16 днів тому +3

    Yo pali nepali Janta la bujara aak chance maubadi lai vote denu parcha tasaila kritipur Janta la bujara maubadi lai vote denu parcha

    • @sanamdahal4365
      @sanamdahal4365 16 днів тому

      ये माओबादी कस्तो हो भन्ने नजानेको होर??? अब येमाले काङ्रेस र माओबादिलाइ भोट दिनु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो

  • @yogeshdhamala9
    @yogeshdhamala9 16 днів тому +5

    जय रास्ट्रीय स्वातन्त्र पाटि घण्टी लाई अबसर दिनु पर्छ । सबै जनता ले बुझौ हावा गफ नसुनौ अरु सबै पाटी देखियो ।दुख पाइयो अब कति चुनाब आउने बेलामा बिलौना गाउँछौँ । अब अरु नेताले पनि बुझन यार देश सकेउ युबा सकेउ गाउँ घरमा बसेका वृद्ध आमा बाउलाइ पिरलो नगर आफ्नु खुसिले रा. स्वा. पा .मा भोट हाल्न देउ । बरु प्रचण्ड ले पनि रा.स्वा.पा. मा भोट गर्न जन्तालाइ सल्लह दिनुहोस । भ्रष्ट चारी लाई खोरमा हाल्न रा.स्वा.पा. लाई जिताउ रा.स्वा.पा.ले जित्नु तिम्रो पनि हित हुन्छ ।

    • @Prathaml.c._official
      @Prathaml.c._official 16 днів тому

      सही विचार

    • @Chandra_l.c.
      @Chandra_l.c. 16 днів тому

      अवको एकमात्र बिकल्प जय देश जय रवि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @narayanmarasini9690
    @narayanmarasini9690 15 днів тому +1

    Kunai plane dekhauna nasakne maobadi ko pani kam xena

  • @BhujeljJeevan-rx9ew
    @BhujeljJeevan-rx9ew 15 днів тому +1

    Aarulai thaha lagauda aaphei thaha lageko birsiyexan prachanda le...

  • @milanniure4713
    @milanniure4713 15 днів тому

    धेरै चिप्लो नघसौ तिमी हरुको सिन्ङ्गापुर स्विजर्ल्यान्ड देखिसकियो सारै इमान्दार छु भनेर अब कसैले पत्याउदैन धेरै नखोकौ😡

  • @Chandra_l.c.
    @Chandra_l.c. 16 днів тому +2

    अवको एकमात्र बिकल्प जय देश जय रवि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 13 днів тому

    क।र्याकर्ता पनि कस्त। हुन्छन कृिश्नचन ल।ई पनि निध।र म। र।तो टिक। लग।ईदिने ।

  • @bikashnepal3896
    @bikashnepal3896 16 днів тому +2

    17000+2 ko diwa sagana sarkar baira ko ruwabasi

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt 16 днів тому +3

    Prachanda kamred bijuli ko line jodeko sambandha ma k chha tapai ko dharanna?

  • @TarkRawal-x9c
    @TarkRawal-x9c 14 днів тому

    😂जति फुर्ती लगायनी 84 मा 4 सिट

  • @Chandra_l.c.
    @Chandra_l.c. 16 днів тому +3

    अब यो माटो सुहाउने नेता भनेकै रवि sir ho तिमीहरू सबै लाई हामीले देखि सकेका छौं जय देश जय रवि 🔔🔔🔔🔔🔔

    • @subash-v3n
      @subash-v3n 15 днів тому

      तेरो रबि जेलको चिसो हावा खाँदै छन् तिमीले सहि भन्यो रबिको बिकल्प छैन भनेर त्यसैले त उसले अहिले हावा खानु पनि बिकल्प छैन ।।😂

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 16 днів тому +3

    स्वतन्त्र उमेदवारले बाजी मार्छ त्यहाँ ।

  • @madanjimi2498
    @madanjimi2498 16 днів тому +1

    साेतन्त्रले जित्नुपर्छ🎉🎉

  • @roshansunar4364
    @roshansunar4364 15 днів тому +1

    बन्दुक खुकुरी देखाएर एकचोटि त जनता डराएर भोट दिए माओवादीलाई अब त तै खुकुरी/बन्दुक खोसी चाकमा नहाली दिने सोचमा जनता पुगेका छन् 🤩!

  • @somrajshrestha1012
    @somrajshrestha1012 15 днів тому +1

    👍👌😁✅🤞💯%✅

  • @Nov_kilo.
    @Nov_kilo. 16 днів тому

    No Not Again 🇳🇵🇳🇵plz

  • @rautkeshav1480
    @rautkeshav1480 15 днів тому +1

    अब दल बाट बिकास हुदैन ,कृपया झुट नबोल्नु होला

  • @ganeshkatel8738
    @ganeshkatel8738 12 днів тому

    phataha

  • @rianady5559
    @rianady5559 15 днів тому +1

    😂😂😂😂

  • @KhumlalGuli
    @KhumlalGuli 15 днів тому +1

    अब हुन गहिरहे काे उप निर्बाचन मा सबै जन्ता ले बुझेर नेकपा माओवादी लाइ भाेट दिनु पर्द छ यि दुइ ठुला दल भनौदा हरुले देस मा एकदम भरस्टचारि मच्चाइ राखेका छन यिनि भरस्टचारि हरु लाई जन्ता ले चिन्नु पर्ने भयकाे छ जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन अब काे बिकास नेकपा माओवादी ले मात्र गर्ने छन

  • @harkrajupadhayay5208
    @harkrajupadhayay5208 16 днів тому +1

    हाहा😂

  • @DSharma117
    @DSharma117 15 днів тому

    Gula halla Kirtipur hoina

  • @Nrezonmessi
    @Nrezonmessi 15 днів тому

    Sapana chod dinus kritipur basi le yo pali swatantra ummedwar bijayi garauchhan 😊

  • @rajuroshmibayungrai
    @rajuroshmibayungrai 15 днів тому

    lu party lai chai bye bye garnai parxa .

  • @urenalohala8971
    @urenalohala8971 15 днів тому

    Junbela dharma thiyo garyo ABA pani newar sachena vane kalu pande le sarapne xaa kritipure ho

  • @UniteGroup4
    @UniteGroup4 15 днів тому

    Khaii to

  • @indrasharma9563
    @indrasharma9563 16 днів тому +1

    🔐🔒🔒sainiko. sipaio turunta puranu fail khola ra vatavat pahilaa thunni kam gara koi naumkiun kayer sabai said laaga paradijati jelmaa kocha....

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 15 днів тому

    Only vasan luttar sahakari thuggg laghubitta thuggg varastachari party ganatantra

  • @Prathaml.c._official
    @Prathaml.c._official 16 днів тому +4

    हावा भाषण गरेर केही हुँदैन प्रचण्ड जी तपाई हरुलाई पनि हेरेकै हो अबको पालो 2084 सम्म रस्वोपा को हो जनता ले बुझी सकेका छन्

    • @Chandra_l.c.
      @Chandra_l.c. 16 днів тому +1

      सही कुरा ❤❤

    • @milanniure4713
      @milanniure4713 15 днів тому

      सहि कुरो अझै कति खोकेको यार केकानै गर्याझै😂

  • @amar-hp6eo8ge9d
    @amar-hp6eo8ge9d 16 днів тому +4

    Kp Oli ❌️
    Prachand thik ✅️

  • @Prathaml.c._official
    @Prathaml.c._official 16 днів тому +3

    अबको एकमात्र विकल्प जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

    • @Chandra_l.c.
      @Chandra_l.c. 16 днів тому

      सही कुरा ❤❤

  • @ArjunOli-il5lc
    @ArjunOli-il5lc 15 днів тому +1

    Good