Prarambha with Dr. Baburam bhattarai, Former Prime Minister of Nepal ||

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Prarambha with Dr. Baburam bhattarai, Former Prime Minister of Nepal ||
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई UA-cam मा subscribe गर्नुहोस:
    नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
    Mobile App: http: //bit.ly/nepaltelevision​
    Online Website: nepaltvonline....
    Website: http: //ntv.org.np/​
    Facebook: https: // neptv2041/​
    Instagram: https: // nepaltelevision_officialchannel/
    (NTV Digital Platform is Managed by NEW IT VENTURE CORPORATION - www.newitventure.com)
    #nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur

КОМЕНТАРІ • 79

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 11 місяців тому +2

    प्रथम पटक पत्रकार सरोज सिंह थापाको प्रारम्भ कार्यक्रम हेरें,डा.बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्रीसंग अन्तरवार्ता लिनुभएको रहेछ।थापाजी मलाई परिपक्व पत्रकार लाग्यो। उहाँले यस अन्तरवार्तामा संपूर्ण कुरा समेटनु भएको छ। पत्रकारहरु पनि राइट,लेफ्ट जस्ता देखिन्छन् तर उहाँ बिशुद्ध पत्रकार देखिनुहुन्छ। पत्रकारको प्रश्नहरुको जवाफ दिन डाक्टर साहेबलाई तेस्तो गाह्रो त भएन,तर उहाँको तर्कहरू कतिपय तर्कको लागि मात्र देखिन्छन्।देशलाई बिकास्नोमुख तर्फ लैजान उहाँको मार्गचित्र केवल सैद्धान्तिक कुरा मात्र हो। प्रत्यक्ष प्रधानमन्त्री को कुराले देश अगाडी बढदछ भन्ने कुरा एकपटक युगान्डा को पूर्व राष्ट्रपति इदि अमिनलाई हेरे पुग्छ। लोकपाल को ब्यबस्थाबाट भ्रष्टाचार न्युन हुन्छ भन्ने कुरा देशको सर्वोच्च न्यायललाई हेरे पुग्छ।सर्वसंपन्न बिकास प्राधिकरण बने पनि संचालक ग्रहबाट आउने ब्यक्तिले चलाउने हैन होला, त्यहीँ आफ्नै भान्जा,भान्जी, ज्वाईं,जेठान,सासुहरुले चलाउने होला।४० सुत्रीय माग तपाईंको उपज थियो भन्नुभयो,यसैको लागि देश १० बर्ष द्वन्दमा फस्यो, आखिर देशले के पायो। कुटनीतिक हिसाबबाट भारतसंग पहल गरेर समाधान गर्ने कुरा गर्नु हुन्छ,त्यसको निमित्त द्वन्द्व नै किन आवश्यक थियो। लोकतन्त्र को परिभाषा बिश्वभरी एकै हो भन्नु हुन्छ,तर अमेरिका,चीन,भारत र रुसमा अपनाइएको लोकतन्त्र समान छ र?के तपाईंलाई अहिले पनि बिश्वास छ, तपाईं, प्रचन्ड,उेउवा,वलीलाई देशको कार्यकारी प्रधानमन्त्री पदमा जनताहरुले निर्वाचित गर्लान्?देश संबिधानले मात्र बन्दो रहेनछ,इमान,देश भक्ति र पूर्वाग्रहबाट माथि उठेको स्वाभिमानी नेता चाहिन्छ। प्रधानमन्त्री भएपछि मन्त्रीपरिषद्ले गरेको राम्रो, नराम्रो कामको जिम्मेवारी लिनसक्नुपर्छ।यो संस्कृतिको बिकास गरौं,अनि देश बिकसित होला।

  • @baburambhandari7114
    @baburambhandari7114 11 місяців тому +1

    पत्रकारजिको प्रयोग धेरै छुटे पनि मिठो छ। धन्यवाद।

  • @rupkhatri3361
    @rupkhatri3361 11 місяців тому +1

    आहा धेरैले धेरै राम्रो कुरा डाक्टर साबको।🍎🍎🍒🎋🙏🇳🇵

  • @baburambhandari7114
    @baburambhandari7114 11 місяців тому +3

    आफ्नै तिन पुस्तेलाई लत्याउँदै " म" मात्र भन्नेले आफुले आफैलाई कामिमा उतार्नेले गरेको तर्क सबै जनतालाई मुर्ख बनाउनेनै हो। ( म लाई बुझ्नु हरुलाई नबुझ्नु )? फेल।

  • @bhagimangurung7877
    @bhagimangurung7877 6 місяців тому

    अतिबादी हरुले नानाभाती आक्षेप लगाउँछन्,,,त्यो प्रस्ट छ,,, परिवर्तन का लागि डा बाबुराम भटराई अनिवार्य छ,,, वाहाको छोरीले उठेको ठाउँबाट हार्नु अति दुखद छ😢 जनता भेडा भइदिए राम्राे मान्छेलाई चिन्दैन हाम्रा नेपाली जनता,अबो यस्तो गल्ती भुलेर पनि नगर्न आग्रह गर्दछु जै होस सबैको 🙏🙏

  • @Suryaprasadbhandari-vz4rb
    @Suryaprasadbhandari-vz4rb 11 місяців тому +7

    यो चोरको आबाज पनि सुन्न मन छैन आतङ्ककारी चोर १७ हजार जनता खोई

  • @krimixvlogs4711
    @krimixvlogs4711 11 місяців тому +2

    DR Baburam Bhattarai ko bichar bujhne nepalma na ta janta xan nata neta xan,jholharu baseko desh kahile bikas hudaina

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip 11 місяців тому +2

    भुतपुर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराई ज्युको कार्यकालमा जे बिकाश नेपालमा भयो त्यही बिकाश आजका भ्रष्टहरुले गरेका भए साच्चै सुर्जल्यान्ड हुन्थ्यो हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ridamthakuri2660
    @ridamthakuri2660 11 місяців тому +3

    भारुराम्

  • @villagefood2196
    @villagefood2196 11 місяців тому +2

    Good analysis

  • @NabinChapagain-x9g
    @NabinChapagain-x9g 11 місяців тому +1

    ❤❤❤❤❤Baburam

  • @premthapa9496
    @premthapa9496 11 місяців тому +1

    Very good news

  • @rushsunar8845
    @rushsunar8845 11 місяців тому +1

    The foundation of good governance is rule of law. I think Mr. Bhattarai have some great ideas. He should be given another chance for the top job.

  • @Xyzzzzzzzz258
    @Xyzzzzzzzz258 11 місяців тому +1

    माओबादी भएर १७००० नेपाली जनता मारेपछि अन्तराष्ट्रिय कानुनले ज्यानमाराको मुद्धा लगाउछ भनेर जोगिनलाई कम्युनिष्ट छोडेर अर्कोपार्टी तिर लागेको हो यो मनुवा ।

  • @user-xnex
    @user-xnex 9 місяців тому

    Aru le k sochha thaha xaina.
    But he is the only leader in Nepal with clear vision.
    Be it law, civil, foreign diplomacy, system, health, economic, etc.
    He has a very clear vision, unlike other politicians.

  • @mantilija2175
    @mantilija2175 11 місяців тому +2

    साले जन युद्ध नभन....जनताको ज्यान मारा,चोर र लूट तन्त्र अनि नेपाललाई 200 बर्ष पछि धकालिएको छ ।🐷🐷

  • @nocomment_onmyprivateaccount
    @nocomment_onmyprivateaccount 11 місяців тому +2

    बाबुरामलाई अन्तर्वार्ता दिने र लिनेलाई गोली हानेहुन्छ ।

    • @Rimthim
      @Rimthim 8 місяців тому

      Timi jasto gu khane le k bujx t

  • @purushottam6551
    @purushottam6551 11 місяців тому +3

    यस्ता हत्यरा हरुलाइ फासी दिनु पर्छ अनि मात्र नेपाल देशको र नेपालीको कल्यान हुन्छ

  • @bindudhungana7461
    @bindudhungana7461 11 місяців тому

    सबै दलका नेताहरुमा बिचार नराम्रो भएका मान्छेहरुको जमात देखियो, एउटै नेता छ सात पल्ट सम्म पदमा रहेर पनि केही गर्न नसक्दा पनि लाज छैन, झन धेर फुर्ति गरेर भाषण मात्र गर्छन्।

  • @sandip9863
    @sandip9863 11 місяців тому +2

    😡😡😡😡 sila moubhadi देश पदक निकाल्नुपर्छ..बाबुराम चौर..आतंकवादी!

  • @anuragjoshi47
    @anuragjoshi47 11 місяців тому +1

    पर्चन्ढले भनेर दिएको कि के हो? नाटकै हो यो पनि। जेल हाल्ने हो ८४ पछि सबैलाई आमनरसंहार मुद्दामा

  • @dhrubagautam216
    @dhrubagautam216 11 місяців тому

    प्रधानमन्त्री नै मन्त्री परिषदको नेता हो
    नेताले गल्ती गर्ने अनि अरुलाई दोष दिने यो फन्टुस कुरा।
    यो बेइमानी कुरा नगरेका भा राम्रो हुन्थ्यो।

  • @simpley6256
    @simpley6256 11 місяців тому +2

    He is master of illusion.
    Needless to say, how Mr Bhattarai was nothing more than a planted character by Indian R&AW.
    Thanks to wikileaks cales and other de-classified documents, we now know about that.

  • @GangaBaraili-p1m
    @GangaBaraili-p1m 7 місяців тому

    हामी युवाले कहिले बुझ्नेहाे?

  • @balaramdhungana1684
    @balaramdhungana1684 11 місяців тому +1

    भारत को सम्मजुता आफू प्रधान मन्त्री हुँदा खारिद गर्न किन गरेन दलाल गफ के जनता लाई सुनाएको राम राम जय नेपाल जय

  • @tekkarki8900
    @tekkarki8900 11 місяців тому

    ""Su-sashan ra sambriddha rastra nirman"" naam ko program ma Baburam jasto 17000 nirdosh ra naabalak janata lai bideshiko swartha ka lagi marne, deshka sampurna bhautik samrachana bhatkaune, jaat jaati ra dharma ka bichma jhagada lagayera desh lai aatankit ra bikhandan garne .. yesta mahan byakti lai lyaune patrakar lai dhanyabad.

  • @A-drishya
    @A-drishya 11 місяців тому +3

    यो मान्छे नेपाली खोल ओडेको भारतीय दलाल भन्ने थाहा हुदाहुदै पनि किन चाटुकार पत्रुकार हरू यिनीहरूकै चाक सुंग्दै हिन्छन्।

    • @tekkarki8900
      @tekkarki8900 11 місяців тому +1

      Patrakar pani utai ko bhayera hola

  • @premdevglobal
    @premdevglobal 11 місяців тому

    Why did the program editor use darker colors to write the guest's name and title?

  • @TansabYalipath
    @TansabYalipath 11 місяців тому

    ॐ आदेश !

    यो माचिक्ने हिन्दुस्तानी दलाल टपरे काट्टे बाहुन , लुते, भतुवा कमरेड कमाण्डर संसद मन्त्री प्रचण्ड, बाबुराम,😢लाइ बालुवाटार मै बस ट्रक, चिनियाँ रसियन पाकिस्तान गोली ठोकेर
    # १२ वर्ष हिन्दुस्तानी भिकारी कवाडी महिषासुर मालिक महाराजा ले दिल्ली मा चिकेर बकसमा देको बिना बाउ को नातिनी गंगा दलाल्नी , रेणु गंगा हिसिला मानुषी लाइ बालुवाटार को सडकमा चिकेर रगत किरातेश्वर शैव पशुपतिनाथ गोरषनाथ गुह्येश्वरी गोरखकाली छिन्नमस्ता मा बलिदान कुर्वानी चढाइ १७००० गोर्खाली को हत्याको बदला लिन
    # असली चिनियाँ रसियन पाकिस्तान नेपाली गठबन्धन माओवादी लेनिन वाद जनसेना लालासेना, जनअदालत जनसरकार तयार आतुर छ
    # निर्णायक जनयुद्ध लड्न हिन्दुस्तानी भिकारी कवाडी महिषासुर मालिक महाराजा मुन्नी, मोदी, जयशंकर को लाडो चुसेर, लत लत आची खिचेर आइज माचिक्ने दिल्ली सडकछाप संगुर, बंगुर 🐖🐷🐷 प्रचण्ड बाबुराम माकुने यो दशैँ मा किँरातेश शैव पशुपतिनाथ गोरषनाथ गुह्येश्वरी गोरखकाली छिन्नमस्ता मा काटिन्छस माचिक्ने
    ॐ आदेश !

  • @right2liveworld478
    @right2liveworld478 11 місяців тому +5

    Nepali people needs 40 years more to understand Dr baburam bhatrachai

    • @nirajpant1205
      @nirajpant1205 11 місяців тому +1

      In my view.....20000000 yrs...

  • @SHALINNEPAL
    @SHALINNEPAL 11 місяців тому +1

    डा. बाबुराम साब को बिचार राम्रो लाग्छ

    • @sandip9863
      @sandip9863 11 місяців тому

      आतंकवादी tha panie ho..tha जंगल पैसे का।

  • @sushilsubedi7462
    @sushilsubedi7462 11 місяців тому +1

    योआतङकारिलाइ सोदौ जुनबङसले देस बनायर जोगाइदियो
    तमी हरुले ४इनचि जमिन जोडेर
    या जोडेको देस र जनता लाइ किन। फुटको सङ्घारमा पुर्याएको
    अब बालबच्चा prayog गर्न सकदैने अब तिमीहरु सककीनु बाहेक उपाए छैन
    राजा बिना समाबेसि नहुने देखियो

  • @premtimilsina5705
    @premtimilsina5705 11 місяців тому

    Bharstiko sudhara swasthako kamana xori miss you xori

  • @gopalkunwar4393
    @gopalkunwar4393 11 місяців тому +1

    Jati padeko teti sadeko lajj na vaye paxi je boleni hunxa 😅😅😅

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 11 місяців тому

    हैन ईनलाई हामीले किन नेता भन्ने आफू ताताेछाराे केहिगर्न नस्कने खालि बिदेशी लाई मात्र दाेश लगाउने ई खचड प्रबिर्ति भऐका मानिस ।

  • @Neplpol69
    @Neplpol69 11 місяців тому +1

    Under 16 ko young manche laii science haina hatya garna sikaunu parxa vanera, brainwash garauni atankakari, maile pani koi-afno gumqyeko xuu yesto deshdrohi ko vram ma parera, ani yesta lay dhrama ko kura nagareko ramro,yesko kartuut kasle bhulna sakxa ra? Ailay chai ramro kura garna khojera frri jantalqi manipulate garna aaudai xa jhare
    Deshdrohi

  • @apeesharma2373
    @apeesharma2373 11 місяців тому

    Manxe afno xemata nachinda kasari bato birauxa vanne yek ramro udaharan dr baburam

  • @kalsingh2075
    @kalsingh2075 11 місяців тому

    बाबुरामले पनि त माओ कोसिदान्त हो भन्ने मान्छे आज किन जनता समाजबादी यो कस्को सिधाान्त हो त

  • @DipakKumar-yx1oj
    @DipakKumar-yx1oj 11 місяців тому +2

    Yesta chor netaharu lai sidhai thoknu parneho

  • @simpley6256
    @simpley6256 11 місяців тому

    ए हजूर !
    rwanda ethiopia लगायतका अफ्रिकी मुलुक समेत ,
    गएको १० वर्ष भन्दा कम समयमा ठुलै उपलब्धि हासिल गरेका छन् !
    धेरै गफ नचुट्नुस !
    खै त के गर्नु भयो ? ६२/६३ बाट मात्र हेर्ने हो भने, अहिले १७ वर्ष भइसकेको छ !
    ४६ देखि कै कुकर्म गन्ने हो भने त कति कति !

  • @ghanashyamnepal-z2p
    @ghanashyamnepal-z2p 11 місяців тому

    😂good analysis

  • @subashrai2714
    @subashrai2714 11 місяців тому +1

    😂😂😂Number one thag ho yo😂😂

  • @themasato4932
    @themasato4932 11 місяців тому

    Very lazy host haru update very late sarkari bhaneko sarkari ho

  • @PGURUNG1
    @PGURUNG1 11 місяців тому

    nishcita rupaa maa. Samanta bhada .Purano rajaya sataa. nokarshahi.. puji bada.. garajuwa shisha..Mahan janyuda. samanthi raja . kasi ko tauko dekayara kukura tauko bechane tau. 5 barsa ma hami south asia ko dani desh banuchau . banuchau 10 years ma singapore baunu chu.. ye yesta sabda haru ajhee nepali janata ko kan ma raat raati sapanama bhoot banera tarasai rahanacha .. banee hami lee lagi rahe cha .😂😂😂😂

  • @SuryaGurung-bw7sk
    @SuryaGurung-bw7sk 11 місяців тому

    Wow 👌 sab ko sab gaddar bhastachar chor yo gaddar bhastachar chor haru lai 3 karod nepali janta haru le kura bhuje sakexa ab ko 84 ma janta haru le yo purano neta bhastachar gaddar chor kukur kukurni haru lai ab nepali janta haru le kam garne xa jai RSP jai GHANTI jai gaynedar sahi

  • @sangitagautam1823
    @sangitagautam1823 10 місяців тому

    Neta bhanda janta durdarai Chan

  • @sushilsubedi7462
    @sushilsubedi7462 11 місяців тому +1

    नेपाललाइ अर्को एजरायल बनाउन खोजेको
    आजको दिनमा कसलाइ थाहाछैन
    ए आतङकारि

  • @santoshbanjara1505
    @santoshbanjara1505 11 місяців тому +1

    पढेर पनि देश र जनतालाइ धोका दियका ब्यक्ति

  • @rajanthapa8868
    @rajanthapa8868 11 місяців тому +1

    बाबुराम भारतीय दलाल हो प्रचण्ड को भरिया हो

  • @premtimilsina5705
    @premtimilsina5705 11 місяців тому

    A kukur manadhar ko insaf khoi

  • @premtimilsina5705
    @premtimilsina5705 11 місяців тому

    Garib को guru kha kukur

  • @premtimilsina5705
    @premtimilsina5705 11 місяців тому

    A kukur manadhar को Naya gayeko xa kukur

  • @premtimilsina5705
    @premtimilsina5705 11 місяців тому

    Ullu

  • @worldpeaceok
    @worldpeaceok 11 місяців тому

    Esta muji rastraghati dalal ko kura k sunnu.

  • @premtimilsina5705
    @premtimilsina5705 11 місяців тому

    Guru guhu kha kukur

  • @premtimilsina5705
    @premtimilsina5705 11 місяців тому

    Mu

  • @premtimilsina5705
    @premtimilsina5705 11 місяців тому

    Dr baburam talai thuki kukur

  • @premtimilsina5705
    @premtimilsina5705 11 місяців тому

    Vede kukur

  • @Aaaleb
    @Aaaleb 11 місяців тому

    Hoina yo kukur ko pani kina interview

  • @manojthapa5402
    @manojthapa5402 11 місяців тому

    Aba agari Khane bato kei bhayena .. naangeeyo bolne kura kei chaina ..tero bauko pewa haina nepal aba dekhi tero kei chaina nepal ma .. sakiyo

  • @buddhalama5733
    @buddhalama5733 11 місяців тому

    Big pagal

  • @TansabYalipath
    @TansabYalipath 11 місяців тому

    यो माचिक्ने हिन्दुस्तानी दलाल हत्यारा लुटेरा टपरे काट्टे बाहुन प्रचण्ड, बाबुराम माकुने को हिन्दुस्तानी भिकारी कवाडी महिषासुर मालिक महाराजा मुन्नी, मोदी, जयशंकर ले दिल्ली मा चिकेर बकसमा देको बिना बाउ को नातिनी गंगा दलाल्नी, रेणु, हिसिला, मानुषी, सुजाता, आरजु भैंसी 🐃 लाइ सडकमा चिकेर रगत किरातेश्वर शैव पशुपतिनाथ गोरषनाथ गुह्येश्वरी गोरखकाली छिन्नमस्ता मा बलिदान कुर्वानी चढाइ
    १७००० को हत्या को बदला लिन असली
    चिँनिया, पाकिस्तान, रसियन गोर्खाली माओवादी, लेनिन वाद जनसेना लालासेना, जनअदालत, जनसरकार तयार आतुर छ
    # हिन्दुस्तानी दलाल हत्यारा लुटेरा सुंगुर बंगुर 🐖🐷🐷 हरुलाई यो दशैँ मा किँरातेश शैव पशुपतिनाथ गोरषनाथ गुह्येश्वरी गोरखकाली छिन्नमस्ता मा बलिदान कुर्वानी चढाइ १७००० को हत्या को बदला लिन्छ लिन्छ!
    # हिन्दुस्तानी भिकारी कवाडी महिषासुर रावण मालिक महाराजा मुन्नी, जयशंकर, मोदी को लाडो चुसेर, आची लत लत खिचेर जवाफी निर्णायक जनयुद्ध लड्न आइज मचिक्ने दिल्ली दलाल टपरे काट्टे बाहुन प्रचण्ड बाबुराम माकुने
    #तेरो हिसिला, मानुषी, रेणु गंगा सुजाता आरजु लाइ बालुवाटारको सडकमै चिकेर १७००० को बदला लिन्छ लिन्छ
    #कोठे मिडिया बाजी बन्द कर माचिक्ने दिल्ली दलाल कुकुर 🐶🐕

  • @bhagimangurung7877
    @bhagimangurung7877 6 місяців тому

    अतिबादी हरुले नानाभाती आक्षेप लगाउँछन्,,,त्यो प्रस्ट छ,,, परिवर्तन का लागि डा बाबुराम भटराई अनिवार्य छ,,, वाहाको छोरीले उठेको ठाउँबाट हार्नु अति दुखद छ😢 जनता भेडा भइदिए राम्राे मान्छेलाई चिन्दैन हाम्रा नेपाली जनता,अबो यस्तो गल्ती भुलेर पनि नगर्न आग्रह गर्दछु जै होस सबैको 🙏🙏