गुरू पदमा सम्भव जन्म जयन्ती समारोह। Anniversary of Guru Tsokye Dorje, one of Guru Padmasambhava's 🙏

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • गुरू पदमा सम्भव जन्म जयन्ती समारोह।Anniversary of Guru Tsokye Dorje, one of Guru Padmasambhava's manifestations
    On the 10th day of the month of the Bird, Guru Padmasam-bhava was born miraculously on a lotus in the middle of Lake Danakosha. Turning the Wheel of Dharma for the dakinis on the island in this lake, he became known as Guru Tsokye Dorje, the Guru who is the Lotus-Born Vajra
    As you show your appreciation in others, that is a kind of generosity that will in turn bring you more feelings of contentment, calming your fears
    गुरू पदमा सम्भव जन्म जयन्ती समारोह' हार्दिक निमन्त्रणा
    अपार हर्षको साथ यहाँलाई सुचित गर्दछौं । डुबखङ छयोङखोरलिङ गोन्पा, बौद्ध संघ तकलिङद्वारा विगत 28 वर्ष अघिदेखि विशेष रूपले पालन गर्दै आएका त्रिकालकै सम्पूर्ण एकत्रित स्वरूप 'गुरू पदमा सम्भवको अति पवित्र जन्म जयन्ती समारोह' यस वर्ष पनि भव्य रूपमा मनाउने निश्चित गरेका छौं। विश्वशान्ती हेतु गरिएको तीनदिन व्यापी धार्मिक अनुष्ठानमा 'ठुङकर छेच्युको दिन देवराली छ्योतेन गोन्पा सिक्किम'बाट 'पुज्यनीय टुल्कु रिन्पोछे जिग्मे तेन्जिन छ्योइक्यी ग्याछो' को पावन उपस्थितिमा आयु अभिषेक, गणचक्रपुजा, द्विप प्रज्वलन हुनेछ ।
    कार्यक्रम :
    दिनांक : 14/15.07.2024 साङसेकेर्म पश्चात् काथाङ देङा पाठ लगायत विशेष : मोन्लम पाठ अनि बज्रगुरू जप साधना गरिनेछ । दिउँसो 1 बजी देखि 1.45 सम्म श्रद्धेय ख्येन्पो दयोनडुब स्हाङपो द्वारा धर्मप्रवचन हुनेछ ।
    दिनांक : 16.07.2024 - 'ठुङकर छेच्यु' पवित्र तिथिको दिन बिहान : 10:30 बजी 'त्रिपिटक' गाँवपरिदर्शन गरिनेछ । दिउँसो 1:00 बजी देखि धर्मप्रवचन एवं आयू अभिषेक हुनेछ ।
    यसर्थ, उक्त अति महत्वपूर्ण धार्मिक अनुष्ठानमा सपरिवार उपस्थित भई पुण्यआर्जन गर्न हुन आयोजक समितिद्वारा हार्दिक निमन्त्रणा टक्राउँदछौं ।
    प्रमुख धर्म गुरू लामा पाल्देन साङग्ये एवं पुजा आयोजक समिति डुबखङ छ्योइखोरलिङ गोन्पा
    तकलिङ ।
    #video
    #Padmasambhava
    #gururinpoche
    #gururinpochetsokoffering
    #rinpoche
    #buddha
    #peshok
    #buddism
    #wang
    #dipashyonzon7248
    #lqma
    #dalailama

КОМЕНТАРІ •