सर नमस्कार हजुर नेपाल कै एक उदाहरणिय पशु विज्ञ हुनु हुन्छ। हजुरको भिडियो दैनिक जसो आउँछ निकै खुसी लाग्छ।🙏🙏 हाम्रो गाउघरमा जङल मा पाइने घासहरु साल,कटुस लगायेतको मा पौष्टिक तत्व कति प्रतिशत र पशुको वृद्धि बिकास मा कसरी फरक पर्न जान्छ यो सम्बन्धि कृपया एउटा भिडियो तयार भय धेरै गाउले कृषक को भ्रम चिरिन्थो कि सर? आशाबादी छु सर ।धन्यवाद ❤️❤️🙏🙏
नमस्कार । साल कटुस लगायतमा त्यति पौष्टिकता हुँदैन । खुवाउन त सकिन्छ । तर ट्यानिन भन्ने तत्व धेरै हुन्छ जसले पशुलाइ अरु तत्व पनि शोसेर लन वाधा गर्छ । त्यसैले धेरै खुवाउन हुँदैन । अभावको वेला पेट भर्न काम लाग्छ । त्यसैले तिनीहरु अरु घाँस जस्तै परम्परागत डालेघाँसको रुपमा नअपनाइका हुन् । धन्यवाद ।
नसकिने त हैन । तर कति जंगलमा कति वाख्रा पाल्ने र कति उत्पादन लिने भन्ने योजना हो र ? त्यो थाहा भयो भने वल्ल सकिन्छ वा सकिंदैन भन्न सकिन्छ । मुख्य कुरा उत्पादन लागतघटाउनुपर्यो ।
सर बंगुर को दाना बनाउँदा जस्तो पिना को ठाउँमा भटमास को पिना अनि तोरी को पिना तिल को पिना मध्ये कुनै एउटा प्रयोग गर्ने हो कि सबै प्रयोग गर्नु पर्छ? र अर्को चुनढुङ्गा , dcp, cp, अनि हड्डी को धूलो मध्ये कुनै एक प्रयोग गर्नु पर्छ कि , सबै प्रयोग गर्ने हो सर ? 🙏 please सर मलाई स्पष्ट गर्दिए आभारी हुने थिए🙏🙏
@@DeepakRaj-oe4ib यसको जवाफ यहाँ लामो हुन्छ । फरमुला अनुसार गर्ने हो । वंगुरको दाना पनि धेरै थरीको हुन्छ नि । कुनै दिन भिडियो वनाउँला वा वंगुरपालन सम्वन्धी राम्रो पुस्तक किनेर पनि वनाउन सक्नुहुन्छ ।
सर नमस्कार हजुर नेपाल कै एक उदाहरणिय पशु विज्ञ हुनु हुन्छ। हजुरको भिडियो दैनिक जसो आउँछ निकै खुसी लाग्छ।🙏🙏
हाम्रो गाउघरमा जङल मा पाइने घासहरु साल,कटुस लगायेतको मा पौष्टिक तत्व कति प्रतिशत र पशुको वृद्धि बिकास मा कसरी फरक पर्न जान्छ यो सम्बन्धि कृपया एउटा भिडियो तयार भय धेरै गाउले कृषक को भ्रम चिरिन्थो कि सर? आशाबादी छु सर ।धन्यवाद ❤️❤️🙏🙏
नमस्कार । साल कटुस लगायतमा त्यति पौष्टिकता हुँदैन । खुवाउन त सकिन्छ । तर ट्यानिन भन्ने तत्व धेरै हुन्छ जसले पशुलाइ अरु तत्व पनि शोसेर लन वाधा गर्छ । त्यसैले धेरै खुवाउन हुँदैन । अभावको वेला पेट भर्न काम लाग्छ । त्यसैले तिनीहरु अरु घाँस जस्तै परम्परागत डालेघाँसको रुपमा नअपनाइका हुन् । धन्यवाद ।
Hello sir bangur sambandhi talim feri vaya khabar garnu hola.🙏
चलिराछ त आज पहिलो दिन हो भोली दोश्रो तथा अन्तिम दिन । अब यो लट त छुट्यो तपाइकोअर्को पटकमा ज्वाइन गर्नुहोला नि ।
नमस्कार सर
टिक को रूख मूनि कस्तो खालको घास लगाऊन सकिन्छ बताई दिए आभारी हूने थिए
नमस्कार । बदामे। गिनी । सिग्नल। मुलाटो। डेस्मोडियम आदी ।
@@Bharatrajgautam thank you sir
जंगलको भरमा मात्र पनि बाख्रा पालन गर्न सकिँदैन र?
नसकिने त हैन । तर कति जंगलमा कति वाख्रा पाल्ने र कति उत्पादन लिने भन्ने योजना हो र ? त्यो थाहा भयो भने वल्ल सकिन्छ वा सकिंदैन भन्न सकिन्छ । मुख्य कुरा उत्पादन लागतघटाउनुपर्यो ।
@@Bharatrajgautam हाम्रोमा जंगल जति पनि छ 50 माउ जति भन्न खोजेको मैले हामी पहाडमा बस्छौ 2000/3000 फिट उचाइमा
@@Narendravirahi सकिन्छ । त्याहाँ जंगलमै भएपनि राम्रो घाँसको वीउ छरेर चरन विकास गर्ने र जगलि जिवजन्तुवाट वचाउने हो भने ।
धन्यवाद सर हजुरलाइ मैले fb मा request send गरेको छु aspect गरिदिनुहोला त्यही कुरा गर्नेछु सर नमन
@@Narendravirahi अहिले 5000 पुगेको छ खालि भएपछी है । तर मेसेन्जरमा कुरा गर्न मिल्छ । केहीभए लेखीछाड्नु होला फुर्सदमा रिप्लाइ गर्नेछू ।
Sir नमस्कार🙏 तपाईं को मसेन्जेर पाउन सकिन का खोज्ने हो फेसबुक मा त भेटिन?
नमस्कार । facebook.com/bharatgautamm
@@Bharatrajgautam धन्यवाद sir 🙏
सर बंगुर को दाना बनाउँदा जस्तो पिना को ठाउँमा भटमास को पिना अनि तोरी को पिना तिल को पिना मध्ये कुनै एउटा प्रयोग गर्ने हो कि सबै प्रयोग गर्नु पर्छ? र अर्को चुनढुङ्गा , dcp, cp, अनि हड्डी को धूलो मध्ये कुनै एक प्रयोग गर्नु पर्छ कि , सबै प्रयोग गर्ने हो सर ? 🙏 please सर मलाई स्पष्ट गर्दिए आभारी हुने थिए🙏🙏
@@DeepakRaj-oe4ib यसको जवाफ यहाँ लामो हुन्छ । फरमुला अनुसार गर्ने हो । वंगुरको दाना पनि धेरै थरीको हुन्छ नि । कुनै दिन भिडियो वनाउँला वा वंगुरपालन सम्वन्धी राम्रो पुस्तक किनेर पनि वनाउन सक्नुहुन्छ ।
एकपटक बाख्राको दानाको भिडियो पनि हेर्नुहोला । धेरै आइडिया हुन्छ । त्यो जुमवाला ।