यल्लो वक्स भनेको, कुनै पनि समय १ सेकेण्ड पनि त्यो ठाउँमा स्थिर गाडी हुनु हुँदैन । आफु भन्दा अगाडीको गाडी यल्लो वक्स पार गरेर आफ्नो गाडीको लागि पनि यल्लो वक्स पारी ठाउँ रहन्छ भने जान पाइन्छ तर हरियो वत्तीमा पनि आफ्नो गाडी यल्लो वक्समा अड्किन्छ भने जान हुँदैन । त्यसैले हरियो वत्तीमा पनि स्लो ट्राफिक चलेको वेला, आफ्नो अगाडीको गाडी यल्लो वक्स पार गरेर आफ्नो गाडीको लागि पनि ठाउँ नवनुन्जेल यल्लो वक्स वारी नै पर्खिनु पर्छ । जव सम्म ट्राफिक नियम मान्दैनन र मान्न जान्दैनन कसरी राजधानीको या महानगरको वासिन्दा भइन्छ ? ट्राफिक नियम पालना गर्नु पनि आफ्नो शहर सुन्दर वनाउनु हो । नत्र मनपरी चलेको गाडीले पनि शहर कुरुप र फोहोर को डंगुर जस्तै देखाइरहेको हुन्छ । 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Sir baje ko ansha ma nati le dabi garna pauxa ki nai baba le pani paunu vako thiyena baba bitisaknu vayo bajele 2 bibah garnu vako thiyo kanxi patti ka le ansha paye tara jethi patti ka le pako xaina ani ansha banda chai 30 barsha pahile nai vako thiyo hami upasthith huna sakenau tetibela ahile mudda halda accept hunxa ki kharej hunxa yeti vandinu paryo sir.
Dherai Ramro...ani jankari ko lagi Dhanyabad Sitaram HAAAACHHUTUUUU
Thnx for information
Lu Ramro.....
यल्लो वक्स भनेको, कुनै पनि समय १ सेकेण्ड पनि त्यो ठाउँमा स्थिर गाडी हुनु हुँदैन । आफु भन्दा अगाडीको गाडी यल्लो वक्स पार गरेर आफ्नो गाडीको लागि पनि यल्लो वक्स पारी ठाउँ रहन्छ भने जान पाइन्छ तर हरियो वत्तीमा पनि आफ्नो गाडी यल्लो वक्समा अड्किन्छ भने जान हुँदैन । त्यसैले हरियो वत्तीमा पनि स्लो ट्राफिक चलेको वेला, आफ्नो अगाडीको गाडी यल्लो वक्स पार गरेर आफ्नो गाडीको लागि पनि ठाउँ नवनुन्जेल यल्लो वक्स वारी नै पर्खिनु पर्छ । जव सम्म ट्राफिक नियम मान्दैनन र मान्न जान्दैनन कसरी राजधानीको या महानगरको वासिन्दा भइन्छ ? ट्राफिक नियम पालना गर्नु पनि आफ्नो शहर सुन्दर वनाउनु हो । नत्र मनपरी चलेको गाडीले पनि शहर कुरुप र फोहोर को डंगुर जस्तै देखाइरहेको हुन्छ । 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏 🇳🇵 🙏 👍 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏 👏
khai kasto AI jadit light ho jhan jaam vako cha...
Vana pachi kupondole ma jaam vayo vane jawalakhel ma nai jam gari dine...
Baglung Rajmarga hidnu vako xaina jasto xa sir
Nepal ma pahailo chai haina

टोटले😂😂😂😂