एकदम सहि हो छोरि छोरि नै हो बुहारि बुहारि नै हो छोरि को जत्ति माया कहा हुन्छ र हाम्रो समाजमा 😢मुवा चाहि अलि कडा हुनुहूनछ जस्यो अंकल यो निश्छल दाई मुवा संग बोल्डन डराऊनुहुनछ जस्तो लागयो आफनि जन्मदिन देको आमा संग बोल्डन डराऊनुहुनछ भिडियो मा देखि यो पहिलो छोरा आमा संग बोल्न डराऊने अरू त डराउदैनन कोहि छोरा हरू
अहिलेको जवानामा त्यस्तो हुन्न आमा, चित्त नदुखाउनु यो २१ सौ सताब्दिमा। सबै परिवारले एकैचोटि बसेर खाएको राम्रो, परिवर्तन आफ्नै घरबाट हुनुपर्छ। केही हदसम्म बुवाको कुरा ठिक छ।
आज आए र मुवालाइ बुहारिको हासो मन परेन भोलि अर्को कुरा मन नपर्ला घनि अर्को दिन बुहारि नै मन नपर्ला अनि मलाइ चै यो कुरा मन परेन मुवाको घोडा हिल्या झै रे जस्तो हासो छ आफ्नो तेस्तै त हास्ने हो नि हैन र साथि हरु
निश्चल जि हजुर ले भनेको कुरा सहि हो ।बुहारी बुहारी हुन्छ छोरी कहिले हुदैन ।100%सहि कुरा हो।सासु को जात लोकेचार पार्ने मात्र हो।मुवा को कुरा पनि सहि हो।भान्से ले परिवार संगै बसेर कहिले पनि खाना खादैनन।100%शहि हो।
तपाई हरु को अलिक बढी नाटक पनि हुन्छ कहिले कविता दिदी लाई अरूले पठाएको गिफ्ट घर मा खोल्न नमिल्ने भएकाले बाहिर गई गिफ्ट unbolxing पनि गर्नु भएको थियो अनि एउटै घर परिवार vaeyra बसिसके पछि कहिले कहीं त नराम्रो भइहाल्छ टियो घर भित्र को सब कुरा खोतलेर बाहिर ल्याउनु जरुरी हुँदैन
मुमाको कुरा सहि हो छोरी होस यात बुहारी भान्से हुदा परिवारलाई नथपी छोरिले नि अगाडि खादैन है हामी पनि छोरी भएर बुहारी भएको हो अनि खादै थपन मिल्दैन किन कि जुठो हुन सक्छ सो मलाइ चाहिँ मुमाको कुरा मनपरो मनि बुहारी हो रपनी मुमा को कुरा लाई सलोट गर्छु म❤
यो निश्चल प्यार प्यार गरि अलि धेरै बोल्ने के छि ठीक्क बोल्नु है vlog बनाउदा त मुना मनोज को जस्तो हुनु पर्छ जोडी एक अर्कालाइ सम्मान गरेर बोल्नु नि त त भनेर बोल्नी छ्या बाबा चाहिँ बुझ्ने हुनुहुदो रैछ होनि अरुले भने जस्तो गर्नु पर्छ त
मुवा धेरै बाेलेकाे जस्ताे लागेकाे मात्र हाे तर उहाले भन्नू भएकाे कुरा सहि हाे, अाफु भन्दा ठुला हाेस् वा साना ले खादै गर्दा त्यहि अाफुले खाएकाे जुठाे हातले अरुलाई दिदा पक्कै पनि राम्राे हुदैन । 21 अाै शताब्दि भन्दैमा एकै पटक खानु पर्ने भन्ने पनि हाेईन याे त अाफ्नु अाफ्नु घरकाे चलन हाे त्यसैले मलाई चाहिँ धेरै बाेल्दैमा छुचाे भन्न चाहिँ मिल्दैन किनकि त्यहि बाेलि मा पनि राम्राे कुरा लुकेकाे हुन सक्छ जस्ताे लाग्छ
मलाई तो परिवार साह्रो मन पर्छ सयभन्दा कुरा बुझ्ने अंकल धेरै कुरा बुझ्नुहुन्छ किन कि नेपाल प्रहरी को रिटायर हुनुहुँदो रहेछ कति अनुशासन परिवार हो बच्चा हो नि तो बाबु संग बस्नुहुन्छ खान खानु हुन्छ कहिल्यै झगडा गरेको कहिले देखिएको छैनन् सानो बाबु लाई मेरो छोरो जस्तो सहनसशित छन् बाबु नि ❤❤❤❤❤ सो रमाईलो परिवार अरूको लागी कहिल्यै परिवर्तन नहुनु आमा हजुर को शकार धेरै राम्रो छ आमा आमा हजुर को छोरि पनि कति सकारि हुनुहुन्छ छोरा लास्ट रमाईलो गनु हुन्छ बुहारी त झन के कुरा गर्नु सार परिवार लाई खुसीराख्ने हिम्मत बालि हुन्छ यो परिवार को जति कुरा गदै नि मेरो लागि थैर हुन्छ सबै लाई मिस गरेको छु I liven in ithari
आफ्नु श्रीमान सङ जति बेला नि नारियर नाच्ने बुहारि लाइ छोरि नै सम्झेर ठुलो मन गर्नु भयको छ कुनै पनि सासु ले आफ्नु पोइ सङ नारियर नाचेको मन पराउछन होला त ,, उहाले आफ्नै छोरि सम्झियर मन ठुलो गर्नु भयको होइन , उहा ले राम्रै त कुरा गर्नु भयको छ नि छोरि बुहारि सासु जो भय नि खाना सबै लाइ पुगेपछि बस्नु पर्छ भनेर त्यो नराम्रो होइन नि तर बुबा लाइ बुडि बोलेको मन पर्दो रहेनछ, बुहारि को नाच राम्रो लागेपछि आफ्नै बुडि बोलेको कहा मन पर्छ त ,, अनि छोरा ले नि बडि आमा लाइ पेलेर बोलेर बुडि को पक्ष लाग्नु हुदो रहेछ म त भन्छु उहा जस्तो महान सासु त मैले यो दुनिया मा देखेको छैन येस्तो सासु पाउनु त बुहारि को भाग्य हो,, ।।
Daiko kura sahe ho kina ki maya vaya pani xori jasto hudaina maya hunxa ma pani manxu tara autai kahela hudaina xoriko lagi aama ko sir lakxemi manara khuttama pugxa vana buhariko sir sasuko khuttama pugxa huna ta kasailai dhognu ta thulo kura ta hoina tara xori ra buharima huna farakakko udahalran ho..aama narisaunu hai satya yahe ho yo ta paila hajurla ni vogakai kura ho aama farak parxa vanda narisaunu hai...
Ho ta bhai buharee laa sasu lai jati maya gara pani aama ko maya pawdaina rahacha hw,Hajur laa thek vannu vayo buharee buharee nai huncha Ani choree choree nai hunda rahacha, Frm Sikkim
Lastaii cute family xa dherai maya ,kabita dd ko makeup chai man parxa ra mumma le vaneko kura chai sahi ho hai bujnu hai 😊reply pani dinu hai,ma chai daily vlog herxu hai😊
Yo budi aamoi buhari lai hasna ni yasari hasxe usari hasxe re jati hasyo uti bachayo arkalai kasari hasna man lagx tesari hasni ta honi ani arko kura khana chahini jati halni ani sangai khani ni auta buhari sangai khaya vaihalyo ni hase badi hasyo nahase ghusghuse vanyo j gareni sukh xaena 😮😮😮😮
तिमी दुई जना (निस्चल र कबिता ) कति बोल्छु भनेर कहिले सोचेको छौ??भ्लग धेरै ले बनाउछ तर भ्लग मा यति धेरै बोल्नु पर्छ भन्ने हुदैन।कम बोलेर बनाइएका भ्लग हरु नि धेरै राम्रो हुन्छन जो करोडौ हेरिएका हुन्छ्न।अब कबिता र निस्चल धेरै बोल्ने बानी का भैसके अब चाहेर पनि बोलिमा नियन्त्रण हुने वाला छैन यो पछि आफैलाइ घातक हुनेवाला छ
Ho tara dherai nai bolnu hunxa..jhan Kabita g ta kati chichyara bolnu hunxa..stuti entertainment ko dai didi haru bata kei siknu k waha haru kati simple kati salin hununxa..don't mind..tapai haru feri mind gari halnu hunxa
A दिदी राम्रो कुरा लाई समर्थन गर्नुस न हौ।जे कुरा को नि सिमा हुन्छ।तपाईं अरु को भ्लग हेर्नू हुन्न कि के हो है।अनि अनावश्यक धेरै बोलेको नि राम्रो हुदैन भनेर थाहा हुदा हुँदै बुझ पचाउनुहुन्छ है अनि तपाईं फ्यान हो भन्दैमा जे मा नि समर्थन गर्ने।ठिक लाई ठिक अनि बेठिक लाई सम्झाउनुस।यो भ्लग मा मुवा ले कबिता लाई अनावश्यक धेरै हास्छौ भन्नू भको छ हो पनि।अब भन्नुस त्यो भनेको आमा ले ठिक कि बेठिक?कि तपाईं पनि बेकाम मा खितितिती गर्नु हुन्छ?हो बोल्नु नि तेहि हो अति बोलेको राम्रो हुदैन
Hamro yeta Kathmandu maa prai Sabai sangai basera khanchau hai Buhari vandaima last maa khancha vaney hudaina bt Sabai ko pariwar maa eutai huncha vaney hudaina aafno Ghar Ghar ko Kura ho...
Tara tapaiharu vlog ma ali badi naii boleko bolei garnu hunxa...kye point ko kurai hunna tyetekai patar patar garnu hunxa tal na betal ko kura hunxa...kabita sis dher bolnu hunxa...narisaunu hola maile chai malai lageko kura vaneko haiii😊😊
लास्तको भाइको बोली सारै मन पर्यो हो छोरी छोरी हो बुहारी बुहारी हो एक्दमै
एकदम सहि हो छोरि छोरि नै हो बुहारि बुहारि नै हो छोरि को जत्ति माया कहा हुन्छ र हाम्रो समाजमा 😢मुवा चाहि अलि कडा हुनुहूनछ जस्यो अंकल यो निश्छल दाई मुवा संग बोल्डन डराऊनुहुनछ जस्तो लागयो आफनि जन्मदिन देको आमा संग बोल्डन डराऊनुहुनछ भिडियो मा देखि यो पहिलो छोरा आमा संग बोल्न डराऊने अरू त डराउदैनन कोहि छोरा हरू
मुवालाई कति खेदो खनेको हो! सानो सानो कुरामा !सस्कार राम्रो भएको त राम्रो! एकछिन अघिपछि खादा के नै हुन्छ र??? मेरो कमेन्ट पढ्नु है ❤❤❤
अहिलेको जवानामा त्यस्तो हुन्न आमा, चित्त नदुखाउनु यो २१ सौ सताब्दिमा। सबै परिवारले एकैचोटि बसेर खाएको राम्रो, परिवर्तन आफ्नै घरबाट हुनुपर्छ। केही हदसम्म बुवाको कुरा ठिक छ।
कस्तो सोच को सासु हो म पनि बुहारी हो तर हामी सगै बसेर खान्छौ तेसो त सासु ले पनी खाना दिँदा हुन्छ नि
Aw k.mero cmt lai atro issue banaka xan .ramro pachdaina .
आज आए र मुवालाइ बुहारिको हासो मन परेन भोलि अर्को कुरा मन नपर्ला घनि अर्को दिन बुहारि नै मन नपर्ला अनि मलाइ चै यो कुरा मन परेन मुवाको घोडा हिल्या झै रे जस्तो हासो छ आफ्नो तेस्तै त हास्ने हो नि हैन र साथि हरु
निश्चल जि हजुर ले भनेको कुरा सहि हो ।बुहारी बुहारी हुन्छ छोरी कहिले हुदैन ।100%सहि कुरा हो।सासु को जात लोकेचार पार्ने मात्र हो।मुवा को कुरा पनि सहि हो।भान्से ले परिवार संगै बसेर कहिले पनि खाना खादैनन।100%शहि हो।
बुवा को बिचार कति राम्रो भान्छे लाई भोक लाग्यो होला पैला खायो के जुठो हुन्छ त्यस्तो हात नै लगाएर पस्किने जस्तो कुरो गर्नु हुन्छ
सबै ठिकै लाग्यो तर मुवा को बिचार आज अलि ठिक लागेन हौ
सानू छोरा चाइ सारै राम्रो छ भबिस्यमा नेपाल टप हिरो हुन्छ
Sahi kura dai!❤Buhari Buhari nai ho.. Chori chori nai ho❤aafnu respect aafnai thau ma xa... Maya garera basnu❤
एकदम सही कुरा गर्नु भो दादा❤❤❤❤
Meru gharma sabai jana sangai baser khan kaxam ma Pani buhari ho lots of love ❤
Hoina sano maxele paxi khanda yo sanskari ho .hami pani paxi nai khanxam. Yo sanskar ho sansakar hunu parxa hai .❤❤❤❤
अमा को मन सफा छ जस्ले जे भने पनि
Kabita bhainee lay Sarai ramró respect garnnu huncha sasu sashura sabai jana lai kathi dhearai maya gaareyko cha chori bhowari lai
तपाई हरु को अलिक बढी नाटक पनि हुन्छ कहिले कविता दिदी लाई अरूले पठाएको गिफ्ट घर मा खोल्न नमिल्ने भएकाले बाहिर गई गिफ्ट unbolxing पनि गर्नु भएको थियो अनि एउटै घर परिवार vaeyra बसिसके पछि कहिले कहीं त नराम्रो भइहाल्छ टियो घर भित्र को सब कुरा खोतलेर बाहिर ल्याउनु जरुरी हुँदैन
support me
Yes 💯 % right ✅️ dai ko kura xori ,xori ne hunxa bhuri, bhuri ne hunxa 🎉❤
मुमाको कुरा सहि हो छोरी होस यात बुहारी भान्से हुदा परिवारलाई नथपी छोरिले नि अगाडि खादैन है हामी पनि छोरी भएर बुहारी भएको हो अनि खादै थपन मिल्दैन किन कि जुठो हुन सक्छ सो मलाइ चाहिँ मुमाको कुरा मनपरो मनि बुहारी हो रपनी मुमा को कुरा लाई सलोट गर्छु म❤
यो निश्चल प्यार प्यार गरि अलि धेरै बोल्ने के छि ठीक्क बोल्नु है vlog बनाउदा त मुना मनोज को जस्तो हुनु पर्छ जोडी एक अर्कालाइ सम्मान गरेर बोल्नु नि त त भनेर बोल्नी छ्या बाबा चाहिँ बुझ्ने हुनुहुदो रैछ होनि अरुले भने जस्तो गर्नु पर्छ त
आमा ले भनेको सही हो 🙏🙏❤️❤️❤️❤️🇳🇮🇳🇮
मुवा धेरै बाेलेकाे जस्ताे लागेकाे मात्र हाे तर उहाले भन्नू भएकाे कुरा सहि हाे, अाफु भन्दा ठुला हाेस् वा साना ले खादै गर्दा त्यहि अाफुले खाएकाे जुठाे हातले अरुलाई दिदा पक्कै पनि राम्राे हुदैन । 21 अाै शताब्दि भन्दैमा एकै पटक खानु पर्ने भन्ने पनि हाेईन याे त अाफ्नु अाफ्नु घरकाे चलन हाे त्यसैले मलाई चाहिँ धेरै बाेल्दैमा छुचाे भन्न चाहिँ मिल्दैन किनकि त्यहि बाेलि मा पनि राम्राे कुरा लुकेकाे हुन सक्छ जस्ताे लाग्छ
Aahile aayera thik kura gare vaile😍😍
Hasnu didi hasnu❤❤hjr ko haso ekdam ramro xa.. Muwa hjr didi haseko ekdam ramro xa❤❤dherai hasnu didi❤❤❤khusi rahanu❤comment ko paxi najanu muwa ani didi daju haru❤
आमा को बिचार येक दम शै छ
हाे भाइ हाे याे सहि हाे सासु अामा सासु नै हुन्छन् 😢😢
मलाई तो परिवार साह्रो मन पर्छ सयभन्दा कुरा बुझ्ने अंकल धेरै कुरा बुझ्नुहुन्छ किन कि नेपाल प्रहरी को रिटायर हुनुहुँदो रहेछ कति अनुशासन परिवार हो बच्चा हो नि तो बाबु संग बस्नुहुन्छ खान खानु हुन्छ कहिल्यै झगडा गरेको कहिले देखिएको छैनन् सानो बाबु लाई मेरो छोरो जस्तो सहनसशित छन् बाबु नि ❤❤❤❤❤ सो रमाईलो परिवार अरूको लागी कहिल्यै परिवर्तन नहुनु आमा हजुर को शकार धेरै राम्रो छ आमा आमा हजुर को छोरि पनि कति सकारि हुनुहुन्छ छोरा लास्ट रमाईलो गनु हुन्छ बुहारी त झन के कुरा गर्नु सार परिवार लाई खुसीराख्ने हिम्मत बालि हुन्छ यो परिवार को जति कुरा गदै नि मेरो लागि थैर हुन्छ सबै लाई मिस गरेको छु I liven in ithari
Miss you too
hajur haru ko vlog thari man parxa❤❤ramyelo lakhxa❤❤
आमाको मन दुखाईस भाइ आज,,सबै सासू सासू हुदैन आमा पनि हुन्छ बुहारी को लागि,यो मुला पनि अब बौलाएछ 🤨🤨
माईति अलि कमजोर देखेयो भनेनि घरका ले अलि हेप्छन् बुहारी लाई ...र छोरी सधै छोेरि नै हुन्छ बुहारी बुहारी नै हुन्छ। जति जस्ले जे भनेनि । नरिसाउनु होला
हो सहि हो छोरी छोरी नै हाे बाेहारि बाेहारि हाे 😥
Diju maila Hjur lai aaja Hjur ko gar agii bolako thya 🥰big fan diju
आमा त मलाइ सारै मन परो साथि
निश्ल भा ईको कुरा एकदम सही हो
200% right 😍 nischal bhai😊😊😊😊😊😊😊😊😊😊😊😊
Yo kura chai eqdamai sahi ho hai babu.
🙌🙌🙌🙌🙌🙌
Xori xori ho buhari buhari ho ❤️😊
Tara saby Jana afnu thauma dahi huhuncha dai de mumi baba ayus saby ramro huhuncha ❤❤❤❤❤
Yes you’re 💯 right dai buhari kahila chori huna sakdaina.
।चारृलीले कति माया गरेको मुमाला ई यो कलरको कुरृताले राम्रो देखियको छ
Hoho buwa le thik vannu vayo aamai ta khicha
आफ्नु श्रीमान सङ जति बेला नि नारियर नाच्ने बुहारि लाइ छोरि नै सम्झेर ठुलो मन गर्नु भयको छ कुनै पनि सासु ले आफ्नु पोइ सङ नारियर नाचेको मन पराउछन होला त ,, उहाले आफ्नै छोरि सम्झियर मन ठुलो गर्नु भयको होइन , उहा ले राम्रै त कुरा गर्नु भयको छ नि छोरि बुहारि सासु जो भय नि खाना सबै लाइ पुगेपछि बस्नु पर्छ भनेर त्यो नराम्रो होइन नि तर बुबा लाइ बुडि बोलेको मन पर्दो रहेनछ, बुहारि को नाच राम्रो लागेपछि आफ्नै बुडि बोलेको कहा मन पर्छ त ,, अनि छोरा ले नि बडि आमा लाइ पेलेर बोलेर बुडि को पक्ष लाग्नु हुदो रहेछ म त भन्छु उहा जस्तो महान सासु त मैले यो दुनिया मा देखेको छैन येस्तो सासु पाउनु त बुहारि को भाग्य हो,, ।।
तर खाना खादा धेर बोल्नु जुठो हात हलाउने चै सहि सस्कार होइन्😂😂😂
Buhari la khanaa pakaya pani sasu ama la sabai lie paskara dedaa hunxaa tw ani aafu sagai khaaya pani hunxaa hoena tw saathi haru😊
dai ko kura sahi ho Man chaayu mali bohari bohari nai ho xori xori nai ho xori ko jasto maya bohari ko lagdain hola😥😥
हजुर हरु को फेम्लि सङ भेत्न मन छ मेरो दमक 8हो
Hami chai sabai jana lai vag lauxau ani sangai khanxau😍kasle kati khaesinxa vanera tha hunxa
100%Sahi ho vai sasu ra aama eeutai hudai hudaina sasu harule jati dekhawoti garipane sasu sabai eeutai ho dhilo chado bihora dikgaihalxan sasu ko jat
1K munika sabaile support garum
म नि छाेरी हो तर म पनि घरमा ममी बुबा सबै परिवार लाई खाना दिएर थपेर मात्र लास्टमा खान्छु आफूले नि खाँदै गरेको हुन्छ अनि बायाँ हात ले दिनु मन लाग्दैन
सहि
Yo famly saboi man parx tar ali badi buwa kati milayr bolnu hunx❤
Sahi ho vaiko kura sasuko man ta ho
बिदेश म सबै ले सङ बसेर खान छन र भनुभयो होला नि
Hasnu hasnu maja le hasnu we love you Kabita ❤🥰🥰🥰
होइन आमा जिदि नगर्नु हामी त सङ्गै खान्छौ एकै साथ पस्केर खादा के हुन्छ यहि हो सासुको ब्याबाहार भने को कति बोलेको छे😅😂😂
बुहारी पनि पहिले कसैको घर्को छोरीनै हुन्छिन् र बिहे गरेर अर्का को घरमा आइ सके पछि बुहारी हुन्छिन् त्यसैले सासुले पनि बुहारी लाइ छोरी नै मानु पर्दछ !
सबैलाई पस्केर सङ्गै बसेर खादा के हुँदैन
wow❤️❤️❤️100% shaii kura ho Nichal bro
Hamro ghrma ta sabai jana sangai basera khanxau❤️gharma ta sab pariwar basera khako nai ramro honi
Bhai ko kura sahi ho ..
सासु ससुराको अगाडि धेरै थेतरो भाको राम्रो पनि हैन मुवा को। भनाइ एकदम ठीक छ मुवा एकदम सही हुनुहुन्छ तर दाई पनि आफ्नो आमा लाई त्यसरी भनेको राम्रो हैन
Daiko kura sahe ho kina ki maya vaya pani xori jasto hudaina maya hunxa ma pani manxu tara autai kahela hudaina xoriko lagi aama ko sir lakxemi manara khuttama pugxa vana buhariko sir sasuko khuttama pugxa huna ta kasailai dhognu ta thulo kura ta hoina tara xori ra buharima huna farakakko udahalran ho..aama narisaunu hai satya yahe ho yo ta paila hajurla ni vogakai kura ho aama farak parxa vanda narisaunu hai...
आमा ले भनेको सही हो १००००%
100%% Ho dai tyo taa😢😢
Mani yeutaa buhari ho tara mero sasu sasuraletah sagai khaanai ho khaana agade paaxade haina pariwar sangaae khako ramro vannuhunxa hamitah sagae basera khanxm dai 🙏🖤
Ho ta bhai buharee laa sasu lai jati maya gara pani aama ko maya pawdaina rahacha hw,Hajur laa thek vannu vayo buharee buharee nai huncha Ani choree choree nai hunda rahacha, Frm Sikkim
Lastaii cute family xa dherai maya ,kabita dd ko makeup chai man parxa ra mumma le vaneko kura chai sahi ho hai bujnu hai 😊reply pani dinu hai,ma chai daily vlog herxu hai😊
Thank you so much 😊
Yo kurakani le nikai ramailo lagyo ❤❤❤❤❤
Sai ho dai hjr ko last ko saying ❤
Hamro ghar ma ta sabai sangai milera khanxau
सासू जतिनै राम्रो गरे पनि सासू जनाकै हुनछन
Yo budi aamoi buhari lai hasna ni yasari hasxe usari hasxe re jati hasyo uti bachayo arkalai kasari hasna man lagx tesari hasni ta honi ani arko kura khana chahini jati halni ani sangai khani ni auta buhari sangai khaya vaihalyo ni hase badi hasyo nahase ghusghuse vanyo j gareni sukh xaena 😮😮😮😮
Sai vanu vayo daju
आमा कति रम्ररी के❤
Aama ko kura Sarai nai sahi ho 🙏🙏👍👍🥰🥰
Dai chai ho k 😁😁😁😁ama lai ris uthuna khatra k
जो धेरै हास्छ त्यो धेरै बाच्छ मलाइ त मन पर्छ दिदी हास्नु हास्नु धेरै
Dada la sahi kura garnu vayo malae ta sari cheta bujo dada ko kura❤❤❤
100%Right kura dai
Lots of love from terhathum Nepal ❤❤
हामी त सगै खान्छुम हाइ म नी बुहारी हो
Kati cuty xoro❤❤❤❤❤❤❤
hamro sasule ta hami sabailai paila paskera dinu hunxa ani afu ni sangai khano hunxa naya jamana aai sako agadi khada k hunxara buharile
राम्रो सुहायेको छ त्यो कलर ले
100%right aama ko Kura ma pani sahamt Chu ❤❤❤
Pariwar sabai sangai vaye sabai jana sangai baser khayeko ramro hami ta sangai baser khanxau
Beautiful family video love from jhapa
Muma is best in the world. I think so.
Hami ta sangeii baserr ykeii choti khanxum paxi yakleii khana kasarii khanxou yakeii choti paskine dinevani thapdei khane ❤❤
So nice family ❤❤❤❤❤❤
Hamro Ghar ma ta sabai Jana sangai khanxa buwa le vaneko Kura chai thik lagyo molai chai
Hasne kura ni aama le tesari hasnu hudain rey tesari xori lae vannu hunthen hola buhari vayako karan le garda hola
Sahi ho vhai
तिमी दुई जना (निस्चल र कबिता ) कति बोल्छु भनेर कहिले सोचेको छौ??भ्लग धेरै ले बनाउछ तर भ्लग मा यति धेरै बोल्नु पर्छ भन्ने हुदैन।कम बोलेर बनाइएका भ्लग हरु नि धेरै राम्रो हुन्छन जो करोडौ हेरिएका हुन्छ्न।अब कबिता र निस्चल धेरै बोल्ने बानी का भैसके अब चाहेर पनि बोलिमा नियन्त्रण हुने वाला छैन यो पछि आफैलाइ घातक हुनेवाला छ
Ho tara dherai nai bolnu hunxa..jhan Kabita g ta kati chichyara bolnu hunxa..stuti entertainment ko dai didi haru bata kei siknu k waha haru kati simple kati salin hununxa..don't mind..tapai haru feri mind gari halnu hunxa
Testo dherai xai k bolya xa hauu feri nachaine boleko xaina ta🙄 😂😂tetro aapatti hune le kina hernu😂😂
@@xettriramala5618 फेरि यो को औतारी हो आफू लाई भनेको जस्तो पो गर्छ।यो किन पितिर पितिर फेरि
@@abhilashamagar2968ani tapailai k chaso teti saro ni bolnu hunaa ta tmiro soch chai testo ho boini😂
A दिदी राम्रो कुरा लाई समर्थन गर्नुस न हौ।जे कुरा को नि सिमा हुन्छ।तपाईं अरु को भ्लग हेर्नू हुन्न कि के हो है।अनि अनावश्यक धेरै बोलेको नि राम्रो हुदैन भनेर थाहा हुदा हुँदै बुझ पचाउनुहुन्छ है अनि तपाईं फ्यान हो भन्दैमा जे मा नि समर्थन गर्ने।ठिक लाई ठिक अनि बेठिक लाई सम्झाउनुस।यो भ्लग मा मुवा ले कबिता लाई अनावश्यक धेरै हास्छौ भन्नू भको छ हो पनि।अब भन्नुस त्यो भनेको आमा ले ठिक कि बेठिक?कि तपाईं पनि बेकाम मा खितितिती गर्नु हुन्छ?हो बोल्नु नि तेहि हो अति बोलेको राम्रो हुदैन
sahi ho❤
Vaile vaneko akdam sahi ho buhare ra xore autai sochnu ta akash dharti jodnu jstai ho..
Ramro kura pachdaina vane vidokina halnu pariwar ko bahirw ko matra hale hunxa .ramro kura pachdaina .buwa chahi teti bujhne xan😊
Hamro yeta Kathmandu maa prai Sabai sangai basera khanchau hai Buhari vandaima last maa khancha vaney hudaina bt Sabai ko pariwar maa eutai huncha vaney hudaina aafno Ghar Ghar ko Kura ho...
Tara tapaiharu vlog ma ali badi naii boleko bolei garnu hunxa...kye point ko kurai hunna tyetekai patar patar garnu hunxa tal na betal ko kura hunxa...kabita sis dher bolnu hunxa...narisaunu hola maile chai malai lageko kura vaneko haiii😊😊
You’re right, brother🤣🤣🤣🤣👍👍👍👍👍