किं पंथाः || वास्तविक बाटो कुन हो ? || जय प्रकाश अग्रवाल || मानव धर्म
Вставка
- Опубліковано 17 сер 2022
- किं पंथाः || वास्तविक बाटो कुन हो ? || जय प्रकाश अग्रवाल || मानव धर्म
Mann Ko Shanti
• मनको शान्ति || PEACE O...
Mann : Mukti Ya Bandhan
• मन : मुक्ति या बन्धन |...
Chetana Buddhi Ra Mann
• चेतना बुद्घी र मन || ड...
Follow us:
www.manavdharma.org.np
/ manavdharma
/ nepalmanavdharma
/ manavdharma_np
/ nepalmanavdharma
Metaphysical Meditation - Dr. Jaiprakash Agarwal || Manav Dharma
ua-cam.com/video/ToWRYD70HHg/v-deo.html
डा . साहेव हजुर लाई धेरै धेरै धनयवाद ।सवै शास्त्र सार लाई वयवहारिक रूपमा वयाखवया गरेर वुझाउनु महान् हो ।
तर येशु प्रभु मरेर पनि जिबित भइ पुनरुत्थान हुनु भयो र उहा जिबित हुनुहुन्छ स्वोर्गमा हुनुहुन्छ र उहाँले हामिद्वारा उहाको काम गर्नु हुन्छ गुरु ज्यु हजुर को कुरा सहि छ
Good morning 🌞🌞🌞🌞❤❤❤manav darma
सादर जय श्री सचिनदानंद सर जी👏👏
Jay ho
Ram ram ji 21 🙏🙏🙏
प्रणाम गुरु🙏 गुरुको कथा प्रवचन जती सुनेपनि महाआनन्द महाशुस हुनेगर्छ । हजुरलाई कोटीकोटी नमन🙏🙏
जय जय हाेस सबै काे
वचुु😮जी
जय श्री सच्चिदानंद सर जी 🙏🙏
Cristal clear discourse from enlighten person.
Dai hajurko sabda sabdama gurudevko Raman vayko chha sadgurudev maharajko jay 🙏🏻🙏🏻🌹💐🌹
Jay shree sachidanand 🙏🏻🙏🏻
Absolutely you are right 👍
Jay shree sachidananda 🙏🙏
जय सत् चित्त आनन्द।
Jay shree sachetaaanan
hello sir's pleasant 👍
जय श्री सच्चिदानन्द सर 🙏🙏
डक्टरसाहव नमस्कार धन्यछ हजुरलाई
डाटर हजुर तपाइहरुको शतशङ कहाँ हुन्छ थाहापाए मआहवारि हुन्थे गुरुजि🎉🎉
🙏🙏🙏🙏🙏🙏🙏🙏
डा.अग्रवाल जी , मैले भगवान को दर्शन पाउन धेरै ध्यान गरें , धेरै मेडिटेशन प्राक्टिस गरेँ , तर मन भित्रको तेस्रो नेत्र खोल्न सकिएन ,हरेक दिन एक घण्टा , समय हुदा दुईघण्टा लगाएर पनि मेडिटेशन गर्दैछु। तर अनेक प्रकारको काल्पनिक दृष्यहरूको कल्पना मात्र आऊछ , कसरी खूोल्न सकिएला यो मनको भर्वो ज्योती ,उपाय बताईदिनु पर्यो ,अग्रवाल जी , म सधैं मेडिटेशनमा लीन हून्छु ,तर भगवानलाई प्राप्त गर्नु सकिन गुरू महाराज ! भगवान कताबाट आऊनु हुन्छ , कता तिर बाट जानुहुन्छ ,कसलाई के दिएर जानुभयो ,के गरेर जानुभयो । त्यो कसैलाई थाहा हुदैन र थाहा दिदैन पनि । मेरो आफ्नै जीवन काहानीमा पनि म आफैंलाई थाहा हुदैन की आजको दिनको सुरूवात कसरी हुदैछ, म एक कुराकोलागी बाहिर निस्कन्छु भैदिन्छ अर्कै , तर तेस्रो नेत्र खोल्न सकियो भने भविष्यमा हुने सबै कुराको ज्ञान छर्लङ्ग हुन्छ भनेर नै केही समययता म यसको फलो गर्दै आऊदै छु ।
❤❤🙏🙏
Now a days where are you Dr. Saab ? Thank you for life changing satsang 🙏🌹♥️
🙏🙏🙏🙏
🕉️शान्ति🕉️
जय श्री शम्भो महेश्वर 🔱🔱🔱
💐🙏💐
Udistri - yakshya quetion :-
1).Ascharya on death
2). Kim pantha :-
Tarko aprotistha , srutyo bivinna ,
Neko risisya mata pramanam,
Dharmasya tatwo nihitam guhaaye,
Mahajano yehna gata sa- patha..
JAY SHRI SACCHIDANAND JI🙏🙏🙏🙏🙏
🙏🕉️🙏जय आध्यात्मिक वाद को🙏🕉️🙏
Jay shree sachidanand maharaj ji baiju mahatma premiji 🙏🙏🌷🌻🌺🙏🙏
जय सचचिदाननद प,भु ।😂😂😊
Jay Shree sachidanad 🙏🙏
अत्यन्त ब्यबहारिक तत्वज्ञान !
Thank you so much sir for your blissful satsang
It really inspires us to do meditation 🧘♂️
जय श्री सच्चिदानंद सर जी 🙏🙏🙏🙏
great knowledge Dr jb agrawal jiu..thanks a lot ..!
ॐ नव शिबाय
Naman Guru Dev 🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏❤❤❤❤❤
Ati prenadayak Satsang 🙏🙏🙏
Pranam gurudev
I want
Satsang
Thank you so much. That’s all true
Pranam gurudev 🙏🙏🙏🙏
पोखरामा हाम्रो program छ कि छैन होला??
जय श्री सचिदनन गुरुदेव्🙏👏 आहा,..कति आनन्द धनगढी को मानव धर्म को फोन no पाउ हजुर्🙏💐
जय मानव धर्म ।
Religion one way differ
🙏🙏🙏👍👍👌👌
🙏
🙏🙏🙏🙏🙏
👏👏❤️❤️
Blunder mistake :
Jiteji jagko hoti hai priti nahi , jane parhi puja karte jagki hai ulti riti yahi
गुरु जि प्रणाम
अहिले को जिउँदो जाग्दो महापुरुषको दर्शन पाउने कसरी ?
हाम्रो अप्रेसन के हुन सक्ला त ?
Garba ko meditetion
गर्भ मा गरेको मेडिटेसन कसरी गर्ने त
Lpp
मलाई वित्त बुज्यो
नवीन आनन्द योग केन्द्र नेपाल
वे न पा 8 बेनी म्याग्दी मा सात संग गराउन चाहन्छु कहा संपर्क गर्न पर्यो खबर गर्नु होला सम्पर्क न दिनु होला
9841462535 Uttam Giri Call garera fix garnuhola.
नमस्कार
रेडियोबाट मानव धर्म को सत्सग सुनेको धेरै भयो। मैले तत्व को ज्ञान लिन पाउछु की पाउन्न होला ?
पाउनु हुन्छ किन नापौने तर सत्सनगि सङ रिलेसन गर्नु होस
यी बाहिर देखिने भगवानको आकार कसरि देखेर फोटो बनाए होला मुर्ति बनाए होला
डा.साहेव हजुरलाई अन्तर हृदय देखि काेटि काेटि नमन ! हामीले गर्भमा रहंदा कुन मन्त्रकाे जप गरेका थियाैं ? कृपया झर्काे नमानी बताई दिनु हुन हार्दिक अनुराेध गर्दछु । हजुरकाे हरेक सत्संग कार्यक्रम एकदमै हृदय स्पर्शी छ । म त कहिल्यै पनि सन्तुष्ट हुन नै सक्दिन । कहिले हजुरसंग प्रत्यक्ष दर्शन गर्ने हाेला र याे मनकाे जिज्ञासा मेटाउने हाेला ?
जय श्री सच्चिदानंद सर जी 🙏🙏
🙏
🙏