देश परिवर्तन देश समृद्धि बिकास बनाउने सबैलाई समेटेर अगाडि बड्ने राष्ट्र नायक माननीय कम्रेड प्रचण्ड निवासमा २०८१काे देउसी भैलाे कार्यक्रम सहभागी सबैलाई शुभदिपवाली तिहारकाे शुभकामना ।🇳🇵🇳🇵🙏🙏
हाम्रो पार्टीका युवा नेता राष्ट्रनायक गणतन्त्रका पिता सुप्रिमो कमान्डर कमरेड प्रचण्ड लगायत सम्पूर्ण परिवार लाई दिपावलीको हार्दिक शुभकामना 🙏🙏🙏 हार्दिक धन्यबाद!! सम्पूर्ण देउसी भैलो टिम लाई
Happy tihar to 3 karod daaju bhai didi baini buwa aama bhai baini harumaa. M watching from London, I love my country and culture with my whole heart❤❤❤❤❤❤❤❤❤
भट्याउने चै काङ्ग्रेसि रामहरि खतिवडा भएको भएको र ओलि लाई मादल बजाउन लगाएको भए देखि राम्रो गठबन्धन देउसि हुनेथियो ।बल्ल देउसिपनि गठबन्धन देउसि भएछ भेटिपनि गठबन्धन भेटि हुनेथियो कि।
Happy
Dipaoli ..
परिबर्तन का देसका युग कम्रेड प्रचण्ड रास्ट्रनायक सलाम
यति प्रसन्सा गरे पछि त गोटा एक लाख मिल्ला कि नमिल्ला🤗🤗👌👌👌🙏🙏
देश परिवर्तन देश समृद्धि बिकास बनाउने सबैलाई समेटेर अगाडि बड्ने राष्ट्र नायक माननीय कम्रेड प्रचण्ड निवासमा २०८१काे देउसी भैलाे कार्यक्रम सहभागी सबैलाई शुभदिपवाली तिहारकाे शुभकामना ।🇳🇵🇳🇵🙏🙏
खुसी लाग्यो कामरेड प्रचण्ड
Yes
देश को सान मानवीय प्रचण्ड ❤❤
❤❤❤❤❤ पुष्पकमल दाहाल प्रचण्ड
रास्ट्र नायक नेता प्रचण्ड
Jay Prachand jay desh
प्रचण्ड अरु बुढा भन्दा निकै उत्कृष्ट हुन
म कुनै पनि पार्टीको नभई भनेको हुँ
म जनता को नजरमा,
विधिको शासन यो देशमा भईदिएको भए सबै भन्दा पहिले #प्रचण्ड जेल जान्थ्यो #क्यान्टनमैन्टको घोटालामा..... स्मरण रहोस....... धेरै गधा नबनौ.....
नेपाली को नेता भनेको यथा हुनु परछ धेरै धेरै बधाई छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Great prachand
Prachanda is great leader from Nepal
आषा र भराेषाकाे प्रतिमुर्ति सुप्रिमाे प्रचण्ड दिपावलिकाे शुभकामना 🎉
जय नेपाल जय राष्ट्रनायक प्रचण्ड 🇳🇵❤🎉
Rastranayak prachand jindabad
Good❤❤❤
राज नेता प्रचण्ड
Mood fresh rahexa prachanda sir ko...asirwad dinu bhayeko 🙏
जय नेपाल जय राष्ट्र नायक प्रचण्ड🙏
Raast naayak parchand sir ko Ghar maa vhailo happy tehaar ❤❤❤❤❤❤❤
क प्ररचण्ड पुराना नेतामा उत्कृष्ट नेता शुभकामना 🎉❤🎉
samjeni😂
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ नेकपा माओबादि जिन्दाबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
नेपाल र नेपालीकेा अस्थित्व समाप्त पार्ने आसय बाट प्रेरित धर्म सस्कृति लाई तिलान्जली गर्ने हरुकेा हाली मुहाल केा रैांनक ।
great leader of nepal
युग नेता प्रचण्ड लाई सलाम छ ।
Jaya hoss
Very nice ❤❤❤
पृचन्ड सरकारकाे देउसी भैलो जय जय हाेस् 👍🙏🙏👍
जय नेपाल प्रचण्ड रास्ट्र नायक ❤❤❤❤
Ladooooo chusaidinchu
शुभ दिपवलीको सबैलाई शुभकामना।
दोन्ध कालमा जे भानी देश मा परिवर्तन ल्याउने जनता स्वतन्त्रता भयर बोल्नी हक अधिकार उनिलै दिलाको हुन अरु भन्दा प्रचण्ड राम्रो हुन 🙏🙏
Prachand👍👍👌👌❤❤❤❤🙏🙏🙏🙏🙏
desh le balla prachanda chindai chha
❤❤❤❤good
हाम्रो पार्टीका युवा नेता राष्ट्रनायक गणतन्त्रका पिता सुप्रिमो कमान्डर कमरेड प्रचण्ड लगायत सम्पूर्ण परिवार लाई दिपावलीको हार्दिक शुभकामना 🙏🙏🙏
हार्दिक धन्यबाद!! सम्पूर्ण देउसी भैलो टिम लाई
नेपाल इतिहासकै सर्वोच्च नेता प्रचण्ड
Merooo ladooooo ka
Teroooo ama pharmacy cha ki india ma
Parchanda jinda bath ❤❤❤❤
❤❤❤❤❤
मनपर्यो
jaya prachanda❤❤
आफ्नो स्वार्थ पैसाको लागी राम्रो भन्दै पैसा निकाल्नु राम्रो भएन
Happy dipawoli suprime comander❤❤❤❤
GEM 💎❤ OUR national HERO
OUR PRACHANDA
Good luck
प्रचन्ड राम्रो नेता लाग्न थाल्यो
Very nice dance Parchanda uncle
गणतन्त्र नेपाल को पिता क. प्रचण्ड सलाम छ
Ladoooo chusaidinchu
युगपुरुष❤ नेता कामरेड प्रचंड जी लाई सलाम
Happy tihar to 3 karod daaju bhai didi baini buwa aama bhai baini harumaa. M watching from London, I love my country and culture with my whole heart❤❤❤❤❤❤❤❤❤
❤❤❤❤🙏🙏🙏
धेरै राम्रो ❤❤❤
Great leader
Ramro sanga niyalera herne ho vane archanda ramro neta ho
खुसि लाग्यो ❤
गुट😊
केही राम्रो लागेन यो भैलो
आफ्नै हनुमानलाई नचाए पछि यत्ति त भन्नै पर्यो नि।
Good night sri
jaye prachanta
राम्रामध्ये एक नेता प्रचण्ड ❤️
नेपालको धर्म संस्कृति मासेर हज्जारौं चर्च फैलाउने,क्रिश्चियानीटि फैलाउने ले संस्कृति बचाइदीने रे!अलि सुहाउँदो कुरो गर्नु नी।
Jay parchanda
जनतालाई लुटेर खाएपछि यतिको खुसी त हुनै पर्यो नि शाले प्रचण्डे
100% Right ✅️
रबि लाई निकाल्नुस
हला मलेसिय बाट हेर्दै छु हजुर है 🇲🇾🤙🌷👈️🤞👌👍️🙏🤝
माग्नेहरुले मुर्गा हेर्दै गाउँछन् ठुलो भिकारी ठुलो कहाँ नै
प्रचण्ड एक राष्ट्र नायक हाे
घन्टा घन्टा तिमो विचार एक रत्ति भर लाग्दैन
Good 💯🎉❤❤
Good 👍
नेपालि सनातन धर्मको बिक्री गर्न। नेपाली नेता लाई शुभ दिपावलीको अवसरमा हार्दिक मंगलमय शुभ-कामना छ। छिटो बुद्धि विवेक रहोस्।
मेरो बिचार लेखछु हजुर श्रमिक सोसनछ मगि बिदि छ युबाहरु बिदेशमात्र पालेनछ युबा बिरोजगारिछन
निर्दोष लाई फसाएर रमाउने अचम्म ! कलि झलझली !
Kaslai fasayo rabi ko kura gareko ho bhane kp ba lai sod gayera
निर्दोस पनि कसरी भन्नु र खोई 3 करोड त लिएकै रहेछ ।
तपाईं कै KP ले फसाको छ सारा नेपाली जनतालाई
चोर भष्ट्रचारीको समर्थक 😂बदि बोल्छ
Oe kp sereko jhole tero baulai van
प्रचण्डले कसैलाई फसाएको छैन भाई समाचार पढ देशको घटनाक्रम बुझेर कमेन्ट गर यार ?
Happy dipawali revolutionary leader Parchand great revolutionary leader Parchand development leader Parchand corruption arrest
Nice
🙏👌👌👌
Amale kagerisha haru vandha chai dherai ramro ho parchanda lalsalam ✊✊✊ happy depawali🎉
Good dansha
हिन्दु धर्म म।स्नेहरुक। केको देउसि भैलो
1karod ta dinai parxa Happy Deosi vaileni Diwali nice very nice❤❤❤❤❤🇳🇵🌹❤️🙏❤️🌹
Lalsalam parchment janta KO LAGI Kam grne parchment 🙏🙏🙏🙏🙏🙏🙏
नेपाली धर्म संस्कृति रीतिरिवाज साहित्य इतिहास सालीक धरोहर बचाउनु पर्छ बल्ह नेपाल बन्छ। बनाउन सकिन्छ।
Happy diwali
लालसलाम comred
प्रचण्ड कहाँ देउसी खेल्न, 5हजार देखि 17हजार सम्म जान सकिन्छ होला 😩 र 16अर्ब देखि सुनकै बोरा दान दिन्छन् कि 😩🤣! स्वर्गै पुग्ने दान देलान् की 😮!
म राजावादि भएपनि प्रचण्ड भुल्नसक्तैन
शक्तिशाली नेता प्रचण्ड ❤❤❤❤❤❤❤
सम्पुर्ण मा दिपावली को सुभकामना❤❤
Good.madsage.tihar
Jyan mara haru lai Pani happy Dipawali
👍👍♥️♥️♥️♥️
सामन्ति सासक भनेकाे सुहायना है कलाकार मित्रज्यु ।
RAJSASTHA ZINDABAD.🇳🇵🇳🇵🇳🇵🇳🇵❤🙏
१७००० यमराजको घर
भट्याउने चै काङ्ग्रेसि रामहरि खतिवडा भएको भएको र ओलि लाई मादल बजाउन लगाएको भए देखि राम्रो गठबन्धन देउसि हुनेथियो ।बल्ल देउसिपनि गठबन्धन देउसि भएछ भेटिपनि गठबन्धन भेटि हुनेथियो कि।
17000 हजारकाे घर
Aru vanda dainamik x parchanda
❤❤❤🙏🙏🙏🌹🌹🌹
Best wishes for all artist & Happy deepawali all of u❤❤❤