Ep 102 सपनामा बेद - उपनिषद पढेका बिद्वानले दिए सम्पूर्ण शास्त्रको निचोड Chandramani Prasain

Поділитися
Вставка
  • Опубліковано 20 гру 2021
  • #TheSecretsOfLifeEp102Part1 #ChandraManiPrasain #SwadharmaTV #ChandraManiPrasain
    Guest : Chandramani Prasain
    Camera / Edit / DOP / Created & Hosted by Suvas Agam
    Location : Pashupatinath Temple.
    -----------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    -----------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    9849844777
    ------------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -------------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandrakandel.com.np/
  • Розваги

КОМЕНТАРІ • 49

  • @uttamadhikari6036
    @uttamadhikari6036 2 роки тому +2

    धेरै राम्रो अन्तरबार्ता ज्ञान सलल बगेको । धेरै ज्ञानि उच्चस्तरीय अन्तरबार्ताकार ।

  • @dipakuprety1662
    @dipakuprety1662 2 роки тому +1

    आफूले आफूलाई कसरी बुझ्ने भन्ने वा आत्मा तत्व कसरी बुझ्ने ज्ञानको साधना कसरी गर्ने भन्ने कुरा शास्त्र प्रमाण सहित सहज तरीकाले मामाले बुझाउनु भएको छ ।

  • @dadiramchaulagai1175
    @dadiramchaulagai1175 2 роки тому +3

    सुबास जि तपाईंको यो आध्यात्मिक यात्रा अतिउत्तम छ। आत्माबोध भैसकेको सिद्धलाई अनुहार देख्ने बितिकै कस्तो खालको सिद्दी प्राप्त गरेको छ सजिलैसँग थाहा हुन्छ ।तपाईं आफै सिद्दि पाउन योग्य हुनुहुन्छ जसको लागी पुर्ब जन्मको इष्टदेब देबका देब माहादेब को भक्ति गर्नुहोला सुबास जि तेसपछी तपाईं आफै लाई सम्पुर्ण सिद्दी प्राप्त हुन्छ।।।।👁️👁️👁️👁️👁️

    • @SuvasAgam
      @SuvasAgam  2 роки тому +1

      Dadiram ji malai facebook ma add garnus na hai kura garna man lagyo hajur sanga.

    • @dadiramchaulagai1175
      @dadiramchaulagai1175 2 роки тому

      @@SuvasAgam हजुर लाई मैले फेसबुकमा फलो गरेको छु ।।।accept गर्नुहोला ।।धन्यवाद

    • @uttamadhikari6036
      @uttamadhikari6036 2 роки тому +1

      दधिराम चौलागाईं हजुर लाई कसरी कन्ट्याक गर्ने ।मिल्छ भने कन्ट्याक तरिका बताइदिनुन ।FB मा खोजेको फेलापार्न सकिन ।

    • @SuvasAgam
      @SuvasAgam  2 роки тому +1

      @@dadiramchaulagai1175 maile dekhna sakina. malai message nai garnus na facebook ma

  • @khalankomanche
    @khalankomanche 2 роки тому +2

    आहा कस्तो सटिक कुरा साधु

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 2 роки тому +1

    EXCELLENT ATMA ANUBHUTI

  • @marahatta37
    @marahatta37 2 роки тому

    Jay shree krishna

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 роки тому

    सहि सवाल

  • @spyware69_
    @spyware69_ Місяць тому

    Radhey radhey ♥️❤️🙏🙏

  • @user-kl4sw2oi1n
    @user-kl4sw2oi1n 2 роки тому +4

    शुभाष सर नमन !
    केहि राख्न मन लाग्यो मैले ईष्ट देवको रुपमा श्रीकृष्णलाई मान्दछु , सपनामा एक पटक सर्पले आफ्नो शरीरले बेरेर मलाई एउटा गौमाताको चाँदीको दर्शन गरायो एउटा वृक्षको फेदमा अन्य जमिन भन्दा केहि माथि गौमाता बस्नु भएको थियो र तिम्रो गुरु गोरख हुन् भन्नुभयो म गोरखनाथ मन्दिरमा पनि पुगेँ मृगस्थलीमा रातै बिताएको छु त्यस्तो भेटिन र त्यस्तै वा त्यहि गौमाताको मुर्ति कतै छ कि भनेर धेरै धाममा खोजें भेटिन धेरै गुरुहरुले सपनामा देखेको कुरा बिपनामा पनि भेटें भन्नुहुन्छ। तर मैले भेटेको छैन समय नआएर होकी या भेटिदैन बुझ्न सकेको छैन। कसै संग मिल्दो प्रसंग चल्दा बुझी पाउँ न सर

    • @SuvasAgam
      @SuvasAgam  2 роки тому +1

      आहा मिठो अनुभूति । हुन्छ म सोध्ने छु ।

    • @dadiramchaulagai1175
      @dadiramchaulagai1175 2 роки тому +1

      सबै सपनाहरू पुरा हुन्छन् भन्ने छैन पिताम्बर जि सपना कुन समय र कस्तो अबस्थामा देखिन्छ तेसले निरधारन गर्दछ।।।

  • @nirmalanepal6666
    @nirmalanepal6666 2 роки тому +4

    राधेश्याम 🙏 कस्तो कुरा सुनाई दिनुभयाे गुरुदेव उहाँ लाई याेझेल बाट लाईटमा लानुपर्छ सबैलाई ज्ञान दिन सक्नु हुन्छ अथाह ज्ञानछ उहाँ मा 🤷‍♂️

  • @mantrashakti7909
    @mantrashakti7909 2 роки тому +1

    Beautiful.

  • @dipendramalla8656
    @dipendramalla8656 2 роки тому +8

    नमन स्वामी जि हजुरले लिएका सबै अन्तरबार्ता धेरै नै राम्र छन हजुरले एउटा प्रश्न गरिसके पछि त्यस प्रश्नको पूरा उत्तर आईसकेपछि मात्र अर्को प्रश्न गरिदिनु होला नत्र पूरा ज्ञान सुन्न पाईदैन moment break भएपछि त्यो कुरा छुट्छ

  • @maiyadani3899
    @maiyadani3899 Рік тому

    टिक राम्रो छ

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 роки тому

    धेरै राम्रो सन्देश

  • @sovaacharya5750
    @sovaacharya5750 4 місяці тому

    OM

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 2 роки тому

    धेरै राम्रो ज्ञान-ज्ञुनको कुरा।

  • @dipakdhakal4313
    @dipakdhakal4313 2 роки тому

    प्रणाम! धेरै धेरै साधुवाद!! भवन्तु सब्ब मंगलम्!!!

  • @purnakaladhungana8905
    @purnakaladhungana8905 2 роки тому +1

    HARI om narayen narayen narayen

  • @uttamrimal927
    @uttamrimal927 2 роки тому +1

    Priya Hajur jay hos🙏🙏🙏💕💕🎉

  • @lokb2664
    @lokb2664 2 роки тому +1

    ramro chaa

  • @ufogravity5453
    @ufogravity5453 2 роки тому +1

    Wow

  • @tilakmagar1695
    @tilakmagar1695 Рік тому

    🙏🙏🙏

  • @manjugyawali5721
    @manjugyawali5721 2 роки тому

    जय गुरुदेव

  • @bharatacharya4136
    @bharatacharya4136 2 роки тому +1

    खै ! उहाँलाई मनोविद कहाँ लैदिनु त बरू! "विना गुरु ज्ञान क्वै जाँदैन स्वर्गमा। "

  • @chandagautam2915
    @chandagautam2915 2 роки тому

    🙏🙏🌺🌺🌺

  • @subashgairhe1479
    @subashgairhe1479 2 роки тому +1

    Yo interview ko 2nd episoad hunu parne lageyo suvas ji' purda-kura,rakhna napai xuttnu vo jasto lageyo guru lie, ..
    Suvas ji' tepai ramro_jadai huhunxa,suvakama xa.

    • @SuvasAgam
      @SuvasAgam  2 роки тому +1

      hajur arko part cha .suwekshyaako lagi dhanyabad

  • @krishnabause850
    @krishnabause850 2 роки тому +1

    आफ्नो मूल विषयमा बोल्नुभयो , मित्र ! हार्दिक बधाई तथा साधुवाद !

  • @bkgyoutube8273
    @bkgyoutube8273 2 роки тому +1

    hare krishna

    • @SuvasAgam
      @SuvasAgam  2 роки тому +1

      Hare Krishna Prabhu ji. Lots of Love

    • @bkgyoutube8273
      @bkgyoutube8273 2 роки тому

      @@SuvasAgam स्वागत छ हजुर

  • @deevakisigdel2295
    @deevakisigdel2295 2 роки тому

    🙏🙏🙏naman

  • @naryanpoudel7407
    @naryanpoudel7407 2 роки тому

    हरिॐ‌ नमस्कार

  • @sarojthapa3204
    @sarojthapa3204 2 роки тому

    guru bayera pani kura lukayera bholne kasto jamana ayo

  • @rikshrestha2038
    @rikshrestha2038 2 роки тому

    gyanganga padham thaha hunxa

  • @renukaadhikari2991
    @renukaadhikari2991 2 роки тому

    पशुपतीमा कहानिर भेट्न सकिन्छ होला

    • @sitabayalkoti4228
      @sitabayalkoti4228 2 роки тому

      Ya where can we find him?? He has practical spiritual teacher 🙏

  • @buddhanature7
    @buddhanature7 2 роки тому

    " अनिर्बचनिय प्रेम स्वरूपम् "
    हिन्दू शास्त्र हरुको मात्र नभएर विश्व का सबै धर्म हरुको सार(निचोड) भनेको मात्र(केबल) " प्रेम " नै हो।
    Bhrama, शब्द भएको कारण ले शब्द ले व्याख्या गर्न नसकेको हो।
    शब्द लाई कसरी शब्द ले व्याख्या गर्ने।
    शब्द लाई त निःशब्द(मौनता) ले मात्र वेक्त गर्न सक्छ।
    निःशब्द(मौन) मा मात्र त्यो शब्द(ॐ) को उदय हुन्छ त्यसैले मौन ले मात्र त्यसलाई प्रकट(वेक्त) गर्न सक्छ।

    • @adcollection3343
      @adcollection3343 2 роки тому

      @@birju4333swoyam ko anuvab ma hajur le vannu vako sampradhaye ho dharma haina !
      Aakhir junsukai jhyal bata bahira heire poni dhekine aakaas eautai haina ra ?

  • @bidhanshrestha9610
    @bidhanshrestha9610 2 роки тому +1

    🙏🙏🙏