अहङ्कारलाई फालेर नम्र होऊ (परमेश्वरको मण्डलीको प्रवचन)

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • 【नेपाली,Nepali】
    [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
    स्वर्ग प्रवेश गर्नको निम्ति लिनुपर्ने गुण, नम्रता
    नम्रताचाहिँ स्वर्ग प्रवेश गर्नको निम्ति अनिवार्य लिनुपर्ने गुण हो ।
    २,००० वर्षअघि येशूज्यू यरूशलेममा प्रवेश गर्नुहुँदा
    गधाको सानो बछेडोमाथि चढ्नुभएर नम्रताको उदाहरण देखाइदिनुभयो ।
    पवित्र आत्माको युगको मुक्तिदाता आन साङ होङज्यू र माता परमेश्वरले पनि
    मानिसको स्वरूपमा आउनुभएर आफूलाई नम्र तुल्याउनुहुँदै
    अरूको सेवा गर्ने उदाहरण देखाइदिनुभयो ।
    याकूब ४:६
    परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ,
    तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।
    रूसका सम्राट निकोलसले साधारण पोशाक लगाएर
    छाउनीको निरीक्षण गर्ने क्रममा भेट भएको घमण्डी सैनिकलाई
    तिनको नम्र स्वरूपद्वारा जागृत गराएजस्तै
    परमेश्वरको मण्डलीका सन्तहरूले सधैँ नम्र स्वरूपद्वारा
    परमेश्वरको महिमा प्रकट गर्नको निम्ति आफूलाई समर्पित गर्दछन् ।
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne
    〖Nepal〗 nepalwmscog.org
    〖Church of God Introduction〗introwmscog.com

КОМЕНТАРІ • 372

  • @sanginarai2797
    @sanginarai2797 Рік тому +6

    Amen pita matalai dhanyabbad

  • @aasthapariyar2316
    @aasthapariyar2316 2 роки тому +7

    really thanks to heavenly father and heavenly mother. We love u 💖💖💖💖💖

  • @aasthapariyar2316
    @aasthapariyar2316 2 роки тому +6

    Amen thanks to heavenly father and heavenly mother i will always try to be humble .

  • @janukakarki2847
    @janukakarki2847 4 роки тому +25

    पिता माता परमेश्वर क्षमा किजिए मुझ पापि कित्ना घमनडीहें अभि यबचनके माधेमसे परिबर्तन होने दीजिए धन्यवाद पिता और माता 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @kamalagaire1163
    @kamalagaire1163 3 роки тому +8

    म जस्तो घमण्डी र पापी अनि अहङकारीलाई पनि पितामाता परमेशवरको सन्तान हुने महान अाशिष दिनु भएकोमा साच्चै हृदय देखि अनन्त अनन्तकाल धन्यवाद चढाउछु ।माता धेरै माया गर्छु ।अामेन

  • @rmsdud2004
    @rmsdud2004 3 роки тому +8

    Thanks to father and mother

  • @cathydew8801
    @cathydew8801 7 років тому +68

    स्वर्गमा हुनुहुने पिता र स्वर्गीय आमा को शिक्षा अनुसार, हामी पापी छ भनेर घमण्ड परित्याग गर्नु पर्छ। हामी सधैं नम्र संग स्वर्गमा राज्य को आशा मा नयाँ करार गर्नुपर्छ।

  • @user-rp3vf8md9b
    @user-rp3vf8md9b 2 роки тому +5

    We give thank's to God the Father and God the Mother for giving us blessing of Salvation. ♡

  • @mrsamiryt497
    @mrsamiryt497 6 років тому +26

    Aamen

  • @ramrajathapa8011
    @ramrajathapa8011 7 років тому +25

    Pita mata dhannebaad

  • @prabarai9988
    @prabarai9988 4 роки тому +28

    साच्चै एलोहिम परमेस्वर लाई धन्यवाद !
    थोरै पनि अझै म भित्र अहङ्कार छ भने फालेर जसरी पनि स्वर्ग जान चहान्छु 💕

  • @kevinpower5109
    @kevinpower5109 7 років тому +48

    मलाई छैन जो परमेश्वरको अगाडि उपयुक्त मेरो घमण्ड को छुटकारा गरौं!
    ताकि म परमेश्वरको मात्र हुनेछ पालना गर्न सक्षम हुन सक्छ!

  • @romanmagar9330
    @romanmagar9330 6 років тому +18

    Thanks too heavenly Father and heavenly mother we love you 😃😃😃😍😍😘😘😘

  • @user-ks5qn3lo2l
    @user-ks5qn3lo2l 3 роки тому +6

    In order to lead us to eternal heaven, we give infinite gratitude and glory to Heavenly Father and Mother, who allowed us the gospel, the Passover of the New Covenant.

  • @janukakarki2847
    @janukakarki2847 4 роки тому +11

    पिता माता परमेश्वर धन्यवाद योबचन दीया धन्यवाद।

  • @deeparai350
    @deeparai350 5 років тому +27

    अहंकार लाई फालेर नम्र भएर सधै दाजुभाइ दिदिबहिनी मा एकता र प्रेममा रहन सक्ने आशिष पिता माताले दिइबक्सिनु भएको होस्

  • @disneyluz
    @disneyluz 7 років тому +38

    कृपया सधैं पिता स्वर्गमा महिमा हुन सक्छ कि, मलाई नम्र हुन सिकाउनुभयो परमेश्वर र परमेश्वरको शिक्षा को आमा को भलाइ गर्न सबै धन्यवाद छ।

  • @ujelidewan8893
    @ujelidewan8893 3 роки тому +4

    Amen pita mata dhanniyabad🙇‍♀️ sadhaii aahangkar loii falera namra hune kosis garney xu😊😊❤🌻

  • @almaperez2526
    @almaperez2526 7 років тому +42

    स्वर्गमा नम्र र आत्म-सेवा हुन जा रहेको छ।

  • @edennoel981
    @edennoel981 7 років тому +24

    नम्रता महत्त्वपूर्ण छ

  • @careyrichards3833
    @careyrichards3833 7 років тому +58

    हामी परमेश्वरको Elohim सन्तानहरू छन्। हामी बाइबल को शब्दहरू मार्फत परिवर्तन गर्न सक्नुहुन्छ।Thanks to Elohim God♥

  • @kajolbagale8754
    @kajolbagale8754 3 роки тому +4

    Amen❤
    Pita mata dhanyebaad🤗

  • @user-ue9vl4oy6o
    @user-ue9vl4oy6o 3 роки тому +20

    아멘~ 엘로힘하늘 아버지 하늘어머니 감사합니다❤ 사랑합니다❤ 찬송영광받으소서!🙏🙏🙏

  • @nishanisha9834
    @nishanisha9834 3 роки тому +6

    Aamen😍😍💖💖

  • @sumanhumagain1209
    @sumanhumagain1209 3 роки тому +4

    पिता र माता परमेश्वर काे सन्तानको रुपमा जिउन पाएकोमा साच्चै खुसी छु।
    पिता माता परमेश्वर लाई अनन्त धन्यवाद। आमेन

  • @bikrammahat3030
    @bikrammahat3030 7 років тому +31

    Amen

  • @dhanan5458
    @dhanan5458 4 роки тому +15

    पिता माता धन्यवाद

  • @elinna138
    @elinna138 7 років тому +53

    जब हामी परमेश्वरको शब्दहरू ध्यान र बाइबल परमेश्वरको शिक्षा अभ्यास गर्न प्रयास गर्नुहोस्, हामी नम्र हुन र हाम्रो परमेश्वरको महिमा गर्न सक्नुहुन्छ।

  • @rupagiri3793
    @rupagiri3793 2 роки тому +2

    आमेन पिता माता परमेश्वरलाई हृदय देखिनै अनन्त अनन्त धन्यवाद चढाउँछु धेरै अनुग्रह पाए

  • @dagyeombin5629
    @dagyeombin5629 6 років тому +23

    We 💖 U
    아니모!!!♡♡♡

  • @clara916
    @clara916 7 років тому +44

    उहाँले त्यो हाम्रो लागि नम्रता को ढाँचा देखिन्छ परमेश्वरको सेवा गर्न पृथ्वीमा आउनुभयो। आफ्नो बच्चाको हृदय साँचो परमेश्वर हुनुहुन्छ भने, म हामी अभ्यास नम्रता निहितार्थ प्रेम त्यागेर गरेको गर्व हुनेछ।

  • @user-mq5bi9xy5n
    @user-mq5bi9xy5n 5 років тому +15

    Amen Amen...

  • @samikshyabhandari5074
    @samikshyabhandari5074 3 роки тому +3

    प्रेम हुनु भएका यलोहीम परमेश्वर हामीलाई अमूल्य वचन निरन्तर पठाईदिईबक्सनु भएकोमा अनन्तकाल धन्यवाद चढाउँछु।👏👏🍀💚💞🙏😇🇳🇵

  • @sabitaadhikari2430
    @sabitaadhikari2430 4 роки тому +13

    Amen Amen Amen

  • @bagaleharrybagaleharry4364
    @bagaleharrybagaleharry4364 6 років тому +34

    i like this sermon.... so thank you................

  • @AMORISTSTORIES
    @AMORISTSTORIES 6 років тому +22

    पिता माता धन्यवाद चढाउछु
    धरै प्रेम गर्छु ❤

  • @aprilchoi1120
    @aprilchoi1120 7 років тому +44

    भगवान मुक्ति संग नम्र गर्न अनुग्रह दिनुहुन्छ। पाप जन्म, सधैं यो जस्तै नम्रता देखाउनुभयो गर्ने गर्व पिता बच्चाको आमा, स्वर्ग दल मा आकाश जस्तो तल शरण को शहर आउन थियो।

  • @suntishrestha9455
    @suntishrestha9455 4 роки тому +13

    Thank you so much heavenly father and heavenly mother for give me internal life 😇😇

  • @luiseshine8997
    @luiseshine8997 7 років тому +29

    Cảm ơn bạn đã hiểu biết tài của bạn. Chúng tôi sẽ cố gắng thậm chí thay đổi khiêm tốn như miệng.

  • @user-lu2ld9kn5c
    @user-lu2ld9kn5c 7 років тому +40

    겸손의미덕을 배울수있는
    아주 알찬 가르침이네요~~

  • @janukamukhiya7946
    @janukamukhiya7946 Рік тому +3

    धन्यवाद देती हूं मैं पापीयों संतान स्वर्गीय पिता जी माता जी को अनंत धन्यवाद 💞♥💝🥰💕❣️❤💓💖💗🙂😊

  • @jasmingurung6429
    @jasmingurung6429 3 роки тому +12

    Amen heavenly father ad mother always love you ❤️ Miss you mother 🙏

    • @mrguava1214
      @mrguava1214 9 місяців тому

      😊😊❤❤😊😊

  • @user-du4ck9ny1w
    @user-du4ck9ny1w 6 років тому +19

    God bless you

  • @lalitasaud9169
    @lalitasaud9169 4 роки тому +10

    aamen

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 4 роки тому +30

    म जस्तो घमण्डीलाई हजुरहरुले चुनी बक्सेको त्यो प्रेम र अनुग्रह प्रति धन्यवाद स्तुति प्रसंसा चढाउदछु ।❤️❤️❣️

  • @dipakshrestha8880
    @dipakshrestha8880 5 років тому +9

    जीवनको वचनको निम्ति पिता र मातालाई धन्यबाद

  • @7startvnepal536
    @7startvnepal536 5 років тому +10

    अमुल्य वचनको लागि माता लाई धन्याबाद

  • @junutamang9468
    @junutamang9468 4 роки тому +6

    Amen God bless you bal garam WE💙Abaji WE💙Amani WE💙U WE💙U Wa Wa Wa Wa💙🐑💙👑💙😄💙😂💙🐑💙💪💙👏💙💪💙👌💙👍💙🙆💙🙌💙🌠💙👑💙

  • @agu4416
    @agu4416 4 роки тому +8

    Pita mata dhanyabad thank you so much we love you 🙆 🙅 🙌 💪💪✊✊💪💪💗💗💕💕🙏🙏Aamen...

  • @laureny521
    @laureny521 7 років тому +49

    Elohim, छोराछोरी पनि गर्व त्याग्न र आपसमा प्रेम गरेर नम्र हुन किनभने परमेश्वर प्रेम हुनुहुन्छ। र नम्रता बाइबल को सबै भविष्यवाणीहरू पूरा हुनेछ।

  • @haripariyar2286
    @haripariyar2286 2 роки тому +4

    पिता माता धन्यवाद मजतो कमजोर लाई चुनु भएको मा धन्यबाद

  • @saralimbu8242
    @saralimbu8242 4 роки тому +10

    Good sermon thanks to Heavenly Father and mother

    • @bishowlimbu9169
      @bishowlimbu9169 3 роки тому

      आमेन 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @anushpaija8985
    @anushpaija8985 3 роки тому +10

    Amen, god bless you

  • @haripariyar5751
    @haripariyar5751 Рік тому +2

    पिता माता धन्यवाद 😍😍💞💞💞💞🇳🇵🇳🇵

  • @user-yg6sh1iv6w
    @user-yg6sh1iv6w 3 роки тому +7

    👍👍👍👍👍

  • @user-rg1mc6lh2l
    @user-rg1mc6lh2l 4 місяці тому +1

    Amen thanks to heavenly Father and heavenly mother 💞❤️❤️

  • @user-by1ms5hy9z
    @user-by1ms5hy9z 5 місяців тому +1

    पिता माता म चाहि परमेश्वरकाे अनुग्रहलाई भुलेर घमण्ड स्वभाव लिएर जिइरहेकाे अवस्था छ।पिता माता सधै अहङकारलाई फालेर जिउने गराईदिबक्सियाेस।

  • @saharajogdand6171
    @saharajogdand6171 5 років тому +13

    Amen 💖💖💖

  • @gaurimanandhar1455
    @gaurimanandhar1455 5 років тому +12

    Thanks to Elohim God to give us must important and beautiful word of God. We Love You.

  • @user-ft6dr5wl3n
    @user-ft6dr5wl3n 3 роки тому +11

    사랑이신 하나님을 본받아 우리도 서로 사랑하고 연합하겠습니다❤

  • @chamlingkala
    @chamlingkala Рік тому +2

    Amen. Thanks to heavenly father and mother ❤❤❤

    • @mrguava1214
      @mrguava1214 9 місяців тому

      😊❤😊❤❤😊

  • @pillar8618
    @pillar8618 3 роки тому +9

    하늘 아버지 어머니 감사합니다.

  • @chandramagar3598
    @chandramagar3598 3 роки тому +2

    आमेन। धन्यबाद पिता माता आजको यो भिडियो द्वारा साँच्चै अहंकार घमण्डी र हठी पना ब्यवहार मैले हटाएर पिता माता को आज्ञाकारी छोरा बनेर पिता माता ले हाम्रो निम्ति गर्नु भएको बलिदान को मुल्य थोरै भए पनि चुकाउन चाहन्छु।र पिता माता ले आशिष दीबक्सियोस् भनी बिन्ती गर्दछु

  • @user-bf9ff2fi6b
    @user-bf9ff2fi6b 3 роки тому +6

    Amen! I, too, will become a humble sheep to go back to our Heavenly home with my brothers and sisters. Thanks to Father and Mother.💗

  • @lunajung2380
    @lunajung2380 7 років тому +36

    उहाँले पश्चात्ताप यदि हामी सत्य बुझे भने पनि, म बताउन सक्दैनन्, मुक्तिको लागि यो सक्दैन "नम्र भई वाल्क छ 'शब्द पालन गर्छन्।

  • @abraham6542
    @abraham6542 Рік тому +2

    Amen ❤️
    Our Heavenly Father and Mother's teaching is awesome ❤❤

    • @mrguava1214
      @mrguava1214 9 місяців тому +1

      😊❤😊❤😊❤😊

  • @rashmeerai8447
    @rashmeerai8447 Рік тому +2

    म मा धेरै अहमकारी पापी भएकोले आशिष दिनको लागि यो प्रवचन दिनुहुने पर्मेश्वरलाई धन्यवाद❤❤❤❤

    • @mrguava1214
      @mrguava1214 9 місяців тому

      ❤❤❤❤😊😊😊😊❤❤❤❤

  • @ruthk.2622
    @ruthk.2622 5 років тому +13

    God's blessings dwell on a smiling face and in a loving heart .~~😀💖

  • @user-ie9mm4mw3n
    @user-ie9mm4mw3n 6 днів тому +1

    아버지 어머니 하나님의 크신사랑과 희생으로 말미암아 하늘자녀로 존재하게하여 주셔서 참으로 감사하옵나이다 😂 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @milanthapamagar9398
    @milanthapamagar9398 2 роки тому +5

    😍😍😍

  • @user-sy5rg5kq3y
    @user-sy5rg5kq3y 3 роки тому +14

    구원의 축복을 베풀어 주시는 엘로힘하나님께 진심으로 감사드립니다 💞💞💞💞

  • @junejun2201
    @junejun2201 7 років тому +18

    बुबा आमाले यो नम्रता छ दिनुभयो। म बुबा र आमा जस्तै हुनेछ। त्यसैले, म स्वर्ग जान हुनेछ।

  • @user-jh6gu4yn4v
    @user-jh6gu4yn4v 3 дні тому

    Pita mata parmesor lai ridayko vitri kuna dekhi nai anantha dhanyabad chadauchu Amen🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏

  • @martinguerrero2612
    @martinguerrero2612 7 років тому +47

    अब म पश्चात्ताप र नम्रता एक हृदय छ कोशिश आफ्नो जीवन बिताउन हुनेछ।

  • @mayasunar8463
    @mayasunar8463 2 роки тому +4

    I like this sermon...... thanku so much....

  • @rijantamang4435
    @rijantamang4435 4 роки тому +8

    Parmesworle chahanu bhayeko kuranai papiharulai lanuho tesaile hamiharu sabaijanale ahaikarlai tyagera namrahuna sakne bani basalau , aamen !

  • @immortax1606
    @immortax1606 Рік тому +3

    Amen ❤Thanks to father and mother Elohim God Thank you amen ❤🙏🙏💐💐🦢🦢🍇🍇💯💯💫💫💖💖🥰🥰😊🐑🐑Amen ❤💖💖💖

  • @sumitratamang1427
    @sumitratamang1427 3 роки тому +2

    Thank you Elohim god

  • @user-rp3vf8md9b
    @user-rp3vf8md9b 3 роки тому +17

    항상 사랑의 마음을 가져 교만을
    물리치고 겸손한 자녀가되어 하나
    님 닮은 성품으로 변화입어 천국본
    향 넉넉히 들어가는 자녀되겠습니
    다.하늘아버지 어머니 감사합니다.♥️

  • @user-zn2oz7zy1u
    @user-zn2oz7zy1u 5 місяців тому +1

    Pitamata parmeswar dhanybad❤❤❤❤

  • @user-lm9jb8zc2v
    @user-lm9jb8zc2v Рік тому +9

    언어는 달라도 마음에서 마음으로 전해지는 하나님의 말씀이 영혼의 생명력을 더하여 주심을 느낌니다 엘로힘 하나님 감사하고 사랑합니다♡♡♡♡♡♡♡^^

  • @user-ek2ho8pi8f
    @user-ek2ho8pi8f 5 років тому +19

    我们因有天上父亲而喜悦,更因有天上母亲而幸福。希望各位都能留在锡安,遵守诫命,证明圣灵和新妇到撒玛利亚地极,蒙受父亲母亲恩赐的永生的祝福。

  • @user-pd7fw3zt5i
    @user-pd7fw3zt5i Рік тому +6

    감사합니다 😄

    • @mrguava1214
      @mrguava1214 9 місяців тому

      😊❤😊❤😊😊❤😊❤😊❤

  • @zhenzhenweiwei905
    @zhenzhenweiwei905 6 років тому +15

    到上帝的教會來迎接聖靈時代的救援著聖靈和新婦才能得到天國的祝福。

  • @ranjitamagar9312
    @ranjitamagar9312 4 роки тому +12

    nice

  • @user-ig8ys8yd1w
    @user-ig8ys8yd1w 4 місяці тому +1

    Aamen pita mata dhanyabad

  • @binduneupane320
    @binduneupane320 2 роки тому +1

    पिता माता हामी आफैले थाहा नपाइकन कति धेरै अहङ्कार गरेर पाप गर्न पुगेका हुन्छौ। साच्चै परमेश्वर को यो वचन द्वारा आज पनि फर्केर आफुलाई नियाल्दै सुधार्ने मौका दिनु भएको परमेश्वर लाइ धेरै धेरै धन्यवाद चढाउछु।

  • @RubenGonzalez-wp1sf
    @RubenGonzalez-wp1sf 7 років тому +39

    नम्र व्यक्ति स्वर्ग प्राप्त गर्न सक्छन्। आखिर, त्यहाँ एक मुक्तिदाता स्वीकार गर्न एक भद्र मान्छे हो।

  • @kanchanshrestha8439
    @kanchanshrestha8439 5 років тому +9

    Pita mata lai dannebad

  • @user-vj1sr9jd2q
    @user-vj1sr9jd2q 3 роки тому +4

    😍😘

  • @007035sasa
    @007035sasa 7 років тому +36

    복 많이 받으세요 ^ㅇ^

    • @sdyun5629
      @sdyun5629 3 роки тому

      복 주신 아버지 어머니께 감사와 찬양을 돌립니다

  • @urmilathapa6862
    @urmilathapa6862 Рік тому

    ❤❤❤Pita mata ma jastoo tuchaa papi lae chunidinuvayko ma dahyabda❤❤❤

  • @sitarai1667
    @sitarai1667 3 роки тому +1

    Thank you father and mother really felt

  • @mountzion144
    @mountzion144 7 років тому +24

    बाइबल परमेश्वरले नम्र सुरक्षित हुनेछ भनेर भन्छन् परमेश्वरको चर्च को मान्छे नम्र मन अरू सेवा गर्छन्।

  • @alishagurung4393
    @alishagurung4393 3 місяці тому

    ❤❤❤Dhandaybad6 anaginti mero sarbasaktiman dayalu mayalu sorga prithiv banaunuhunay pita mata pbitra khrist aansang hum pramaysore hajuralae hajurlay malae dherai pream garnuvo amen.

  • @user-sz5kt4sj7p
    @user-sz5kt4sj7p 3 роки тому +16

    구원의 축복을 베풀어주신 하늘아버지 안상홍하나님 새예루살렘 하늘어머니께 감사와 영원한 영광드립니다 ~~^^💕💕💕

  • @radhikatamang7445
    @radhikatamang7445 7 місяців тому

    Amen pitamata ju lai dhanyabad.❤❤❤❤😊😊😊

  • @sdyun5629
    @sdyun5629 3 роки тому +8

    넘치는 생명수의 축복 받으세요

  • @nyamnyam35
    @nyamnyam35 3 роки тому +11

    나의 근본은 하늘에서 흉악한 범죄를 저지른 죄인임을 망각하지 않고 늘 회개하며
    어제보다 오늘이, 오늘보다 내일이 더 하나님 닮은 겸손한 모습으로 변화되도록 노력해야겠습니다 🙏🙏🌿

  • @subhadrakhulal2444
    @subhadrakhulal2444 2 роки тому +2

    ❤❤❤