भिडियो हेरेर धेरै खुशी र रमाइलो लाग्यो आन्नद आयो। बाहिरी सँसार बाट लुकेर रहेका यस्ता अज्ञात प्राकृतिक सुन्दरता र धार्मिक आस्था ले भरिपूर्ण मनमोहक ठाउँहरु लाई यहाँहरूको क्यामेरा का आँखा मार्फत म जस्ता थुप्रै ब्यक्तित्वहरुको आँखा सम्म पुर्याईदिनु भएको मा यहाँहरुलाई हृदयत नमन् 🙏 सँगै धन्यवाद। आगामी दिनहरुमा पनि यसैगरी यहाँहरु आफ्नो क्षेत्रअन्तर्गत का प्राकृतिक,धार्मिक, साँस्कृतिक एवम् एेतिहासिक पर्यटकीय स्थल हरु को प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई मद्दत गर्दै समग्र राज्यको विकास मा सहयोग पुर्याउनु हुनेछ भन्ने आशा गर्दै। अब को नयाँ बर्ष को बसन्त मा यस्तै जानकारी सहित को सुन्दर भिडियो का लागी खप्तड छेडेदह गाँउ पालिका १ काँडा हुँदै खप्तड राष्ट्रिय निकुञ्जको ल्याउन म यहाँ हरु लाई विनम्र अनुरोध गर्दछु। अर्को एउटा कुरा म साविक को काँडा गाविस वडा नं १ सिँङ्गरा को बासिन्दा हुँ। यता तिर खप्तड जाने(पुज्नेले) बडीमालिका जान नहुने धार्मिक विश्वास छ। तेता तिर तेस्तो केहि छ? भए जानकारी दिनु होला। धन्यवाद टिम वाईलड बाजुरा ❤ सबै को जय होस् 🇳🇵❤️
Such a beautiful and detailed presentation from Team Wild Bajura and hope to see more unexplored places of Bajura. Huge appreciation to the team and the work. ❤️
Breathtaking View, Badimalika Itself is Heaven But here presenting skill of Wild Bajura Team; ❤❤ with Editing Level, Script, Narration, Drone Videography, Cinematography Wow. Everything is perfect Here. Keep on Team. Proud of U 🌸🌸❤❤🌸🌸
Our country Nepal is really no less than heaven. Thank you so much guys for showing so many beautiful videos. Lots of love from Qatar🇶🇦🇳🇵❤️ Keep it up wild bajura team 👍️jay badimalika 🙏
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल जय बडिमालिका माता 🇳🇵साथै धेरै धेरै धन्यवाद सबै तिमहरुलाइ हजुरहरुको प्रयास एकदमै राम्रो छ यस्लाइ सधै यस्तै निरन्तर जारी राख्नु होला 🙏❤️🇳🇵
साच्चिकै अदभूत छ हाम्रो देश नेपाल 🇳🇵जय नेपाल जय बडिमालिका🇳🇵❤️@nepal 8th wonder को भिडियो हेरे जस्तै!भयो हजुरहरुको भिडियो पनि प्रयास एकदमै राम्रो छ यसलाई निरन्तर दिनु होला🙏
भिडियो हेरेर धेरै खुशी र रमाइलो लाग्यो आन्नद आयो।
बाहिरी सँसार बाट लुकेर रहेका यस्ता अज्ञात प्राकृतिक सुन्दरता र धार्मिक आस्था ले भरिपूर्ण मनमोहक ठाउँहरु लाई यहाँहरूको क्यामेरा का आँखा मार्फत म जस्ता थुप्रै ब्यक्तित्वहरुको आँखा सम्म पुर्याईदिनु भएको मा यहाँहरुलाई हृदयत नमन् 🙏 सँगै धन्यवाद।
आगामी दिनहरुमा पनि यसैगरी यहाँहरु आफ्नो क्षेत्रअन्तर्गत का प्राकृतिक,धार्मिक, साँस्कृतिक एवम् एेतिहासिक पर्यटकीय स्थल हरु को प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई मद्दत गर्दै समग्र राज्यको विकास मा सहयोग पुर्याउनु हुनेछ भन्ने आशा गर्दै।
अब को नयाँ बर्ष को बसन्त मा यस्तै जानकारी सहित को सुन्दर भिडियो का लागी खप्तड छेडेदह गाँउ पालिका १ काँडा हुँदै खप्तड राष्ट्रिय निकुञ्जको ल्याउन म यहाँ हरु लाई विनम्र अनुरोध गर्दछु।
अर्को एउटा कुरा म साविक को काँडा गाविस वडा नं १ सिँङ्गरा को बासिन्दा हुँ। यता तिर खप्तड जाने(पुज्नेले) बडीमालिका जान नहुने धार्मिक विश्वास छ। तेता तिर तेस्तो केहि छ? भए जानकारी दिनु होला।
धन्यवाद टिम वाईलड बाजुरा ❤
सबै को जय होस् 🇳🇵❤️
प्रयास निकै राम्रो लाग्यो।बधाई 🎉🎉🎉
Such a beautiful and detailed presentation from Team Wild Bajura and hope to see more unexplored places of Bajura. Huge appreciation to the team and the work. ❤️
Breathtaking View, Badimalika Itself is Heaven But here presenting skill of Wild Bajura Team; ❤❤
with Editing Level, Script, Narration, Drone Videography, Cinematography Wow.
Everything is perfect Here.
Keep on Team.
Proud of U 🌸🌸❤❤🌸🌸
wow amazing aaja herdai xu sankhuwa sabha bata gajab lagyo mitra ❤❤❤
beautifully narrated and wonderfully captured ❤❤ well done ✅ team
Our country Nepal is really no less than heaven. Thank you so much guys for showing so many beautiful videos. Lots of love from Qatar🇶🇦🇳🇵❤️ Keep it up wild bajura team 👍️jay badimalika 🙏
Well done team . Great work with camera 📸 extraordinary visuals loved it❤❤
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल जय बडिमालिका माता 🇳🇵साथै धेरै धेरै धन्यवाद सबै तिमहरुलाइ हजुरहरुको प्रयास एकदमै राम्रो छ यस्लाइ सधै यस्तै निरन्तर जारी राख्नु होला 🙏❤️🇳🇵
nice one team wild bajura keep going editing next leval, Drone videoghraphy,cinematography just looking like wow
Great work team , proud ❤
dami dami 🎉🎉🎉
beautiful narrated and wonderful captured wll done team❤
I just joined, I like your video 😱🇳🇵jay badimalika mata ❤️🇳🇵
Keep it up man ❤❤❤
Beauty ❤️ keep growing
absolutliy amazing #wildbajura
really heaven our country 🇳🇵❤️
nice video and presentation, keep up the good work!
Great work mero dae❤❤❤❤❤
Great ❤ work 🎉 Manoj raja
Wow amazing ❤😮
finally
❤❤
The waiting is over
#wildbajura
#kaapeelrajjj
Amazing 😮😮❤❤
मेरो पनि बिचार यहि हो मेरो पुर्बका गुम्नाम ठाउँ चिनाउनि❤❤
😌❤🙌
ॐ जय बडीमालिका माता
Great work team and amazing video
Part 2 khoe tw Kahile aauxa ❤
Hamro Sudurpaschim Ramro Sudurpaschim ❤🥰
Good job.. Well delivered.. Keep going
Beautiful ❤️
keep it up guys
Nice view
निकट भबिस्यमनै मैदान्मा आउनी छु
Nice one
साच्चिकै अदभूत छ हाम्रो देश नेपाल 🇳🇵जय नेपाल जय बडिमालिका🇳🇵❤️@nepal 8th wonder को भिडियो हेरे जस्तै!भयो हजुरहरुको भिडियो पनि प्रयास एकदमै राम्रो छ यसलाई निरन्तर दिनु होला🙏
Beautiful place ❤❤❤❤
great
Wow❤❤
कस्तो दामी
This is amazing 💗🤍
Heaven ❤😮
दाम्मी ❤️
Nice dost.
@Rohit_Roka. Proud of you dear boy❤
आँखाको लागि राम्रो छ तर आइटिनारी छैन घुमन्तीको हेर्नुस् त कस्तो राम्रो छ अब कालिकोटबाट बडी मालिकाको
❤
❤❤❤❤❤
🕉️🕉️🕉️🕉️🕉️🕉️
GOOD video
❤🎉💐
27:46 💌
❤❤
❤❤❤
❤❤
❤❤❤