कृषि कर्जामा किसानको बैंकसंग किन पुग्दैन वित्तीय पहुच || Agriculture Loan In Nepal || Krishi Bahas
Вставка
- Опубліковано 14 жов 2024
- कृषि कर्जामा किसानको बैंकसंग किन पुग्दैन वित्तीय पहुच || Agriculture Loan In Nepal || Krishi Bahas
#hamrokishantelevision
#agriculture #loan #krishikarja #agricultureoloan
Official Web Portal : www.hamrokishantv.com
Connect With Us :
Facebook : / kisantelevision
UA-cam : / @hamrokisantelevision9187
Email: hamrokishantelevision@gmail.com
Contact : 01-4288609
हामी गरीब कृषकहरूका लागि मर्म वुझिदिने हाम्रा किसान टेिभिजन सर ज्यू लाई धेरै धेरै धन्यबाद । बाँकी कृषक को मर्म नबुझ्ने लाई कुनै दिन अन्न बाली पैसा तिरेर पनि नपाउन पैसा चपाएर खाउन यहि छ शुभ कामना ।
nice program
कृषि कर्जा लिन वडा नगर पालिका हुदै आउनु पर्ने भएकोले धरै झन्झटिलो छ पहिलो कुरो वडा र नगरपालिकाले त्यति सजिलै कागज पत्र बनाइदिदैन दोस्रो कुरो सरकारी कर्मचारीहरुलाई उनीहरु ओहोदामा रही रहदा उनीहरुको लागि कृषि अनुदान दिन रोक्नु पर्छ बिसेष गरेर नगरपालिका र वडा कार्यलयका कर्मचारीहरुलाइ अधिकांस कृषि अनुदान नगरपालिका र वडा कार्यलयका कर्मचारीहरुले लागेका छन गरिब किसानहेउ जुन कृषि गर्छु भन्नेहरुले पायकै छैनन /
चोर हरु खाली भुक्छ्न मात्रै दिने हैन सिधै बुझ्न जानू पर्छ अहिले पाउदैन बन्द छ भन्छ्न खाते हरु
अब हेर्दाई जानू गरिव,किसान हरु को श्राप लागने छ यो देशमा
कृषी कर्जा कुनै पनि किसानले पाउदैन पाई हाले 5 देखी 10 लाख सम्म मात्र हो । जो पार्टीको नजिक, कमिशन , बिचौलिया मार्फत कमिसनको ढाड सेकायर या उच्च उध्योगपति र दुरूपयोग गर्ने समुहले मात्र पिउछन । कृषी ॠण र अनुदान पौच र मिलेमतोबाट प्राप्त गर्दछन । सम्पूण कृषी कर्जा र अनुदान लिनेहरुलाई छानबिन गर्नुपर्छ ।
Absuletly right
Thank u good information
Hello sir kheti garane jagga x kamala nadiko xeuma dhito kaha ko jamin rakhne vannu ta sir
Kadu kam garcha affno affno lai dinchan sallaharu gafmatra ho
Khoe ta rasty banijay bank le krishi loan dieraheko xain tar business man lai dieraheko x kin
सर मलाई बिना धितो 15 लाख लोन चहियो को छ प्रोसेस के छ यस्को लागि पाउछ कि नाई कृषि को लागि बिदेश बात फर्केर बेरोजगार भएर बसियो नेपालमा
पैलै कोलेटर का कसतो गतिलो रामरो छकि छैन भनछ सबै उसतैहो किसानले पाउन हो
याे सबै दलाल हाे,,कर्जा लिनु भन्दा ,अगाडि सबै ,खाेर 50 अाेटा ,सुङ्गु पालिरहेकाे हुनु पर्छ रे,अनि त्याे सबै पहिले नै गर्नु पैसा भए किन कर्जा लिनु,,,
pawar ra sabai tira chyanal setig milauna sanke aafantalai matra parxan to baink haru
मलाई २लाख २०चाहियो धितो छैन सहुलियत चाहियन कृषिको लागि हाे
कृषि मा खोइ लगानी गर्दैन बैंक ले
भाई मारा काम गर्छ कर्म चाहीले
खोइ कहाँ दिन्छ
Kahi pani kunai bank maa di raa chhaina bharasta kramchari
Hami jasto kisan lai kirshi lone hudaina, bepari lai ho kirshi lone
Eeeee
यो पागल हो हावा कुरा गर्छ कुनै पनि बैंकले लगानी गरेको छैन
tapai ly boly KO Kai hudaena
😂😂😂😂😂😂😂
Yo sab bakbas matrai ho