Citizenship and LGBTIQA+ | Blue Diamond Society | Seven Star TV |

Поділитися
Вставка
  • Опубліковано 27 бер 2024
  • The program dives into the status of citizenship in regards to LGBTIQA+ in Nepal along with various legal challenges in attaining one as per identity and preference.

КОМЕНТАРІ • 2

  • @spsdhn
    @spsdhn 3 місяці тому

    ❤❤❤

  • @transWomen_beendu
    @transWomen_beendu 3 місяці тому

    लिङ्ग (Sex) भनेको जन्मदा लिएर आउने योनाङ्ग हो जुन महिला , पुरुष वा अन्तरलिङ्गीको रुपमा हुन्छ।
    लैङ्गिग अभिब्यक्ती भन्नाले तपाईं कसरि बोल्नुहुन्छ, कसरी हिड्नुहुन्छ, हाउभाउ चालचलन लाई बुझाउछ । यो Masculine, feminine or androgenous हुन सक्छ ।
    लैङ्गिक अभिमुखिकरणले हजुरको यौन आकर्षण वा झुकावलाई बुझाउछ जसले तपाईं को सङ्ग आकर्षित हुनुहुन्छ वा को सङ्ग प्रेम सम्बन्ध मा रहदा आनन्दको अनुभूति गर्नुहुन्छ भन्ने बुझाउछ । यसर्थ हजुर समलिङ्गी पुरुष ( Gay Man) , समलिङ्गी महिला ( Lesbian) , दिलिङ्गिय( Bisexual Man/women) , Pansexual, Asexual जे पनि हुन सक्नु हुन्छ ।
    तर लैङ्गिक पहिचान भनेको हजुरको अन्तर मनको भावना, हजुरको मानव मस्तिष्क वा तपाईको सोच हो । यसर्थ तपाईको सोचले तपाईं महिला, पुरुष , पारलिङ्गी वा non- binary जे पनि मान्न सक्दछ ।
    त्यसैले सम्बिधानमा ब्यबस्थाभएको पहिचान सहितको नागरिकता भन्ने कुराले " पहिचान" भन्ने सब्दले ; उसले आफुलाई कुन रुपमा लिएको छ, सोचेको छ वा कसरी बुझेको छ उसको धारना अनुरुपको नागरिकलाईइ पहिचान दिनु हो, उसको अधिकारको नागरिकता प्रदान गर्नु हो । यसमा दुईमत छैन ।
    त्यसैले नागरिकता बहसलाई सहज गर्न सबै तेस्रोलिङ्गी एकजुट हुनु पर्दछ । पारलिङ्गी ले पनि महिलाको नागरिकता लिनु बाधक बन्नु हुदैन, किनकी लैङ्गिक पहिचान उसको मन-मस्तिष्क वा अनुभुतिको कुरा हो।
    Note: म चाहिँ आफुलाई तेस्रोलिङ्गी नै मान्दछु , र म आफ्नो छुट्टै पहिचान होस भन्ने चाहन्छु तर महिलाको (Female) नागरिकता लिन चाहने तेस्रोलिङ्गी/पारलिङ्गी महिलाको सोच, अनुभूति र चाहनाको सम्मान गर्दछु र उहाहरुको सोचको सर्बोच्च ले सम्मान गरोस भन्ने चाहन्छु ।
    #BlueDiamondSociety Blue Diamond Society
    #rainbowyouthleader #ryl2024
    #Rhrh2nepal