कमल र अस्मिताको पहिलो टक्करमै कडा दोहोरी | Kamal Kumar BK Vs Asmita Dallakoti | MK Creation Live
Вставка
- Опубліковано 1 гру 2021
- चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक Kamal Kumar Bk र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका Asmita Dallakoti बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल MK CREATION लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Lead Singer:
🎤 Kamal Kumar BK
VS
🎤 Asmita Dallakoti
🎥 Video Editor :
🎥 Tarakanta BK
🎥 Samip Paudel
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Tarakanta Bk Hari
♬ Management
🎥 Laxxu BK
All rights of this video are with MK Creation. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
आहा एस्तोपो हो दोहोरी अस्मीता र
कल्पना को सधै राम्रो गाऊनी सैसी मस्त सीत
गाऊछन
Kamal dai ta kada po gaunu hudo rahe chh lukeko kala aaudai x shubhakamana x daju agi badnu harek chhetra ma
आहा तिमी नै हो मातिदा .......मुस्कान नै काफी
Dharai dharai Pragati garnu asmita bahini tapaeco sabda chayan ramro xa
oho yo po ho tarika mis you kamal bro💔💔💔💔
Thank uu
अानन्द लिनुहाेला मनछायेा।
शुभकामना छ।उत्कृष्ट शब्द अश्मिताका छन्।
जति हेरि रह्यो त्यति हेरि रहन मन लाग्ने
हाम्रो भिडियाे मन पराउनु भएकोमा धन्यवाद ।
Sarangi sansar sanchalak kamal sir rw sister asmita DC ko shower tw mitho xandai xa khai mitho sabdale manmutunai xoyoni hjr haru dubailai badhai tatha suvhakamana
Damii x kamal sir ani asmita pani babalai x ho
कमल बाबू र अस्मीता
नानी को कती राम्रो हो प्रस्न ऊतर गीत आहा गूट
tika sanu paxi asmita man parna lagyo hai aaja voli ta tika 1st asmita nd mero best singer
Thank uu
दुबै जना लाई बधाई छ
कमल सर र अस्मिता काे दाेहाेरि एकदमै राम्राे लाग्याे शब्द हरु साहित्य सवै उत्कृष्ठ छ।
ओ 😯कमल भाइ र अस्मिता मुसीको यो दोहोरी दामी लाग्यो।👍️
Thank uuu
Wow dhari dame kamal sir
Aajako dohori ramro lagyo Kamal Vai r asmita byni ko safalta ko subo kaman xa hi Sabaijanalai
Thank uu ❤️
nice songs
Very good dohori all nice👍👍
Dammiiii ❤️❤️❤️
लौ आजो रमाइलो भो कमल भाइ र प्यारी बहिनी मुसि को दमदार प्रस्तुती ले
Thank uu ❤️❤️
Very nice 👌👌
Dubaiko ramro parastuti partek episod herne gardaxu
अतिनै मन छुने सब्द खुसि लाग्याे
Thank uu
अस्मिताको फ्यान हो है म चाहिँ।
भिडियो मन पराउनु भएकाेमा धन्यवाद ।
Kamalji asmitaji, dherai ramro lagyo.
नमस्ते सब जनालाई
यति राम्रो गित कति छोटो हो के दाजु
Yo vag ma sabai kuro vyo
Ab aarko vag ma pahilo mahina dekhi 9 mahina pugerw k janmiyo tyo vag 2 ma sunna pau
Badhai Sampurna tim ma
Thank uu
Asmita ko hasilo anuhaar haserai gaune tarika sarai best .best of luck both of you.
Thank uu
Asmita ko dohori le kasto maja dinxa gathe subha kamana xa.
Thank uu
प्रगती को कामना मुसी नानु t कमल सरलाई
Thank uu
गाउदै जादा सब्द येस्तै फुत्केला है अस्मिता नानु अलि होस पुर्याउनु ल ?
Thank uu
Kamal sir ra admita ko git dherai ramro hamro Kamal sir Pani hero po hunu thalnu bhayo dherai khusi xu Kamal sir
Good kamal dada
Thank uu
लु कमल जी को कमाल असाध्यै रमाइलो 💗💗💗💗
impressed
अस्मिता बैनी को गाउने इस्ताएल र बिशए बस्तु भन्दा कतैपनि बाहिर नगएर एति राम्रो गाउने छेमता वाव हजुर को बिग फ्यान म ❤️❤️❤️❤️👍️
Thank uu❤️
पर्छ सानु केहि कुरा लुकाउन ।।
गार्हाे हुन्छ कस्या सि फुकाउन ।।
बल्लै भाे भेट
दाजै असाध्यै आनन्द अनि मजा लिए धेरै धेरै बधाईअनि माया❣️❣️ शुभकामना छ🙏🙏 दाजु बैनि लाई
Thank uu ❤️
Uttam xa hjr hruko dohari
Thank uu
कमल सर अमृता डल्लाकोटी बिच कडा दोहोरी गीत एकदमै राम्रो छ
R5
L
मुसी धेरै राम्री
हाम्रि मुसी र भिडियो मन पराउनु भएकाेमा धन्यवाद ।।
अाज धेरै रमाईलाे भयाे दाेहाेरी कि रानी अस्मिता डल्ला काेटी र कमल सरकाे दाेहाेरी
अस्मिताको लजालु मोहित पार्ने शोभाबको लागि हाजिर भए म.......So sweetness..
Thank uu
Musi is rocket 🚀🚀🚀🚀🚀🤣🤣🤣💕💕💕💕💕®️
A 1 all team lai
धन्यवाद हजुर❤️
Kamal +++ Asmita +++
आदरणीय दाई कमल कुमार ले विगत केही बर्ष पहिले गाउँघरमा हुने मेला,महोत्सव यस्तै खालका भाकाहरुमा दोहोरी गाएर हरेक ठाउँहरुमा प्रथम,द्दितिय भएक याद ताजै बनायो,अब आगामी दिनहरु मा यस्तै यस्तै गीतहरु सुन्न पाईयोस शुभकामना आदरणीय दाई 💕💕💕🌹🌹🌹🌹🌹🌹
हजुरहरुकाे यति धेरै माया पाएपछि निरन्तरता अवस्य।।
@@mkcreation5836 1jkkkkal
Aha kya ramailo .ati utkrisat prastuti kamal dai asmita lai uchha samman shuvakamana.nyano maya sabai lai💕💕🙏🙏
Thank uu
राम्रो 👍️👍️
Thank uu
@@mkcreation5836 4hhet
मुसि बहिनी को मुस्कान ले फिदा बनाउछ हो
Thank uu❤️❤️
प्रगतिको कामना दुवै जनालाई 💃💃💃💃💃
हजुरकाे माया,धन्यवाद ।।
जति सुने पनि धित नमर्ने कति मिठो सब्द दोहोरि को राजा रानी आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
Aati mitho sabda asmita ko ane Kamal dai ko
बदाइ छ सबै जनलाइ मेरो तर्फबाट राम्रो छ हैइ दिदी दाई लाई ,
Thank uu
जति सुनाे उति सुन मन लागने दाेहाेरी
निकै रमाइलो दोहोरी
कति मिठो स्वर ,शब्द रहेछ नि कमल भाईकाे पनि बधाई छ भाई।
Nice song
हाम्रा कलाकार साथै भिडियो मन पराउनु भएकाेमा धन्यवाद ।।
1s
Dogori sumera ramailo lagyo.Asmita ko lajalu pan ra sabda chayen garne skills ko uchcha samman chha 👍👍🙏🙏🙏💖💖
Thank uu
Ramro xa .
Thank uu
Dammi musi
Thank uu
Wow 👌👌👌
निकै रमाइलो लाग्यो दोहोरी
हाम्रो भिडियो मन पराउनु भएकाेमा धन्यवाद ।।
@@mkcreation5836 ddddddddddddddddddddddddddddddddddddxx
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई
Thank uu
Nice Kamal dai asmita KO dhori
धन्यवाद हजुर।।
टुक्का हरु राम्रो लाग्यो तर टाइम अलि कम भयोकी भन्ने भान भयो दुबै जनालाइ बधाई तथा धन्यबाद
Thank uu
@@mkcreation5836 1eweb l put it in a
Bhageri Chari Asmita j Lai sabai le kakhmA rakhna khojeko hunxa ta ho
Anyway dami geet Kamal j Asmita j
रमाइलो छ दोहोरी।।
धन्यवाद हजुर भिडियो मन पराउनु भएकाेमा
@@mkcreation5836 jjj hi jujuuu
कस्तोमीठोदोहोरीगीतसुनाउनुभयोअस्मीताडल्लाकोटीहजुरलिईमनैदखीधेरैधेर
धेरै धन्यवाद ।।
कमल सर को घर को चापी दिन पाय हातमा भन्ने टुक्का दामी छ है। तर कलाकार को अन्तिम मा छोटो पर्ति कृया आएन सर ?अस्मिता को टुक्का को त के कुरा गर्नू। बधाई छ दुबै जना लाई।
Thank uu❤️❤️
Wow dami xa haal dubai baar herdai xu🙏🙏❤️
धेरै धन्यवाद हजुर हामिलाई माया गर्नु भएकाेमा।।
आहा अति नै मिठो
Thank uu
Waoooo kamal sir asmita soltina super dohari 100%
Thank you
Kamal daju jasto anusasit gayek ra bektitto kahi dekheko chaina.
Thank uu
संधै यस्तै यस्तै रमाइलो दोहोरी हेर्नपाइयोस
जय सारंगी संसार
Ramro lagyo Thanku .
So nice kamal ani asmita❤❤❤👌👌🙏🙏🙏
Thank uu
Wowwwwww
dallakoti sis ko swar ani sabdha ati ramro
दामी ♥️♥️
धन्यवाद माया गर्नु भएकोमा
Dohori bhaneko ta yo ho aaja balla suniyo dekhiyo Kamal bhaai le ek lain na chhodi jabaab dinu bhayo asmita ta chayamplon baata viral hun keep it up. (Dubai kalakar laai bhadai chha)
God bless you singers::sweet voice::keep it up
टक्करका जोडीको स्वर सुन्न पाएपछी जेसुकै बिते पनि वास्ता नहुनुलाई स्वाभाविक कै मानिएला ।शब्दहरू दुबैका उत्तिकैउत्कृष्ट र मर्मभेदी पनि छन् । दुबैले एक अर्का प्रति आफूलाई सुम्पन खोज्छन् अप्रत्यक्ष रूपमा सायद यहीनै होला गीतको वास्तविक मर्म
कमल प्रायः सतहमै रूमलिन खोज्छन् भने मुसी नानू जमीन खोतल्दै मायाॅको गहिराई छिचोल्न प्रयासरत देखिन्छन् सायद यो उनको कलाको प्रचूर नमूना हो ।भाका भन्दा पनि शब्द संयोजन बुझ्नपर्ने खालभित्रको गीत प-यो यो कताकता प्रेमको चरम उत्कर्ष छुन खोजेको हो तर दुबैको स॓यमताले नियन्त्रणको घेरामा पु-याए ;धन्यवाद !
Thank uu❤️❤️
मिठो गीत धन्यवाद सबै लाइ
Thank uu
Kamal g behad ramro
यसरी सस्कारि भर अगाडि बढ्नु सिखरकाे बाटाे अबस्य मिल्नेछ नानू ।
Thank uu
Ramro
Good job keep it up.
हाम्रो भिडियो मन पराउनु भएकाेमा धन्यवाद ।।
Aati ramro dohori best wishes 🙏❤️🔥
Thank uu
आहा कति रमाईलो हो कमल दाई अस्मित
thank uu❤️
Nice song nice video 👌 good 👍
Thank uu
Good 👍
Dami xa dohori
kamal bhai ko daro prahar asmita mathi
Thank uu
Asmita Aati Ramro Xa Keep it Up Nani
Babal video sir
🙏🙏🙏🙏💖💖💗👌👌
मुसि को नाम पनि राम्रो स्वर पनि उत्तिकै राम्रो रुप त झनै राम्री अनि मुस्कान त झन बेहोस नै बनाउने मुस्कान ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌷🇳🇵🇳🇵🇳🇵 अनि दोहोरी प्रस्तुती एकदम उत्कृष्ट भएको छ। बधाई छ कमल सर अनि अस्मिता डि सि प्यारी (मुसि) बहिनी अझै प्रगति को कामना गर्दछु दुबै जनालाई 🙏।
Mitho sor kamal bhai ko
Very nice best Of luck both of you
हाम्रा कलाकार साथै भिडियाे मन पराउनु भएकाेमा धन्यवाद ।।
पाँच पटक हेर्दा पनि धित मरेन, सारै राम्रो प्रस्तुति ,कमल सर को यस्तो राम्रो प्रतिभा लुकायर राख्नी फेरि पनि गाउनु ल
हजुरहरुकाे माया पाएसि अवस्य गाउनु हुन्छनी।
Sarai ramra gayek gayika git pni lastai ramro!!!
Wow damii song🙏🙏🙏
Thank uu