Slide clips to delete themPin copied text snippets to stop them expiring after 1 hourPin copied text snippets to stop them expiring after 1 hourPin copied text snippets to stop them expiring after 1 hourPin b
मन पर्छ र त सुझTव मेरो ।रमेश भाई यति धेरै लोकपृय हुदा हुदै । यो चाही घमण्ड गरे जस्तो लाग्यो । माया र सदभाव सबैको दृष्टि विहिन भएर यति धेरै प्रतिभा भएर सबैको सदभाव त्योसो भनि रहदा अरु अपाङ्ग दृष्टि बिहीन लाई होच्याय जस्तो सबै तपाई जस्तै प्रतिभा हुन्छ ? यो विचार ठिक भएन रमेशभाई
रमेश प्रसाईं भाइको कवितामा वास्तविकता झल्किन्छ, यो सत्य हो, किनभने यो संसारकै भनौं या मात्रै नेपालीको सभ्यताको परिचय भनौं यस्तै ब्यवहार छ र देखिन्छ धेरै जसो सभ्य , सम्पन्नता र मैहुँ भन्नेहरुको ब्यवहारहरू जो भाइ रमेश प्रसाईंले प्रस्टैदिनु भयो, भाइ रमेशको भनाइ बुझ्नेलाई पनि निकै गहिरो छ, नबुझ्नेलाई त घरछेउमै पहिरो छ, धन्यवाद रमेश भाइ सारै चित्तबुझ्दो कुरो कवितामार्फत जानकारी गराउनु भयो, हाम्रो दृस्टी मात्रै नभएर बिचार सम्पन्न भनौदोहरुलाई👏👏🤜🤛
रमेश भाई यति धेरै लोकपृय हुदा हुदै । यो चाही घमण्ड गरे जस्तो लाग्यो । माया र सदभाव सबैको दृष्टि विहिन भएर यति धेरै प्रतिभा भएर सबैको सदभाव त्योसो भनि रहदा अरु अपाङ्ग दृष्टि बिहीन लाई होच्याय जस्तो सबै तपाई जस्तै प्रतिभा हुन्छ ? यो विचार ठिक भएन रमेशभाई
सत्य र यथार्थताको बोध । आँखा हुनेहरुलाई बरू म अन्धो देख्दछु किनकी आँखाले देख्दा देख्दै पनी वास्तविकता लुकाउन उ अन्धो भैदिन्छ । रमेशजी को दुई आँखाले नदेखेपनी तेस्रो चेतनसिल आँखा सधै सचेतछन । दृष्टी भएर पनी दृष्टीबिहिन भएकाहरूलाई तिनका जिवनका सत्यका पथहरूमा प्रकास छर्दै अगाडि बढने मार्ग दर्शन गर्नुहुन्छ । तपाईलाई मेरो हार्दिक नमन...
how sweet😊😊❤️🙏उच्च सम्मान रमेश सर र उहाँको परिवार प्रती हामी दिप नाममा मात्रै सिमित भए पनि, हामी अँाखा भएका अन्धा हरु लाई रोशनी र जिबन दृस्ठि प्रदान हजुर को यो जोडी ले गरिराखेको छ जो हाम्री आमा नेपाल र हामी नेपाली को लागि गर्ब को कुरा हो🙏🙌😊👌👌
D R Chhetri from Shillong India . Respected parsaijiu you are really great heartlyby God. Aders le hami spacealy thapai ko program hrerda atiharsa ko anuvau ga rchau ani ati khusi lagchha kina ki sabi hami Nepali le thapai jasto Nepali hunu parchha sansar lai Nepali ko parichay dina lai
धेरै मन छुने शब्द) रमेश दाई जस्तै चेतनसिल मानब सबै कहा हुन्छ र समाजमा।। श्रीमान बिते पछि म यक्लो भय आफै मा त्यसै पिडा ले मन दुखेको बेला,बिचरा विधुवा भनि चिनाउछ समाज मा।।😢😭 पिडा के हो भोग्ने लाई मात्र थाहा हुन्छ God bless you Ramesh Dai💕💕
Ati nai sundar ani marmik kabita Ramesh bhai hajur ko jiwan hajurle shoche jasto hunexa sadhai hajur prati taali bajirahane xan aagami dinma pani ajhai unnati pragatiko subha kamana .❤❤
धन्यवाद रमेश भाइ सबै नेपाली हरु का आखा को कालो पट्टी खोलि दिनु भयो म जहिले रमेश जी हामी नयाँ सुन्दर बिचार भावना हरु फरक फरक सैलि बाट पस्किनु हुन्छ भगवान सङगै भेट भएको आभास हुन्छ हजुर
उत्कृष्ट ब्याक्त। "रमेश भाइ ले दिएको PUBLIC SPEAK सुनेको रात मलाइ सारै मझाले निन्द्र लाग्छ किन कि सबै कुरो चित्त बुज्दो अनि present हुने पारा पनि राम्रो हुन्छ। त्येसैले निन्द्र पनि चित्त बुज्दो नै लाग्छ अनि भोलि पल्ट को दिन पनि राम्रो लाग्छ । सारै राम्रो मन भएको मान्छे ।
रमेश प्रसाइका शब्द मन पराउने सबै हामी सङ्ग जोडिनुहोला।
धन्यवाद
जय नेपाली नागरिक 💕
यस्तै content को लागि हामिसङ्ग जोडिनुहोला।
dherai romro
♥️♥️
उहाँका शब्द कस्लाई मन्पर्दनर मत उन्का कला
देखेर माहान बन्दछु
Slide clips to delete themPin copied text snippets to stop them expiring after 1 hourPin copied text snippets to stop them expiring after 1 hourPin copied text snippets to stop them expiring after 1 hourPin b
मन पर्छ र त सुझTव मेरो ।रमेश भाई यति धेरै लोकपृय हुदा हुदै । यो चाही घमण्ड गरे जस्तो लाग्यो । माया र सदभाव सबैको दृष्टि विहिन भएर यति धेरै प्रतिभा भएर सबैको सदभाव त्योसो भनि रहदा अरु अपाङ्ग दृष्टि बिहीन लाई होच्याय जस्तो सबै तपाई जस्तै प्रतिभा हुन्छ ? यो विचार ठिक भएन रमेशभाई
फेरी पुन्न हेर्दैछु🙏
यहाले उट्घोसक ज्युलाइ जिन्दगीभर पुग्नेगरी दिनुभो तर यो काल्पनिक उट्घोसक हुनुहुन्छ या यथार्थ यो था भएन रमेश सर तर धेरै खतरा थियो यो बाचन
रमेश प्रसाईं भाइको कवितामा वास्तविकता झल्किन्छ, यो सत्य हो, किनभने यो संसारकै भनौं या मात्रै नेपालीको सभ्यताको परिचय भनौं यस्तै ब्यवहार छ र देखिन्छ धेरै जसो सभ्य , सम्पन्नता र मैहुँ भन्नेहरुको ब्यवहारहरू जो भाइ रमेश प्रसाईंले प्रस्टैदिनु भयो, भाइ रमेशको भनाइ बुझ्नेलाई पनि निकै गहिरो छ, नबुझ्नेलाई त घरछेउमै पहिरो छ, धन्यवाद रमेश भाइ सारै चित्तबुझ्दो कुरो कवितामार्फत जानकारी गराउनु भयो, हाम्रो दृस्टी मात्रै नभएर बिचार सम्पन्न भनौदोहरुलाई👏👏🤜🤛
सारै राम्रो कबिता
रमेश दादा धन्यबाद तपाईको कबिता मलाई मन पर्छ 💖💗💓💞💕🇳🇵👌👌👌👍👍👍👍🙋♂️
Thank you keep supporting 😊
ज्ञान र बुध्दीले भरिपूर्ण उत्कृष्ट बक्ता रमेश प्रसाईको सदैब जय होस ।
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
Heart touching question
रमेश सह लाई बधाई छ कबिता भनाे काे मा
Wow katy pratibha x ramesh sir ma..
रमेश भाई यति धेरै लोकपृय हुदा हुदै । यो चाही घमण्ड गरे जस्तो लाग्यो । माया र सदभाव सबैको दृष्टि विहिन भएर यति धेरै प्रतिभा भएर सबैको सदभाव त्योसो भनि रहदा अरु अपाङ्ग दृष्टि बिहीन लाई होच्याय जस्तो सबै तपाई जस्तै प्रतिभा हुन्छ ? यो विचार ठिक भएन रमेशभाई
धेरै छ सलाम सलाम सलाम रमेश जि
अती मनछुने सब्द
धेरै धेरै धन्यवाद रमेश जि हजुर को कविता होस या भासन सारै मन छुन्छ
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
Wow kati ramro bahiri aakha nabhayera k bho ramesh prasai le bhitri aakha le sansar chineka chan
सत्य र यथार्थताको बोध ।
आँखा हुनेहरुलाई बरू म अन्धो देख्दछु
किनकी आँखाले देख्दा देख्दै पनी वास्तविकता
लुकाउन उ अन्धो भैदिन्छ ।
रमेशजी को दुई आँखाले नदेखेपनी तेस्रो
चेतनसिल आँखा सधै सचेतछन ।
दृष्टी भएर पनी दृष्टीबिहिन भएकाहरूलाई
तिनका जिवनका सत्यका पथहरूमा प्रकास
छर्दै अगाडि बढने मार्ग दर्शन गर्नुहुन्छ ।
तपाईलाई मेरो हार्दिक नमन...
Was wa wa wa😁😁😁😁😁😁😁😁
Wau
Sahi ua-cam.com/video/VLcAdjaup8c/v-deo.html
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
100%सहि
मन छुने शब्द
Ramesh prasai dada u r very great and ur poem is the greast
धेरै धेरै धन्याबाद रमेस ह्जुर लाई
धन्य हो रमेश प्रसाई भाई ,
रमेश प्रसाईं बहु प्रतिभाका धनी इश्वरीय शक्ति ग्रहन गर्न सफल उनक गुनासा,उचित छन,साहश प्रसशनीय हुन ।
वाउ! माने हजुर।
धेरै धेरै धन्यवाद रमेशजि
रमेसप्रसाईलाईधेरैधेरैधन्नेबाद
how sweet😊😊❤️🙏उच्च सम्मान रमेश सर र उहाँको परिवार प्रती हामी दिप नाममा मात्रै सिमित भए पनि, हामी अँाखा भएका अन्धा हरु लाई रोशनी र जिबन दृस्ठि प्रदान हजुर को यो जोडी ले गरिराखेको छ जो हाम्री आमा नेपाल र हामी नेपाली को लागि गर्ब को कुरा हो🙏🙌😊👌👌
Wow.Heart touching feelings but howbrave feelings.
Ramesh Vai ma timro thulo Mitra hi Vai timro yo bolima dam cha timita yo desh ko bhagawan ho.
अाफ्नाे बुलन्द अावाजद्वारा समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने अति विशिष्ट ब्यक्तित्व रमेश सरलाई हृदय देखि नै सलाम्। तपाईले ईतिहास रच्नुहुनेछ।
रमेश गुरु हजुर सचिक्कै महान ब्यक्ति हजुरको लागि लेख्ने कुनै शब्द छैन म सङ्।सलाम सलाम सलाम्।।।
वा वा सहि भन्नु भयो।रमेश सर्👍️👍️👍️
Good luck Ramesh prasai🤗
अति सुन्दर सिर्जना सर।
Hami sanggai jodinu hola
Tapai ko comment ko.lagi dherai dhanyawad 💕
धन्यवाद रमेश जी हजुरलाई अर्को सलाम सलाम सलाम।
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
धन्यवाद रमेश सर
दाइ हजुरको अाट र क्षमताको सुझाव दिने शब्द नै छैन शब्द कोषमा
D R Chhetri from Shillong India . Respected parsaijiu you are really great heartlyby God. Aders le hami spacealy thapai ko program hrerda atiharsa ko anuvau ga
rchau ani ati khusi lagchha kina ki sabi hami Nepali le thapai jasto Nepali hunu parchha sansar lai Nepali ko parichay dina lai
यस्ता महान ब्यक्ति लाई हेला होंचो गर्ने बास्तविक अन्धा हुन् ।
रमेश प्रसाई जीको उत्कृष्ट विचार र स्वाभिमानको उच्च कदर एवं सन्मान गर्दै उहाँको सफलता र उत्तरोत्तर प्रगतिको शुभकामना छ ।
कस्तो राम्रो वाउ कबिता मान्नु पर्छ रमेश प्रसाईं जि लाइ
Deri ramro6 hjurko kabita
म लाई सरैमन पर्छ रमेस प्रसाईं 🙏🙏💕💕💖💖💐💐
देशको एक सच्चा सपुत देशप्रेमी रमेश प्रसाई प्रती हार्दिक नमन!🙏🙏🙏
Wow ramis dada hjr ko last ma vaniko kura sacho bhayo bhadaee xa hjr laeee sadaeee khuse ranu hola God bless you
वाहा वाहा रमेश सर सलाम छ सबैअदबुद कलाकलाले भरीपुण छ हजुर माथी
Ramesh sir ! The poem is satirically significant, expressive, realistic, heart-touching, moving n superb.
exactly
Sano man nagara babu man ko akha lay sansar dekhna sakcha🙌❤️❤️
जय रमेश प्रसाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🙏🇳🇵
धेरै मन छुने शब्द)
रमेश दाई जस्तै चेतनसिल मानब सबै कहा हुन्छ र समाजमा।।
श्रीमान बिते पछि म यक्लो भय आफै मा
त्यसै पिडा ले मन दुखेको बेला,बिचरा विधुवा भनि चिनाउछ समाज मा।।😢😭
पिडा के हो भोग्ने लाई मात्र थाहा हुन्छ
God bless you Ramesh Dai💕💕
Ati nai sundar ani marmik kabita Ramesh bhai hajur ko jiwan hajurle shoche jasto hunexa sadhai hajur prati taali bajirahane xan aagami dinma pani ajhai unnati pragatiko subha kamana .❤❤
कस्तो मजाको रमेस प्रसाइले दियको उतर मन्मा चित्त बुझ्दो
बुज्ने लाई श्री खण्ड न बुज्ने लाई खुर्पा को बिड सैलुट छ रमेश भाइ तपाईं को माहान बिचार लाई 👌💕🙏
वा ह धेरै मन छु ने कविता
विलक्षण प्रतिभाका धनी,राष्टका गौरव रमेश पर्साइ।
धन्यवाद रमेश भाइ सबै नेपाली हरु का आखा को कालो पट्टी खोलि दिनु भयो म जहिले रमेश जी हामी नयाँ सुन्दर बिचार भावना हरु फरक फरक सैलि बाट पस्किनु हुन्छ भगवान सङगै भेट भएको आभास हुन्छ हजुर
महान हस्ती। गर्ब लाग्छ रमेश प्रसाईं माथि
राम्रो शब्द मन छुने कबिता
हार्दिक बधाई छ प्रिय् भाई सलाम छ।
Wow, atti mitho kabita reality ma adharit ramesh sir you are great.
Garba lagxa rames prasai hamro desma janminu vayekoma jhur jasto rames hajaruko janma hunuparxa Ani des paribartan hunxa salut x hjurlai
रमेश सर सलाम हरेक रास्ट बादि सोचलाइ सलाम सलाम सलाम।
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
Your God gift 🎁🎁
क्या गज्जबको च्यानल । सम्पूर्ण आदरणीय आत्मीय subscriber र कमेन्ट गर्नेहरूलाई सलाम छ है ।
जय होस् रमेश दाई हजूर लाई नेपाल 3करोड जनता काे छोरा हो जाय होस दाई सलाम्छ दाई हजूर लाई
Hami sanggai jodinu hola
Tapai ko comment ko.lagi dherai dhanyawad 💕
We Sault you to your great great speech. Great great respected to you.
हैट शब्द कडा। अनि कविता बाचन गर्ने शैली उस्तै। Keep it up Ramesh bro👍️
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
जस्तो देखियो उस्तै भनियो हजुर।🙏
सारै राम्रो कविता भन्नू भयो रमेश भाइ ले । multitalent Ramesh prasai brother.
You aren't eyeless, you seeing world & speaking about world. God bless you.
आहा! कति राम्रो कविता र वाचन शैली रमेस दाइको ।
Hami sanggai jodinu hola
Tapai ko comment ko.lagi dherai dhanyawad 💕
Miss u remsh daaaju good bles u
Rajnitigya netritwaharu Dhirtarashtra hun God gift desh jantako boli tapaiko sada jaya hos Ramesh bhai
रमेश जि धन्य ती भावुकसब्दसुन्नपाउ
दृष्टि बिहिनकाे परिचयले दर्शक दिर्घाहरुमा आसिनहरुमा थप अाश्चर्य अनि रमेश जिकाे प्रतिभाकाे सम्मानकाे उचाई बढ्छ कि भनेर हाेकी ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय जय कारछ रमेश भाईलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाह वाह रमेश भाई धेरै राम्रो ।
सत्य र यथार्थताको बोध ।
आँखा हुनेहरुलाई बरू म अन्धो देख्दछु
किनकी आँखाले देख्दा देख्दै पनी वास्तविकता
लुकाउन उ अन्धो भैदिन्छ ।
वाउ कति मीठो कविता त्योभन्दा पनि अझ शाब्दिक शब्द को ज्ञान
कुनै शब्द भेटिन मैले रमेश जि हजुरलाइ धन्यवाद दिने
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
साह्रै राम्रो छ रमेस सर कविता बधाई छ 🇳🇵🙏 जय नेपाल 🇳🇵
😊
नमस्ते दाजु भाई तथा दिदी बहिनी हरु रमेश दाइ कोभाषण सुन्दा अचम्म लाग्ने प्रभु ले कल्याण गरून् धन्यवाद
Wow
मन छुने वृतान्त ।
रमेश परसाईको कविता हुन या भासनले सधै मन छन्छ
जंग माग्दैछ राष्ट्रले भन्ने रमेश सरको कविता सुन्न पाउन हजुर
Ho ni hajurua-cam.com/video/VLcAdjaup8c/v-deo.html
उत्कृष्ट ब्याक्त।
"रमेश भाइ ले दिएको PUBLIC SPEAK सुनेको रात मलाइ सारै मझाले निन्द्र लाग्छ किन कि सबै कुरो चित्त बुज्दो अनि present हुने पारा पनि राम्रो हुन्छ। त्येसैले निन्द्र पनि चित्त बुज्दो नै लाग्छ अनि भोलि पल्ट को दिन पनि राम्रो लाग्छ ।
सारै राम्रो मन भएको मान्छे ।
ua-cam.com/video/mC70LT28DcQ/v-deo.html
तपाइलाई comment को लगि धेरै धन्यवाद
एस्तै एस्तै content को लागि हामी सङ्ग जोडिनुहोला ।
Thank you 😊
Jun Kam akha dakhana la garna Sakdaina tiyo kam akha navayakala grara dakhauxna kabal harna lai hamro akha tayar hudaina thanks akha navayaka sampurna mahanuvav harulae
All rounder Ramesh babu! Great
धन्नेबात।तपाई।भगवानै।हूनूहून्छ
रमेसभाइ लाई धनयबाद नदिनेत काेनैछ होलार।
प्रतिभाको धनि भाई रमेश
सम्मान का साथ नमस्कार छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 म सबैलाई नेपाल को झण्डा को चिन्ह दिदैन जय रमेश प्रसाई जिउ
असिमित क्षमता हजुरको सलाम छ।
धन्नेबात।भगवानहूनूहून्छ।तपाई
अति राम्रो कबिता रमेश सर हजुर 🙏🙏🙏🙏
धन्यवाद ! भाइ रमेश प्रसाईँलाई !
बधाई छ रमेश प्रसाईं ज्यु
कुनै शब्द नै भेट्न रमेश सर जि हजुर लाई धेरै धेरै धन्यवाद good bless you 🙏🙏😍😍
Ankha huneharu parti ko kada prahar,ramesh jee gurkhae Salam n salute.
Woow.. so much nice 👌👌 poem tq so much Ramesh sir 🙏🙏 God bless you 🙏🙏 Best of Luck 👍👍
यसै गरिनै अात्मबल बढाएर अघि बड्नुहाेस शुभकामना छ रमेस सर
Ramesh Sir. Lai Mero hirdeibata samjanara Maya
Ra
Dhanyabad. Assam India bata.
Bichata vandin vanda pani...yesto grear person Nepal ko lagi gift ho
वाह क्या दामी कविता सारै मन पर्यो।सफलताको कामना रमेश जि।
Wow amazing really heart touching line 👏👏👏👏👏👏👏
Jaya Nepal jaya, jaya Ramesh Daju. hajur hamro 🇳🇵ko gaurab ho
Wow u r amazing
U r blessed
Ur thought n sppech are beyond words ❣️