Prasanna प्रसन्न Adrian Dewan New Song | Live in Darjeeling

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • Prasanna | Adrian Dewan Live performance in Darjeeling
    at Resonate Conference
    मेरो हृदयमा लिइ आउँछु गहिरो तृष्णा
    प्रभु तपाईको मुहार हेर्ने चाहना
    आवाज दिनुहोस हृदयमा मेरो दिनहुँ
    चाहन्छु तपाईसँग एक मनको हुन
    बिश्वका आधारभुत सिद्धान्तहरू
    बाट पर्न चाहँदिन म अन्योलमा
    तपाईको वचन हो चरम अख्तियार
    जहाँ जरा गाडेर खडा हुन्छु म
    मलाई हटाउन नदिनुहोस मेरो नजरहरू
    हे येशु तपाईको महिमित मुहारबाट
    म त दिनभरि तपाईलाई प्रसन्न पार्न चाहन्छु
    तपाईको उपस्थितिमा जीएर
    #nepalichristian #nepalichristianmusic #newgospelsongs #adriandewan #newworshipsong

КОМЕНТАРІ •