स्याङ्जामा थपियो नयाँ पर्यटकीय गन्तव्य || tourist destination Syangja || Kalika Mandir || Temple

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • #syangja #bahakot #bahakot_kalika #kot_kalika #syangja_bahakot_kalika #temple
    tourist destination has been added to Syangja.
    स्याङजाको पुतलिबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ । बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसंगै मन्दिरको जिर्णेद्धारा सहिन पुन निर्माण संगै मन्दिरमा ढलोटको मूर्ति समेत स्थापना गरिएको हो ।
    मन्दिरको उद्घाटन गर्दै पुतलिबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहांसिक बहाकोट कालिका मन्दिर पुननिर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने वताए । ऐतिहासिक एवं धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्न होमस्टे सञ्चालन गर्न समेत बहाकोट बासीलाई उनको आग्रह रहेको थियो ।
    Photography & videography By:
    Gita Rana
    Our Contact:
    Name : Hum Bahadur Gurung
    Ph: no 9846227620 | 9817172783

КОМЕНТАРІ • 5