बालेनको लागि खुलेरै बोले वरिष्ठ पत्रकार: रबी भागबन्डामा फसे?;बिश्वब्यापी बालेनको चर्चाले सबै चकित

Поділитися
Вставка
  • Опубліковано 25 чер 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview# Nimkant Pandey #Rabilamichhane #Gagan Thapa#ManojSapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

КОМЕНТАРІ • 82

  • @khabarfatafat4169
    @khabarfatafat4169 11 днів тому +13

    निमकान्त सरले एकदम सहि भन्नुभयो रबी लामिछानेले सबैलाई निराश बनाउदै छ एकमात्र आशाको किरण अब बालेन मात्र छन 🇳🇵🇳🇵

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 11 днів тому +11

    जय बालेन हजुरहरु मिलेर काम गर्नुहाेस् जय रबि भगवान् बुढा निलकण्ठ ले रक्षा गर्नुहाेस् 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 11 днів тому +8

    जय बालेन 🇳🇵🇳🇵🇳🇵रबी लाइपनी साथ दीनुपर्छ । ठुला काम हुन अलि टाइम लाग्छ । हामिले हतार गर्नु हुदैन

    • @khabarfatafat4169
      @khabarfatafat4169 11 днів тому

      🙏🙏🙏🙏🙏🙏🙏

    • @Fire10101
      @Fire10101 11 днів тому +1

      Tin wata file tayaar rakhya xu kahi din ma kholxu bhanya theyo sadan ma. Arko patak pheri file baney ko xaina bhrastachari hru lai khojna time laagxa bhanyo teo fataha ley. Tesko paxi laagi deshdrohi jholey

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 11 днів тому +4

    पाण्डेय ज्यु काे आजको विष्लेषण धेरै राम्रो लाग्याे। पाण्डेय ज्यु जस्ता बालनलाई रुचाउने पत्रिकार र हामी आम जनताले1500जना बालेनका साथी रवाेज्न सहयोग गरौ र याे देशकाे काया पलट गर्न सहयोग गरौ, केही नाम म भन्छु जस्तै ग्यानेन्द्र शाही,धवल समशेर,गाेपी हमाल,सागर ढकाल, दुर्गा प्रसाई, भाटभटेनीको मालिक गुरुङ ज्यु,

  • @purnakandel3415
    @purnakandel3415 11 днів тому +8

    जय बालेन्🙏🇳🇵🇳🇵

  • @Kode_Hustler
    @Kode_Hustler 11 днів тому +7

    Always Balen Shah ✊✊✊

  • @liladhar6394
    @liladhar6394 11 днів тому +6

    Jaya balen.

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 11 днів тому +7

    जय बालेन शाह 💕

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 11 днів тому +6

    निकै महत्त्वपूर्ण बहस 🇳🇵🙏

  • @BishunulalDanuwar
    @BishunulalDanuwar 11 днів тому +7

    Right

  • @UpendraKhadka-zi4ii
    @UpendraKhadka-zi4ii 11 днів тому +2

    बाहुन लाई राजनीति बाट लखेट्नु पर्छ
    अनि मात्र देश बन्छ।

  • @gorkhalinewstv
    @gorkhalinewstv 11 днів тому +5

    महत्त्वपूर्ण बहस सबै ले सुन्नु पर्ने

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f 11 днів тому +5

    केही प्रतिशत नेपाली बाहेक सबै नेपालीहरुको आशको दियो बालेन्द्र शाह हो।जय बालेन।

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 11 днів тому +7

    Balen is king ❤❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 11 днів тому +2

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 11 днів тому +5

    पत्र कारज्यू रबिकाे पाटि उदायकाे भर्खरै हाे कति काम गर्नुभयो भन्नू भन्दा पहिले देखि रहेका ठुला पाटिले कति काम गर्नु भयाे राम्रा गएर अन्तर बार्ता लिनुहाेस् र हामीलाई सुनाउनुहाेस् जय रा स्व पा जय रबि जय युवा नेता भगवान् देवघाट रक्षा गर्नुहाेस् सबै नेपाली सहित लाई 🙏🙏🙏🙏

  • @labkushshah3952
    @labkushshah3952 11 днів тому +5

    👍🙏

  • @deviniraula4403
    @deviniraula4403 11 днів тому +5

    जिवी राइ आकाशमा भएनी पात्तालमा भएनी चौविस घन्टा भित्रमा पक्डिन्छु भनेको पनि दुइमहिना भयो।

  • @nirmalpatangwa2812
    @nirmalpatangwa2812 11 днів тому +3

    काहीको रबि काहाको बालेन
    गृहमन्त्रीलाई मेयर संग तुलना गर्नु आफ्नो वजन घटाउन मात्र
    हो।

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 11 днів тому +4

    घन्टेको झोले यो मान्छे काम छैन।

    • @abshorts2699
      @abshorts2699 9 днів тому

      Oee doctor sahab, ke ho boleko? sahi kura kasaile garda tapai haru lai samasya, galat garyo bhane ta khana khojne prabitti hola. Thukka soch tapai ko. Comments ma j paye tehi lekhera k batauna khojeko? video ramrari hernus, rabi ko sallahakar haina uha. Video ko topic sanga milne discourse garnus, byektigat frustation aru laai gali garera na nikalnuhos. IRREVELANT.

  • @balramchaudhary3511
    @balramchaudhary3511 11 днів тому +2

    Shahi,,ho,,bishleshak,,jay,,balen,,jay,,awaj

  • @suryabhujel505
    @suryabhujel505 11 днів тому +3

    हेडलाइन अलि मिलेन जस्तो लाग्यो मलाई रविले सिङ्गो देश हेर्नुपरेको छ र बालेनले मात्र महानगर मेरो भन्नूको तातपर्य दुई जनालाई जुधाउने जस्ता कुरा गर्नू हुँदैन है

    • @SimrikOnline1
      @SimrikOnline1  11 днів тому

      प्रचण्डको र ओलिको आशिर्वाद लिएर देश हेर्न पाउँछन् होलात ?? पाएको छन त ?? ठिक भन्नुभयो तुलना बालेन सङ्ग गर्नै मिल्दैन 🙏🙏

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 11 днів тому

    जय बालेन भनचाहान्छु मत पहिला रबि संगकाे भरलागेकाे थियाे अहिले लाग्दैन

  • @dillirajkc4598
    @dillirajkc4598 11 днів тому +2

    Right sir

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 11 днів тому

    सरलाई सलाम सहि कुरा हाे

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 11 днів тому +2

    Jay

  • @kamala3467
    @kamala3467 11 днів тому

    १००%सहि।

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 11 днів тому +2

    सहि कुरो ❤

  • @ninenews99
    @ninenews99 11 днів тому

    धेरै राम्रो प्रश्नगर्नुभयो मनोज सर रबी र बालेनमा तुलनानै हुदैन बालेन सबै गद्धार नेता बिरुद्ध लडिरहेका छन तर रबी ओलि प्रचण्ड सङ्ग लम्पसार परे

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 11 днів тому +2

    Jay balen shah

  • @gorkhalinewstv
    @gorkhalinewstv 11 днів тому +3

    🇳🇵🙏

  • @ananathsapkota2032
    @ananathsapkota2032 11 днів тому +1

    ए, हजुर, हिमाल पहाड तराई कोही छैन पराई, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय, साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,कसोहोला् हजुर ?

    • @papatamang
      @papatamang 9 днів тому

      एकदम सहि सोच हो हजुरको ।

  • @deviniraula4403
    @deviniraula4403 11 днів тому +3

    बास्तविक सुकुम वासि छानविन गर्न मुभिआयोग वनाइयो तर छानविन गरिएन। पटक,पटक महानगरले छानविन गर्न अनुरोध गर्दानि सम्वन्धीनिकाय मौन वस्ने। उल्टै पाटिका मन्त्री सुकुम वासिमा गएर उचाल्ने काम पाटि बाट भएको देखिन्छ। जस्तै न्युरोडको काममा पाटिकै मन्त्रि उचालेर राम्रो काम विथोल्यो।सरकार सयोगमा लागेन अनि वालेन वाध्य भएर डोजोर पठाए। यो वालेनको दोष होइन ।त्यो दोष केन्द्रिय सरका रपाटिको हो।

    • @SimrikOnline1
      @SimrikOnline1  11 днів тому

      सहमत छौ 🙏🙏🙏🙏🙏🙏🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 10 днів тому

    Good job mahoday. Balen sun ko jai hos.

  • @nareshb.k.3926
    @nareshb.k.3926 11 днів тому +2

    एकदम 100% ✅ विश्लेषण❤

  • @RajuThapa-nw7ww
    @RajuThapa-nw7ww 11 днів тому +5

    Rabi r balenko tulanae hudaen rabi vaneko yo desko Hira ho

  • @tabineshhtc
    @tabineshhtc 11 днів тому +4

    Balen and Harka wants to do that job which
    is Rabi doing right now so they are not happy
    🤣🤣🤣🤣🤣 kati hasnu

  • @karanranabhat1443
    @karanranabhat1443 11 днів тому

    Jaye balen ❤❤❤❤❤good

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 11 днів тому

    Gertar Nepal balen saha ko jay 💔❤️🌹🇳🇵🎇👹🌍🌈

  • @godsigma642
    @godsigma642 10 днів тому

    We are proud balen

  • @SmilingCricket-kc9kb
    @SmilingCricket-kc9kb 11 днів тому +3

    गलत बिश्लेषण

  • @dadhithapa1555
    @dadhithapa1555 11 днів тому

    बाटो छेउमा सौन्दर्य बढाईरहेका गमला र सुरक्षा फलामे रेलिन्ग हरु पुराना बिदेशिका दलाल दले हरुले फाल्नु भनेको उनिहरुको अस्तित्वको को जरा काटने काम गर्नु हो भन्ने मैले निष्कर्ष निकालेको छु।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 11 днів тому +2

    Rabi Ko badeta Pani hola jasle mantri banayo USKO bipakshe ma Jana faro holani hai ta

  • @jeetkhamcha7200
    @jeetkhamcha7200 11 днів тому +2

    Rabi chi sakiyo garnu khi nasakne ani kuro chi thula garne

  • @nareshb.k.3926
    @nareshb.k.3926 11 днів тому +2

    रवि ठग हो बालेन राजा हो।❤

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 11 днів тому +3

    Balenko pargati lai KP bako Bader harule hernu sakena bhanda farak naparla.

  • @RajuThapa-nw7ww
    @RajuThapa-nw7ww 11 днів тому +3

    Hami nepali kati andhavata kahako savapati kahako meyr

  • @axlrose4644
    @axlrose4644 11 днів тому +2

    HM Ravi jee speech dinu hunxa i found G.B rai location,but some month ago nai Dr,ram prasad upriti jee le bhannu bhayeko theyo GB rai Malaysia ma raixan bhanira sure bhannu bhayeko raixa, tara kina ravi jee le seriously naliyeko. Kei k ho.

  • @birkhaswar3472
    @birkhaswar3472 10 днів тому

    हेन जिबि राई लाई लुकने लुकाउने अबसथा ने छेन काङगेस चाेर हर,ले लुकायकाृ भयपनि जिबिराइ लाई कानुन बमाृजिम का नाम मा तुर,नत मुददा दता गराे तीन कराेड जनता काे पेसा खाने र खवनउने लुटेराे देस दाे,हि मा कुददा दता गराे र कानसन बमाेजिम मयाद पठाउने उकत मयाद गुजि सकेपछि तयाे देस दाे,हि हाे भनृ तेसलाइ अदालत ले वारेनट जारि गरेपछि तुर,नत अाउनु बाधय छ नत्र तेसलाइ कानुन बमाृजिम सजाय हुनछ मलेसिया काे सरकार सगपनि फाेन गरे र हुनछ या मलसिया सरकार सग अुराेध गरि तुर,नत नृपाल मा मलसिया सरकार सग अनुरनेध गरि तयाहा काे प,हरि माफत नेपाल मा पठाइ दिनु हुन भनी अनुराेध गरेमा मलसिया सरकारले तुर,नत पठाउछ

  • @patetamu1130
    @patetamu1130 11 днів тому +1

    Rabi sirko aba ta pahileko budo netaharu vanda kam xai jasto lagi sakyo biswash pani haraudai gaesakyo

  • @mallok3425
    @mallok3425 11 днів тому +4

    यो यो यो रबिको झोलेलाइ त्यै बुमले झटारो दियर टुङ्गाइदिनुस मनोज

    • @SimrikOnline1
      @SimrikOnline1  11 днів тому

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @papatamang
      @papatamang 9 днів тому +2

      यही हो तपाईँको मर्यदा ? के हो 'रबिको झोले' भनेको? उहाले त रबिलाई विश्लेशकका दृष्टिकोण ले सुझाव दिएका छन । थाहा छ उहाँ को हो? एत्तिकै जे पाये त्येही बोल्ने हो? रबिका सल्लाहकार उहाँ कसरी हुनुभयो? पुरना भिडीयो हेर्नुस उहाँका , राम्रो काममा समर्थन र गल्ती गरे आवज उठाउनु हुन्छ । र कुनै व्यक्तिको बारे केही नजानेर गलत र अनुचित प्रतिकृया नदिनु होस । संस्कार र मर्यादा नभुलौ ।

  • @birkhaswar3472
    @birkhaswar3472 10 днів тому

    तयने तदेस दाे,हि हेन र देस दाे,हि लाई कडा भनदा कडा डनड हुनछ अाजिबन जेलमा बसनुपछ

  • @godsigma642
    @godsigma642 10 днів тому

    Balen is great

  • @LokendraBist-ft2qq
    @LokendraBist-ft2qq 10 днів тому

    Balean ko kura garau rabi ko kura na garau sir

  • @SantaprasadBhandari
    @SantaprasadBhandari 11 днів тому

    Sahi karo

  • @kumaradhikari3851
    @kumaradhikari3851 11 днів тому +1

    Nimkantsarkoramrobicharxa

  • @laxminakarmi2892
    @laxminakarmi2892 11 днів тому

    1.2.3 GN Rai Pakrau Pardaina.

  • @user-ln7nn3gq9d
    @user-ln7nn3gq9d 10 днів тому

    Rabi ko kura ma
    Biswas tutyo Rabi bhukne
    Bahek kehi Kam dekhiyena
    Garyo hola Tara balen jasto
    Mutu chahi rahena xa Rabi ko

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 11 днів тому

    Manoj sapkota chahanxan rabi lamixane jelgako herna chahanxa kinaki rabi rajabadi hoina?

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 9 днів тому

    Ravi and Balen can't be together because Ravi will spoil Balen, Ravi virus

  • @godsigma642
    @godsigma642 10 днів тому

    Chakari chaplusi baad bhaiskaar garwu

  • @hariharkhadka4217
    @hariharkhadka4217 11 днів тому

    Rabi lai a ma la mao badi milara pandoling banauchan

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 11 днів тому

    Raviji and party why didn’t you challenge the sarkhar for creating a useless and unwanted post …There are so many nikayas which are so useless and unnecessary few like sampatti sudhikaran bebhak and the pradesh sarkhar …

  • @hanglimbu6041
    @hanglimbu6041 11 днів тому +2

    Yi Chai Myakuri Lauxanee ko Defense lawyer ho???

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 11 днів тому +2

    Garbha rahadai bittikai bacha janmanxar

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 11 днів тому +2

    ebhane ko juro nabhaka saade hun

    • @papatamang
      @papatamang 9 днів тому +1

      यो यहाको कमेन्ट मा यस्तो मर्यदा रहेनछ । गलत शिर्षक हालेर video को conception नै फरक पारेर 'विश्लेशकलाई' 'रबिका सल्लाहकार' भनेर गलत सन्देश फैलियो। सुधार गरौ ।
      र सुरेन्द्र जि, जो साढे र व्यक्तिमा फरक देख्नु हुदैन रहेछ, वा फरक थाहा हुदा पनि समजिक सन्जालमा कोही अन्जान व्यक्ती प्रति गलत शब्द चयन गर्नु हुदो रहेछ, हो उहालाई 'यस भिडियोमा आफ्ना धारणा रख्नु भएका रज्नितिक विश्लेशक निम्कन्त सर हुनुहुन्छ' भन्दा बुझ्नु हुन्छ होला कि नाइ?

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 11 днів тому

    Rabi lamixane ko Pani dekhiyo augata patrakar hunda varastchari haru lai tudikhel ma jhundai.nak ko Dadi vachinxa vanne le khoi ta