हे कृष्ण मलाई मिठो बन्शी // He Krishna // How to play Harmonium ? // हर्मोनियम बजाउँदै गाउने तरिका !
Вставка
- Опубліковано 3 жов 2024
- • संगीत सम्बन्धि आधारभूत...
२) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- • गीत बजाउदा,गाउदा कसरी ...
३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- • कहरवा ताल // दादरा ताल...
४) कर्ड कसरी चिन्ने र बनाउने :- • Learn Chord || कर्ड कस...
(संगीत सिक्न चाहानु हुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ , अनलाईन तथा घरमै गएर सिकाउने पनि सुबिधा छ । फोन नम्बर 9851249885)
फेसबुक पेज :- / nepal-online-music-100...
#NepalOnlineMusic
#Harmonium
#Lesson#
Ati mitho sir
खुसि छु
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Dherai ramro bhajan thank you guru ji
Sir bhajan ramro lagyo swarg cinema ko geet mata aba risauchhoo bhanne bajai dinu hosh na
Aja mero pukar shunu vayachha sir Le Thaaks a lot
मलाई मन पर्ने भजन
मलाइ अति मन पर्ने भजन धन्यवाद सर लामो लामो बिज्ञापन पनि स्किप नगरी हेरे सर अझै सिकाउदै जानू होला।
🙏🙏
शङकर भाेले बमबम भन्ने भजन सिकाई दिनस
यो भजन को music part को Notation दिनुस न।
दई “म मरे पनि मलाई नेपाको माया छ” by Narayan gopal यो गितमा Video बनाउनु परो। you’re doing wonderful job. Thank you.
🙏🙏🙏🙏🙏
सर नमस्कार!!!मलाई नारायण गोपालको स्वोर मेरो बेहोसी आज मेरो लागि परदाभो भन्ने सिकाई दिनुस्न!!!
गुरु बालकृष्ण अर्यालले गाएको मुरली बज्यो वृन्दावन धामैमा भन्ने भजन लाइ सिकाइ दिनु न
Link दिनुस ल
गुरु, खैंजडि भजन बजाउने तरिका सिकाइदिनुस न
Music चै कसरी बजाउने, त्यो पनि सिकाउनुन
हस
सर नमस्कार तिम्रो पाउमा हर्दम मेरो यो भजन को पनि लेसन राखिदिनुन plz sir 🙏🙏🙏🌹🌷🍁💐
हजूरकहा गएर हार्मोनियम सिक्दा दैनिक एक घण्टाको एक महिनाको शुल्क कति लाग्छ?
सम्पर्क गर्नुहोला 9851249885
सर भिडियो हेरेर त लगभग बजाइन्छ..त्यो त घोकेजस्तो हुदो रैछ..एउटा यस्तो भिडियो बनाइदिनुहोस सर ,गीतहरु मेरो मतलब जुनसुकै गीतलाई हार्मोनियममा ढाल्ने तरिका...कुरा बुझ्नुभयो कि नाई कुन्नी मैले भनेको?🙏🙏🙏🙏
धेरै गाह्रो विषय हाे यो जस्तो लाग्छ।। एउटा भजन या गित गाउन हरमुनियां मा गारो र छ।। एउटा गीत या भजन कम्ती मा harmuniam मा हात चलाएर 100पटक जति गाउँदा नि सकिँदैन गाउन पुरै जान्नु पर्छ झन music को त कुरै छोडौ।।।
निकै अभ्यास गर्नुपर्छ ,,, बिस्तारै राम्रो हुन्छ
@@madhavaryal6040 mitra-घोकन्ते र बुझेर हासिल गरेको शिक्षामा फरक छ..धेरै गार्हो होइन मेसो नपाएर मात्र हो
10/12ota geet kantha paraera bajaunus Ani ek dui barsa jati Ma tapai ko afno aru geet niskinchha, Tara bela lok geet Bata try garnus. Yo Mero anuvab hai?
@@devendrapoudyal5710 धन्यवाद हजुर
mo no pau guru
9851249885
Sorry for interruption sir,
He kancha is already done by u so what's the use of this parody song? Only the words changed! Wasting time! It would be rather better to teach another song than sparing time over this!
तेहि शब्दमा बनाउन धेरै आग्रह गर्नुभएको हुनाले । सबैको कुरा समेटनु पर्ने,,, गह्रौ छ हजुर 🙏