सोरठी बृजाभारको कथा | Sorathi Brijabhar ko Katha | Herne Katha | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ •

  • @bishwotimalsina5627
    @bishwotimalsina5627 Рік тому +21

    जे होस् एकपटक यो टीमलाई काठमाण्डौं ल्याएर पाशुपत क्षेत्रमा कार्यक्रम गर्न वातावरण मिलाईयोस हाम्रो कला संस्कृती हो

    • @gyanrai9179
      @gyanrai9179 Рік тому

      मेरो मनकै कुरा गर्दिनु भयो हजुरले

  • @tukarampant7929
    @tukarampant7929 Рік тому +8

    "देशवा नेपाल हमार स्वर्ग समान बा।"मन छुने भनाई।हार्दिक उदगार।

  • @rajibrisal4497
    @rajibrisal4497 Рік тому +18

    (कभि "गीता" और "कुरआनको" लडते हुए देखा हे ?) अरे जिस पत्थरका "काशी" हे , उसि पत्थरका "काबा" हे । वाह , क्या बात👌 👏👏👏🙏💕💕💕

  • @urmilarai5535
    @urmilarai5535 Рік тому +4

    धार्मिक सहिष्णुता भनेको यहि हो । धेरै राम्रो लाग्यो । सोरठी बृजाभाष टिमको धेरै प्रगति होस भगवान सग यहि प्रथना मेरो

  • @SunauloTV.
    @SunauloTV. Рік тому +1

    हेर्ने कथा-यथार्थ कथा...धेरै महत्त्वपूर्ण बिषयमा भिडियो निर्माण गर्ने गरेकोमा हेर्ने कथा टोलीलाई धेरै धेरै धन्यवाद छ । ❤❤❤❤❤❤❤❤❤❤

    • @Iam.Retro-Kid
      @Iam.Retro-Kid Рік тому

      सुनौलो टिभीमा पनि महत्त्वपूर्ण भिडियो आउँछ नि, हेर्छु बेला बेलामा

  • @deepikakoirala4186
    @deepikakoirala4186 Рік тому +3

    सधै हेर्ने गर्छु परिक्षा आउदै छ त्यही पनि नहेरी चित्त बुज्दैन के माया बस्यो यो😍🇳🇵

  • @PrakashOfficiall555
    @PrakashOfficiall555 Рік тому +5

    हेर्ने कथा असाध्यै मन पर्छ । सिन्धुपाल्चोककी उजेलीको साझा सवालमा समेटिएको कथा अहिलेको कस्तो छिन नयाँ कथा हेर्ने धोको छ ।

  • @mahendrakumarshrestha1176
    @mahendrakumarshrestha1176 Рік тому +7

    नेपाली हरु को जीवन्त सांस्कृतिक धरोहर, अति रामरो लाग्यो । सामाजिक तदम्यता घट लगदो परिवेश । विद्या जी र सबइ सदस्य हरु लै बढाइ, शुभकामना 🙏🙏 🙏

    • @foxbat4596
      @foxbat4596 Рік тому

      Ek jana yesto hudaima sabaiyesto hudainan😅

  • @4kJX2RJR2ujLLt0x5WXV
    @4kJX2RJR2ujLLt0x5WXV Рік тому +2

    बिभिन्न जात जाती भेष भूसा हिमाल पहाड़ तराई यो हो नेपाल तिमि लाई यो मन परदैन भने तिमि कसरी नेपाली hamro देश स्वर्ग सुंदर छ ❤

  • @LoyalNepali
    @LoyalNepali Рік тому +102

    This episode shows the beauty of Nepali muslims community and also shows the bonding between different casts and religion living peacefully in Nepal. ❤

    • @rameshkarki8480
      @rameshkarki8480 Рік тому +1

    • @NimabungRai
      @NimabungRai Рік тому +5

      Aww wow With respected person sending lots of love I appreciate 😊❤️🙏🌼🌻🥀 so proud of you heartly thanksfull Herne katha holl intire team🙏🙏

    • @amit9023
      @amit9023 Рік тому

      Muslim are beautiful people
      When in minority 😜😂😂😂😂

    • @itiswhatitisbha2979
      @itiswhatitisbha2979 Рік тому

      @@amit9023na not true bro Nepal actually has a religious tolerance unlike Pakistan, India and banglesh because of history it was our Hindu king that brought them here in a peaceful manner. There were no Muslim rulers who came and went to war with Nepal or tried to conquer Nepal bro unlike India Pakistan and Bangledeh

    • @gyanrai9179
      @gyanrai9179 Рік тому

      ​@@amit9023 अहिले मुस्लिम थोरै छन् र मिलनसार छन् जस्ता बकम्फुसे कुरा नगर्नुस् । मानिसलाई राम्रो नराम्रो बनाउने काम धर्मले गर्दैन। त्यो त समाजले गर्छ हावा, पानी ,आगो माटो, वातावरणले गर्छ र हाम्रो देशको समाज ,हावा , पानी,माटो र वातावरण यति राम्रो , मिलनसार र स्वच्छ छकि यहाँ का जनतालाई पनि त्यति नै स्वच्छ , राम्रो र मिलनसार बनाइदिएका छन् । र यो सबै कुरा छिमेकी राष्ट्र वा अरु कुनै अलग राष्ट्रका जनता हेरेर परिवर्तन हुनु हुँदैन

  • @shyamsir
    @shyamsir Рік тому

    एकछिन लामो समयमा गीत बज्न दिदा हुन्थ्यो। सानै देखि सुनेको कति आनन्द आउछ

  • @sanjivkumarpatel2275
    @sanjivkumarpatel2275 Рік тому

    हेर्ने कथालाई हजारौं पटक धन्यवाद म त सानैदेखि सलिम मियाको कार्यक्रम हेरेर हुर्केको मान्छे हु 🙏🙏

  • @laxmandhamala6716
    @laxmandhamala6716 Рік тому +5

    सलिम जि महान कलाकार हुनुहुन्छ !! ❤❤❤उच्छ सम्मान !

  • @homgurung7189
    @homgurung7189 Рік тому +3

    हेर्ने कथाले हेर्न लाई मात्रा कथा प्रसारण गरेको हुदैन, यहाँ बाट धेरै कुरा जान्न सिक्न पनि पाईन्छ । मलाई आत्यन्तै मन पर्ने कार्यक्रम मध्ये हेर्ने कथा १ नम्बरमा पर्छ ।❤❤

  • @YouthCare01
    @YouthCare01 Рік тому +2

    देखे मे छोट्कर बडका हो नाम बा देसवा हमार 🇳🇵नेपाल स्वर्ग समान बा जियो रे जियो राजा ❤❤❤❤❤

  • @jenishmarsai8218
    @jenishmarsai8218 Рік тому

    आहा कस्तो गजबका सलिम मिया जति तारिफ गरे पनि नपुग्ने । मुसलमान भएर पनि बिना हिचकिचाहाट हिन्दु कथा वाचन गर्ने माहिर ।

  • @rajukumardas3570
    @rajukumardas3570 5 місяців тому

    यहाँको कथा ल्याउन लाई हजूरलाई धेरै धेरै धन्यवाद ❤️ वहाँ मेरो छिमेकी गाउँको हुनुहुन्छ

  • @dambardc9584
    @dambardc9584 Рік тому +3

    नेपालकाे प्रतिनिधित्व गरेको मा धन्याबाद कलाकार लाई र हेर्ने कथा टीम लाई पनि।

  • @mongoliankto527
    @mongoliankto527 Рік тому +15

    एउटा नयाँ कथा जात धर्म भन्दा मानिसको मन ठुलो मानव जाती सबै एक हो भन्ने सन्देश बोकेको कथा एक दम राम्रो कथा प्रस्तुत गर्नु भयो।।।सम्पूर्ण टिमलाइ धेरै धेरै धन्यवाद ।।

  • @sagarpaudel5321
    @sagarpaudel5321 Рік тому +3

    नेपाली सस्कृती को जगेर्ना को लागि हेर्ने कथा परिवार को योगदान अतुलनीय छ । सलिम मिया र उनको टिमको प्रगति को कामना 🎉🎉🎉

  • @tubelite3663
    @tubelite3663 Рік тому +9

    Deshwa Nepal hamar swarga saman ba🇳🇵🙏❤️
    Thanks to herna Katha team🙏

  • @kamalpaudel98
    @kamalpaudel98 Рік тому

    कला, कलाकारिता त छँदैछ, धार्मिक सद्भावना र आत्मियपनको अनुपम संगम छ यहाँ । जात, धर्मका नाममा मन मनलाई फुटाएर आहार जुटाउनेहरुको बिगबिगी भैरहँदा पनि यस्तै अभ्यास र भावनाले नेपाली समाज फुटवादी , जातीवादीहरुलाई माटो खुवाउन सक्षम छ।

  • @birendrachand992
    @birendrachand992 Рік тому

    हेर्ने कथा❤
    कहिले त्यो मधेस
    कहिले त्यो हिमाल
    कहिले कुना कन्दराका ब्यथा
    ❤❤

  • @atmaramgupta1577
    @atmaramgupta1577 Рік тому +1

    सर्वाङ्गिक राष्ट्र निमार्णमा हेर्ने कथाको अतुलनीय योग्दान छ, सबै संस्कृतिको जगेर्ना गरी नेपालको पहिचान बन्दै गएको छ।

  • @Mani-tn5kk
    @Mani-tn5kk Рік тому

    मज्जा आयो हेर्दाहेर्दै समय बितेको थाहै भएन म कतार बाट ।

  • @indrasaha5947
    @indrasaha5947 Рік тому

    धेरै राम्रो हेर्ने कथा सन्देश मुलक कथा मात्र हुन्छ जय होस हेर्ने कथा का सम्पुर्ण टिम को घर परवार लाई भगवानले रक्षा गरून् जय नेपाल 💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🏔️🏔️🏔️🏞️🏞️🏞️🏞️

  • @kajalchaudhary3678
    @kajalchaudhary3678 Рік тому +20

    Childhood memories ❤❤️🥺
    I thank the Herne Katha team bringing out this element of our culture and showing the connections between our regions❤❤

  • @prabinkajirai9852
    @prabinkajirai9852 Рік тому +8

    भाेजपुरे राई म हाल बेलायतमा छु! हरेक episode हेर्ने गर्छु! हेर्ने कथा काे कथाले मन चुडेर लाने गर्दछ💔💔❤❤

    • @NimabungRai
      @NimabungRai Рік тому

      Love form Khotang ❤️🙏🌻

    • @paikela121
      @paikela121 Рік тому +1

      sending love from Sudurpaschim 🇳🇵

  • @gmgurung3298
    @gmgurung3298 Рік тому +9

    एक देशको सच्चा प्रतिनिधित्व गर्ने हाम्रो सच्चा एक हेर्ने कथा टिम लाई मेरो हृदय देखि नै धेरै धेरै म आभारी गर्दछु जय मेरो देश के हिन्दु के मुसलमान हामी एक सच्चा नेपाली हो यसैमा म गर्भ गर्छु ❤❤😘😘

  • @mohanthapa2255
    @mohanthapa2255 Рік тому +14

    म पनि हेर्ने कथाको नियमित दर्सक हु सबै भन्दा धेरै मन पर्ने कार्यक्रम ।ॐ नम:सिवाय हर हर हर माहादेब,जय गौरीशंकर🙏🇳🇵❤️

  • @bibekrajram4788
    @bibekrajram4788 Рік тому +1

    सलीम को विर्जभार, बाल्यकाल देखि हेर्दै आएको, मधेशको विशेष संस्कितिको रुपमा रहेको छ।

  • @surajgautam2750
    @surajgautam2750 Рік тому +9

    यो सोरठी बृजाभरको जतिबेला गाङ्गा क्यासेट रिलिज भएको थियोे यदि त्यो बेला युटुबको बहुल्यता भएको भए सायद भारत र नेपालमा सबैभन्दा बढी दर्शक यो नाच प्रोग्रामको हुन्थ्यो होला ।

  • @saruadhikari2597
    @saruadhikari2597 Рік тому

    पुरानो सांस्कृतिक कथा महत्वपूर्ण विषय वस्तु प्रसारण गरेकोमा विद्या जीलाई धन्यवाद।

  • @diwalimbu100
    @diwalimbu100 Рік тому +1

    Kurda kurda balla aayo sachchai herne kathako madhyam bata nepal bhitra ka dherai kuraharu sikna bujhna painxa heartily thank you herne katha team 😊❤❤❤

  • @saritasapkota7306
    @saritasapkota7306 Рік тому

    नेपाली र नेपाल को विशेषता झल्काउने कथाको लागि मुरी मुरि धन्यवाद ।

  • @sunilbasnet3722
    @sunilbasnet3722 Рік тому

    हजुर हरु कति मिठो संघर्ष को प्रतिक बन्दै यो मिठो कथा बनाउनु हुन्छ हगि❤❤लभ यू कमल सर अनी all the team

  • @sunilpal5866
    @sunilpal5866 Рік тому +3

    हाम्रो समाजबाट लोप हुँदै गरेको पौरानिक धार्मिक कथा यो लगायत झिझिया,समाचकेव जस्तो सबै हराउँदै गरेको छ।❤

  • @djalexrai81076
    @djalexrai81076 Рік тому

    🙏बिद्या दिदि🫶शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट भिडियो लाइ शुभकामना💐👌😍💞

  • @lobsengyonjantamang4765
    @lobsengyonjantamang4765 Рік тому +1

    तपाईं को पुरानो फ्यान फेरि आए दिदी

  • @PURWIDWARCOOPKHUTTIDANGIBRANCH

    thank you salim g tapaiko sangeet prati ko prem mahan cha

  • @mahendrakumarshrestha1176
    @mahendrakumarshrestha1176 Рік тому +12

    Nepali is one of the best example of cultural & religious integration, coexistence of different caste & creeds. JAY HOS 🙏🙏🙏

  • @saraswotiadhikari315
    @saraswotiadhikari315 Рік тому +1

    जब धर्म धर्मबिच सिमा मेटीन्छ।
    जब देशका सिमानाहरु तार बनेर उभिनु पर्दैन
    अनि यस्ता कला र कलाकारहरू निखारिन्छन्।

  • @binaykumarkushawaha2994
    @binaykumarkushawaha2994 Рік тому +1

    मुरि मुरि धन्यवाद हेर्ने कथालाई ❤❤❤।

  • @umeshevergreen7106
    @umeshevergreen7106 Рік тому +1

    विशेष धन्यवाद सलीम मियालाई।

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Рік тому +11

    thank you herne katha team for showing true beauti of nepal ❤❤

  • @prabejalam487
    @prabejalam487 Рік тому +10

    Childhood memories😍😍.
    Thank you Herne katha Team.

  • @devcharanchaudhary6081
    @devcharanchaudhary6081 Рік тому +1

    Proud feel ❤...दाईको हिन्दी बोलाई मन पर्यो😁😁 well done हेर्ने कथा टिम 🙏🙏

  • @dreamleader9265
    @dreamleader9265 Рік тому

    सलिम मिया र उनका टिम प्रति ससम्मान छ

  • @SureshRai-vn9xb
    @SureshRai-vn9xb Рік тому +1

    नेपाली अब्राहम लिंकन, भ्वाइस चाहिँ एक्सल रोजलाई फ्लप ख्वाउनु हुने रैछ हाई पिचमा

  • @laxmanpandey4873
    @laxmanpandey4873 Рік тому

    आशा छ नेपालै भरिका यस्ता कला सम्म लोक स्टुडियो पुग्नेछ

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Рік тому +3

    आहा! हेर्ने कथा आएछ ❤❤❤

  • @PremChandraPaudel
    @PremChandraPaudel Рік тому +1

    धार्मिक साहिष्णुताको एक बेजोड नमुना धर्म र जातका नाममा राजनीति गर्नेले हेर्नै पर्ने हेर्ने कथा ❤❤❤

  • @udayatulachan6415
    @udayatulachan6415 Рік тому +5

    Tarai Madhesh ka Nepali dajubhai didi bahini harulai 🙏🙏🙏🙏

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Рік тому +2

    सधै भरि यसरि नै हेर्ने कथा हेर्न पाईयोस भगुमान 🙏

  • @manutanglami
    @manutanglami Рік тому +129

    कुर्दा कुर्दा आउने बेला भयो अब एक मिनेट पनि बाँकी छैन है, को को हुनुन्छ नियमित दर्शक हाजिर हौँ।

  • @devendralama6844
    @devendralama6844 Рік тому +4

    Yesto pani huncha hai ajhai samma, hamro soch vanda para ko sanskriti jun hami lai tha nai thiyena, herne katha ko team lai dherai dherai dhanyabad yesto episode haru lerai dinu vayeko ma❤❤❤

  • @caferacer9554
    @caferacer9554 Рік тому +2

    Bhola Miya name hit so hard❤

  • @princeprince7318
    @princeprince7318 Рік тому

    Madhesh ma dekhine ek adbhut kala..this reminded me my chidhood..thank you Herne Katha team❤

  • @karanyadavofficial5712
    @karanyadavofficial5712 Рік тому

    Dherai ramro layo hamro hajur buwa ra buwa ko man parne katha herda bujhada❤❤

  • @mkr2934
    @mkr2934 Рік тому +1

    सलिम जि लाई राष्ट्रिय सम्मान दिन पर्छ मुस्लिम भयर पनि यसरी हिन्दु धर्मको रक्छ्या गरेको मा

    • @foxbat4596
      @foxbat4596 Рік тому

      😂😂 natak...agadi agadi ram ram paxadi paxadi dharma parivartan garne plan ho

  • @LoyalNepali
    @LoyalNepali Рік тому +10

    Most beautiful UA-cam channel in Nepal ❤❤ Love everything about this channel's videos.

    • @NimabungRai
      @NimabungRai Рік тому +1

      करडौ खर्च गरेर बनेको चलचित्र भन्दा कम छैन यो डकुमेन्ट्री साथै राम्रो लाग्छ म त बिद्या दिदी को ठुलो फ्यान हु साझा सबाल चलाउनुहुन्दा देखि को हेर्ने गर्थे उहाँ को कार्यक्रम हरु कस्तो समय सान्दर्भिक अनि साच्चिकै मन छुने कथाहरु ल्याउनुहुन्छ जति पनि कथाहरु लुआउनुहुन्छ पुर्ब देखि पश्चिम सम्म को हरेक जिल्ला,सामुदाय,भौगोलिक बिकटता देखि सबै दु :ख सु: ख का रियालिटी साच्चिकै I cant stop my tears made me hardly crying💔💔😢😢 Thank you so so much हेर्ने कथा टिम🙏🙏 A huge respect and appreciate ❤🙏😊🌻🌼🥀

  • @nareshbhandari1428
    @nareshbhandari1428 Рік тому

    आज एक दिन ढिलो हेरियो लौ गजब

  • @sanjibdhungana7086
    @sanjibdhungana7086 Рік тому +6

    हेर्ने कथा कुरिकुरि हेर्ने जति यता❤

  • @skchettry
    @skchettry Рік тому

    Kudos to the 'Herne Katha' team for bringing this gem of a show to us. Salim Miya - an illiterate, self made artiste, gives us the message that is beyond the comprehension of the so called educated class of the world - Ishwar and Allah are one. Borders are just man made; there's so much of love spread by this bunch of low profile people, across borders. Long live Salim Miya and his group.

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +3

    नियमित हेर्ने कथा सुन्ने कथा अति मन पर्छ हाल मलेसिया देखि हेर्दै छु है💞💕💞

  • @nirajyakkha9272
    @nirajyakkha9272 Рік тому

    organic story teller ...... herne kathaa team 🙏

  • @ambikabhandari7631
    @ambikabhandari7631 Рік тому +1

    धेरै राम्रो कार्यक्रम

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 Рік тому +6

    यो हो हाम्रो नेपाल के हिन्दु के मुस्लिम सबै एक सम्मान 🕉️☪️🇳🇵♥️♥️♥️ हाम्रो नेपाल हामी नेपाली ❤❤❤ सबै कलाकार को आफ आफ्नो कथा छ । कतै सुख छ त कतै दुख छ जिन्दगी यस्तै चल्दै छ । हेर्ने कथालाई र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @nabsgautam1298
    @nabsgautam1298 Рік тому +1

    बच्चा बेला रामलीला कृष्णलीला गाँउ गाँउ पर पर पुगेर हेरेको याद दिलायो हेर्ने कथाले ❤❤

  • @pritamregmi940
    @pritamregmi940 Рік тому

    जय बिधा चापागाईं जय हेर्ने कथा 🙏🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @RaazDahal-s4b
    @RaazDahal-s4b Рік тому +1

    Ramro lago kahani❤❤❤🙏🙏🙏

  • @roshanbk9964
    @roshanbk9964 Рік тому

    Wow ma ni taraie basi hu hamro dhanusha janak pur tira ni hamro gau tira dasai ma Durga puja ko belam Hami ni yo nach hernee garxa ajha herne khatha le pheri yehi katha dhohorai dunu vo balk Kal ko aayad ayo wow nice all tem good luck💐💐👌👌❤️❤️🙏🙏❤️❤️

  • @Bh-dj8fw
    @Bh-dj8fw Рік тому +2

    Wonferful ... Yo ho ne real artist bhane ko 😍💕👌👌💐

  • @Ranaldo___don___7777
    @Ranaldo___don___7777 Рік тому

    Kate Sundar Mero dyass ragii be ragiiii full sariiiii🙏jaya Nepal ❤️🇳🇵

  • @sanjivkumarpatel2275
    @sanjivkumarpatel2275 Рік тому

    उहाँ मेरो गाउँमा दुइचोटी कार्यक्रम गर्न आउनु भएको थियो सर्लाही 😘😘

  • @mohansapkota657
    @mohansapkota657 Рік тому

    हेर्ने कथा मलाइ अति मन पर्छ भाग नछुताइकन हेर्ने गर्छु ।

  • @Jeevan_Bhandari
    @Jeevan_Bhandari Рік тому +1

    Love from dang tulsipur ❤❤❤

  • @sushilthapa4643
    @sushilthapa4643 Рік тому +8

    Another gem from "Herne Katha". The story behind the enactment of the Sorathi Brijabhar ko Katha by the dance troupe spearheaded by the architect Salem Miya for over half a century is fascinating and extraordinary. I salute the troupe who have pursed their endeavor with unending passion and dedication despite challenges .
    "Herne Katha" brings real life stories of people from every nook and cranny of the country directly into the audience's conscious.More importantly, your show is diverse and multidimensional. Bravo! Keep it up!

  • @rajukshetri2995
    @rajukshetri2995 Рік тому

    सलाम छ हेर्ने कथा टिम लाइ

  • @limbushigumansingh577
    @limbushigumansingh577 Рік тому

    पुरानो संस्कार चलन अझै सम तराइ मधेसी मुलबासिहरुसित मात्र सिमित भयो ,दोहाकातारमा ,साउदी मलेसिया जहि गएपनी उनिहहरुको नाटक मणड्ली छन धेरै जसो पौराणिक ग्रन्थको पात्रहरुको अभिनय र उहीँ ताना मानाको स्वरमा स्वर मिलाएर गाउछन आज भन्दा ४०, ४५ बर्स पहिले पहाडीहरुको पनि यस्ता चलनहरु थियो विशेष दसौं तिहारमा यस्तो पर्बहरु मनाउने चलन थियो उसबेला रेकर्ड गर्ने चलन थिएन ती जान्ने पात्रहरु अहिले कोहि छैनन हामी मरुनी नाछ भन्ने गर्थौ नेपाली भासाम स्वर तानेर गाएको कथाको गितहरु साचिकै राम्रा थिए गण्टौं सम एउटै कथाको गित सकिन्दैन थियो गाउँ भरिमा दुई जना बिस्वकर्मा बृद्ध पाकाहरु थिए नाच्न त अरु सबैले सिके त्यो गितको मर्म तुओ गित कसैले कण्ठ गर्दैन थे मान्छेहरुको मृत्युसितै त्यो कथाका गितहरुपनी अन्त्य भयो

  • @janakthapa3902
    @janakthapa3902 Рік тому

    aaha kasto ramro lagyo ............................
    sangit na hindu ho na muslim ..... sangit yek isor le diya huwa bardan hey

  • @aansu4270
    @aansu4270 Рік тому +1

    घर जादा बाटो मा यो धुन सारै सुनिन थियो

  • @deepaklama9563
    @deepaklama9563 Рік тому +5

    It reminds me of my childhood, when these teams used to come to our villages in Sarlahi district. The crowd used to be mad to watch their performance. Huge thank you to you all for entertaining us🙏💐

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 Рік тому +1

    म इंडिया बाट हेर्दै छु

    • @KamalSingh-is3lf
      @KamalSingh-is3lf Рік тому

      हेर्ने कथा सम्पुरण टिमलाइ🙏🙏🙏

  • @binaykumarpatel4362
    @binaykumarpatel4362 Рік тому

    Desh ra sthaniya sarkar le na chineko kalakar hamro pyaro salim ji ❤ aaja pani sorthi bijebhaar hamro tira ghar ghar ma chalxa, sital baraf bechne aaune le yahi geet bajae sangai pakkai pani baraf wala aayeko tha hunxa ra baccha haru ghar bata paisa dhaan chamaal liyera baraf khana niskinxa aaja pani
    Dhanywaad herne katha team ❤

  • @krishnagiri3320
    @krishnagiri3320 Рік тому +2

    learn something from Nepal .....proud be Nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏

  • @pknphg8444
    @pknphg8444 Рік тому

    रमाइलो लाग्याे हेरेर

  • @adhikarisurendra1396
    @adhikarisurendra1396 Рік тому

    कस्तो राम्रो , हाम्रो नेपाल मा पहाडी मान्छे तराइ त तराइ को मान्छे पहाड मा घुम्न जाने कैले होला? ? नेपाल भित्र अजै कति छन यस्ता लुकेका परम्परागत चिज हरु कृपया तेस्को पनि खोजि गरियोस 🙏🙏

  • @minurai4538
    @minurai4538 Рік тому

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌🥰🥰🥰🥰🥰🥰♥️♥️♥️♥️dhannebadh xa herne katha ko pura team lai

  • @mdkamran6403
    @mdkamran6403 Рік тому +2

    He should be honour by national award

  • @kingfishernaturetrips6431
    @kingfishernaturetrips6431 Рік тому

    jiban ma sabai vanda ramailo pal yehi nai ho ......sabai lai salam

  • @योगाउँकोठिट्टोम

    हेर्ने कथा हेर्नु को छुट्टै मजा छ गाईज

  • @manojyadav7388
    @manojyadav7388 Рік тому +1

    Thank you very much Bidhya G you made my childhood memories awesome tq❤❤

  • @sunilkumarkushwaha1069
    @sunilkumarkushwaha1069 5 місяців тому

    Happy to see that herne katha has covered madhesh traditional natak/play 😅

  • @minalamichhane3177
    @minalamichhane3177 Рік тому

    भगवानले हैन मान्छे ले नै यो बिभिन्न जात धर्म बनायो अनी यसैको नाम मा समाजमा हुने राम्रा नराम्रा घट्ना घट्ने गर्दा सारै दुख लाग्छ तर त्यही धर्म सस्कृती लाई बुझेर समाजले स्वीकार गर्न सक्यो भने समाज कती राम्रो बन्छ हेरौ त न धर्म फरक भएर न जात न देश फरक भएर के ही भयो त समाज मिलर बसेपछी र एकअर्काको अस्तित्व लाई स्वीकार गरेपछी कती राम्रो चलन धन्यबाद हेर्ने कथा आफ्नो देशको यकी राम्रो चलन संस्कार को बारेमा जान्ने मौका दिनुभयो

  • @durlavgauli
    @durlavgauli Рік тому +5

    HOST को हिन्दी अनि
    GUESTS को नेपाली खत्रा जुगल्बन्दि😂😂😂
    GOD BLESS बिध्या दि❤

    • @abiral2987
      @abiral2987 Рік тому +3

      हिन्दी होइन मधेशको औधी भाषा हो ।

    • @hymanhemlock4904
      @hymanhemlock4904 Рік тому

      hindi haina ho bro

  • @yunishanp5290
    @yunishanp5290 Рік тому +1

    Been 4 months living at Bara, and listened to this voice many times. Never tried to watch but after this video I'm definitely willing to watch it live.

  • @spshah2384
    @spshah2384 Рік тому +3

    Deshba Nepal Hamar Swarga Saman Ba❤🇳🇵🇳🇵🇳🇵

  • @nirajbhudhathoki98
    @nirajbhudhathoki98 Рік тому

    बिद्या दिदि नमस्ते छ हजुर ....

  • @IshwarKhatiwada-hw5uk
    @IshwarKhatiwada-hw5uk Рік тому

    म साउदी बाट हेर्दै छु