युवा बाध्यबादकगुरु तथा गायक राजकुमार मानन्धर - भाग १
Вставка
- Опубліковано 7 лют 2025
- युवा बाध्यबादकगुरु तथा गायक राजकुमार मानन्धर
युवा बाध्यबादकगुरु तथा गायक राजकुमार मानन्धरको जन्म वि.स. २०४३ जेठ १५ गते माता दिल मैया मानन्धर र वुबा हरि बहादुर मानन्धरकाे छाेराकाे रुपमा भक्तपुर नगरपालिका वडा न ९ सकोलान टोलमा जन्मनु भएकाे थियाे। पारिवारिक माहाैल बाजामय नभयता पनि दाइले धिमे बजाको देखेर आफुलाइ पनि बाजा बजाउन सोख भयको बताउनु हुन्छ। आफ्नाे पुर्खाैलीर र परम्परागत बाजालाई लाेपहुन नदिन आफ्नाेतर्फबाट हरप्रयास गरि आफ्नाे पुर्खाैली र परम्परागत बाजालाई संरक्षण गर्ने बताउनुहुन्छ। बाध्यबादक युवागुरु राजकुमार मानन्धरले बाजाक्षेत्रमा धिमे, धां ,मादल, बासुरी र नौ बाजा जस्ता बाजाहरु बजाउनुहुन्छ। उहाँ यसाे भन्नुहुन्छ हाम्राे बाजालाई हामीले नबचाय कस्ले बचाउछ? त्यसकारण नयाँ पुस्ताले बाजा संरक्षण गराेस भनि आफुलागी परेकाे बताउनुहुन्छ। विभिन्न सस्थाहरुमा सकृय भुमिका निभाउनु भयको छ।
Founder and Director of:
Dipankara Dhimay Baja, Bhaktapur (2065)
Dipankara Basuri Baja, Bhaktapur (2074)
Band Khalimalicha, (a fusion Band) (2077)
Antara Band (2078)
Band 3/four (2078) साथ साथै अहिले Kathmandu University, Department of Music मा 2024 देखि Coordinator को रुपमा कार्यरत हुनुहुन्छ। उहाले १ दर्जन भन्दा बढी गितहरु गाउनुको साथै बाजारमा उहाका गितहरु पाउछौ।उहाले Ethnomusicology मा Master of Arts (Music) पनि गर्नु भयको छ।
आफ्नाे देशकाे पुर्खाैली र परम्परागत बाजाहरुकाे संरक्षण गरी भाविपुस्तामा हस्तान्तरण गर्ने उहाकाे ईच्छा रहेकाे छ।
अन्तरवार्ता:- निर्जला प्रजापति
अतिथि:- बाध्यबादकगुरु तथा गायक राजकुमार मानन्धर
प्राविधिक - राजेश हाडा/ रबि हाडा
Recorded @ Navadurga Digital , Itachhen 2 , Bhaktapur
/ @rajeshhada