कान्छी भाग - १२५ || Kanchhi Epi -125 || Ashaa Khadka || Sukumaya || November 19, 2022

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 2,9 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  Рік тому +1656

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @lfvhtd8203
      @lfvhtd8203 Рік тому +17

      Hello

    • @radhagautam9858
      @radhagautam9858 Рік тому +51

      कान्छी र सागरको जोडि जस्तोसुकै परिस्थिति आएपनी छुट्नु हुदैन भन्ने जति एता हाजिर हुनुस है त्🙏🙏💕💕

    • @यमखुलालमगर
      @यमखुलालमगर Рік тому +13

      My favourite serial lots of love 💕

    • @soltamanjil7324
      @soltamanjil7324 Рік тому +7

      Haii

    • @bigyanmagar4265
      @bigyanmagar4265 Рік тому +13

      Ma ta sadai kanxi serial Kate bela aauxa vandai wait gardai basxu eakdam man parxa

  • @asentertainment.
    @asentertainment. Рік тому +1491

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्❤

  • @headmaaster
    @headmaaster Рік тому +129

    *सागर र कान्छी को कहिलै नछुटोस भनी चाहाने को को हुनुहुन्छ 👋💕💞*

  • @seemranofficial2003
    @seemranofficial2003 Рік тому +477

    अहिले सम्म कान्छी र भुन्टी नछुटाइ हेरेकी छु एकदमै मन पर्छ सम्पुर्ण टिमलाई शुभकामना❤️

  • @indusubba1469
    @indusubba1469 Рік тому +17

    सागर सर जस्तो महान सोच बिचार भएको क्षीमान पाउनु गार्हो छ, यस्तो ठुलो दिल र बिश्वास भाको, यो मायालु जोडी सागर सर र कान्छी कहिले नछुटोस् भन्ने भगवान संग प्रार्थना गर्छु 💕💕💞💞❤️❤️❤️

  • @surojlama9782
    @surojlama9782 Рік тому +2

    कान्छी दिदि ले अहिले चै ठिक गर्नु भयो ❤️ मादे जी लाई निकालेर ठीक गर्नु भयो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @headmaaster
    @headmaaster Рік тому +159

    *सबैलाई नमस्कार !भोलि भोट गर्दा सक्षम र युवाहरूलाई मतदान गरौं 🙏जय नेपाल❤️🇳🇵*

    • @sangikali1898
      @sangikali1898 Рік тому +1

      huss hjr

    • @bikashbhandara3177
      @bikashbhandara3177 Рік тому +2

      आफु उम्मेदवार बेनेको होइन

    • @bikashbhandara3177
      @bikashbhandara3177 Рік тому +2

      घण्टी बजाउनु पर्छ

    • @chakranichalnichal5639
      @chakranichalnichal5639 Рік тому

      हाम्रा तिर त फुलेका बुडा मात्रै छन् के गर्ने कसलाइ दिने

    • @kanchanrashma5140
      @kanchanrashma5140 Рік тому

      Jay nepal

  • @anishadhimal3019
    @anishadhimal3019 Рік тому +86

    कान्छो को लोभ story हेरेर मख्ख पर्ने को को हुनुहुन्छ ??😍😍

  • @saritarawatbhandari9822
    @saritarawatbhandari9822 Рік тому +49

    कान्छा को love story le आज सारै हँसायो❤️🤭🤭😂

    • @anitarai8428
      @anitarai8428 Рік тому

      Sime 🤣🤣🤣❤️❤️

    • @pabitabudha6828
      @pabitabudha6828 Рік тому

      Sarai hasyo

    • @sindhulicr7641
      @sindhulicr7641 Рік тому

      तर जोडी झै मिलेको छ है कान्छाको राई बुनुसङ्ग🤗

    • @ritapandey9766
      @ritapandey9766 Рік тому

      Umm vane

  • @yameshlimbu
    @yameshlimbu Рік тому +90

    आज बुवाको सन्देशले आखाँबाट आशु झर्यो अति राम्रो कान्छी❤

  • @headmaaster
    @headmaaster Рік тому +3

    *भाग 1 देखी नछुटाइ हेर्ने को को हुनुहुन्छ ??मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस ❤️❤️🙏*

  • @headmaaster
    @headmaaster Рік тому +25

    कान्छी र सागर सरको जोडि कहिलै नछुटोस
    भन्ने कोको हुनु हुन्छ ?❤️❤️❤️🙏

    • @khusirai2349
      @khusirai2349 Рік тому +1

      Sagar Sir ko and kanchhi Dede ko khe la pni naxuthos

    • @khusirai2349
      @khusirai2349 Рік тому +1

      Sat

    • @aakashtimilsena4384
      @aakashtimilsena4384 Рік тому +1

      हजूरकाेजाेडि कहिले पनि नछूटाेहाेस🌹🌹🌹

    • @sitashrestha9087
      @sitashrestha9087 Рік тому +1

      कान्छा लभमा परेर बरबाद😂😂😂😂😂

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Рік тому +52

    कान्छी सिरियल को पर्खाइमा बस्नु हुने देश तथा बिदेशमा रहनुहुने सम्पूर्णलाई मिठो नमन,🙏
    👏 आज एपिसोड मनै मन छुने बनेको छ, सदैब कान्छी दिदी र सागर दाई को माया यसरी नै अगि बडोस् 👏👏 सधैं भरि हाँसी खुशी देख्न पाउँ।
    यो जोडीलाई कसैको नजर नलागोस्। म अहिले भारतबाट 🙏❤️🙏

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +425

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Kanchhi) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (kanchhi) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @pragatiregmi9592
    @pragatiregmi9592 Рік тому +57

    समाजकाे यथार्थ चित्रण गरेकाे सबैकाे मनमुटुमा बस्न सफल सिरियलमा अाज अाफ्नै नाम गरेकि बुनु अाउदा झनै बढि गर्व लाग्याे❤️ कान्छि दिदी अनि सागरजिकाे याे माया सदैब यस्तै प्रगाढ बनिरहोस्🙏❤️

  • @nabinbohara126
    @nabinbohara126 Рік тому +1

    कान्छी दिदी र सागर दाईको जोडि कहिले पनि छुट्न सक्दैन । यति धेरै माया हुदा हुँदै dyvya तिमिले मरो मायालाइ बुझ्न सकेनोउ है निस्टुरी मन भरी जति सागर दाइको माया छ त्यो भन्दा बढी माया गर्छु dyvya bhatt तिमिलाइ । तिम्रो कारण एस्तो सबै तेरो हातमा भए नि मलाई एक्लै छोडेउ 😭😭😭😭😭😭😭

  • @khemrajrijal6911
    @khemrajrijal6911 Рік тому +120

    रियलमा पनि कान्छी र सागर को जोडी देख्न पाइयोस् भगवान ❤️👌❣️🙏

    • @simpalbishwakarma822
      @simpalbishwakarma822 Рік тому

      नमस्कार छ सिन्धुली बाटा एकदै रामरो छ

    • @harishbahadur8027
      @harishbahadur8027 Рік тому

      रियल

    • @harishbahadur8027
      @harishbahadur8027 Рік тому

      नमस्कार दीदी
      एकदम राम्रो छ नैनीताल देखी भारत बाट देखी रा छ नैनीताल देखी

    • @madhuacharya3517
      @madhuacharya3517 Рік тому

      i think They are already got married.

  • @manjubhusal445
    @manjubhusal445 Рік тому +102

    सागर र कान्छिकाे जाेडि कहिल्यै नछुटाेस🙏भने काे काे हुनुछ कति धेरै माया छ सागर र कान्छी काे❣️❣️

  • @gresrai4157
    @gresrai4157 Рік тому +34

    कान्छि र सागर सर छुटनु हुदैन साेच्नु हुने कति जना हुनुहुन्छ हाे??🙏🙏🙏🙏

  • @supriyahyolmo3876
    @supriyahyolmo3876 Рік тому +6

    कान्छ र निसुको love story चाहिँ आजको भाग्को रमाइलो लगेउ सरै हास पनि उठेउ 😂😘

  • @tulashibist6265
    @tulashibist6265 Рік тому +1

    यो महादेव को अनुहार देख्यो भने रिस् युठ्छ कोको लाई महादेब मन् पर्दैन यो कमेन्ट लाई लाइक गर्नु होस् 🙏🙏🙏🙏🙏

  • @anushatamang5563
    @anushatamang5563 Рік тому +74

    कान्छा को लब पर्दा कसको कसको लब परेको याद आयो 🙈😁😁😁

  • @VibeA-g3s
    @VibeA-g3s Рік тому +221

    यस कार्यक्रम हेरिरहनु भएकाे सम्पूर्ण नेपालीहरुलाई म काठमाडौंको मेयर बालेन्द शाह " को तर्फ बाट शुभकामना यसरी नै माया र साथ दिँदै जानुहोला देश र जनताको बिकास र उज्ज्वल भविष्यको लागि म हरदम देश र जनताका लागि सहि र असल काम गरिरहने छु । जय नेपाल 🇳🇵❤️

    • @kalapoudel8174
      @kalapoudel8174 Рік тому +2

      Khusi lageyo balen jasto manxele pani natak herera cmt gareko padna paiyo

    • @kopilamk3788
      @kopilamk3788 Рік тому

      DHANNEBAD BALEN G HJR JASTA EUBA KO KHACHO XA GOD BLESS YOU

    • @bikashbhandara3177
      @bikashbhandara3177 Рік тому +1

      देश र जनताको सेवा गर्नु होला तपाईंको जयहोश

    • @hemkumarshrestha9468
      @hemkumarshrestha9468 Рік тому

      Fake ho yo Id ati ni tha nahuni gabar haru k reply garirako

    • @mayakhatri4290
      @mayakhatri4290 Рік тому

      @@kopilamk3788 .

  • @rohitrohit8746
    @rohitrohit8746 Рік тому +71

    देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र कान्छि सिरियल लाई उन्नतिको कामना गर्दछु।

  • @indusubba1469
    @indusubba1469 Рік тому +1

    आज कान्छीले जे गरयो, ठीक पार्यो मादेन लाई धेरै माया पाएर पचेन, घरबाट मात्र होइन गाउँ बाटनै निकाली दिनु पर्छ, किनभने गाउँ को त्यो माने बुढाले षड्यन्त्र रचेर, कान्छी र सागर सर बिचमा नराम्रो असर गर्छ, बिचरा सागर सर लाई धेरै पीडा छ, एकातिर बुवा को पीडा,सागर सर ले कहिले शान्ति पाउन सकेन,तर कान्छी र सागर सर को माया एका अर्का मा सधैं अमर रहोस कहिले नछुटोस्, 💞💞💕💕❤️❤️❤️

  • @himalpandey9828
    @himalpandey9828 Рік тому +2

    ल म त रेगुरल सिरियल
    हेरिरने मान्छे हो है
    सफलताको सुभकामना छ
    धन्यवाद 🙏🙏🙏❤️

  • @jambulingkhabar
    @jambulingkhabar Рік тому +82

    मन छुने कथा अनि एकसय एक कलाकारहरुको अभिनयले मन धेरै भक्कानियर आउँछ।बदाइ छ सबै टिमलाइ

  • @anjanaluitel2537
    @anjanaluitel2537 Рік тому +136

    हुन त कान्छी सिरियल कुनै दिन नराम्रो थिएन आज त झनै उत्कृष्ट लाग्यो ❤️सफलता को शुभकामना सम्पूर्ण टिमलाई 💕

    • @niruhamal6631
      @niruhamal6631 Рік тому +1

      मादे लाई हटाय नि हुनेथियो

    • @Swoichha466
      @Swoichha466 Рік тому

      ho ho hatu mada lai

    • @amrita8314
      @amrita8314 Рік тому

      Aja ta dherai ramro layo

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +64

    आहाना छोरी को उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नु चाहन्छु 😯😯😯💖💖💖

  • @mayatamang7308
    @mayatamang7308 Рік тому +9

    मादे जिलाई घर देखि निकालेर एक्दमै राम्रो गर्नु भयो कान्छी जि ले🙏🙏

  • @anishabasnet6343
    @anishabasnet6343 Рік тому +2

    एकदम राम्रो गर्नु भयो कानछिजिले

  • @dilmayamizar644
    @dilmayamizar644 Рік тому +19

    सर्ब पर्थम आशा दिदी & सागर सर लाई मेरो हिर्दय देखि नमन हजुर हरुको यो माया ले लाखौं दर्सक को मन जित्न सफल हुनुभयको छ सधैं यस्तै माया देख्न पाइयोस्

  • @pathaksandip7599
    @pathaksandip7599 Рік тому +15

    जसले मेराे कमेन्ट् पर्दै हुनुहुन्छ भगवान ले रक्षा ,र कल्याण गरून् बर्मा देखि प्रेम goods luck 💛💛💛💚💚💚💖

  • @dhanishasoni5200
    @dhanishasoni5200 Рік тому +40

    कान्छु दिदी को बयान गरेर त कहिल्यै सकिदैन धेरै राम्रो सन्देश दिएको छ कान्छु दिदी को कान्छु र Bhuntu serial ले अनि सिघ्र स्वास्थ्य लाभको कामना पनि धेरै माया कान्छु दिजु 🌍❤️🙏💞💕♥️❤️

    • @kishanbabu5184
      @kishanbabu5184 Рік тому +1

      यो जाेडि कहिले नछुटाेस

    • @renukarai1332
      @renukarai1332 Рік тому

      @@kishanbabu5184 कान्छी ले एमालेलाई निकालेकै राम्रो हुछ पहीले कती धेरै पिडा दिएको थियो अनि साता समेत लिएको थियो अरको कुरा मरीगाएकोबुडा त्यो समय मा कति रूनु परेको थियो कान्छी आखिरीमा खुशी दिने र आशु पुछी दिने सागर मात्र हो

  • @PFewatal
    @PFewatal Рік тому +1

    कान्छिले ठिक गर्नु भो मादे ज्युले अरुको कुरा सुन्नु भएर आफैलाइ अफ्ट्यारो मा पर्नु भो ओहो ओहो नैत यत्ती माया र सम्मान कस्को भाग्यमा हुन्छ हौ बरिलै लै👌👌👌👌

  • @Marcy__sonim
    @Marcy__sonim Рік тому +9

    मइले कान्छी भाग एउटा नि नछुटाई हेरेको छु ❤️ सम्पुर्ण टिम लाइ सुभकामना छ ❤️❤️❤️❤️

  • @pabitrapabitra6270
    @pabitrapabitra6270 Рік тому +87

    🙏🙏 कान्छी जि र सागर सरको प्रगति होस ❤️❤️🥰

  • @sitarayamajhi29
    @sitarayamajhi29 Рік тому +44

    ❤️❤️🙏🙏कान्छी र भुन्टी काे टिम प्रति हार्दिक आभार

    • @ishwari2546
      @ishwari2546 Рік тому

      कानछिको सिरियल रामो् छ

  • @aneetadawady2235
    @aneetadawady2235 Рік тому +10

    जहिले रोको हुन्छु यो कथा हेरेर शनिबार नि कहिले आउला जस्तै हुन्छ कति यथार्थ झल्किने कति वास्तविक छ है यो माया,प्रेम,आईपरेका दुख पीडा आँसु सबै मेरी प्यारी दिदी धेरै माया❤️ हजुरलाई अझै रुघा निको भाको रैन्छ चाँडौ निको हुनुहोला है प्रार्थना छ अनि बिस्तारै बाबा पनि हजुरहरुलाई यस्तो दुख छ भन्ने थाहा पाएर बाबा घर फर्किनुभएको भाग पनि लेराउनुहोला है❤️ एकदमै राम्रो भैरहएको छ कान्छी हरेक भाग वास्तविक घटनालाई काल्पनिक कथामा यति राम्रो टेलिसिरियल बनाउनुहुने मेरी प्यारी मायालु दिदिलाई धेरै धेरै माया अनि अनगिन्ती सफलता को शुभकामना यस्तै माया अझ धेरै माया,साथ,हौसला,अनि अझ धेरै सफलता आगामी दिनहरुमा बटुलोस यसको लागि मुरी मुरी शुभकामना है प्यारी दिदि❤️हजुरसँग धेरै भेट्न मन छ छिट्टै भेट होस् कामना गर्छु प्यारी❤️र हजुरलाई चाँडै निको होस् हौ धेरै धेरै प्रार्थना गरेकी छु 🙏🥀❤️मेरी प्यारी दिदि❤️❤️धेरै माया❤️😙😙😙😙

  • @aachalsanu2044
    @aachalsanu2044 Рік тому +19

    मलाई धेरै मन पर्ने कान्छी serial सम्पुर्ण team lai शुभ कामना ♥️♥️🙏

  • @gyanidarlami3683
    @gyanidarlami3683 Рік тому +1

    सागर सर अनि कान्छी दिदी कहिले पनि छुत्नु हुदैन कान्छी दिदी मादेलाई घर बात निकालेर धेरै राम्रो काम गर्नु भयाे मादेलाई आफ्नो घर मा कदापि पनि बस्न दिनु हुदैन

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +169

    देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा नमन गर्नु चाहान्छु 💗💕💌

    • @ritikaparajuli5022
      @ritikaparajuli5022 Рік тому +2

      एले कानछि लाई गरि खाना पनि न दिनि भए

    • @suryatamang2199
      @suryatamang2199 Рік тому

      हाे हाे मादे हाटउनु ह

  • @laxmiupadhyay1951
    @laxmiupadhyay1951 Рік тому +38

    देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजु भाई दिदी बहिनीहरूमा मिठो सम्झना ❤️❤️❤️❤️

  • @milan_magar.
    @milan_magar. Рік тому +5

    🤔🙏🙏🙏👍️ नेपाली चर्चित सिरियल कान्छी हेर्ने कति हुनुहुन्छ यता हाजिर हुम

    • @user-cx2rg8cy2x
      @user-cx2rg8cy2x Рік тому +1

      म हजुरको सिरियल नछुटाई हेर्ने गर्छु।

  • @rameshbudhamagar8101
    @rameshbudhamagar8101 Рік тому

    थुक्क आशा जि हजुर को जिन्दागी मलाई हजुर को यस्तो हर्कत र जिन्दागी देखेर त मलाई थुक्क भन्न मन लाग्यो यो हिसाबले त सारा नेपाली लाइ थुक्नु पर्ने भयो

  • @sijanmgrsijanmgr5022
    @sijanmgrsijanmgr5022 Рік тому +1

    Siryll hosta asto hunu parxa Herne like ko madev Lai Nikale rw 👌👌👌❤️❤️❤️❤️👍👍👍

  • @reezuadhikari365
    @reezuadhikari365 Рік тому +4

    माडे लाई घर बाटनिकालिएको ले धेरै धेरै खुसि लागेको छ धन्यवाद कान्छी दिदी 🙏🙏🙏 अब झन राम्रो हुन्छ हो ला

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Рік тому +42

    आशा दिदी र सागर दा‌ई तपाईंहरूको काम प्रति मन देखि नै उच्च सम्मान छ, कान्छी र भुन्टी सिरियल एकदमै मनपर्छ मलाई न छुटाएर हेर्छु। यस्तै आउँदो दिनहरुमा राम्रा-राम्रा सिरियल बनाउँदै जानुहोला । कान्छी र भुन्टी सिरियल टिमलाई सफलताको धेरै धेरै शुभकामना छ।

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +22

    कान्छी दिदी को टिम हरूलाई बधाई तथा शुभकामना ❤

  • @mahendrashahi4274
    @mahendrashahi4274 Рік тому +15

    आज त झनै उत्कृष्ट लाग्यो ❤सफलता को शुभकामना सम्पूर्ण टिमलाई 💕

  • @sushilapokharel8692
    @sushilapokharel8692 Рік тому +1

    कान्छि जस्ति नारिलाई देशले सम्मान गर्नु पर्छ

  • @deviikaa901
    @deviikaa901 Рік тому +27

    राम्रो छ । झन राम्रो हुँदै जावस सफलताको शुभकामना 🙏😘 lovely couple sagar sir n कान्छी ♥️♥️

  • @radhagautam9858
    @radhagautam9858 Рік тому +23

    आसा दिदी र सागर दाइ धेरै माया💕💕💕

  • @radhagautam9858
    @radhagautam9858 Рік тому +11

    भाग एकदेखी निरन्तर नछुटाइ हेर्दै आएकी छु💕💕💕💕💕💕

  • @Mr_Aakash_YT
    @Mr_Aakash_YT Рік тому +2

    देश तथा बिदेशमा रहनहुने सम्पुर्ण दर्शक
    माहनु भाव प्रती नमस्कार।

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому +9

    कान्छिको कामलाइ उच्च सम्मान छ । बधाई छ सम्पूर्ण टिमलाई ।

  • @ashukharal9033
    @ashukharal9033 Рік тому +18

    यो लभ स्टोरी गेर्दा आफ्नै याद आयो ❤

  • @nirutamagar2065
    @nirutamagar2065 Рік тому +38

    One of my favorites episode 🖤 Lots of love Aasha didi 🥰 Ani sagar sir❤️any time miss you 😘

  • @abijtshrestha6833
    @abijtshrestha6833 Рік тому +35

    कान्छी सिरेल राम्रो लाग्छ ❤️❤️

    • @bishnusunar2340
      @bishnusunar2340 Рік тому

      कानछि सिरेल असधै राम्रो लागछ

  • @sapanalama1552
    @sapanalama1552 Рік тому +2

    मलाइ कान्छी सिरेल धेरै मन पर्छ भाग 1 देखि हेर्दै यहाँ पुगेकी छु😘♥️♥️♥️

  • @sunilmagarati4635
    @sunilmagarati4635 Рік тому +5

    सागर र कान्छिको जस्तो माया सन्सारमा सबै हुने हो भने जिन्दगी बिताउन कति राम्रो हुने थियोे । सागर कान्छिको माया सधै यस्तै रहिरहोस । अब भाइ कान्छाको पनि बिस्तारै माया प्रेम अलि धेरै हुदै छ । सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना व्यक्त गर्दछु । हाल म कतार बाट हेर्दै छु ।

  • @namratarai8943
    @namratarai8943 Рік тому +10

    सारै राम्रो भाग हरु दिएर intertenment गराउनु भयो आशा बैनी very nice episode 👌👌❤️❤️🙋🙋हामी बिदेशी हरुलाइ injoy गराउनु भयो thank you so much and congratulations सागर भाइ and all of you🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️for10000000000 episode ❤️🎉❤️🎉❤️

  • @bikramtamang1150
    @bikramtamang1150 Рік тому +24

    सरै राम्रो कान्छी सिरियल❤️❤️❤️🙏

  • @kalpanasusma8958
    @kalpanasusma8958 Рік тому +4

    मलाई एकदमै मनपर्ने कान्छि सिरियल हाे हजुर❤️❤️

  • @sindhulicr7641
    @sindhulicr7641 Рік тому

    कान्छो भाईको लव छुट्नु भएन है दिदी भाईको लव देखेर म पनि पहिलाकै पुरानो यादमा दुबिराछु चुर्लुम्म🤭

  • @saritasubedi8382
    @saritasubedi8382 Рік тому +11

    कान्छी र सागर सरको जोडी कहिल्यै नछुटोस🙏🙏

  • @VibeA-g3s
    @VibeA-g3s Рік тому +6

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्❤️🇳🇵

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +6

    म जोयल राई , जति पनि कान्छी हेरेर बस्नुभएका सबैमा मेरो तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु चाहन्छु 🙏❤

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +9

    🙇‍♂️जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ भगवानले उहाँको परिवारको कल्याण गरून् 🙏म्यानमार बर्मा देखि प्रेम 🌹💌

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 Рік тому +1

    कान्छी serial दैनिक रूपमा नछुटाई हेर्ने गर्छु यो serial हेर्दा साँच्चै समाजमा रहेका खराब विकृति विसंगती हटेको हो र चाँडै नै समाज असल हुने विश्वास लिएको छु सबैलाई सप्लतको शुभकामना कान्छी serial का संपूर्ण तिनलाई

  • @sherbosnet2368
    @sherbosnet2368 Рік тому

    कान्छी ले जे गरिन ठिक गरिन अब माधेलाई सङै राख्नु हुदैन।।।सारै राम्रो सिरेल कान्छी असाध्यै मन पर्छ ।।।

  • @roshandahit2307
    @roshandahit2307 Рік тому +6

    aaja kanxi baini le made gilai ghar bata nikale paxi ko ko khusi hunu hunxa 🙏🙏❤️❤️😍😍😍

  • @ritusaru6146
    @ritusaru6146 Рік тому +12

    नछुटाइ हेर्ने गर्छु नाइस सिरियल्❤️❤️

  • @premspprem9181
    @premspprem9181 Рік тому +8

    कान्छी दीदी र सागर दादा को जोदी ऐती चोखो माया कहीलै नछुतोस है love you Kanchi sarel miss you ♥️😘💝💝 miss you

  • @Ramjaishi12379
    @Ramjaishi12379 Рік тому

    कान्छी भाग 1देखि 125 सम्म नछुटाई हेर्ने सबै दर्सक हरु यता हाजिर हुम त साथै सागर र कान्छिको जोडि कहिलै नछुटोस् भने् हरु पनि यता हाजिर हुम

  • @puranrawal9082
    @puranrawal9082 Рік тому +8

    सबै भन्दा पहिला त कान्छि सिरियलका कान्छि लगायत सम्पुर्ण टिम लाई धेरै धेै बधाई तथा शुभकाना छ

  • @minasubedi8976
    @minasubedi8976 Рік тому +4

    सागर सर कान्छि काे माया सधै भर यस्तै हाेस अाजकाे सिरेल अतिराम्रो छ छनतसबै राम्रो लाक्छअाज झनै राम्रो हजुर❤️❤️❤️❤️💞💞💞💕💕💕🌹💕💞💞💞❤️🥀🥀💞💞

  • @sitabhandari3429
    @sitabhandari3429 Рік тому +12

    Dherai ramro xa siriyal dherai ramro xa Jodi धेरै धेरै श्फलताको शुभकामना ♥️♥️❤️ 👏👏♥️♥️♥️

  • @शिमाभुजेल

    कोको हुनु हुन्छ सागर अनि कान्छि लाई माया गर्ने साथि हरु ऐता आनु ल

  • @khadkanarottam9581
    @khadkanarottam9581 Рік тому

    यो टोपी लगाउने मान्छेलाई र तिनी कुरा काट्ने महिलाहरुलाई गाउँ निकाला गर्नुपर्ने हो कान्छी र सागर जि को जोडि सुखमा बसेको हेर्ने मन छ🙏🙏🙏

  • @sarmilabhandari8681
    @sarmilabhandari8681 Рік тому +81

    सारै राम्रो छ❤️❤️

  • @nikeshgaming2628
    @nikeshgaming2628 Рік тому +12

    It is one of the best serial 😘my FAVOURITE serial🤗

  • @chandarai3346
    @chandarai3346 Рік тому +13

    Dherai ramro vayara jadai xa kanxi serial. Mlai aatinai man parxa...ani sagar ra kanxi sangai hunu parxa..❤❤

  • @bishalbabu7778
    @bishalbabu7778 Рік тому +1

    कान्छी ले सुख पाएको कस कसलाई हेर्न मन् छ यता हाजिर हुम त

  • @rajthapa6091
    @rajthapa6091 Рік тому

    कान्छा को जोडि मन पर्ने यता हाजिर हुम हाइ🤘🤘🤘

  • @anjutamang768
    @anjutamang768 Рік тому +3

    Abo balla ramro hunxa madhe gayesi ❤️❤️❤️

  • @यमखुलालमगर
    @यमखुलालमगर Рік тому +15

    आशा दिदी हजुरको काम प्रति मनै देखि उच्च सम्मान नियमित रूपमा हेर्ने गर्छु कान्छी सिरियल ।

  • @tikaram7653
    @tikaram7653 Рік тому +13

    धेरै धेरै दर्शक को मन मुतुमा बस्न सफफल सिरियल आशा जि सागर जलगायत सम्पूर्ण कान्छी टिमम्लाइ सम्मान छ सफलताको शशुभकामना ।।।।

  • @aksanu7543
    @aksanu7543 Рік тому +1

    सागर सर ले अहिलेको जस्तो मादेलाइ घरमा संगै न राख्ने निर्णय पहिले गरेको भए कान्छीलाई अहिले गाह्रो पर्नी थिएन होला जे भएनी सागर कान्छिको जोडि छुटिनु हुदैन है 🙏🙏

  • @Jiulagharchannel100
    @Jiulagharchannel100 Рік тому

    अहिलेसम्म नछुटाइ हेरेको सिरियल भनेको नै मेरो भुन्टी र कान्छी हो मलाइ एकदमै मन पर्छ।

  • @yadodarijal5796
    @yadodarijal5796 Рік тому +3

    Best nepali seriyal kanxi 😍❤️❤️

    • @AK.gaming204
      @AK.gaming204 7 місяців тому +1

      And bhunti 👍😁❤️

  • @tikabista4992
    @tikabista4992 Рік тому +16

    I like Bhunti and Kanchhi serial very much.Thank you so much for giving us lots of entertainment Aasha jee.

  • @subbajiwan
    @subbajiwan Рік тому +27

    This is my first time to watched this series, I liked it.

  • @minubhandari8992
    @minubhandari8992 Рік тому +2

    यो कान्छा को माया त गजब लाग्यो 😂😂

  • @sushilaneupane9940
    @sushilaneupane9940 Рік тому +1

    मेरो पनि बेस्ट सिरियल कान्छी नै हो कान्छी र सागर सर को जोडी छुटनु हुँदैन भन्ने जति एता हाजिर हुम त ।😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️

  • @sharalimbu89
    @sharalimbu89 Рік тому +3

    Realy ma Gagar r kanxi ko jastai Jodi r Sambandha hunu ho vane kati ramro hunthy hola sabai ko 🤗🤗👏👏

  • @prabin1111
    @prabin1111 Рік тому +13

    सबैले भनम जाए नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵👏🙏🙏🙏

  • @maya.tamang033
    @maya.tamang033 Рік тому +27

    My favourite serial🤗 lots of love aasha di n sagar dai😘🙂

  • @hariramchaudhari2414
    @hariramchaudhari2414 Рік тому +2

    अन्धविश्वास समाज लाई चेतनाको ज्यति दिने टिमलाई मन देखि धन्यवाद छ ।

  • @sanjokgamer2386
    @sanjokgamer2386 Рік тому

    आहा कति रमाइलो बाला पनको यद धेरै आयो कान्छा कान्छी को लबिसटरी लबा रे हाहा