Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 19 gate 2081

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Nepali news - today news | aaja ka mukhya samachar, nepali samachar live | Asar 19 gate 2081
    nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest,
    today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news,
    nepali samachar, nepali samachar today, nepali samachar lvie, nepali samachar news, nepali samachar aaj ka, nepali samachar nepali samachar, nepali samachar aajako nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video, nepali samachar naya, nepali samachar today news,
    aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar hai, aaj ke mukhya samachar nepali, aaj ka mukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal,
    samachar, samachar news, samachar live, samachar samachar, samachar nepali, samachar aaj tak, samachar pati, samachar today, samachar aaj ka, samachar dijiye, samachar pati news, samachar pati news today, samachar patra, samachar song, samachar live aaj tak,
    nepali news,today news, samachar, news,nepali samachar,news today,nepal news,nepali news today,today nepali news,news nepal,samachar today in nepali,nepal news today,news nepali,nepal samachar,aajako taja khabar,news nepali news today,samachar nepali,aajako samachar,new nepali news,nepali khabar,nepali news live,samachar pati,news today nepal,samacharpati,samacharpati news,aaja ka mukhya nepali samachar,Fatafat taja Khabar
    Latest News / ताजा खबर: samacharpati.com
    For Advertisements / विज्ञापनहरूको लागि: info@samacharpati.com
    Instagram: / samacharpati
    Facebook: / samacharpati
    TikTok: / samacharpati
    Twitter: / samacharpati
    Produced By / उत्पादन: Pokhara Media Club Pvt.Ltd/Samachar Pati
    News Edited By / समाचार सम्पादन: @Pralhad Chandra Ghimire
    Presented By / प्रस्तोता : @Pralhad Chandra Ghimire
    Video Edited By / भिडियो सम्पादन: Robart Ghimire
    About Samacharpati / :
    Welcome to Samacharpati UA-cam Channel. Launched in May, 2014 as a News UA-cam channel with an aim to cater the Nepalese audience with authentic daily news updates, it also works in various domains to be informative to its users. Since then, we have grown to a family of million Subscribers with a daily engagement of about 3,00,000. Also we have, Samacharpati.com which is a web based news portal for its users where they can browse daily news updates and read as per their convenience, completely managed by Pokhara Media Club Pvt.Ltd.
    Cover Topic :
    #samacharpati #samacharpatinews
    Email : samacharpatinews@gmail.com [9803532486]

КОМЕНТАРІ • 457

  • @devikalokdohori8050
    @devikalokdohori8050 3 місяці тому +77

    रबिले अब भटटा भट फाइल खोल्ले भयोभनेर उसैलाइ हटाउन यो ठुलो षडयन्त्र हो

  • @SuznaMagar
    @SuznaMagar 3 місяці тому +6

    मलाई लाग्छ सरकार नढलोस, यसरी बर्सेनि सरकार फेरिदा देश कता जाने हो?😢😢 मन्त्री को भन्ने सम्म पन चिन्न गाह्रो पर्‍यो जनतालाई 🤦‍♀️🤦‍♀️

  • @GyanSaru-j9f
    @GyanSaru-j9f 3 місяці тому +25

    काङग्रेस र एमाले आफ्नो फाईल खोल्ने डरले यो समिकरन गरेको सबैलाई थाहाछ।

  • @PhurtembaSerpa
    @PhurtembaSerpa 3 місяці тому +11

    राप्रपा पार्टी राजेन्द्र लिङदेन र कमल थापा जुन सरकार आउछ उहीँ सरकार सग रमाउँने पाटी नेपाल मा काम छैन

    • @mohini1730
      @mohini1730 3 місяці тому

      Eso herda Raprapa party government maa ghus khadai dalali garna baseko ho.

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh 3 місяці тому +6

    बाले शाह ले भन्नुभएको नै सत्यकुरा हाे ।काले काले गिरिबन्धु र भुटानि सरणार्थी मिलेर खाउदेस ।

  • @tankabhusal211
    @tankabhusal211 3 місяці тому +56

    भ्रष्टाचारीहरु जोगाउनको लागि ठूलो मिलेमतो

  • @TokhaTokha-gi9wy
    @TokhaTokha-gi9wy 3 місяці тому +2

    बिश्वास मत लिने राजिजा नदिने

  • @alfiecodm
    @alfiecodm 3 місяці тому +6

    अब बन्ने भयो भ्रस्ताचार्को सबै फयेल बन्द ग्गर्ने अर्जु अनि दिन बन्धु बचाउसर्कर बन्ने भयोनेपाल्का जनताहरु पनि भ्रस्ताचरी सर्कर्नै मन्पराउछन होकि होइन

  • @kamalkadariya8734
    @kamalkadariya8734 3 місяці тому +37

    सत्ता परिवर्तनको निम्ति भएको काँग्रेस एमाले बीच भएको पछिल्लो तालमेल मुलुक अस्थिरता तरफ धकेल्ने र भ्रष्टाचार को आफ्नो कालो कर्तुत प्रति तरंगित भएको स्थिति हो

  • @DilliramGajurel
    @DilliramGajurel 3 місяці тому +10

    बालेनको टिप्पणी 100%सहि छ

  • @khimpun4183
    @khimpun4183 3 місяці тому +12

    Kale kale milera khau bhale bhanne ukhan bilkul sahi kura ho

  • @wlinkshrestha8163
    @wlinkshrestha8163 3 місяці тому +8

    जबसम्म सिमित समयावधिको लागि स्थायी सरकार बन्दैन तबसम्म नेपाली जनताले वा देशले बिकासमा काचुली फेर्दैन ।

  • @shantapokharel66
    @shantapokharel66 3 місяці тому +14

    प्रधानमन्त्री ज्यु राजिनामा नदिनुस ।काले काले मिलेर खाउ भाले!!!!

  • @roshanchhetri3339
    @roshanchhetri3339 3 місяці тому +3

    कुनै हालत मा पनि राजिनाम दिनुहुदैन। यी भ्रष्ट हरु लाई यो 30 दिन को अबधी मा छानीछानी जेल कोच्नु पर्द्छ।अनि मात्रै जनता ले तपाईं हरु लाई जनता ले 84 मा बहुमत दिनेछ्न । धन्यवाद 🙏🇳🇵

  • @chainkumar7785
    @chainkumar7785 3 місяці тому +4

    लुटेरा लुटेरा मिलेर फेरि देश लुट्ने भएउ। ओलिको पतन को बाटो सुरु भयो।

  • @santoshkandel8848
    @santoshkandel8848 3 місяці тому +3

    याे देशको राजनीति अवस्था हेर्दा त
    सारै नाजुक छ काम गर्ने मानिसलाई काम गर्ने वातावरण मिलेको छैन ,,।

  • @gnawalidhundirajDhundirajgnawa
    @gnawalidhundirajDhundirajgnawa 3 місяці тому +2

    राजतन्त्र भित्र्याउने संभावन हुनपनी सक्छ,किनकी २ २पटक संविधानसभा विघटन भएको हामी जन्ताले भुलेका छैनौं

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 3 місяці тому +13

    दाईत काले,भाइ पनि काले।
    काले काले,मिलेर खाउँ भाले।।
    गिरीबन्दु= जिन्दावाद।
    टिकापुर जग्गा= जिन्दावाद।।

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 3 місяці тому +3

    जबसम्म जनताबटा चुनिने राष्ट्रपति शासन लगु हुदैन तबसम्म यो देशमा शान्ति स्थिरता सरकार हुदैन।

  • @praladjungkarki5472
    @praladjungkarki5472 3 місяці тому +1

    संधै गाई जात्रा केन्द्र भन्दा प्रदेसमा त झन महा गाईजात्रा हग्नेलाई भन्दा देख्नेलाई लाज सक कसरी हुन्छ देस र जनता सिध्याव टिकापुरमा चिया खांदै शरणार्थी बनांऊदै 24 खरब बाट घटाऊ

    • @lioness-sara
      @lioness-sara 3 місяці тому

      मलाइ त यी नेताहरुको भन्दा ज्यानमाराको बिस्वास लाग्न थाल्यो😂

  • @Sumansampangs7z
    @Sumansampangs7z 3 місяці тому +3

    ५०० र १००० नोट चाहिँ हटाएर नयाँ नोट बनाउने कुरा चाहिँ सारै सहि कुरा।

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 3 місяці тому +55

    कान्तिपुर मिडिया र,ओसिन सिटौला बहिस्कार गर्नु पर्छ

  • @arushdahal7419
    @arushdahal7419 3 місяці тому +1

    रातारात सपना मै निर्णय हरु बदल्छन नेता !जनता हेर्याहेरै न उता न यता 🤔🤔🙄

  • @pushpamagar9335
    @pushpamagar9335 3 місяці тому +22

    मु जि ओलि लुटेरा हो सलेखाते झोले हरु 🎉❤🎉❤🎉❤🎉❤

  • @malashrestha3187
    @malashrestha3187 3 місяці тому +1

    हैन अब पनि इनै काले बुढा हरुको मात्र सरकार चलाउने बुद्धि छ र।जनता बाट चुनदा हुँदैन।पालो आउँदैन योग्य युवा हरुको।।पलाई पालो काले हरु को दाई 😂😂😂😂😂

  • @kapilrana-m8t
    @kapilrana-m8t 3 місяці тому

    तपाई को धेरै नेताहरूले यशो गर्यो उसो गर्यो भन्ने कुरा धेरै समाचार दिनु भयो अली कम गर्नु होला ।

  • @kshetrabahadur7106
    @kshetrabahadur7106 3 місяці тому +1

    Janata khusi hune chaina vrasta bachaune kam hunevayo

  • @legendgeming5292
    @legendgeming5292 3 місяці тому +1

    India ko Rajkot Gujarat bata herxu regular news the best ❤

  • @ShyamPrasad-i3k
    @ShyamPrasad-i3k 3 місяці тому +16

    अब चिन्ने र बुझ्ने दिन आएको आम जनता ले🎉🎉🎉

    • @ashokkhaling9472
      @ashokkhaling9472 3 місяці тому

      चिन्दैन र बुझ्दैन मासु भात र रक्सी मा बिक्छन् भेडा हरु

  • @Tika.TamangSyangtan
    @Tika.TamangSyangtan 3 місяці тому +1

    बालेन को भनाई ठीक हो

  • @ghalaramrai7962
    @ghalaramrai7962 3 місяці тому +1

    नेपालमा गनतन्त्र लोकतन्त्र ल्याएपछि नाम चेन्ज गर्नलाइमात्रहो? नागरिकप्रमानपत्रलाइ परिचयपत्र जिल्ला लाइ प्रदेश गाबिस लाइ गाउँपालिका यत्तिमात्र हो ?राष्ट्रपतिको नामपनि घोगेखाते नामफेरेहुन्थ्यो

  • @krishnadhakal9885
    @krishnadhakal9885 3 місяці тому

    भ्रष्टचारिहरू लुकाउन अहिलेकाे गठबन्धन,र सत्ताकाे भाेकाेपेट ले अात्तिएर समिकरण।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 3 місяці тому

    आफूले प्रम हुननपाए प्रतिगमन तलाई जॅगली !

  • @amalarai4117
    @amalarai4117 3 місяці тому

    सहकारीमा धेरै डुबेको छ चाडै सरकारले यस्को ब्याबस्था गरियोस् ।Mo London bata 🙋‍♀️

  • @ghalaramrai7962
    @ghalaramrai7962 3 місяці тому

    नेपालमा नेताहरु कुर्सिकोमात्रचिन्ता फेर पालोगर्नुपर्यो भन्ने मिटिङ ल्लाहा यात्तिचाहिजानेको हैना,त?बुडाखसिगोरुले गाइलाइ ओगटेजस्तो मात्रहो,७,८ पनि नपडेकाहुनाले नया आधुनिक ट्यानेलोजि सिपकला उपकरण बरे थाहा भएको हैना,त???

  • @rajeshtheeng03
    @rajeshtheeng03 3 місяці тому

    जो सुकै काे सरकार बनेपनि स्थायी सरकार चाह्यो कहिले यता कहिले उता गरेर ३ महीने अस्थाई सरकार बनेर देश डामाडोल हुनुभन्दा कमसेकम अब चाहिँ स्थायी सरकार बनोस् देश बिकास काे लागि अर्थमा भिजन र गृहमा यो त्यो नहेरी कारबाही गर्ने मन्त्री आउनु पर्यो।

  • @broken8219
    @broken8219 3 місяці тому

    अब कस्को पालो हो घूउभात खाने देशको चिन्ता लिने कोही भयनन्😂😂😂😂😂

  • @yusalmagar8928
    @yusalmagar8928 3 місяці тому

    😂 rabi lamixame मुर्गा । हतारेर हुदैन सिक्नु पर्छ पर्खिन

  • @RudraRanabhat-jz9vj
    @RudraRanabhat-jz9vj 3 місяці тому

    कुनै राजनितिक राष्टिय सहमती होईम केबल काग्रेस र एमालेका भष्टचाराी जोगैउने टिकडम मात्रै हो।

  • @JitThapa-l7u
    @JitThapa-l7u 3 місяці тому

    राप्र पा अध्यक्षज्यू संबिधान संशोधन गरे हेरेर मात्र समर्थन गर्ने र बिरोध गर्न आग्रह काँग्रेस एमाले ले राप्र पालाईमूर्गाबनाउने षडयान्त्रहुदैछ सरकारमा जानुहुदैन। हाम्राशक्ती नपुगी अरूको लहीमा नलाग्यङ बाहिरबाट कामहेरी समर्थन र बिरोधगरौ।

  • @ramitamalla854
    @ramitamalla854 3 місяці тому

    यो सब गृहमन्त्री रबि लामिछाने ज्यु को कमजोरी हो कतिखेर सरकार ढल्ने हो थाहै थिएन भटाभट भ्रष्टाचारको फाइल खोल्दै जेल कोच्दै गरेको भएहुन्थ्यो एक एक खोल्छौ भन्ने बसिराख्ने ।बुद्धि भएको भए दिन मा एउटा रातमा एउटा फाइल खोल्ने हो?😂😂😂😂😂

  • @nbthulung20
    @nbthulung20 3 місяці тому

    देशखाने धमिराहरुले कहिलेसम्म देशलाई अस्तव्यस्त बनाईराख्ने ?

  • @devendrabc9068
    @devendrabc9068 3 місяці тому

    एमाले काङ्रेश गठ्बन्ढन आफ्ना भ्रटाचार नेता बचाउन गरेको गठ्बन्धन हो ।यो सरास्रर काले काले मिलेर खाउभाले सर्कार हो ।

  • @krishnashrestha3670
    @krishnashrestha3670 3 місяці тому

    अब देशमा राज संस्था बनाउनुपर्छ मौका यहि हाे? देशलाई गणतन्त्र आवश्यक छैन। पार्टी संघियता संघ युनियन सबै खारिज गरि एक तान्त्रियकिय शासन मात्र देशमा सुहाउँछ।देश भक्त नेपालीहरु हाेसियार! कुकुर लाई के भन्ने खाेइ?

  • @GyanBshadur
    @GyanBshadur 3 місяці тому

    परम्परा पराधिन लेन्दुपे सभ्यताको सुघाउली राष्ट्रघाती सन्धि गर्ने दलाल भतुवा खेताला हरुको नालि बेली सुघाउलि राष्ट्रघाती देश द्रोही हरुले जन्माएका जहानिया राणा शासन राणा शासन लाई विशाल बुध्द धर्ती दुइतिहाई बोकाउदै बिदाई गरेपछी को द्रोस्रो पराधिन लेन्दुपे हरु जहानिया महा राणा शासन हो ?

  • @tappersing3367
    @tappersing3367 3 місяці тому +1

    यस्ता यस्ता एमाले काँग्रेस नेतालाई जुत्ता जुतै हान्नु पर्छ।

  • @shivakhanal685
    @shivakhanal685 3 місяці тому

    सरकार बदलिदैँ छ रे !! केटाकेटीको खेलहो नेपालीको राजनीति ? के तिनपार्टिको बांध भत्किएको हो त स्वतन्त्रलाई छेक्ने ! स्वतन्त्र पार्टी ?के स्वतन्त्र पार्टी हुन सक्छ ,प्रश्न नेपालीलाई ? राष्ट्र हितका शब्दको अपबाद गर्ने ! कामको बाहादुर ओलि,प्रचण्ड ,सेरबहादुर हुन कि रविलामिछाने ?काहीं नभएको जात्रा ......।। स्वतन्त्र बन्नुहोस रवि ज्यु , पार्टीको कलङ्कित पुच्छर नबन्नुहोस । देशभक्त बन्नुहोस , राष्ट्रबादी बन्नुहोस ।

  • @dilipshrestha3735
    @dilipshrestha3735 3 місяці тому

    ओली-प्रचण्ड द्वन्द अरु केही हैन सिर्फ आफू बच्न र आरजुलाई बचाउन हाे,बालेनले त्यसै गीत गाएका छैनन्"काले काले मिलेर खाउँ भाले" बाेलका गीत।

  • @Basnet-Bro
    @Basnet-Bro 3 місяці тому

    अब 84 मा एमाले,काङ्ग्रेस ,माओवादी लाई भोट हाल्नु मुर्खता हो।यी पार्टी का नेता सचिदैनन त्यसैए जनता आफै सच्चिन जरुरी छ ,त्यसैले चोर लाई भोट हालेर देशको चाबी सुम्पने काम नगरौं खबरदार!

  • @ShantimayaSubba
    @ShantimayaSubba 3 місяці тому

    नक्कली नागरिकता काण्ड र गिरीबन्धु कान्डबाट डराएर दुईजना मिलेको छर्लङ्ग क ।
    देशमा केही राम्रो गर्ने आए घाटी निमोठिने दु:खद खबर के भन्नु र ? मेरो धारणा । श्रद्धाञ्जली 👹 👎️😭😭

  • @BalBahadurMagar-q1u
    @BalBahadurMagar-q1u 3 місяці тому

    बधाई छ केपी ओलीलाई र सेर शेर वहादुर देउवालाई।
    ल्याँङ फ्याङ पाटी सब साईट।
    जङ्गली छाउरा कोही तँ अब जलेर मर्छ होला हा 🤣🤣🤣🤣🤣

  • @alfiecodm
    @alfiecodm 3 місяці тому

    ओल्नै येमाले हो।ओलिले बोलेकोनैबाका च्जोरागरुले येस गर्छ्स्न चुइन्क बोल्न दक्दैद ब्सका छोर्स्स ह्स्तिल्र त्यैद्यतै लस्ङ्रेस्मा प्स्पनी भाउज्का देवर ह्स्रु पनि चुओक्क बोल्न सक्दैन।जे गरे को भए😅ता पनि

  • @ShurajShahi
    @ShurajShahi 3 місяці тому

    🎉भ्रष्टाचारि हरु लाई चिन्नुस र कुर्सी बाटै निकाल्नुस,अब जन्ताले कस्काे साथ दिने त,,धमिराले खाए सरि भित्र भित्रै देश लाई रित्याई सके,रबि जि पछाडि हाेईन अगाडि बढनुस ,जन्ता हजुर काे साथ मा छ,❤भारत

  • @gomadahal9785
    @gomadahal9785 3 місяці тому

    खबदार पर्धान मत्रि राजिनामा दिनु हुन केपि चोर चरि हो जता पनि चोचो छोड्दै हिड्ने भष्टचतर गरि खाना पल्के को😊😊

  • @premadhikaripremadhikari5648
    @premadhikaripremadhikari5648 3 місяці тому

    काङ्ग्रेस ता देसलुटेरा थियो यमाले पनि चोर भस्टचारि रहेछ 84 मा इ दुबैको पत्तासाप गरनु परछ जनताले बुच्ने कुरा हो

  • @GyanBshadur
    @GyanBshadur 3 місяці тому

    ४७ मै पर्के बाँकी राखेको राजसंस्थाको राजा लाई पनि सकाउने पक्क कीन ? ४७ ले नै ४६ ल्याए र ४७ ल्याएको हो ४७ ले नै ५२ ल्याएर ल्याएर बुध्द धर्ती बुध्द भुमी लाई युध्द भुमी गराउदै लाखै लाख जनता को नरबलि दीदै बु्ध्द धर्तीमा राष्ट्रघाती सुघाउलि सुन्धि देखीनै नरबलि दीदै काटो खादै रगत को खोला बगाउदे आएको रगत को खोला सुकेको नै थीएन ४७ ले फेरी नरबलि दीदै रगत को खाला बगाउदै २०५८मा सड्यन्त्रपुर्बक दरबार हत्याकाण्ड हराउदै दरबार भित्र राजा र राज परीबार र अन्यधेरै को नरबलि दीदै दरबार भित्र नै रगतको खोला बगाउदै देश भरी नरबलि दीएर बगाई रहीको रगतको खाला दरबार भित्र बाट बगेको रगत को खाला लाखाै को रगत संग मिसाउदै खाला बगाउदै काटो खादै बाँकी राखेको राजा लाईपनी पाखा लगाउने २०४६ पछी २०४७ नै हो ?

  • @dilipkhadka2969
    @dilipkhadka2969 3 місяці тому

    गिरिबन्धु र भुटानी शरणार्थी काणड अब पर्यो ओझेलमा ?!

  • @dbgurung4581
    @dbgurung4581 3 місяці тому

    नेपाली काँग्रेस र ए. मा. ले. को सरकार गठन भये पछि अहिल सम्म प्राप्त उपलब्धि सबै खोस्सीने छ, किन भने यी दुबै पार्टी लाई देश र जनता प्रति कुनै सरोकार छैन।

  • @ujjeshaaSharma
    @ujjeshaaSharma 3 місяці тому

    लाज सरम नभएका नेता भन्दा हरू कसको लागी सरकार बनाउने र किन सरकार बनाउने तिमीहरूलाई बदलाको हिसाब किताबगर्न नेपाल र नेपाली जनताको भविष्य धरापमा पार्ने खेल खेल्न छोड 😂 31:14 😢😢

  • @narayankhadka6855
    @narayankhadka6855 3 місяці тому

    बल्ल आज आएर ठुलापार्टिको दिमागको घैटोमा घाम लाग्ला जस्तो छ ।यि दुइ ठुला दल ८बर्ष अघि हुनु पर्ने थियो

  • @omlalom3099
    @omlalom3099 3 місяці тому +1

    यो सबै भ्रष्टाचारीलाई जोगाउने र सबै दलाल लाई बचाउने खेल हो अब भने भाउजू र देवर सबैलाई ढुक्क ।

  • @tilaktiwari9569
    @tilaktiwari9569 3 місяці тому +1

    सत्ता परिवर्तनको निम्ति भ्रष्टाचारीहरु जोगाउनको लागि ठूलो मिलेमतो

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 3 місяці тому +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु ।

  • @tuksedai4811
    @tuksedai4811 3 місяці тому

    कांग्रेसले दुई महिना भन्दा बढी संसद अवरुध्द गरेको एमालेले किन बिर्सिएको हो?

  • @bishwobandhupokharel9528
    @bishwobandhupokharel9528 3 місяці тому

    यो समिकरण ले काङ्ग्रेस र एमालेले देश जनता प्रति कति जिम्मेवार छन भन्ने देखायो।यस्तै कृयाकलाप बाट पुराना पार्टीले आफ्नो जनमत जनताबाट घटाउन खोजिरहेछन ।

  • @budhilawati8179
    @budhilawati8179 3 місяці тому

    राष्ट्रीय प्रजातन्त्र पाटी अखिर ओ ली कै झोले गरेरै समया बिताउने भयो, गरि खौ।

  • @DhurvaPrasai
    @DhurvaPrasai 3 місяці тому

    सेर बाहादुर देउबा र एमाले का केपि समा वलि मिलनु कारण गत भिरबाट लडन आटे पछि सिसना को बुटो परयोगय गरेका त हुननि मधुरजब प्रसाइ ७हरिपुर दुइ सखुव मौजा

  • @AyushmaMoktan-b9g
    @AyushmaMoktan-b9g 3 місяці тому

    भ्रष्टाचारी हरु मिलि मिलि देश लुट्छन जुन जाेगि आए पनि कनै चिरेको त हो

  • @ramchandrayadav8434
    @ramchandrayadav8434 3 місяці тому

    आफू सरकार बाहिर हुने अबस्था हुदा षड्यन्त्र के हो प्रचण्ड जि।

  • @machhindranathneupane-qb3to
    @machhindranathneupane-qb3to 3 місяці тому

    याे बालेन भन्ने जन्तु पूरा गँजडी रहेछ गाँजाकाे सुरमा जथाभावी बाेल्ने र लेख्ने काम गर्दाे रहेछ !

  • @chakrabahadurbam6987
    @chakrabahadurbam6987 3 місяці тому

    नेपालि राजनितिमा ठुलो परिवर्तन को ठुलो भुकम्पको संकेत।

  • @sanushrestha8463
    @sanushrestha8463 3 місяці тому

    म कसतो देशामा जनम लिए छ च‍ोर लाई कारबाहि हुदा सरकार नै जाने

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 3 місяці тому +1

    Rajinama din hunn prachand sarkar pm sir🙏

  • @dblama4033
    @dblama4033 3 місяці тому

    सरकार परिवर्तन होइन यो ३ टाउकेको मन्त्री बन्ने चलखेल हो

  • @mayaacharya2064
    @mayaacharya2064 3 місяці тому

    बुडा हरुलाई आराम गर्न लगाउने युवाहरु मन्त्री बनाउने तेहि हो मेरो धारणा 😂😮😮

  • @PurnaPrasad-it4ep
    @PurnaPrasad-it4ep 3 місяці тому

    कस्ताे मराे देश यक जना भ्रष्ट लाई बचाउन काे लागि सरकार चेन्ज हुने काले काले मिलि खाउ भाले भ्रष्ट हरु किरापरि मरुन्न

  • @dayasharma2124
    @dayasharma2124 3 місяці тому

    काले काले मिलेर खाउँ भाले। देशको विकास गर्ने उद्देश्य कसैमा छैन 😂

  • @BantawaRai-v4p
    @BantawaRai-v4p 3 місяці тому +1

    चोरै चोरको समूहले अर्को चोरको समूह बनाउनलाइ कुनै नौलो कुरा होईन।जब सम्म प्रत्यक्ष कार्यकारी प्रमुखको ब्यावस्था आउदैन तब सम्म यसरी नै बन्दै भत्कितै गरिरहन्छ।

  • @anitarai1590
    @anitarai1590 3 місяці тому

    थुक्का टाउके हरु जन्ता हरु बिदेशमा गुलामी तछाड् म छाड गर ।

  • @dipasharma8671
    @dipasharma8671 3 місяці тому +1

    हाहा प्रचण्ड आफुले जे गरे पनि संवैधानिक हुने अरुले गर्दा त्यहीँ असंवैधानिक हुनि कस्ताे चेत हाे जहिले प्रधानमन्त्री जहिल्यै सत्तापक्ष हुनुपर्ने रे काम माखाे मार्नु छैन ।

  • @dharamrajsahani215
    @dharamrajsahani215 3 місяці тому

    नेपाल जस्तो काम नलाग्ने नेता र घटिया राजनीति कुनै देश छैन ।।

  • @ashokkhaling9472
    @ashokkhaling9472 3 місяці тому

    ठूलो माछा को power थाहा भयो होलानी 😂😂😂😂 जाल हान्ने लाई नै पल्टाई दियो

  • @malashrestha3187
    @malashrestha3187 3 місяці тому +1

    हैन यो देशको record नै राख्ने भए त सरकार आफै ढाल्ने आफै उठाउने क्याहो यस्तो 😂😂😂अफसोस हामी जनता टाउके फिलिम हेर्नै पर्ने हुन्छ

  • @gokulsapkota7284
    @gokulsapkota7284 3 місяці тому +21

    रेगुलर काठमाडौं कपनबाट।

  • @RajuMazakoti
    @RajuMazakoti 3 місяці тому

    प्रधानमन्त्री को पद प्रचण्ड नै हुनुपर्छ केपी आयेर केही लखर्पट लाउदैन जे थियो ठिक थियो 😊

  • @gombolama6059
    @gombolama6059 3 місяці тому

    सारकार चेनगरनु पौदौन भ्रस्टाचारी ‌निमनदार हुनुपर्छ

  • @binodpradhan2195
    @binodpradhan2195 3 місяці тому

    लाज पचेको एमाले तिमिहरुको असलि रुप थाहापायो जनताले

  • @hastalama6166
    @hastalama6166 3 місяці тому

    सेरे र के पी जस्तो भ्रस्ट र देश द्रोही नेता को समिकरण सरकारको उद्देश्य देश बेच्ने हुन सकत छ l

  • @JhorleDai
    @JhorleDai 3 місяці тому

    त्यो १ सासंद फेरि पनि तठस्थ हो, नगने हुन्छ🙏

  • @ConfusedGermanShepherd-nr8sf
    @ConfusedGermanShepherd-nr8sf 3 місяці тому

    फटा रबि यत्रो दिन केरा हेरेर बसिस जब ढलिस अनि फायल।काे कुरा ल्याउछस

  • @indratimsina4642
    @indratimsina4642 3 місяці тому

    काङ्ग्रेस र माआेबादि को गठबन्धन हुन सक्छ

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 3 місяці тому

    ईन्डो अमेरिकी शक्तिको चलखेख कति दिन टिक्ने हो कुन्नी।

  • @YogNathSunar-st6fp
    @YogNathSunar-st6fp 3 місяці тому

    Kangres.ra.yamale.miler.ramro.bhayo.maobadiko.dhanphuskini.gari.bhittako.kuamachapnuparx.parchand.ghamand.tornuparx.

  • @KumarAdhikari-n5m
    @KumarAdhikari-n5m 3 місяці тому

    प्रचण्ड र रबि मिलेर ठुला भष्ट काे फाइल खाेलेर जेल हालने माैका आकाे छ

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 3 місяці тому

    यी तिमिहरुले पहिले सेरे रअालिले के ्यासेकाथियाे अब पनि केहिख्सनेवाला छयिनस।

  • @mayaacharya2064
    @mayaacharya2064 3 місяці тому

    रबिलामिछाने बालेन जानु पर्छ अब मन्त्री मण्डल मा😮😮😮

  • @netrakc3385
    @netrakc3385 3 місяці тому

    सकिन्छ भने केही सुधार गरी हाल्नु पर्दछ!

  • @KamalKhanal-q1e
    @KamalKhanal-q1e 3 місяці тому

    काभ्रे काे भकुण्डे बाट नेपाली लाई कुकुर ब्याउ नु र तुहिनु मा केही फरक न पर्ने ।

  • @PremStha-d5m
    @PremStha-d5m 3 місяці тому

    मलाई थाहा थियो प्रचन्ड लाई एक दिन लडाउछ।

  • @mumaramkhanal-mw6yc
    @mumaramkhanal-mw6yc 3 місяці тому +15

    पुराना नेत्तिर्तो र पुराना दलका मान्छे हरु दोआरा देश बन्दैन दुई पार्टी का भरश्ट हरु आफ्नो कर्तुत जोगाउने खेलखेल्न लाग्याछन ,सचेत हरुले तेसोगर्न दिनुहुदैन ।