लोवार कफेरमा शान्ति मिलन संघकाे आयोजनामा गान्धी जयन्तीको छेक पारेर फुटबल प्रतियोगिता सम्पन्न गरिएकोछ

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024
  • लोवार कफेरमा शान्ति मिलन संघकाे आयोजनामा गान्धी जयन्तीको छेक पारेर फुटबल प्रतियोगिता सम्पन्न गरिएको छ। कार्यक्रममा क्षेत्रीय सभासद हेमन्त थुलुङ राई मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए। ग्राम पञ्चत समिति कर्मध्यक्ष सुबोध खाती,उप प्रधान संगम गुरुङ सुबास राई समाज सेवी सन्तोष तामाङ्ग पञ्च बहादुर गुरुङ ठेकेदार दिलकुमार राई चेङगा भोटिया मौरिस काबो लगायत अन्य अन्यको उपस्थिति रहेको थियो। प्रकाश योन्जनले सञ्चालन गरेको कार्यक्रममा विभिन्न स्थानबाट मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो। विगत धेरै दिनदेखि सम्पन्न भइरहेको उक्त प्रतियोगिताको सोमबार चुडन्त खेल सम्पन्न भएको हो। युवा वर्गमा कुमार्गको संगत कुलत आदिबाट टाढा राखेर मैत्रीभाव बनाइराख्न उक्त प्रतियोगिताको आयोजना गरिएको थियो। रोचक ढङ्गमा सम्पन्न भएको प्रतियोगिताको कफेर शान्ति किरण संघ लामेटार माझ खेल सम्पन्न भयो भने अन्तमा पेनाल्टी सुटआउटमा शान्ति किरण संघ विजय बनेको छ।भेने थर्ड प्लेस खेलमा शान्ति मिलन संग 0 को बिरोध चार गोलीले लेप्चा ब्रदर विजय बने।

КОМЕНТАРІ • 1