सरकारसँग झुकेनन् कुलमान, महसुल नतिर्नेको लाइन काटिदिए|| Nepal Times
Вставка
- Опубліковано 24 жов 2024
- नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
जय नेपाल जय कुलमान हामी सबै तपाईको साथमा छै ।❤❤❤❤❤❤🎉🎉🎉।
ल बधाई छ ।
अहिले पदबाट नै हट्नु परेछ भने पनि केही फरक पर्दैन भोलि केपीको जस्तो प्रधानमन्त्रीको जस्तो पदमा जनताले अवस्य पुर्याउने छन don't worry kulman jiu.
एकदम राम्रो कार्य देशभक्त कुलमान ज्यु अब उखाने अपराधी अनि भ्रष्टको नाइके ओलिसग रतिभर नझुक्नुहोस
सारै राम्रो ठिक गर्नु भयो कुलमान जि
लु .....कुलमान सरले यो राम्रो काम गर्नु भो हामी आम जनताको बिजुली तुरुन्त काटिन्छ ठिक भो l अब फेरी यो कुरामा पनि राजनीति होला भ्रस्ट नेता ज्यु हरुले फेरी दबाफ दिने होला l
किन झुक्नु पर्यो भ्रष्ट सरकार सँग, वास्तविक सहकारी ठग जोगाउने।
बिजुली महसुल नतिर्नेहरूले तिर्नैपर्छ ।
अति राम्रो काम गर्नुभयो कुलमानजी बधाई छ।
धन्यवाद कुलमानजी तपाई सच्चा सपुत हेा देशको
@@pritambist1199 kaput haru Ava side lag Hoi JAI NEPAL ✊👿
वा वा वा कुलमान ज्यु सलाम सर्बशारणको घरमा बालेको बत्ती दुईमहिना बिल नतिरे काट्ने ठूलो उधोगहरुलाई चाहिँ ५ बर्ष देखि १५ बर्षसम्म बिलुलिको बिल नतिर्ने उनिहरुकै बैंक उनिहरुनै जनताको डिजोजिट पैसाबाट आफै ऋण लिएर बिधुत प्राधिकरणको बिजुली नतिर्ने यो सब ठुला दलहरुले दुहुनो गुजराती गाई भैंसी बनाएको हुन
जे गर्नु भयाे सहि गर्नु भयाे कुल्मान सर यदी हजुरला दब्बा दियमा हजुरले हजुरकाे अगाडि हामी छाै सर।।।
good
हेर त निस्वार्थ भावले देशको विकास गर्न खोज्दा कति धेरै समस्याहरू सहनु परेको 😢😢। नेपालको विकास कापीमै सिमित छ जस्तो लाग्छ😢😢।
हामी आम जनताको लाईन चाहीं ३ महिना मात्रै महसुल नबुझाउँदा काटीने र २५ प्रतिशत पेनाल्टी भन्दै ज्यानमारा काम हुन्छ यसलाई पनि हेरिदिनु पर्यो सर | महसुल नतिर्ने लाई कारवाही हुनै पर्छ यसमा सहमत छ जनता तर ३ महिना मात्र पनि महसुल नतिर्दा पनि चर्को पेनाल्टी ले आम नागरिकलाई मर्का परेको छ
भ्रष्टाचारी सरकार बिरुद्धकाे कदमलाइ सलाम छ। भ्रष्टाचारी सरकारकाे रवैया हेर्दा हामी सबैजनताले कुनैपनि कर तिर्नु नहुने हाे।
एक दम सहि गर्यो कुल्मान ले
कुलमानलाई मुरीमुरी धन्यवाद। केपीको मौखिक आदेश नमान्नुहोला। मन्त्रिपरिषदको बैठकले उद्योगीसँग लिनुपर्ने बक्यौता राज्यले तिरिदिन्छ भन्ने प्रस्ताब पास गरेछ भने मात्र लाईन जोडिदिनुहोला। उद्योगीलाई बक्यौता नतिराउने र उनीहरूसँग अर्बौं रूपियाँ दान,नजराना लिने केपी चाल सबैले बुझौं।
Ko ले एकैपलट बालेन, रबि, र कुलमान सङ्ग पङ्गा लिनु गल्ति हो अब के पि को दिन सकियो।
ठिक त गरेछ कुलमान ले। राण्डो केपी ले घुस खाने भनेर नकाट्ने भनेको हो। केपी बा मुर्दा बाद कुलमान घिसिङ जिन्दाबाद।
जय नेपाल जय कुलमान जी तपाईलाई धन्यवाद ❤
Well donee ❤
अति सह्रानिय काम गर्नुभयो सर
एकदम सहि गर्नुभो कुलमान जिले । कुलमान सरको नाममा २ वटा रेकर्ड रहने भो । एउटा लोडसेडिङ को अन्य अर्को केपि वलिसंग को अडान
धेरै राम्रो काम गर्दै छन् कुलमान ले हामी तिमिसग छम
स्याबास ठिक गर्यो
यकदम राम्रोकाम जय कुलमान
धेरै राम्रो काम गर्नु भयो कुल्मान सर्ले सलुत छ आफुचाही बेपार गरेर कमाउने अनि बिधुत्को बिलचाहिँ नतिर्ने यो कहाको दादागिरी हो जे गर्नु भयो राम्रो गर्नु भयो कुलमान जि ले
Thik ho kulman sir
ठिक गर्नु कुलमान ज्यू
एक दाम सही निर्णय ज्य कुलमान
ठिक्क भयो भर्स्त के पि रबि बालेन कुलमान जिन्दाबाद
किन झुक्ने ओलिका बाउको पेवाहोर भनेको मान्ने जय कुलमान
राम्रो गर्नु भो कुलमान जि सम्मान छ 100 तोप को सलामि❤🎉
Good sahi garnu vayo
गुड
सही गर्नु भयो कुल्मान सर, जिन सत्य मा आधारित नभएको अपराधिक, घृणित दुर्गन्धित निर्लज्जित तानाशाह बाऊनवादी लाई छाडा छोड्नु हुँदैन। यि सैतान हरु लाई छाडा छोड्दा जनता देशमा बस्न नसक्ने अवस्था मा पुगेको छ।
good sir
कोहि त छ नेपाल मा पनि...जो निस्वार्थ काम गरि रा छ जय नेपाल र नेपाली
Right 200%
❤❤❤❤GOOD JOB🎉🎉🎉🎉
Je garnu vo 100% sahi garnu vo👏👏👏👏👏👏👏
सलाम कुलमान चटकेको नाटक बन्द भयो !
बधाइ छ कुलमान जि
सहि गर्नुभो कुलमान सर
धेरै राम्रो काम बधाईछ जया कुलमान
Very good decision 🎉🎉
ठिक कुलमान।नछोडनोस।केपीको दीन
सुरूभयो
Ati ramro
सहि, कुलमान ।
Salute Salute Salute Kulman ji 🙏 ❤ good job 👏 👍 👌 🙏 go ahead 👍 🙏 👏 go ahead 👍 🙏 we are proud of you ❤ 👏 we're with you ❤
Sahi ho
Well done ✅👍 rule is rule
ठीक गरेको हो गरीब जनताको चाहिँ एक महिना पैसा तिर्न गएन भने लाईन काट्ने पुज्यवदी हरुलाई चाहिँ छुट हुने जय कुलमान
Sai ho
उत्कृष्ट कार्य कुलमान जि ,,,,🙏
जय नेपाल जय कुलमान
Good news jay kul man
पछि प्रधानमन्त्री बनेर केपि ओलीको सम्पत्ति छानवीन गर्नुपर्छ, छाेड्नुहुदैन।
Jay kulman ABA Dalal haruko din ganti suru vaisako ABA dherai din tikdaina dhukkai ho👍🙏🔔🇳🇵
Good news
कुलमान कि जय।
फ्रि काे बिद्धुत बाल्ने , पैसा नतिरेर नेता पाल्ने ।
❤❤❤❤ good dherae ramro kulaman jiu lae salam x yasta bharta sarkhar saga kahile jhuknu hunna .
Jai nepal🇳🇵 jaye kul man
Well done
Good 👍
Gajab kaam
very very good kulmnji, लुतेरा हरुको जमात लाई यसोनगरि हुदैन , देश लुतेर खाईसकियो खईत त कुरा बुजछत जनताले,
Great work 👏
Great job
जहिले सम्म बलि मर्दैन तब सम्म देश बन्दैन
Good job❤❤
Good job
हाम्रो देशमा अाम जनताकाे लाईन छिटो काटने अनि उधाेग काे लाईन काटदा नेता काे छट्पटी किन हुनछ गजब बा जय नेपाल
Good work
Right
Very good
जय कुलमान❤❤❤❤❤❤❤
ब्यापारि हरुको मात्र किन जनताको पानि नतिर्नु भनिदिनु परो सरकार
धेरै राम्रोकाम वैद्युत प्राधिकरण पछाडी नहट्नु होला
Good job... Kulmangji
Good. 🎉🎉🎉
good!
Good🎉🎉
Thik garyo kulman le.
Good kulmaan ji
Salute😊😊😊😊kul man❤❤sir
Jaye Nepal 🙏
Jaye Kulman 🙏
सामान्य जनताले घरमा दुई चार वटा आबस्यक अनुसार बल्व बालेको बिल नतिरे कार्बाही हुने उध्याेग कर्ता लाई चै मिनाहा गर भन्ने केपी कङ्स
देशको धमिरा
Very good very nice.kulman.sir.jindabad
Good luck
सहि समय मा सहि निर्णय
सडक तातिरहेको यो अवस्थामा अब सरकार ले कुलमान लाई बर्खास्त गर्न खोजेमा झन अझै जनता सडक मा उर्लिने पक्का देखिन्छ 😂😂
जसो गरेपनी यो सरकार पतन हुने निस्चित छ
Rights
❤❤❤❤❤❤❤❤❤ good good good good good good very good
बधाई र सोल्युट छ कुलमान सर लाई विजय कुलमानको भैसक्यो केपिले हटाये पनि तर केपि लाई पछार्नेनेछन् जनताले
Damieee damieee damieee
Kulmam rocks ..well done❤ !
Great work kulman sir g
❤❤❤❤
Right kulman ji