गायक यानप्रसाद र गायिका अस्मिता डल्लाकाेटी नेपाली माैलिक कलासंस्कृतिका राष्ट्रिय गहनाहरू हुन् । याे दाेहाेरी निकै चाेटिलाे , जीवन्त र चित्ताकर्षक छ । तपाईंहरू दुई जनाले गाएका धेरै लाेकदाेहाेरीहरू सुनेकाे छु । दर्शकश्राेताका तर्फबाट एक पटक प्रत्यक्ष भेटेर कुरा गर्न मन छ । अस्मता केही समय विदेशमा हुँदा दर्शकश्राेताहरूलाई दाेहाेरीपान गर्ने प्यास बढिरहेको थियोे । हाल यस्ता सुमधुर लाेकभाकाहरू फेरि सुन्न पाइएकाे छ । धेरै खुशी छाैं । गायक र गायिकालाई धेरै धेरै बधाई तथा शुभकामना छ । Best of luck .
मन पार्यो बुनु यन जि सङ्ग। अब अर्को यु के को (प्रोग्राम) टुर चै चिज गाउला र हजुर को हुनुपर्छ है अनि चिज जि यु के बाट फर्किनु भए पछि धेरै दोहोरी सुनाउनु होला है।
दोहोरी भएनी एउटा घरमा हुने घटनामा आधारित रियल नै जस्तो र एस्तै नै भएको छ। अहिलेको बुढा बुढिमा एउटा घटमा आघारी बनाएर एति मीठो दोहोरी गाउनु भएको मा मुसि र यान सरलाइ हार्दिक सफलताको सुभकामना जय गित जय संगित
समाजमा समसामयिक घटेको घट्ना यथार्थ त्यो हजुरहरुको मुखार बृन्द बाट लोक गित बाट प्रष्ट सुन्न पाउँदा अति खुशी र राम्रो लाग्यो ।।मधुर भाका लय स्वर उस्तै राम्रो दुबै जना अश्मिता र यन को सधै यस्तै सुनिरहन पाउ है हजुर 👌👌👌👌💚💚💚💗💗💞💞💞
Chij sanga dherai naam jodi yako man pardaina thaha chha tara tapai ra chij ko dherai kura similar chha. Chij le asmita le chahema hamro bihe hunchha bhanekai chhan mediyama openly.
अस्मिता मुसिको र मेरो दोहोरी कस्तो लगिराको छ जस्ताको तस्तै पर्तिकृया दिनुहोला है❤️🇳🇵
भाइ आ बेला गाथे बारी थोरै माईत पठाउन तर्कारी दामी दामी हरेक तुक्का दामी लग्यो
गित राम्रो हुदाहुदै पनि यान जिको अलि नारी हिंसा हुने टुक्काहरु बढि भयो । आगामी गितमा सुधार्नुहोला ।
गायक यानप्रसाद र गायिका अस्मिता डल्लाकाेटी नेपाली माैलिक कलासंस्कृतिका राष्ट्रिय गहनाहरू हुन् । याे दाेहाेरी निकै चाेटिलाे , जीवन्त र चित्ताकर्षक छ ।
तपाईंहरू दुई जनाले गाएका धेरै लाेकदाेहाेरीहरू सुनेकाे छु । दर्शकश्राेताका तर्फबाट एक पटक प्रत्यक्ष भेटेर कुरा गर्न मन छ । अस्मता केही समय विदेशमा हुँदा दर्शकश्राेताहरूलाई दाेहाेरीपान गर्ने प्यास बढिरहेको थियोे । हाल यस्ता सुमधुर लाेकभाकाहरू फेरि सुन्न पाइएकाे छ । धेरै खुशी छाैं । गायक र गायिकालाई धेरै धेरै बधाई तथा शुभकामना छ । Best of luck .
अस्मिता को जस्तो मीठो गित अरुको लाग्दैन
जस्तोलाई त्यस्तै उत्तर दिन सक्ने अब्बल गायिका अस्मिता बैनी!!!
सामाजिक बिसयबस्तु मा आधारित दोहोरी उत्कृष्ट लाग्यो तैमाथी यान प्रसाद जि को टुक्का झन् कडा 🤙👏😍😍
अति राम्रो समाज को यथार्थ बोकेको सब्द परिवार मा घटेको घटना को यथार्थ good best of luck
Ahha kati ramailo lagyo malai ta yestai yestai gaudai janu
राम्रो राम्रो अति राम्रो दोहोरी,,,अस्मिता बहिनी ko
Yan ra asmitako jodi khatra suwayako x arko dohori pani sunna pau😍
मन पार्यो बुनु यन जि सङ्ग। अब अर्को यु के को (प्रोग्राम) टुर चै चिज गाउला र हजुर को हुनुपर्छ है अनि चिज जि यु के बाट फर्किनु भए पछि धेरै दोहोरी सुनाउनु होला है।
सबै दोहोरी मा अस्मिता हाबी भको लाग्थ्यो तर समाजको बिकृतिले केहि अप्ठ्यारोमा परेको लाग्यो राम्रो छ
रमाइलाे दाेहाेरि 👌👌👌👌👌♥️💕♥️💕♥️
Aaha kati ramro shor asmitako
Nice dohori watching from plumstead London UK.
मलाई त खै किन हो चिज भाई नेपाल मा नभएको समयमा अस्मिताले यति मिठो दोहोरी गाउदा पनि फिका फिका र मनै उराठ भईरहेको छ।
आहा कति रमाइलो प्रस्तुति लिएर आउनु भएको यान जि र अस्मिता जि बसन्त बि क र अस्मिता जि को अर्को प्रस्तुती चाहियो भन्नेहरु हाजिर हुम है ।
Sarai ramro Live dohari geet congratulations all team lai
Dherai ramro x dohori big fan ho ma 2taiko
हाहाहहहाहा हाहाहाहाहाहाहा म त हासेरै मरे नी अस्मीता जी , तर धेरै मीठो दोहोरी धन्यबाद
दामी छ बहिनी को दोहोरी सफलताको शुभकामना
दोहोरी भएनी एउटा घरमा हुने घटनामा आधारित रियल नै जस्तो र एस्तै नै भएको छ। अहिलेको बुढा बुढिमा एउटा घटमा आघारी बनाएर एति मीठो दोहोरी गाउनु भएको मा मुसि र यान सरलाइ हार्दिक सफलताको सुभकामना जय गित जय संगित
मलाई मन पर्ने गायिका अस्मिता
भिडियो क्वालिटी अत्यन्तै राम्रो छ।अस्मिता बहिनिको दोहोरिको त झन म त फ्यान नै हु।सफलताको शुभकामना।
आहा कति सार्है मिठो दोहोरी यान प्रसाद दाजु अस्मिता सिसलाइ हार्दिक बधाई तथा सफलताको शुभकामना पार्ट 2 पनि लियर आउनु होला है 💐💐💐🙏🙏🙏(((🇦🇪)))
अाहा सारै रमाईलाे दाेहाेरी गाउनु भयाे पुरानु भाका मा गाउँ घरमा हुने यथारत मेल खाने गरि गाउनु भयाे बधाई छ दुबै जना लाई 👌👌👌🇳🇵💯🌹
फेरी को संग रमायो अस्मिता ? चिज त यु के आछत 😁👍💕
रमाइलो दोहोरी
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌❤️♥️💕✅🇬🇧🇳🇵🙏
Wow....bhai aa Bela gako thiye bari....pathauna Takari.....she is unbeatable 👏👏👏 ....keep going...and best of luck..
मीठो दोहोरी
अब यु के बाट फर्किय पछी सहमति ले हुन्छ ठिक छ हुदैन जबर्जस्ती बोकेर भय पनी गोर्खा लगेर बाजा 🥁 बजाउने आदेश भयको छ है अस्मिता चिज लाई 😁👍👌👩❤️👩
राम्रो छ बहिन र भाई यान को भाई चिज बाट UK फर्कनु भए पछि अर्को दोहरि बजार मा ल्याउनु होला बहिनि कोसबै कलाकार मा UK बाट शुभकामना छ ।
Dami xa dohori samita dallakoti ji
sojhi asmita dallakoti lai kati aarop lagako ho yan vai le git ma.
सारै मिठो दोहोरी छ हाे समधि जियु
Wow wow super asmita & Yan ..
Excellent Asmita, you are Nepalese wealth
chij rw tapaiko dohori aako bhaye kasto ramro hunthiyo🥰
wow so nice song but man fikka xa ......
समाजमा समसामयिक घटेको घट्ना यथार्थ त्यो हजुरहरुको मुखार बृन्द बाट लोक गित बाट प्रष्ट सुन्न पाउँदा अति खुशी र राम्रो लाग्यो ।।मधुर भाका लय स्वर उस्तै राम्रो दुबै जना अश्मिता र यन को सधै यस्तै सुनिरहन पाउ है हजुर 👌👌👌👌💚💚💚💗💗💞💞💞
समाज को येथार्त गित गाउनु भएको मा दाइ र बैनी लाई धन्नेबाद
❤️🙏धेरै राम्रो छ गाउले बैनि🙏❤️
वहाँ रमाइलो दोहोरी 👍️👍️👍️
Wow dohori vane yasto po hunu parxa
समाजमा घटेका समसामयिक घटना हरुलाइ लाेक गित मार्फत जस्ताको तेस्तै उतारेर गाउनु भएको छ बधाई छ यान जि र मिठाे शब्द बनाउने मुसिलाइ
Yan daju super nice 👍🎉🎈🧬💞💐
Wow wow ❤️❤️❤️💓ati sundar Geet Dada love you
समाजलाई यथार्थ चित्रण गर्ने दोहोरी सुन्न पाउँदा खुसीलागो धन्यबाद छ टिमलाई, आजकल समाज मा यस्तै घटना बढि घटिरहेका देखिनछन।
Chij gurung ra asmita ko Jodi Sarai ramro x ho lok geet MA Jodi... Real MA ta Jodi hunaa Hola ki?
Dherai ramro, keep going!!!
,समाजसंग मिल्ने दोहोरि राम्रो छ
Awesome !!
अति राम्रो छ नि दोहोरी अस्मिता को बधाई छ आँखा लगाउनु पायन अरु ले अहिले चिज गुरुङ्ग U k जानू भाको फ्रेरी मार्नु हुन्छ अस्मिता लाई आँखा लगाय हल्का कुरो
Musi come with chij want see you guys again
Ramro Dohori man pareyo 👌👌👌
Ramro x
Ramro xa bahini suvakamana xa
Good 👍 nice voice song dohori congratulations
Thanks Asmita for lovely entertainment
Mitho dohori❤️🙏😍
❤❤❤❤❤❤❤❤ love you all
🥰🥰🥰🥰🥰💗💗💗
nice dohori, love
Get sunna man nai lagdaina without chij Gurung aba back to chij Gurung aya pachhi sunnu parchha not now
Tyesto hoina I’m just kidding ni la your voice is amazing….
यो गित धेरै राम्रो छ 5 चोटि हेरि सके अझ धित मरेन
अस्मिता जी को मुस्कान नै बबाल लाग्छ के मलाई त अनि यन ब्रो को।गीत को टुक्का सहित एक्स्प्रेसन दामी
Nice 👍👍👍👍👍
❤️❤️❤️❤️❤️💗💗💗
चिसो मौसममा ज्यानै तताउने गित
दामी दामी
So beautiful smile, super best interesting romantic sweet song Asmita best of luck Thanks Yan
Dammiiiii
🙏🙏🙏🎤🎤🎤🎤
आहा मिठो दोहोरी
Hahahaha,Samajma ghatne gareka ghatna harulai utkrist prastuti ma gaunuhune Dubai Jana Lai Dherai Dherai Badhai Xa, Best Wishes to both of you ❤️
Good song
so nice songe
❤️❤️❤️❤️
Chij gurung sang kahile aauxa hjr ko dohori chai Asmita vanus nai lo
आहा कति मिठो गित
Hjr le kaile kahi CMT ko reply dinu mildain asmita g
अस्मिते तिम्रो बुढो चीज गुरुङ खै?
Chij sanga dherai naam jodi yako man pardaina thaha chha tara tapai ra chij ko dherai kura similar chha. Chij le asmita le chahema hamro bihe hunchha bhanekai chhan mediyama openly.
Nice song
nice song❤️❤️❤️❤️
Rauschenberg actuary fears z🙋🙋🙋💖❤
Yan n Ashmita dohori the matching
Miss you dijiu and all teamm
🙏🙏🙏
गहकिलो सन्देश
wow 💃
Very food song
💗💗💗💗💗💗💗
❤❤❤🇳🇵🇳🇵🙏😘
!!
Sariramro6
Buda budi ko Ghar jhagada ramailo lago
दोहोरी सुन्ने ता चीज(लनठू)अश्मिता (मुसि) कई हो अज़ा को दोहोरी यान बुढ़ा भायेर गायेको के नमीले के नामिले जश्तो लेग्यो एनी वे राम्रो छ गुड़ लक❤️