एकदमै मज्जाले बुझाउनुभयो । तपाईंले भनेजस्तै प्रयोगात्मक कक्षा धेरै गराउनुपर्छ । सैद्दान्तिक शिक्षा त कक्षा १२ देखि नै पढ्दै आएकाले पनि निश्चय नै हुन्छ नि । यो शिक्षा प्रणालीले जनशक्ति उत्पादन गर्ने तर रोजगारी नदिने प्रवृत्तिलाई प्रोत्साहन गर्छ । जब हातमा सीप नै छैन भने कसरी काम गर्ने ? जस्तै: पोडकास्ट पढेको विद्यार्थीलाई बनाउन आउदैन । जबकि हामी नपढेकाहरुले पोडकास्ट बनाइरहेका छौं । यसको मतलब पढ्नु पर्दैन भन्न खोजेको होइन कि पढेर पनि सिप भएन, काम भएन भने पढेको के अर्थ ? कमसेकम अहिले काम त गरिरहेका छौँ । यो पढाईलाई दिने समय प्रयोगात्मक काममा लगायो भने केही नयाँ त सिकिन्छ । त्यसैले हामी जस्तो पत्रकारिता पढ्न चाहाने हरुलाई पढ्ने कि नपढ्ने भन्ने अन्यौलता छ । नपढौ त यहिँ क्षेत्रमा काम गरिरहेका छौँ, कतै भ्याकेन्सि खोल्दा पढेको खोज्छ । सर्टिफिकेट भएकोले काम पाउछ, सिप भएको मान्छे बेरोजगार नै पर्छ । कलेज पढौँ भने काम नपाउने पाएपनि टिक्न मुस्किल हुने अवस्था अझै हटेको छैन । पढेपछि त भविष्य सुनिश्चित छ भन्ने खालको हुनुपर्यो नि हाम्रो शिक्षा प्रणाली । नत्र कलेज नै गएर ३/४ बर्ष खर्चेर किन पढ्ने ? यसरी अनलाइनमा पढे भैगो नि । यो पढाइलाई लिएर चिन्तामा छु हजुर म । के गर्ने गर्ने !
पत्रकारिताको बारेमा राम्रो र सरल तरिकाले बुझ्न पाउँदा खुसी लाग्यो । आगामी दिनमा आम सञ्चारका बिषयहरु अझ बिस्तृप्तरुपमा सुन्न बुझ्न पाईने अपेक्षा सहित धेरै धेरै शुभकामना ।
एकदमै मज्जाले बुझाउनुभयो । तपाईंले भनेजस्तै प्रयोगात्मक कक्षा धेरै गराउनुपर्छ । सैद्दान्तिक शिक्षा त कक्षा १२ देखि नै पढ्दै आएकाले पनि निश्चय नै हुन्छ नि । यो शिक्षा प्रणालीले जनशक्ति उत्पादन गर्ने तर रोजगारी नदिने प्रवृत्तिलाई प्रोत्साहन गर्छ । जब हातमा सीप नै छैन भने कसरी काम गर्ने ?
जस्तै: पोडकास्ट पढेको विद्यार्थीलाई बनाउन आउदैन । जबकि हामी नपढेकाहरुले पोडकास्ट बनाइरहेका छौं । यसको मतलब पढ्नु पर्दैन भन्न खोजेको होइन कि पढेर पनि सिप भएन, काम भएन भने पढेको के अर्थ ?
कमसेकम अहिले काम त गरिरहेका छौँ । यो पढाईलाई दिने समय प्रयोगात्मक काममा लगायो भने केही नयाँ त सिकिन्छ ।
त्यसैले हामी जस्तो पत्रकारिता पढ्न चाहाने हरुलाई पढ्ने कि नपढ्ने भन्ने अन्यौलता छ ।
नपढौ त यहिँ क्षेत्रमा काम गरिरहेका छौँ, कतै भ्याकेन्सि खोल्दा पढेको खोज्छ । सर्टिफिकेट भएकोले काम पाउछ, सिप भएको मान्छे बेरोजगार नै पर्छ ।
कलेज पढौँ भने काम नपाउने पाएपनि टिक्न मुस्किल हुने अवस्था अझै हटेको छैन । पढेपछि त भविष्य सुनिश्चित छ भन्ने खालको हुनुपर्यो नि हाम्रो शिक्षा प्रणाली । नत्र कलेज नै गएर ३/४ बर्ष खर्चेर किन पढ्ने ? यसरी अनलाइनमा पढे भैगो नि ।
यो पढाइलाई लिएर चिन्तामा छु हजुर म । के गर्ने गर्ने !
पत्रकारिताको बारेमा राम्रो र सरल तरिकाले बुझ्न पाउँदा खुसी लाग्यो । धेरै धेरै शुभकामना दादा ।
हार्दिक बधाई तथा शुभकामना सर !आहा !साच्चिकै सरल तरिकाले बुझाउनु भएकोमा धन्यवाद ! सर ! उत्कृष्ट कार्यक्रम
गज्जप। हजुरलाई यता देखेर खुसी लाग्याे। 🙏🙏
Badhai xa babu ramro sanga bujhayeko xauu khushi lagyo
mass communication र आम सञ्चार मैले पढ्ने 11 class मा
Thank you for the information brother
Thank you for giving so much knowledge for teenegers 😊😊
Welcome
Patrakarita nepal ko kati ang ma parxa jankari pau
Maile+2 aahile education subject liyara padheko xu maile bachelor ma journalism subject liyara padhna pauxu ki paudina
Thank you so for information sir.
tq sir for this knowledge
Sir management ko student le garn paux ki paudin
Amazing Sir.. Very clear one..
Ma JON 51 maa fail vayeko thiyei, kun course ho yo? Journalism hoki Public Relations ho? Help!!
Sir i com wala le Mass communication padhna paunx ki nai
Pou ma study gardai xu rha provision certificate pou sanghai xaa.... Tu ma BA padna pauxa twa journalism
Is entrance necessary sir because i dont know about journalism and mass communication but i pass 12 in law sir help
RR campus is best place for journalism study
Where is clz plz ??
@@namuyoutubevlog9892 Pardarsani Marga Kathmandu
For masters?
Nepalgunj ma xaa ki naii
sir ied le study garekole paux ki nai
Nepal patrakarita desh ko kati ang ma parxa vannu hola ?
Kun mediam ma study hunxa hola?
+2 Ma management padeko le padana paune ki naii
Paux
@@gyanu5250 AHHH
पत्रकारिता कति बर्षको हुन्छ र?
Master program kun kun college xa garna milxa media ma
Please go through this site to find the list of colleges: edusanjal.com/course/discipline/mass-communication/level/masters/
+2 ma Education liyer phadhna pauxki paudain🙏
Wow great sir
Wow!!
पत्रकारिताको बारेमा राम्रो र सरल तरिकाले बुझ्न पाउँदा खुसी लाग्यो । आगामी दिनमा आम सञ्चारका बिषयहरु अझ बिस्तृप्तरुपमा सुन्न बुझ्न पाईने अपेक्षा सहित धेरै धेरै शुभकामना ।
Nepali patrakarita kasto ho